हाँसो
ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन
उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ११३औं संस्करणमा आइपुगेका छौं।
अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम
महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस
चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी
स्वागत छ।
"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत
रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र
एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक
स्वागत गर्छ"
(World's first and finest internet IMPROV in Nepali language)
Meet
the world's finest school teacher, unbeatable students,
mischievous senior citizens, wildest , vacationing revolutionaries,
rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot
smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce
contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of
Sajhaland.
मर्न बरु गाह्रो हुन्न ...तिम्रो माया मIर्न सकिन
चौतारी ....तिम्रो माया मIर्न सकिन
चौतारीका
दौतरिहरुलाई यो झिल्केको फेरी पनि दस औंला जोडी नमस्कार। खै के भनु र भन्न
त कती छ कती, चौतारीबिना त बाँच्नै गाह्रो हुदो रहेछ, ज्वानोको झोल बिनाको
सुत्केरी जस्तो, ब्यथा सञ्चै नहुने। चौतारीका दौतरिहरुलाई सम्झी सम्झी यो
चौतारीकै हांगोमा (photo ma chha hai) एक्लाई बस्दा झन्डै लडेर मर्या
भन्या।
ड्रम त मै बजाइहाल्छु नि खत्रा हर्के किन चिन्ता गर्छौ? बेस गीटार मा चाँही को बस्ने हो बरु ! रिया जी लाई चौतारी मा स्वागत छ है ! कन्सर्ट अब सुरु हुनी बेला भयो ! बरु टिकेट चाँही काट्दै गर्दा हुन्छ !
हैन के भन्छन यि बुढा आफु यहाँ मेन भोकलिस्ट भनेको झन, लौ लौ ट्युन गरौ खै गितार लेउ यता धेरै हल्ला नागरिकन लेउ यता, टिकेट चेक गर्न चै रिठ्ठेलाई राख्नु पर्ला कि कसो।
हल्का ट्रिप दिएर आको नि, नत्र त केटी को अगाडि लाजै हुन्छ नि ओ रेडी हैन त केटा हो हर्के ले रिया लाई भित्र छिर्न दिएन कि क्या हो? केटी लाई कसैले टिकेट माग्छन छोड्दे भो, बरु केटा हो कि केटी छुट्याउन सकेन जस्तो छ हर्के ले ल रिठ्ठे ड्रम सुरु गर त , म गाउछु अनी तिमेर्को पालो,
हैन ए यि बुढाहरु के भाको ह, यहाँ मेन भोकलिस्ट लाई कहाँ ढोके बनाउन थाले गाँठे, लौ खै रिठ्ठे मेरो गितारको तार फुस्केछ खै जोडीदेउत उता, ए पर्बते बुढा खै यहाँ पानी देउत घाटी सफा गर्नु पर्ने भो।
ओहो, कन्सर्टको नामा सुन्ने बितिकै कती धेरै जम्मा भएछन त। लहरे, पर्बते, हर्के अनी रिट्ठे लाई सन्ध्याकालिन जदौ। नयाँ प्रबेशी Riya र Waiyat लाई चौतारीमा स्वागत छ। ल रिट्ठे ब्रो को रिक्वेस्टमा अर्को गाना
pass ko byabastha ho bhane thik chha. tara ma back vocal ma basdina harka_bahadur dai. ma main vocal ho. ritthe ma tyo 'Chyangaa' bhanne gaune ho. la drum suru garnu hai.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Need Help of IT consultancies
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal Likely to Get 60-Day TPS Notice
NEPAL TPS IS GONE
The New Color of Her Flag
🛡️ Nepal TPS Holders: Don’t Panic About August 5 — DHS Screwed Up (Maybe on Purpose)
कोर्टमा जाँदा आइसले समात्ला भन्ने डर छ भने यस्तो गर्नुहोला
Bill to Protect TPS and DED Recipients
Nepal TPS Extension Possible as Court Reviews Late Notice Issue
TPS cancel bho bhane k garne?
मुद्दा हाल्छन होला र ?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.