हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ११६ औं
संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर
जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत
एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा
पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत
रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र
एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक
स्वागत गर्छ"
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest , vacationing revolutionaries, rethinking moderates, instant
dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics,
workoholics, home-makers, pretty damsels, fierce contenders,
homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
आउनुहोस! आउनुहोस! आउनुहोस! आउँछ मौका पर्खँदैन! बगेको खोला
फर्कँदैन!! ""ए हजुर कता? हजुरले जीन्दगीमा कहिले
नदेख्नुभएको खच्चरको सुन्दरी प्रतियोगिता यता!!"" चौतारीका एक औतारी च्याङ्ग्बा
चाम्लिङ्को सकृयतामा भव्य समारोहका बिच सम्पन्न हुँदैछ, चौतारीकै इतिहासमा
पहिलो- चौतारी खच्चर सुन्दरी
प्रतियोगिता २०६५!
२५५२ औं बुद्ध जयन्ती - जेष्ठ ७ , २०६५ (२० मे २००८)
"Believe nothing, no matter where you read it, or who
said it, no matter if I have said it, unless it agrees with your own
reason and your own common sense."
Gautam Buddha
हर्के दाई मेरो नाम सिरी हो, अस्ती मिस दिदी ले राख्दिनु भएको ! मैले कोशेली त केही पनि ल्याएको छैन ! तर २-४ वटा गीत सुन्न पाईन्छ कि भनेर आको ! खान पकाउनु पर्ने छ !
खाना के पकाउन लागेको सिरी नानी, खै नानी मा सँग त्यो रेडियो खोल्ने चाबी छैन, कसरी बजाउने मैले, आहिले आउँलान्नी संचालक सन्चालिका हरु अनी सुनम्ला है तिमी र म पलेटी कसेर।
केराउ आलुको तरकारी बनाउन लागेको मैले हर्क दाई ! खोइ त गीत आएन त ! रिट्ठे मेरो हालखबर राम्रो छ ! तिम्रो कस्तो छ? स्कूल को होम्वोर्क ले गर्दा आउन पायिन अस्ती अस्ती ! तर अहिले फुर्सत भएर आको !
लहरे त ट्राजेडी हो कि कमेडी पर्यो भनेर आएन, हाम्रो सन्चालिका ज्यु चाँही खै नि? अझै फुलु उलु ले छोडेन जस्तो छ लौ 'गेट वेल सुन' है ए बसन्ती को 'पिन्क स्टाइल' सुरु भैसकेछ नि, नमस्ते है
बसन्ती मलाई नि खुब मन पर्ने गीत हो त्यो, सेम पिन्च है, अर्को नि जावोश, ल हुन्छ पाके पछी पक्का देउ है सिरी नानी, खुर्सानी अली कम है, म त सक्दिन पिरो खान।
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Venezuela TPS lawuit
Embassy of Nepal might be able to help extend TPS for Nepal
Nepal TPS has been Extended !!!
TPS for Venezuela is terminated, only 60 days extension for transition period
Nepal TPS decision
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
ICE kidnapping people off the streets over op eds
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.