[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी २१ ~

[Please view other pages to see the rest of the postings. Total posts: 451]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 NEXT PAGE
[VIEWED 154498 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 23 pages, View Last 20 replies.
Posted on 08-02-06 10:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी ! चौतारी !! चौतारी !!!





नमस्ते चौतारीबासीलाइ । २० औ चौतारीले ३०० वटा धागा काटी सकेको ले २१ औ चौतारी जग हाल्ने काम फेरी पनि मैले नै सम्हालेको छु । २० औ चौतारीमा पुराना मित्रहरुका रमाइला
रचना र गफका साथै नया मित्रहरुका उत्क्रष्ट रचना पनि पढ्ने मौका पायौ । यो नया चौतारीमा अझ गहकिला रचना र रमाइला गफ थप्दै जानुपर्छ । बर्षलाइ १२ महिनामा बांडे जस्तै
अब देखि यो चौतारीको जग पनि हरेक १५ दिनमा ( पाच्छिक ) रुपमा आइतबार जग हाल्ने कुरा कस्तो लाग्छ ? तेसो गर्दा अलि मेसो पर्थयो कि ?


२०औ चौतारी रमाइलो बनाउने साथिहरुलाइ २१ ओ चौतारीमा पनि तेस्तै गर्ने आशा राख्दै स्वागत गर्दैछु नेपे दाजी,नेपे साइला, बिर्खेमाइला, दादा, पुन्टे, काका,निरे,सन्जु, सिरे, भौते, गोतामे,
मास्टर्नी नानी, मुन्द्रे, लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते, मुखियाबा, लालुपाते, गुरासे, लाउरे दाई, लुते, नटे, डल्ली, सेर्पिनि, चमेली,लन्लि,
रामकिस्ने, रुइना, नेप्चे, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे , सुभे, ठुल्नानि, प्रिती,हिते ,नारने, कैले,ग्वाचे, झाक्री, तिर कुमारी, चरीनङ्रगे, बब दाई, ईश्वर,
सान्कान्छा, राते, रामे, माने, इन्द्रेणी,हिमाल, कुम्ले, चित्रे, फोक्से, डि बी र मिस्टे लाइ ।


पुन्टे दाइ र भउतेको जुरेलीसित को कुरो मिलेको हुदा अब भउतेले घरजम गर्ला जस्तो छ । हामीहरुले पनि जन्ति बाख्रो खान पाइने मेसो पर्ला जस्तो छ ।मिसले पनि सबैलाइ पढाउदै अनुशासनको बाटोमा डोराउदै हुनुहुन्छ ।





काँचो सम्झि बेलौति-आर माझमा
पाक्यो र अम्बा भै बाँचुन्जेल सम्म माया हानपैतालि झम्म

बिरफाँट्याको जुवा माउरिर-माझमा
काँ बाट जम्माभै बाँचुन्जेल सम्म मायाँ हाँनपैतालि झम्म

रामिडाँडा सिपाचौर रमझम
रामिडाँडा सिपाचौर रमझम
रमाईलो बन पनि बाँचुन्जेल सम्म माया देउडा खेलाऊ-छम
रमाईलो बन पनि बाँचुन्जेल सम्म माया देउडा खेलाऊ-छम
कइले भेट होला भनि रमझम
कइले भेट होला भनि रमझम
आत्या थ्यो मन पनि बाँचुन्जेल सम्म माया देउडा खेलाऊ-छम
आत्या थ्यो मन पनि बाँचुन्जेल सम्म माया देउडा खेलाऊ-छम

 
Posted on 08-11-06 10:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन के के जान्या हो आज्कालका केटीहरुले? सुन्दै डरमर्दो! हामी चाँहि झगडा नगरम है तितौरी!!
 
Posted on 08-11-06 10:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ, तो के जाती राष्ट्र संघिय कुरोको मेलो मिलाम्नि काम चईं तिमी अर्दै अर के रे, कुम्ले। हामी त युद्धको तम्तयारीमा हो!

होऽऽऽऽऽऽऽऽऽऽऽऽ! तो फ्लिङ् किक चईं जम्माएर चित्रेको कम्परै भाउन्न हुने अरि हान्न पर्च, ठुल्बुईनी! तो चित्रेलाई झट्टारो हान्न बेल्ना, कुचो, डाडु, पनिऊ, ताप्के, करई, डेक्ची, ढुङ्ग्रो, चुलेसी, अनि धोबिनीकाँट मुङ्ग्रो, सब बटुलेर ल्या’छु मुईले त। तिम्री भाउजुलाई आज भात सात नि पकाम्न पर्दैन भुनेर! धोबिनीलाई नि लुगा पिट्नी काम भोली अर्नि हो, आज त यो मुङ्ग्रोले चित्रेलाई बजाम्न छ भुनेर!

चिच।याऊ, चिच।याऊ जोर ले! ह्याऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽ! हुऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽ!!!! हाईयाऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽ!!!!!!!!!!!! ;)
 
Posted on 08-11-06 10:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिमि चै को हो र कुम्ले ,चित्रे पछि तिम्रो पालो । लौ जा ! :D
 
Posted on 08-11-06 10:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-11-06 10:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए मैले कुरो बुझें। अस्ति हुँदी गाममा एउटा झाँक्री आ'को थियो। भउतेलाई लाउनुपर्नी मुहनी चित्रेलाई लगाइदेछ गल्तीले मिस्टेक भ'र। अब ठूल्नानीले चित्रेलाई बिहान सबेरै डोकाले छोपेर चि---सो पानीले नुहाइदे'सी कुन चैं छँडुल्लीको मुहनी हो, छुट्छ, यस्तरी छुट्छ कि छुट्या छुट्यै हुन्छ। अनि चित्रे होशमा आ'र हिन्दी फिलिममा जस्तो एकताल "मैं कहाँ हुँ?" भन्छ। त्याँसी कूचोले काँधमा दुई दुई पटक हानेसी' चित्रे पूरै ठीक हुन्छ।
 
Posted on 08-11-06 10:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्नानी, होश अर है होश अर...बल्ल बल्ल बसेओ मया पिरेम सपै बिग्रेला, यि गाम्लेरुको कुरा नसुन!
 
Posted on 08-11-06 11:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुरो मिलाम्न परो भनेर यसो छिरेको त उल्टो अब तिम्रो पालो पो भन्छन् है यहाँ त। हेरम्न कस्ले के गर्दो रहेछ हाम्लाई।

ल ल अझ टिराई गर्न परो फकाम्न,

तितौरी नानी
नराम्रो बानी
नगर झगडा
बरु
मेलामा जानी
सिनेमा हेर्नी
किन्दिउला कपडा!!
 
Posted on 08-11-06 11:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो कुम्ले ठिल अरेऊ....ह्याँ त खडयन्त्र होला अस्तो छ, बेलैमा फकाउ बलिओ अरेर। मज्जाओ सुरकेनी गाँठो पार
मरिगए नफुक्ने। :)
म कुम्ले र चित्रेओ पछ्छेमा
 
Posted on 08-11-06 11:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुम्ले अब चै पक्का खाने भयौ केटि हुर् को फ्लाइग् किक् , अघि त त्यसै भन्या थि :-)
गाउदै गर गीत् ऐले ,
ऐले म बिजि छु के ठुल्नानि स चित्रे लाइ ठिक् पार्न :D
 
Posted on 08-11-06 11:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए जिम्माल् बा तपाइ कति चौतरिमै देखिनु हुन्छ त अचेल् जिम्माल्नि आमाले घराँ छिर्न नद्या हो कि के हो?
 
Posted on 08-11-06 11:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्माल् बाsssssssssssssssssssssssssssssss????!!!! :( :(:(
 
Posted on 08-11-06 11:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए कुम्ले पख तिम्रो नि पालो आउँदै छ पिर नगर कसो त तितौरी? बिर्खे दाइ नि बुइनि को साथ् मा रैच। लु हेरे हिजो भर्खर् राखि लाइदेय्को कति काम् लग्यो त। तितौरि हामि सबै चौतारि मा भेत् होम्ला। अनि जाम्ला चित्रे र् त्यो तल्लो गाम् कि नखर्माउलि दुबै लै फ्ल्यिङ् किक्क् स्लयिङ् किक्क् सबै हानम् ला। गौतम् ज्यो के भनु भाको? होइन त्यो त चित्रे होइन। त्यो दिन् चिर्ते त्यो तल्लो गाम् कि नाखर्माउलि सङर् "पान् को पात् माया तिम्लै सम्झन्चु दिन्को रात्" भन्दै नचदै थियो रे त्यो मिस्ते ले भनेको अनि उस्ले फोतो खिचेको च रे। यो मिस्ते नि कता गयो होला। रिसै उत्त्ने। :P :P
 
Posted on 08-11-06 11:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तो के जाति मोहनी सोहनीको कुरा था’ छैन, हेर गोताएँ, जो सुकैको मोलहनी ला’होस, हाँरी ठुल्बुईनीले ज्नया छ झार्न! देखेनौ र बायाँ गोडा खुम्चा’र, दायाँ गोडा बायाँको धुँडा नेर, हातको पन्जा “ईस्नेक अट्याक” पोजिसनाँ, गर्धन फुल्लार रन्केको खाऊँला झैं देखिने आँखा? तो छँडुल्लीको मोहनी त चित्रेलाई अब फ्लिङ् किक एक बजाएर, खप्पर देखुन् पैताला सम्मुन चिथोरेसि उत्रन्छ!

बरु, गाम्लेहुर अरु सबै अलि पर पर सर है! जिम्माले, कुम्ले, गोताएँ, तिमेरुले नि भेट्लाऊ। झुक्केर छिट्टा परो भुने नि रन्थनेर थला पर्लाऊ!

दारा नि किट्नि हो, ठुल्बुईनी! वरिपरिको पातै हल्लिने अरि!

होऽऽऽऽऽऽऽऽऽऽऽऽ! फेरि चिच्याऊ! ह्याऽऽऽऽऽऽऽऽऽऽऽऽ! हुऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽ!!!!!!!! हाईयाऽऽऽऽऽऽऽऽऽऽऽऽ!!!!!!!!!!!!!!!!
 
Posted on 08-11-06 11:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आगो ताप्नु मूढाको, कुरा सुन्नु बूढाको भन्थे बूढापाकाले। ल अब पुन्टे बूडाको कुरो माने मैले।
ठूल्नानीको वायूपंखी किकको बाछिट्टा आउला भनेर म चैँ बरको बुटाँ चढें, त्यैँ बाट ताली पिटम्ला। तिमीपनि आम्छौ जिम्माल? एउडो हाँगो रोकेर राख्दिम्ला!
 
Posted on 08-11-06 11:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्यार्नु सान्नानी, कइले मदेस धाउँदा धाउँदा चौतारी नै बिरानो लाउने, कइले चौतारी धाउँदा धाउँदा चाइन्जो जिम्माल्नि नै बिरानो लाउने!

तितौरी किन आत्तिएको?? हैन चित्रेको त कम से कम कुन्नि को सँअ सल्को रे भन्ने हल्ला छ गाममा, यो बिचरो कुम्लेले त अरु कोइ सँअ एसो जिस्केओ नि देखेओ छैन मैले। अर्को कुरा सानै देखि देखिरा केटाहरु हुन चाइन्जो चित्रे र कुम्ले कइलेइ दायाँ बायाँ अरेको था छैन। चुरोट बिँडि कइलेइ तान्दैनन्..एसको कइलेकाई रउसि खा'को बेलाँ बाहेक। अब रउसि त खाँदारेछन नि भन्लाउ...बरा के खान्थे एसो कइलेकाई तास खेलेओ बेलाँ मात्तै हो। सोजा छन ठिटाहरु!
 
Posted on 08-11-06 11:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हुन्छ गोताएँ, यो बुडो हड्डि भाँच्न मलाई नि मन छैन, बरु टाडै बस्नु बेस!
 
Posted on 08-11-06 11:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो त? बुईनीलाई साथ दिन हामी नि तम्सेम् अब त! जिम सिम गएर आ’को। अधि नै भनि हाँले के रे अईमई जतिलाई त ठुल्बुईनीले ठीक पार्छे। कोई मर्दले उताको पछ्छे लिन लाओ भुने चईं ठुल्बुईनीको नि गुरु यो दाईको भेट्लाऊ! खबरदार!!!!

गुरररररररररररररर!

 
Posted on 08-11-06 11:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:O :O haamro punte daa !
la herau aba ko chheu maa aaunu ho???
 
Posted on 08-11-06 11:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए जिम्माल् बा ,
चुरोट् चै रौसि खादा मात्र रे
अनि रोउसि चै तास् खेल्दा मात्र रे
सारै सोझा रे छ जेरि जस्ता :)
 
Posted on 08-11-06 11:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो ब्यारे हो! कुम्लेलाई नि ठोक्दिम्! :p
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS To F-1 COS
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS Sakiyo Tara Case is in Court.
Supreme Court allows Trump to end TPS for Venezuelans
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
Any input on remote jobs(IT related or Sales or Marketing)?
Nepal Likely to Get 60-Day TPS Notice
मुद्दा हाल्छन होला र ?
TPS cancel bho bhane k garne?
EAD HELP NEEDED URGENTLY!
नेपाल मा B. sc गरियो यहाँ फेरी ७० -८० क्रेडिट पढ्नु पर्ने भो
Don’t Just Read—Join the Conversation
Need Help of IT consultancies
NEPAL TPS IS GONE
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters