[Show all top banners]

CaMoFLaGeD
Replies to this thread:

More by CaMoFLaGeD
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 --चौतारी-५७--

[Please view other pages to see the rest of the postings. Total posts: 619]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
[VIEWED 205616 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 31 pages, View Last 20 replies.
Posted on 05-31-07 1:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी-५७


नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम



          
--चौतारी -- भाग ५७ --



चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको 57 औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।


**********************************************************************
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************




सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली, मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, Gr Bush Jr. -जर्ज बुश आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of ५७ editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.





लौ बसुम यही चौतारीमा




चौतारी-५६

चौतारी-५५
चौतारी-५४
चौतारी-५३

जदौ!!

:-)
 
Posted on 06-06-07 9:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम है सप्पै गाम्लेहुर हौ !!! मन्तयेक ला?

सुरिलो रुख सल्लै हो
खोजेको तिमीले कल्लाइ हो?
सुसेली हालेर ................
बोलाको तिमीले कल्लाइ हो?
आउ है माया बस ।

सपैलाइ सुरिलो तारेमाम है ।
 
Posted on 06-06-07 9:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

न्याम्यास्ठे है मेरो सबाइलाइ!
खे भैराको याहा? फोल? खे को फोल हो यो? फ्रेसिडेन्डको फोल भएको भए म फनि भोठ दिन्थें।
 
Posted on 06-06-07 9:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बाघ हैन झम्टिने चितुवा हैन चिथर्ने
भालु हैन घिस्स्याउने
हामीले सके तरुनी फकाउने फुलाउने
डोलीमा चढाइ लैजाने

बुधवारे जदौ यो बिर्खे माइलाको
 
Posted on 06-06-07 9:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धेरै धेरै आउछ मनमा
तिता मिठा झझल्कोहरु
सधै सधै गीत बनेर

कहिले काहि शित बनेर कहिले
तिम्रै धड्कन बनेर कहिले
धेरै मिठो याद बनेर

सायद मेरी प्रियेसी पो थियौ कि
पहिलो जुनिमा
सायद तिमी नै पो थियौ कि
मेरो मुटुमा

मेरो आँखामा...
मेरो धड्कनमा...
मेरो आत्मामा...
मेरो बिस्वासमा...
पहिलो... जुनी.. मा.............!!

रोमान्टिक अभिवादन यो सोझो कुम्लेको! :)

(Aaja yo gaana sundai kaam ma aayo ki, tyahi bhaera! )
 
Posted on 06-06-07 9:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 06-06-07 9:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ये साल मङसिर मेनामे
बिहे त नकरि भे छेन
टैक्सि दुगुरावँदै
बेरोडके बाटोमे
सुसराके नाति धुलो उडावँदै

बुध्बारकै जदो हम मदनवाके।
 
Posted on 06-06-07 9:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

करिनिनुहोस करिलुनुहोस पोल वोल करिलिनुहोस।
जिमवाला बाबुजि बनाईदिनुहोस हमिलाई, कुमलवा भनिलिनुहोस, जो जि मा आएछ उ भनिलिनुहोस।
खेँ खेँ खेँ...अब् भोट वोटके चक्क चलेछ।

जे राम जि कि।
 
Posted on 06-06-07 9:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे -- मिस्, कुम्ले सोझो कि हँसिया सोझो?
मिस -- उस्तै उस्तै हो बाबु!

हिजा'ज चित्रे गितार बजाम्न लाग्या छ रे! हो? (चौतारी भत्केमा म जवाफदेफ छैन)


  


अनि पियानो पनि सिक्न थाल्या छ रे!



अस्तु :॥
 
Posted on 06-06-07 9:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तोहर बौ के सलाम छ, माईके नमस्ते
दुसरको सोधे छ भनिदिनु
रे कोले सोधेछ भने
वहि छुट्का जवाइँले सोधेछ भनिदिनु
तोहर बौ के सलाम छ, माईके नमस्ते

कद्दु बहुते पाक्यो भने
भितर भितर कुहेनेछ
छौँडि मायके रह्यो भने
घईर खेत गोलखाँडि जानेछ
लाल राम्रो गुलिए मिठो
जवानि छे भने
हमि जस्तो गबरु जवान
पावने छेन फिर से
तोहर बौ के सलाम छ, माईके नमस्ते
दुसरको सोधे छ भनिदिनु

जे राम जि कि।
 
निशान्त
Posted on 06-06-07 10:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारिको सुड्डाहरु, सुड्डिहरु, दाजुहरु, भाईहरु, दिदिहरु, बहिनिहरु, सोमहरु, च्वाँकहरु, ह्यान्सिहरु, सेउसिहरु, हंकहरु, जंकिहरु, गायकहरु, नायकहरु, गायिकाहरु, नायिकाहरु, कविहरु, कवियत्रिहरु, मोडर्नहरु, पाखेहरु, झ्यापुल्टेहरु, चिन्डेहरु, मुन्द्रेहरु, कुन्डलेहरु, मोटेहरु, सिलिमेहरु, चिलिमेहरु, डक्टरहरु, कन्डक्टरहरु, मास्टरहरु, बिध्यार्थिहरु सबलाई आन्द्रादेखि,भुँडिदेखि, मुटुदेखि, पैतालादेखि, चित्तदेखि, पित्तदेखि, नजर देखि अधरदेखि छानि छानि घगडानको नमस्ते ठोकेँ ल!!
 
Posted on 06-06-07 10:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारिको सुड्डाहरु, सुड्डिहरु, दाजुहरु, भाईहरु, दिदिहरु, बहिनिहरु, सोमहरु, च्वाँकहरु, ह्यान्सिहरु, सेउसिहरु, हंकहरु, जंकिहरु, गायकहरु, नायकहरु, गायिकाहरु, नायिकाहरु, कविहरु, कवियत्रिहरु, मोडर्नहरु, पाखेहरु, झ्यापुल्टेहरु, चिन्डेहरु, मुन्द्रेहरु, कुन्डलेहरु, मोटेहरु, सिलिमेहरु, चिलिमेहरु, डक्टरहरु, कन्डक्टरहरु, मास्टरहरु, बिध्यार्थिहरु सबलाई आन्द्रादेखि,भुँडिदेखि, मुटुदेखि, पैतालादेखि, चित्तदेखि, पित्तदेखि, namaste!
:D
 
निशान्त
Posted on 06-06-07 10:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तित्स सालिSSSSSSSSSSSSSSSSSSSSSSSSSSSSS....

:D:D:D:D:D:D:D::D:D:D:D:
 
Posted on 06-06-07 10:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मोइले पोनि चौतारिको सुड्डाहरु, सुड्डिहरु, दाजुहरु, भाईहरु, दिदिहरु, बहिनिहरु, सोमहरु, च्वाँकहरु, ह्यान्सिहरु, सेउसिहरु, हंकहरु, जंकिहरु, गायकहरु, नायकहरु, गायिकाहरु, नायिकाहरु, कविहरु, कवियत्रिहरु, मोडर्नहरु, पाखेहरु, झ्यापुल्टेहरु, चिन्डेहरु, मुन्द्रेहरु, कुन्डलेहरु, मोटेहरु, सिलिमेहरु, चिलिमेहरु, डक्टरहरु, कन्डक्टरहरु, मास्टरहरु, बिध्यार्थिहरु सबलाई आन्द्रादेखि,भुँडिदेखि, मुटुदेखि, पैतालादेखि, चित्तदेखि, पित्तदेखि, नजर देखि अधरदेखि छानि छानि घगडानको नमस्ते ठोकेँ ल!!
:-)
 
Posted on 06-06-07 10:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारिको सुड्डाहरु, सुड्डिहरु, दाजुहरु, भाईहरु, दिदिहरु, बहिनिहरु, सोमहरु, च्वाँकहरु, ह्यान्सिहरु, सेउसिहरु, हंकहरु, जंकिहरु, गायकहरु, नायकहरु, गायिकाहरु, नायिकाहरु, कविहरु, कवियत्रिहरु, मोडर्नहरु, पाखेहरु, झ्यापुल्टेहरु, चिन्डेहरु, मुन्द्रेहरु, कुन्डलेहरु, मोटेहरु, सिलिमेहरु, चिलिमेहरु, डक्टरहरु, कन्डक्टरहरु, मास्टरहरु, बिध्यार्थिहरु सबलाई आन्द्रादेखि,भुँडिदेखि, मुटुदेखि, पैतालादेखि, चित्तदेखि, पित्तदेखि, नजर देखि अधरदेखि छानि छानि घगडानको नमस्ते ठोकेँ ल!!
 
Posted on 06-06-07 10:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hariiiiiiiiiiiiiiiiiiiii khit khit khit heluuuuuuuuuuuuuuuuuuuuuuuu

launa launa ke ke bhai raa raicha. sabai jana aaisake chan
 
Posted on 06-06-07 10:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पारी गाममा क्या जुहारी चलेको रैछ कि, हाउँरो निशपाट नि तेहाँ साहित्यकार बनेछ कि डिङो हल्लाउदै, मैले त सिधै कपेर ल्याएँ कि, लु चौतारीको गाम्लेहुर हो हेरम त, कस्तो लायो ?

त्रिश्ना भन्छिन :

मेरो घाऊ मा नुन् तिम्ले छर्दा
म तिम्रो घाऊ मा मल्हम दल्नु किन?
मलाई पिडा हुँदा गहिरो चोट पर्दा
सान्त्वना का २ शब्द तिम्ले नभन्दा
तिम्लाई पर्या बेला चै नदुखेको टाउको
दुखाउनु मैले पर्ने भन किन किन ??
भन्छौ तिमी एउटा गर्छौ तिमी अर्को
तिम्ले भन्या सबै मैले
मात्र मान्नु पर्ने किन?
मेरो भावनाको उपेक्षा गर्दा तिम्ले
मैले तिम्रो भावनाको कदर गर्नु किन?
तिमी खुल्ला पंक्षिसरि स्वतन्त्र भइ घुम्दा
म मात्र पिँजडाको चरि बन्नु किन?
सम्बन्ध हो हामी बिच दुईको
निरन्तरता दिन हर्दम असफल प्रयत्न
मैले मात्र गर्नु पर्ने भन किन?

त्रिशको जवाफ :

सायद ए उटा भूल कहिं कतै
भयो होला पनि
तर नसोच्नु कहिले जिवनमा
माया मैले गरेको छैन भनि
तिम्रो हर दू:खमा
कहिं कतै रोयको छु म
धेरै भयो तिम्रो बोलि नफुटेको
तिम्रो दुइ शब्दको लागि तड्पिएको छु म
आज भोलि
तिम्रो हर भावना,चाहना बनेको छ मेरो
तिम्रो हर कदम,ज्युने बहाना बनेको छ मेरो

निशपाटको आग्रह :

उनको आँशु बहिरह्यो
उसको पनि झरेकै हो
यस्तै रैछ संसार हजुर
दुबैलाई पिर परेकै हो

जानेलाई जान दिउँ
प्रियको बाटो किन छेक्नु
बिधिको बिधान कठै हजुर
रोकेर कहाँ सक्न रोक्नु

समय यस्तै बग्दै गर्छ
पानी संग्लो हुँदै जान्छ
शोकमा किन बस्नु हजुर
बाँच्ने बानि बस्दै जान्छ!

:)
 
Posted on 06-06-07 10:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

helllllluuuuuuuu helllluuuuuuuuuuu helllllluuuuuuuu
katti namaste garagar ..gari raa bhanyaaa......suno suno suno gaamleharu namaste garna chhodo kuraa karo :P

Thulu ke chha khabar?
 
Posted on 06-06-07 10:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

guys do u have this song "last kiss" by pearl jam. cha bhane pls yaha post garnus na. i know hari sanga cha holaaaaaaaaaaaaaaaaaaaaaaaaaaa plsssssssssssssssssssssssssssssssssssssssssssssssssssssssssssssssssssssssss
 
Posted on 06-06-07 10:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

nis dai kahile dekhi yesto senti kabitaharu lekhna thaleko.
 
Posted on 06-06-07 10:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

tiru mero sabai thik thak cha ani timro ni.
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
tesla stock OMG !!
TPS for Nepal likely to extend next week
Conservative discussions
सालीको चाक
TPS To F-1 COS
Embassy of Nepal might be able to help extend TPS for Nepal
I hope all the fake Nepali refugee get deported
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Venezuela TPS lawuit
ChatSansar.com Naya Nepal Chat
Who is hottest nepali female?
Looking for girl
TPS for Venezuela is terminated, only 60 days extension for transition period
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
रबि लामिछानेको दाहिने हात ICE को हिरासतमा
ICE kidnapping people off the streets over op eds
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters