[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~ * चौतारी-१३६ *~

[Please view other pages to see the rest of the postings. Total posts: 784]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 NEXT PAGE
[VIEWED 320793 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 40 pages, View Last 20 replies.
Posted on 12-10-08 10:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ * चौतारी-१३६ *~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १३६ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली हौ' भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्दछ !

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी,riya77-, shreya08, Maaili_Budhi -माइली बजै ,फुच्चे केटो , location - लोके आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,
Running since 7 Sept 2005 in a total of 136 editions.

                            भउत भाई भण्डारी लाई बिवाह को हार्दिक मंगलमय शुभकामना 
                                                                          ~चौतारी परिवार~
 
Last edited: 10-Dec-08 10:55 AM

 
Posted on 12-18-08 12:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लिस्टाँ भा' सबैलाई ढिलो चाडो जे भये नि जन्म दिनको  शुभकामना !
 
 
डिसेम्बर १२: श्री अन्तरे प्रसाद अधिकारी
(पल्लाघरे अन्तरे)
 
डिसेम्बर १४: श्री बिर्ख बहादुर बोगटी
(जिम्माल बा, बिर्खे माइला, जिम्मी बुडा)

डिसेम्बर १८: श्री हरि हर हाडा
(हरितालिके, ह्यारी पोट्टर )

डिसेम्बर २१: श्री भउत भाइ भण्डारी
(भौतेकाजी, भ्यागुते महाराज )
 
डिसेम्बर २१: सुश्री चरिनङ्ग्रे चुईचुई
(नेल्लू)
 
डिसेम्बर ३१श्री दान बहादुर दवाडी
(दाने, दानव, डाउनटाउन गाइ)

 
Posted on 12-18-08 12:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 12-18-08 12:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।

ओह पर्बते मार्सब, साप्ताहिक दर्शन है।

हसुर्‍याइ ट्याम मा के र्‍याइ र्‍याइ गर्नु है, मखुला?

बौचा केन्टुकी मा टुकी बाल्दै छ, नेपाल मा लोड शेडिङ, टुकी अम्रिकामा, बौचा नि अचम्म को मान्छे।
लरका लरकी ( बिषेश गरेर लरकी ) हरुको ग्र्याजुएशन छ रे त्यता तिर।

जहाँ गुलियो त्यहा बौचा भुलियो। अच्या मिलेन।

जहाँ लरकी वहाँ लहरे को ठरकी । यो अच्छा बन्यो। 
 


 
Posted on 12-18-08 12:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 12-18-08 12:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:)

पर्बत, मलाई झोक चल्यो भने बाह्रै महिना  बिदा अरेर बस्दिन्छु -- हउरकोतिर जाडो  छैन  र?

सलामवालिकुम- रिठ्ठे--    अब विष्टेहजुर्बाले सप्पैसअ जो कस्तो मुया अरेर कुरा अर्नु हुन्च अनि ख्याल गरिहाल्छन नि --तिमी छौ  जो भेट नहुदै  जगडा  शुरु गर्ने अनिखेरि चिया सिया अब यस्तै हो ---साच्चै   बर्गण्डे भनेर याद आयो  मैले नि कतापो हो  देखेकिम हउरलै कपाल बाटै चिने  नाम पनि


 
Posted on 12-18-08 1:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ तारेमाम है !! 
हैन के खेल जानेउ ए त्यस्तो ? कस्ता मान्छे खेल्नी हो कतिजना खेल्ने, कसरी खेल्ने अनी जम्मैले जित्नी खेल हो भने यसो हल्का हिन्ट देउ न त,  
 
Posted on 12-18-08 1:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ प्याकिङ पनि सकियो है , अनी के भन्छ आज बिहान ४ बजे सुतेर बिहान ९ बजे उठे रिठ्ठे , रात भोरी मो मो को साथमा चिसो गयो ।

चिप्ले यसपाला , ढल्के त के थान्कोट नै नकट्ने बिचार छ , खाल्डाको मो मो खाँदै, बनेश्वोर , गौसाला घुम्दै बशिन्छ ।


 
Posted on 12-18-08 1:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हर्कबादुर दाइ नेपाल जान लाउनु भा?
 
Posted on 12-18-08 1:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भो मिस झोक नचलाऊनुस्, त्यता गर्मी नै छ स्कुल जानुस् भो
लौ ह्यापी बर्डे भन्न भुलिएका लाई मेरो तर्फबाट पनि है, साच्ची हाम्रो मिसको बर्डे पोहोर त चौतारी तिरै मनाए जस्तो लाको थियो अहिले को साल भुलिएछ कि क्याहो
 
Posted on 12-18-08 1:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस दिदी बाटै सुरु गरम ! 
सलामवालिकुम मिस दिदी, बात उ छेन  ! हमि जो छ, दिल को साफ मान्छि  छ लेकिन मुह से फट्-फट् कर्छ त खाली हसी मजाक कर्ने को कर्छ ! वोइसन बात् छेन कि हमि मया कर्देन ! हमि भि सभी को मया कर्छ ! उ बसन्ती को सोधिहाल्नुस् !

पर्बते मार्साप, मुखले बोलेर काँ सिकाउन सकिन्छ ! अब भेट भयेसी थाहा पाइहाल्छउ नि !

कस्ता मान्छे खेल्नी हो?- हामी जस्तै  हार्न नखोज्ने मान्छे ले खेल्नी हो !

कतिजना खेल्ने? - जती खेले नि मिल्छ ! बोलेतो सपरिवार खेल्ने खेल हो !

कसरी खेल्ने? - तास हौ तास ! लुकामारी भन्ठानेउ कि क्या हो?


 
Posted on 12-18-08 1:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नाम लिया हर्के हाजिर भन्या यही हो !

अब नेपाल जाने मान्छे किन सुतिरा नि फेरी ! भरे पिलेन मै घुरान दिदा भईहाल्थ्यो नि ! हेर ५ घण्टा भये नि जोगिन्थ्यो नि !

आबुधाबीमा बुर्का बालीलाई धेरै कर्के नजरले नहेर्नु है हर्के ! तारेमाम

 


 
Posted on 12-18-08 1:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


दोश्रो राउन्ड को जदौ सप्पै लाई।
म नि तेही भन्छु नि सानी,किन हजुरबा लाई सोधिन भनेर,खाना भाईसक्यो बा आज,अड्डाँ आज पट लक अर्या थे तेही बजार भुँडी तेर्स्यार बस्या भक्खर।

 हन हो रिट्ठे हाउरा छन नातागोता धेरै अनी सप्पैले सोध्चन नि खाएउ खाएनौ भनेर,तेस्लाई त खप्पराँ लेखेर ल्यानु पर्च हो। थुतुनो भर मात्त हुँदैन।


अनी मिस नानी बिजिसिजी नभए किन पल्याक पुलुक झल्याक झुलुक मात्त।
पर्बते माट्साब ले नि आँखा सिबिर गए भो,देख्न छाडे जस्ता छन अचेल।
लौ हर्के के अर्दै छौ ,रामरी जाउ क्यार।
ठुलदाइ,काजु भात गोदाइ भो त।
लहरे साच्ची नै लह् रिज  हरु सँग भुलियो जस्तो छ्।


 
Posted on 12-18-08 1:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पर्वत,

'त्यता गर्मी नै छ'--- रे ----कता हो र?

मान्छे देखेर सम्झिनु भा कि ' बर्डे' शब्दले संझिनु भा   ठ्याक्कै मिल्ने उखान नै संझिन सकिन  ----बड मलै कसैले शुभ्काम्ना पनि  नदेको --रोइदिम! --- सप्पैले जो मिस अर्नुभा--


 
Posted on 12-18-08 1:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैनके विष्टेहजुर्बा --घराँ कम्पुटार छैन  त्यै भ'र :(

रिठ्ठेले सपरिवार खेल्ने तास सिकेर आएको --आँखा मार्ने खेल(तास)  त हैन  --


 
Posted on 12-18-08 1:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


अपरान्हको जदौ सबैलाई। आफू हसुर्न गएको बेलाँ कति हल्ला गर्न भ्याएका सबैले।
रिट्ठे, के खेल हो त्यस्तो? अल्टर त परेन?


 
Posted on 12-18-08 1:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस नानी हो म जान लागेको नेपाल नै हो ल ।

अब अबु दाबी को केटी हेर्ने कि नहेर्ने तेही गएसी था हुन्छ रिठ्ठे ।

 


 
Posted on 12-18-08 1:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु हर्के जान लाएका रहेछौ, काठमाडौं मा मस्ती गर्न नभुल्नु
नदेखेको हैन बिस्टेकाजी, आँखा शिबिरमा त परारै गएको हुम् केरे अझै पनि धमिलै छ भन्या

त्यो गर्मी हुनी ठाम कहाँ हो भन्नि अनुमान छ के मिस मलाई
रिठ्ठे ल पुरा तयार छु है म


 
Posted on 12-18-08 1:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिठ्या कुरामा विश्वास गरी राख केटा केटी हरु। हेर त खे खा हरु - कसरी खेल्ने र कती जना खेल्ने रे । खेल भने सि तेल किन्न पनि भुल्नेहरु, म खे खा अर्थात महा खेलेर खाने।

 
Posted on 12-18-08 2:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बर हाम्रो मिस नानी को जन्मदिन कसैले किन विश नगरेको हँ,मलाई त था नभर हो है नानी,गै सक्या हो ल ढिलाई भे नि ह्यापी बर्डे।
ए हर्के तिमी अझै एही छौ भन्या बाइर साइला दाई ले हरन मार्या मारेकै हुन्हुन्च पिलेन छुट्ला नि फेरी।
रिट्ठे ले के तास खेला सिकाउन लाओ हँ त्यस्तो ल मलाई पनि खाल मा ठाउँ राख्नु है।
ए उसो भए पक्कै नि मोती बिन्दु लाया हुनु पर्छ पर्बते तिमीलाई,यो उमेरा। हे हे अनी अरु के हुँदैछ माट्साब।

चिप्ले साथी चापाउन हुने भो बङारा?, खाल्टा खाना अड्केर हैरान पार्च अब।
ठुलदाइ काम कत्तिको हुँदै छ नयाँ पद् भार को कि अर्को कथा केर्न लाउनु भो?
हाईीईीइी साह्रै अल्छि लायो बाइ


 
Posted on 12-18-08 2:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा ल ल हुन्छ बिस्टे, माल लेर बस्ने सबैलाई खाल मा ठाउँ राखिन्छ ! पुरानो कोदो स्टाईल चाँही चल्दैन नि फेरी पर्बते लाई नि भन्द्या छ !

त्यो खेलको नाम अल्टर नि हैन चिप्ले, अनी मिस दिदी आँखा मार्नी खेल नि हैन ! खै केट्केटी ले सिकाका नेपालआँ यस्पाला ! खेलको नाम चाँही 'झ्याप' ! र्याप गाउदै बसेर झ्याप कि झ्याप पैसा मार्नी हो पर्बते, ठुल्दाइ र बिस्टे को ! लोल !

भनेसी हाम्रो भेट हुन्छ हैन त बिस्टे यस्पाला?


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
tesla stock OMG !!
TPS for Nepal likely to extend next week
Conservative discussions
सालीको चाक
TPS To F-1 COS
Embassy of Nepal might be able to help extend TPS for Nepal
I hope all the fake Nepali refugee get deported
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Venezuela TPS lawuit
ChatSansar.com Naya Nepal Chat
Who is hottest nepali female?
Looking for girl
TPS for Venezuela is terminated, only 60 days extension for transition period
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
रबि लामिछानेको दाहिने हात ICE को हिरासतमा
ICE kidnapping people off the streets over op eds
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters