[Show all top banners]

बिस्टे
Replies to this thread:

More by बिस्टे
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

keli

Rahuldai
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ** चौतारी १२६ **

[Please view other pages to see the rest of the postings. Total posts: 917]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 NEXT PAGE
[VIEWED 332058 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 46 pages, View Last 20 replies.
Posted on 08-13-08 5:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ *  चौतारी  १२६  *~


 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १२६ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी, location - लोके आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,
 laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 
(World's first and finest internet IMPROV in Nepali language)
Running since 7 Sept 2005 in a total of 126 editions.
 
Last edited: 15-Aug-08 09:26 AM

 
Posted on 08-19-08 12:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-19-08 12:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ रिट्ठे मलाई भनेको हो? मैले कसैको पनि नाम राखेकी छैन।
अस्ती त्यही फोटो मा कपालमा बर्गन्डी कलर गरेको चै रिट्ठे भनेर यही धागोमा कुरा भएको भएर जिस्काइदेकी, तर मैले बर्गन्डे त खोइ भनेको? तेत्तिकै मलाई भनेछ।

बौचा अब देखी नभन है रिट्ठेलाई बर्गन्डे भनेर। बरु अरु जे जे भन्ने हो भन तिमीहरुको कुरा तर बर्गन्डे भन्यो भने बेक्कार मलाई नराम्रो लाग्छ


 
Posted on 08-19-08 12:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कसैले मेरो मामालाई देख्नु भयो भने भान्जी ले खोजिराछु भनिदिनुस् है। मेरो मामा नै देखिन मैले। अनी भन्जी ले आजको मिती सम्झिराछे पनि भनिदिनुस् है।
 
Posted on 08-19-08 12:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्ड को जदौका साथमा तारेमाम।


दीपिका नानु धेरै दिन पछी आएछौ। ठुलदाइ लाई भुसुक्कै बिर्सें छौ।

बर्गण्डे भनेको के हो ताअाअाअाअा?


 
Posted on 08-19-08 12:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


बिष्टेलाई साँच्ची नै मीतिले बोलायो जस्तो छ। बिष्टेको भान्जीलाई पनि बधाई है।
दीपू, बिहानसम्म त देखेको हो तिम्रो मामालाई। चिया र लड्डु पनि खाएको हो।     

 
Posted on 08-19-08 1:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

होला होला चिप्ले, मिती आजै को हो। थर्मस मा तातो पानी हाल्दै गरेको देखेथें। लाग्यो होला टेम्पू चढेर थापाथली निर कुन चाँही गृह मा।

लौ बधाई छ, बिस्टे अनी बिस्टेको भान्जी लाई।


 
Posted on 08-19-08 1:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइको स्टाईलको तारेमाम का साथै आफ्नै स्टाईल को सलाम छ सप्पै लाई।

>>>अनी भन्जी ले आजको मिती सम्झिराछे पनि भनिदिनुस् है। <<<

के भन्छिन दिपीका? बिस्ट्या ७२ रौ जन्मदिन पर्‍योकी के हो?


 
Posted on 08-19-08 1:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिष्टेको भान्जी लाई नि बधाई छ है, मैले त भुसुक्कै बिर्सेंको
अब बर्गन्डी भन्ने एकजना, बर्गन्डे भन्ने अर्को मलाई के को दोश - होइन र भन्या

>>बौचा अब देखी नभन है रिट्ठेलाई बर्गन्डे भनेर। बरु अरु जे जे भन्ने हो भन तिमीहरुको कुरा तर बर्गन्डे भन्यो भने बेक्कार मलाई नराम्रो लाग्छ<<

ल दिपिकाले भन्दिहाल्यो अब चाँही रिट्ठेलाई बर्गन्डे भनेर बोलाउदिन, कस्तो भनेको कुरा मान्छु नि म,
अनी रिट्ठेलाई अरु जे भने नि हुन्छ रे मेरो साथीले भनेको बर्गन्दे बाहेक
ल गाम्ले हो रिट्ठे लाई के भनी बोलाउने - नाम राख्नु पर्‍यो रिट्ठे को
भन्कुन्डे भन्दा कतो होला - ठिकै होला है


 
Posted on 08-19-08 1:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दोस्रो राउन्ड को जदौ
बिस्टे कही गा छैन एही छु।
भान्जी पनि आईसकेछौ,मिती त आज कै हो तर बद्लेला जस्तो छ।
अनी छैन ठुल्दाइ म थापाथली तिर गाको,जान भनेर त हिजो अस्ती देखी रेडी भर बस्या हो।
बधाई अहिले देखी नै लिदिये फेरी पछी पनि लिउँला।
अहिले सम्म सबै ठीक छ केही नयाँ खबर हुनासाथ सबै लाई अबगत गराउने नै छु।
हस त तारेमाम।
 
Posted on 08-19-08 1:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अबुइ ठुल्दाइ, हजुलाई कहाँ बिर्सिनु नि मैले? अब मेरो त्य्स्तै दिन आएको होला त भन्या? अनी के छ हजुरको हालखबर?
चिप्लु के भन्नु भएको त्यस्तो मिती ले बोलायो भनेर। राम्रो हो कि नराम्रो पनि थाहा पाइन । मेरो मामालाई राम्रो खबर ले चै पक्कै बोलाको हो ल। त्यो चै मै भनिदिन्छु।
नेत्र भन्न पनि कती धेरै भनेको नि ७२ रे। मामा को कुरा गरेकी मैले मामाबुवाको होइन।
लहरे, के बिर्सियौ तिमीले भुसुक्कै? अनी मलाई केस्को बधाई हँ बौचा?

 
Posted on 08-19-08 1:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मामा मैले बिहान देखी सम्झिराथे। अघी काममा आइपुग्ने  बित्तिकै चौतारीमा हजुरलाई खोजे देखिन अनी म त मामा आउनु भएन छ भनेपछी पक्कै गूड् न्युज भनेर बसेकी 
 
Posted on 08-19-08 1:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते है सबैलाई !!
के हुँदै छ गाम्ले हो? ब्यापक बधाई आदान प्रदान हुँदै छ नि
बिस्टेकी भान्जिलाई पनि बधाई रे? के को बधाई हो नि फेरी भन्न्जी लाई? आजै बिस्टेको जस्तै बधाई दिन चाँही मन छैन है, अरु नै हो भने बधाई छ
हाम्रो बर्गन्डे खै?
मेरो साथी पनि देखिन्नन त
 
Posted on 08-19-08 1:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबै जनालाई मेरो पनि जधौ !

 
Posted on 08-19-08 1:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो त तिम्रो मामा लाई नै सोध्दा राम्रो होला
हाम्लाई त के थाहा र, अघी बिहान तिम्रो मलाई एसो बधाई देको त धन्यवाद रे
अब के सम्झेर धन्यवाद दियो मलाई नै थाहा भएन,
एसो अली अली भएको कलेजो प्रयोग गरेको त पत्ता लाई हाल्यो नि, अनी मामा लाई
दिएपछी भान्जी लाई नि दिइहालौ भनेर नि, फेरी बिर्सिन्छ के,

अनी दिपिका ले बुझे पनि नबुझेको जसतै गरेको हो
मैले त नबुझेपनी बुझे जस्तो गरेको हुँ है, कुरा लुकाउने बानी छैन आफ्नो, अरुले पनि त्यसो गरे कसो होला।


 
Posted on 08-19-08 1:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


बिस्ट्या ७२ रौ जन्मदिन पर्‍योकी के हो? लोल


बिष्टे, थापाथली गएर आउँदा राम भण्डारमा पस्न नबिर्स है। खबर गर्दै गर है। 

 
Last edited: 19-Aug-08 01:34 PM

 
Posted on 08-19-08 1:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

lau mero ni badhai chha hai!!!
 
Posted on 08-19-08 1:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फुचे ज्यु आज्काल यतै हो कि क्या हो? सुरुचिको कथा एकदम राम्रो छ फुचेज्यु, अर्को कहिले लेख्ने हो अब?
 
Posted on 08-19-08 1:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज त राम भन्डार मात्र होइन चोइटेको राज भन्डार्  पनि रिजर्ब गरेको होला बिस्टे।

सुन्न त बिस्टे कण्जुस छ भन्ने सुनेको।

यस्तो बेलाँ कन्जुस्याइ नगरनु नि। मौकामा हीरा नि फोर्नु पर्छ भनेर कहिले ६ हो को ७ कक्षामा पढेको।

 दिल खोलेर , दिल घोलेर खुवाउनु पिलाउनु पर्छ क्या।


कृपा गरेर बरगण्डे भनेको के हो कोइ बुझाई दिनु हुन्छ कि?

 


 
Posted on 08-19-08 1:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राम भण्डारमा पार्टि रे ?खोई त हाम्लाई निम्तो ?
जन्मदिनको धेरै धेरै शुभकामना है बिष्टे बा लाई ।

 
Posted on 08-19-08 1:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राम भण्डारमा पार्टि रे ?खोई त हाम्लाई निम्तो ?
जन्मदिनको धेरै धेरै शुभकामना है बिष्टे बा लाई ।

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS To F-1 COS
TPS to F1 Status.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
TPS Sakiyo Tara Case is in Court.
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal Likely to Get 60-Day TPS Notice
TPS cancel bho bhane k garne?
मुद्दा हाल्छन होला र ?
NEPAL TPS IS GONE
Nepal TPS Extension Possible as Court Reviews Late Notice Issue
🛡️ Nepal TPS Holders: Don’t Panic About August 5 — DHS Screwed Up (Maybe on Purpose)
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
The New Color of Her Flag
कोर्टमा जाँदा आइसले समात्ला भन्ने डर छ भने यस्तो गर्नुहोला
Bill to Protect TPS and DED Recipients
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters