[Show all top banners]

gaalab
Replies to this thread:

More by gaalab
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 --चौतारी ४२ --

[Please view other pages to see the rest of the postings. Total posts: 552]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 NEXT PAGE
[VIEWED 183983 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 28 pages, View Last 20 replies.
Posted on 01-16-07 11:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम्,
           
--चौतारी -- भाग ४२ --


हे आगन्तुक महानुभावहरु हो! यो चौतारी भनेको कस्तो भने अनेकन उकाली ओरालीहरु चढ्दै र झर्दै गर्दै अघि सर्दै , हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै यस ४२ औं संस्करणमा आइपुगेकोठाउँ हो। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते साथै, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

अन्तमा,
  • मैले चित्रकुमारलाई सोधेको प्रश्नको सही जवाफ नआएकोले सार्वजनिक रुपमा यहाँ राख्दैछु। "2+2=5" कहिले हुन्छ ?
  • गोताएँको "गजलको भाइ, गीतको दाइ, कविताको भतिज, मुक्तकको काका"
    मैले धेरै लेखें खाममा तिम्रो ठेगाना
    आज बल्ल देखें खाममा तिम्रो ठेगाना

    थाहा छ बजारमै खोसाखोस भएको
    दाग थोरै भेटें खाममा तिम्रो ठेगाना

    थाहा छैन के छ भित्र, तर ढुक्क छु
    मैले आगत टेकें खाममा तिम्रो ठेगाना
  • त्यसमा राहुल दाइ र म स्वयंले खोक्स् दिएका केही हरफहरु
    प्रेम को नयाँ घर हो सालौं देखि सजाएको सपनाको
    आज हिम्मत नहारी लेखे मेरो नाम मा तिम्रो ठेगाना

    अभरैमा दोधारैमा खोली हेर्न मन लाग्छ
    च्यातिन्छ कि डर लाग्छ, खाममा तिम्रो ठेगाना
  • अनि कुम्लेको इ-प्रेमिकाको ठेगाना खोज्ने अभियान सम्बन्धी
    धेरै लेखेँ इमेलमा मैले मेरो ठेगाना
    आएन कहिले इमेलमा मेरो तिम्रो ठेगाना

    आत्तिदै हेर्छु स्क्रोल गरि इमेलको पुछारमा
    आउँछ कि भन्ने आशा छ अझै तिम्रो ठेगाना


यस चोटि चाहिं पार्कमा बसेर घाम तापौं।

 
Posted on 01-20-07 10:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चण्डे, गोताएँ, गालब, नमे, मास्टर्नी दिदी, ठूली, ठूल्दाइ सप्पैलाई शनिबारे जदौ!

हा हा हा गालब, स्वस्थानी को कुम्ले महात्म्यले अति हँसायो, धन्य हजुरको लीला!
 
Posted on 01-20-07 10:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे नि आएछ, जदौ गरें है!

ल ठूल्दाइ म तान्ने, शनिबार बिहान बिहानै तलतल लाग्न थाल्यो :D:D:D
 
Posted on 01-20-07 10:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे - तिमीले हिजोको जिम्मालको कथालाई लम्ब्याउलाऊ भनेर अहिलेसम्म कथामा नमुछिएको कुम्लेको बारेमा लेख्या, प्रमूख पात्र एउटै हुन गएछ। :)
 
Posted on 01-20-07 10:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"पाना रित्तिएको थोत्रो पात्रो
यो भित्तो नछोड्ने दाउमा छ! "


क्या दामी गयो, गोतामे गुरु, यो टुक्रा त म जस्तो बुढो लाई नै दनक दिएको जस्तो छ नि । दिए दिओस्, बहुत राम्रो छ है, मनै छोयो।
 
Posted on 01-20-07 10:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हत्तेरिका, बिहान बिहान चिलिम? हिजो कै ले अहिले सम्मा झिरिम भा छ । ल भाइ ले मागी हाल्यो, न दिम कसरी? नारायण दाको सिलिङ्ग फ्याअन परें ------ यो सम्झिने मन छ म बिर्सुं , तिमी नै भनि देउ हे जाने निस्ठुरी~~~~~~~
 
Posted on 01-20-07 10:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बल्ल चित्रेको नि पढें, अगि देख्दै नदेख्या। हँसाए--अत्ति हँसाए, हँसाएरै मार्ने भए!

नसकिने भो!
 
Posted on 01-20-07 10:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hahha kasto ramro lekhe ko ho yo chitru le . saro mitto lagyo

parasaade mero nepal bhraman saro ramro bho. hajur laai kasto cha ni
 
Posted on 01-20-07 10:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाईईईईईईईईईईईईईईईईईईई.......
के को हल्ला खल्ला हो शन्सरबार बिहानै बिहानै .......
 
Posted on 01-20-07 10:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा गालब र चित्रे! अत्ति हसायौ यार तिमीहरुले। क्या बेग्ला बेग्लै कथा लेखेका यार! हा हा हा!! निश पाट पो हो त्यो निशा बन्ने? बबाल भैगो नि, एउछिन त रमाइलो भा'थ्यो पछि आफैलाई झुर के। हा हा हा!! अब माछा मार्ने कुरो त आजको पिलान पो हो नि, त्यस्को नि कथा लेखिसकेछ हम्रो चित्रेले। लोल!!

सार्है रमाइलो भयो।

गोताएँ दाईको कविता त ओहो बुझ्न नि गार्हो पर्यो हौ!! बल्ल बुझ्ने प्रयत्न गर्दैछु। :-)

सबै गाम्लेहरुलाई नमस्ते!!

ह्याप्पी शनिवार!!
:-)
 
Posted on 01-20-07 10:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रोटफल रोटफल अति नै रोटफल भैयो गालब् र चित्रे को स्वास्थानि ले।

*****कुमलवा शहरको रमझम देखेर अचम्मित हुन लागे। दिनभरि लछुमनियाको सैलुनमा बसेर पिच्च पान थुक्दै जयलक्ष्मी र धनियालाई जिस्क्याउन पल्केको मान्छे, शहरमा त कुनै पनि लडकीले देब्रे आँखाले पनि नहेरेकोमा दु:ख मनाउन लागे।****** -galab ...hahahaha!!!

आज मेरो गाम् मा जाडो बढेर बाहिर निस्किनै नहुने भा भएरे मेरो माछा मार्ने पिलान् क्यान्सिल् भको भन्या माहादेव् को श्राप् ले पो रै छ।

**********तर अजंगको सार्कको वजनलाई उनीहरूले थेग्न सकेनन्। यो देखी त्यहीं भलिबल खेलिरहेका निशे, भौते र हाँडीगाउँका ग्याङ् नोर्बु, बांगे, छिरिङ् सबै उनीहरूको मद्दतका लागि खटिए। निशेले कुम्लेको खुट्टा समाई तान्यो, नोर्बुले निशेको कमीजमा समायो, बांगेले नोर्बुलाइ र छिरिङ्ले बांगेलाइ समातेर लामो लाइन बनाइ ‘टग अफ वार’ खेले झैं न्वारनदेखिको बल लगाई तान्न थाले। तैपनि सार्कले उनीहरूलाई बिस्तारै बिस्तारै समुद्रतर्फ घिसार्न थाल्यो।.......यता तितौरी, कुम्ले, निशे र हाँडीगाउँको ग्याङ् बालुवामा पछारिन पुगे। ****** kati haasnu marine bhaiyo :D:D

****आफ्नी बहिनी तितौरीलाइ माछाले उल्टै तान्न लागेको देखेर भौतेले बालुवामा टाउकोले टेकी हजारौं सेकन्डसम्म श्री विष्णुको तपस्या गर्दा भए। ****.....कठै मेरो दादु आइ लोप् यु दादा रे क्या hahahahha

दिमाग पनि गोतामेदाइ ले भन्या झै हेलिकउटर् को पन्खा जस्तो के सारोचलेको :D:D:D ..uff.

नमस्कार् ठुलु नमु हरि राहुल्दाइ गोतामेदाइ, प्रसादेजि, मिस् र पन्डितद्वय गालब् बालक् र चित्रु लाइ!
 
Posted on 01-20-07 10:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहा ! पण्डित रे! फेरि बालक रे! :D
खै दक्षिणा लेऊ। हामी सित्तैमा कति भोलन्टियर गरिराख्ने? आफूलाई भुक्का ला'र कस्तो भैरा'छ

:)
 
Posted on 01-20-07 10:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<<<<गोताएँ दाईको कविता त ओहो बुझ्न नि गार्हो पर्यो हौ!! बल्ल बुझ्ने प्रयत्न गर्दैछु। :-)


जे जे अर्थ लाएपनि हुन्छ कुम्ले, मैले पनि बुझ्या छैन! माथि राहू बूडाले बुझिसके!
 
Posted on 01-20-07 10:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भन पन्डित् चमत्कारि बालक के लिन्छौ दक्षिना? जे मागे नि दिने भए (फेरि jpt माग्ने होइन है खाने कुरा मात्र माग ) :P

कुमलवा लाइ नि नमस्कार् है। :-)
 
Posted on 01-20-07 10:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे स्त्री! मलाई तितौरा खान मन लागेको छ। तितौरा पठाऊ, हैन भने श्राप दिउँला। :P
 
Posted on 01-20-07 11:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ह्म्म्म्म्म् तितौरा !
त्यो त बालक् मलाइ नि सारै मिठो लाग्ने तर भन्या बेला तुरन्तै खान नपाइने भ भएर आफ्नो नाम् तितौरा राखिकन चित्त बुझाउनु परेको छ आफुले भने.. तिमिलाइ का'ट् ल्यार दिँउ अरु नै केहि सजिलो माग चिलिम् खान्चौ???? । :P
 
Posted on 01-20-07 11:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 01-20-07 11:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा गोताएँ दाई, अझै अर्थ बुझ्ने प्रयास गर्दैछु। ;-)

तितौरी, के छ हालखबर? सन्चै छौ?:-)

लोल गालब!
 
Posted on 01-20-07 11:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिलिम खायो भने त दिमागभित्रै फिलिम देखिएला नि फेरि! त्यै नि, चिलिम खाने मन भा' भे राहुलदाइहरुलाई भन्थें के रे नि! :)
हुन त म यस्तो कुरामा बार्गेन गर्ने मान्छे त हैन, त्यही पनि तितौरा नै छैन भने त के गरूँ? माडा त ल्या'र राख्या हौली नि? चाखिहालम् न त!
उफ्, माडाको कुराले मुखमा रस आउन थालो।
;)
 
Posted on 01-20-07 11:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गालब माडा भनेको के हो? मिठो खाने कुरा भए मलाइ पठाइ दिम।:D

सन्चै छु कुम्लु !
 
Posted on 01-20-07 11:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेहेहे, 'माडा' भन्या के रे!!!! दिन पर्छ भनेर थाहा नपा' जस्तो गर्या त हैन? यदि साँच्ची नै थाहा छैन भने "माडा र तितौरा" सम्बन्धी यो लेख पढे हुन्छ। माडाको बारेमा चाहिं " नेपाली जिब्रो, नेपाली स्वाद " भन्ने अनुच्छेदमा लेख्या छ।
http://www.nepalihimal.com/2063/kartik-16-30/bigyan.html

कुम्ले के छ? गोताएँजीको कविता हो कि कविताको भाइ हो, मैले पनि बुझ्न सकिनँ। कविता बुझ्न चाहिं मलाई खुब ट्याम लाग्छ।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS to F1 Status.
TPS To F-1 COS
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Need Help of IT consultancies
Nepal TPS decision
Supreme Court allows Trump to end TPS for Venezuelans
Any input on remote jobs(IT related or Sales or Marketing)?
Nepal Likely to Get 60-Day TPS Notice
Nepal TPS has been Extended !!!
नेपाल मा B. sc गरियो यहाँ फेरी ७० -८० क्रेडिट पढ्नु पर्ने भो
NEPAL TPS IS GONE
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
🛡️ Nepal TPS Holders: Don’t Panic About August 5 — DHS Screwed Up (Maybe on Purpose)
The New Color of Her Flag
Don’t Just Read—Join the Conversation
EAD HELP NEEDED URGENTLY!
🇳🇵 Tongba is going global! Yak&Brew going into production – Free samples available!
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters