[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~ * चौतारी-१३४ *~

[Please view other pages to see the rest of the postings. Total posts: 759]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 NEXT PAGE
[VIEWED 231637 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 38 pages, View Last 20 replies.
Posted on 11-05-08 9:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     3       ?     Liked by
 

~ * चौतारी-१३४ *~


 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १३४ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली हौ' भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्दछ !

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी,riya77-, shreya08, Maaili_Budhi -माइली बजै ,फुच्चे केटो , location - लोके आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।
Running since 7 Sept 2005 in a total of 134 editions.

 
Posted on 11-12-08 1:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम राहुल दाइ!

दाइ, अर्को भाग नि आयो, तर चौतारीमा चाहि ख्याग आउने बेला भाको जस्तो छ।

किन यस्तो सुनसान?

बिस्टे जी, धन्यबाद तितौरा बितरण गर्नु भएकोमा। तितौरा कम्पनी नैं पो हो कि जस्तो छ फोटो हेर्दा त।


 
Posted on 11-12-08 1:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल खाएर आएँ म - के हुँदैछ त
क्रजी मुँया के छ - पढेर आएँ कथा - खोइ अर्को भाग पनि टाँस न ल छिट्टै

अनी के हुँदैछ त - 


 
Posted on 11-12-08 2:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 11-12-08 2:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाई चैं तितौरा, पुष्टकारी, दुर्खा नदिनु भा ??? सप्पै सान्नानी दिदीलाई मात्र ???
 

बोल्दिन के!!!
 
Posted on 11-12-08 2:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के भो चेली - त्यो बिस्टे त्यस्तै छ के - भन्या मान्या भे पो
अनी के छ त - आज पनि जन्मदिन होइन तिम्रो ल फेरी पनि बधाई तथा शुभकामना छ ल
पार्टी एउटा खान पाएको होइन - दुईचोटी शुभकामना दिइसके
 
Posted on 11-12-08 2:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्रेजी को कथा ले टाउको घुमायो। घुमायो भनेर आँफै घुम्दिएको त एउटा च्वाँक देखें। सेतो कुर्ता त लाएकी होइन, सेतो पाइण्ट लाएकी पर्‍यो। साक्षी को बहिनी छ कि , क्रेजी ?

 
Posted on 11-12-08 2:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ के हो चाला माला ठीक छैन - कुचो खान नपुगेको हो जस्तै छ -
खाने बानी परेको मान्छेलाई - दुई तीन दिन नखाएपछी - के गर्ने है ठुल्दाइ
नानी देखी लागेको बानी के गर्ने तारेमाम्
 
Posted on 11-12-08 2:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यवाद सिरियल!! ल पार्टी दिन्छु है त!!




 
Posted on 11-12-08 2:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए ल चेली नि आईछिन,किन नराख्नु अहिले आएर ठुस्किन्छे भन्ने थापार तिमीलाई मैले लुकार

रख्देको छु ल सुटुक्क लाउ फेरी लहरे ले चोर्ला है। झोला मा हाली हाल।


बैस गयो मन त गा छैन लै लै


 
Posted on 11-12-08 2:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

biste dai malai chai khai ta pustakari ra titaura??
 
Posted on 11-12-08 2:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यवाद चेली - कस्तो मिठो बाइ - बिस्टे किन मोटाएछ भनेर बल्ल थाहा पाएँ ल
एस्तो मिठो बनाउने रैछ चेली अनी दिन दिनै खाएपछी बिस्टे हेर फुलेको

वो बिस्टे कोल्ले चोर्ला भनेको - अहिले फेरी होsssssss 


 
Posted on 11-12-08 2:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

स्वस्ती गरें है सबैलाई।

तरुनीहरुलाई चै अलि बिशेष छ। अरुहरुलाई चै रेगुलर।


 
सान्नानी
Posted on 11-12-08 2:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आहा कस्तो मीठो पुस्तकारी अनी तितौरा, हजुरबा थान्कु भेर मच् सबै जनाले कती लोभ गर्या नि फेरी?
 
Posted on 11-12-08 2:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

स्वस्ती गरें है सबैलाई।

तरुनीहरुलाई चै अलि बिशेष छ। अरुहरुलाई चै रेगुलर।


 
Posted on 11-12-08 2:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यता सुन त - कसैले बोलायो - मैले वास्ता नै नगरि बसिरहे
सुननssssss भन्या - यो पटक चाँही के भन्न करै लाग्यो। किन किन बोलाएको भन्दै उ तिर लागे, मैसाबको हातमा पर्फिउम को बोतल थियो, यो कस्तो छ भन्दै पर्फिउम मलाई छर्किन थाल्यो। कस्तो केटी को जस्तो रैछ भनेर भने। केटी को त होनी भनेर हास्न थाली। मैले आँखा तरेर हेरे अनी अर्को तिर लाग्न खोजे - कहाँ जान लागेको एकछिन म सँग बस्न हुँदैन, त्यहाँ कसलाई हेर्न जान लागेको - को छ त्यहा तिम्रो - भनेर कराउन थाली। आफुलाई रिस उठिराथियो - उठेर के गर्ने बोली फुट्दैन - फुट्या भए देखाइदिन्थे नफुटेर पो आपत। पाइन्टको गोजिमा हात राखेर उस्लाई हेरी रहे। भित्र आगो थिए - बाहिर फेरी पानी - जस्ताइ मेरो शरीर र आत्मा को बिचमा भ्याकुम छ थर्मस मा जस्ताइ के। के भन्ने आफुले आफुलाई लाटो भनौ भने पढेलेखेको छु, सबै कुरा बुझ्छु, आनलाइज गर्न सक्छु तर बाठो भनौ भने उसको अगाडि बिना पानी को माछा जस्ताइ, केही गर्न नसक्ने, कुनै डिसिजन नै लिन सक्दिन, खै के हो के हो - यस्तै सोचेर ट्वाल्ल परीराथे - उता बाट आवाज आयो के ट्वाल्ल परेर बसिरा, मलाई देखेर फ्ल्याट भा हो भनेर - मैले केही बुझ्नु भन्दा अगाडिनै मेरो टाउको मेरो घाँटी माथि बाट तल माथि गर्न थाल्यो, अनी त यू आर सो किउट भनेर हासी मोरी।   
 
Posted on 11-12-08 2:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेही भन्या सान्नानी हेर न सुटुक्क दिनु पर्ने राइछ सब ले आँखा लाएर तलाई भरे पेट दुख्ला नि फेरी लाई सप्पै लाई २-२ वोटा दे न ल,
गल नानु नि अैइछन उस्लाई नि दिनु ल।
सोस्ती दिप प्रभो।
कस्ले हुनु नि तिमी ले चोर्ला भन्या नि लहरे।
 
Posted on 11-12-08 3:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो लहरे को लहरी को दोश्रो सिजन सुरु हुन लग्या जस्तो छ नि हो लहरे
ढ्यान टरयान ...........
 
Posted on 11-12-08 3:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब चाँही च्याङ्बाले लहरेको थुतुनो सोझ्याउने भयो।

मुँया भनेको के लहरे?

ल ल लहरे! एउटा कथा जाओस् न त मैयाँ भेटेको उपलक्षयमा।

राहुल दाइको आँखा क्या तेजिलो ल। हो त दाइ, सेतो प्यान्ट लाउने चाहि साक्षीको आफ्नै भाइ हो। आजकल लामो कपाल पालेर जस्ले पनि पछाडीबाट बहिनी भन्छ भन्या।

ओयि झिल्के!

के छ हालखबर? अरुलाइ हेरेपछि हामीलाइ त देख्दै नदेख्ने हैन?

अनि खोइ त नयाँ कथा?

gal_1, चेलि, सान्नानी, दीप र बिस्टे ज्युलाइ मेरो नमस्कार छ।


 
च्याँङवा
Posted on 11-12-08 3:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेह्रो बाङ्गाराले आजा दुख्खा पायु जास्दु छा नि लाहारे..... जा झाट्टाई गारा बाज्जाले जास्दाई दांतमा तार बानेरा आइजा नाद्रा भुइंमा खोज्दाई हिन्नु पार्ला तोइंले...

म्हेरो लोल खाच्चार मोइच्याङ बाने पाछि हुरुक्का हुन्जा बान्ने थाहा पाउदा पाउंदाइ नि तोइंले मुयां बानेरा जिस्काउने? तोइंले सांचिकाइ जिस्गाको कि ठाट्टा गारेको लु बान.....। सांचिकाइ भाए ठिकाइ छ नाद्रा ठाठ्टा गारेकु मोलाइ मान् पार्दाइना.....

 

 


 
सान्नानी
Posted on 11-12-08 3:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सांचिकाइ भाए ठिकाइ छ नाद्रा ठाठ्टा गारेकु मोलाइ मान् पार्दाइना

hahahahahah

लोल खाच्चार bhaneko ke ho feri?


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS to F1 Status.
TPS To F-1 COS
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Need Help of IT consultancies
Nepal TPS decision
Any input on remote jobs(IT related or Sales or Marketing)?
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal Likely to Get 60-Day TPS Notice
Nepal TPS has been Extended !!!
नेपाल मा B. sc गरियो यहाँ फेरी ७० -८० क्रेडिट पढ्नु पर्ने भो
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
NEPAL TPS IS GONE
🛡️ Nepal TPS Holders: Don’t Panic About August 5 — DHS Screwed Up (Maybe on Purpose)
The New Color of Her Flag
Don’t Just Read—Join the Conversation
Travelling to Nepal with expiration less than 6 months
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
EAD HELP NEEDED URGENTLY!
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters