[Show all top banners]

gaalab
Replies to this thread:

More by gaalab
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 -- चौतारी ३८ --..

[Please view other pages to see the rest of the postings. Total posts: 583]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
[VIEWED 186205 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 30 pages, View Last 20 replies.
Posted on 12-15-06 8:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम्,
-- चौतारी -- भाग ३८ --




उकाली-ओराली, हिउँद-गृष्म, दशैं-तिहार गर्दै, हाँस्दै-खेल्दै, ठट्टा गर्दै चौतारी ३८ औं भागमा आइपुग्दा नयाँ पुराना गाउँलेहरू तथा शुभचिन्तकहरूको न्यानो माया, सद्भाव र शुभेच्छा पाएर द्रुत गतिमा प्रगतिपथमा लम्कँदै गइरहेको छ। कुनैबेलाको नमेको चौतारो अहिले नमेको मात्रै नभई सबैको साझा चौतारी बनेको छ। नेपाली जनजिब्रोलाई माया गर्ने, नेपालीपनमा रमाउने र एकअर्का प्रति बन्धुत्त्व, सद्भाव एवं मेलमिलापको दृष्टीले हेर्ने सबै नेपालीका लागि चौतारी एकताको अनुपम नमूना हो।
हाँसो खुशी मित्रता आत्मियता अनि आफ्नोपनको अनूभूति चौतारीको विशेषता
--मास्टर्नी दिदी

यस पटक पनि लुम्बिनीतिर गएर बातचित मार्नुपर्ला के रे! आउनुहोस् घाम तापेर बदाम छोडाएर खाऔं, अमिलो साँधेर खाऔं, मेवा काटेर खाऔं! नियमित रुपमा आइरहने सबै महानुभावलाई आफ्नो सकृयतालाई निरन्तर दिन अनुरोध गर्दछु र हालसम्म चुपचाप रमाइलो मानी चौतारी पढिदिने साथीहरूलाई पनि यसमा भाग लिई चौतारीको रौनक बढाईदिनुहुन अनुरोध गर्दछु।

सधैं झैं यस चौतारीमा Nepe – नेपे दाजी, Birkhe_Maila – जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. – गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – आइते, जंगे, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me – मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते साथै, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, सबैलाई स्वागत गर्दछौं।

साझा चौतारीका ताजा खबर

  • ठुलीलाई नेपालमा। पक्कै पनि नाङ्लोमा गएर प्लेटमा कुखुरा' मासु खाइरा' होलिन् के रे! हामी चैं यहाँ कुँडो खाँदै बस्नु पर्या छ। :(

  • साझा चौतारी विकीमा

  • पुन्टे दाइको सकृयतामा क्रिसमस भेला???

  • पुन्टे दाइलाई अस्थायी अँउरेजी शिक्षकको नियुक्ती। पहिलो परीक्षामा तितौरी पास (बोर्डफस्ट भन्दिम् न!)


मान्छे हराएको सूचना:
चौतारीबाट निम्न सदस्यहरु हराएको हुँदा भेट्नुहुन महानुभावहरुले नजीकैको चौतारी सदस्यलाई खबर गरिदिनुहोला।
साहिंला भन्ने नेपेसाहिंला, सिरे भन्ने श्रीपाँच, भौतेकाजी भन्ने भउते, सान्कान्छा, आदि।

 
Posted on 12-22-06 11:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ साथिहरु चौतारिमा बर्ष २००६ का अनुभव हरु व्यक्त गरौन त।।के छ बिचार साथिहरुको?
 
Posted on 12-22-06 11:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Kun anubhav??..:D
 
Posted on 12-22-06 12:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

२००६ साल मा चौतारी मा मेरिज खेल्ने धोको पुरा नै भएन । नमे र म मात्र भयौ, कोरम नै पुगेन । ठिकै छ २००७ साल मा त पक्कै कोरम पुग्छ होला, अनि खेल्नु पर्ला । हाम्रा देशा गनतन्त्र पनि आउछ होला है सात सालमा त।
सबैलाइ शुवकामना।
 
Posted on 12-22-06 1:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए राते, कोरम न पुगे यो राहुले छदै छ नि, चिलिम तानेर । साचै सात् साल् मा गनतन्त्र आउछ है?
 
Posted on 12-22-06 1:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुन गनतन्त्र को कुरा गर्या हो यहाँ।समावेसि गनतन्त्र हो कि,लोकतान्त्रीक् गनतन्त्र हो कि,साम्यवादि गनतन्त्र?कुन गणतन्त्र आउला जस्तो छ हाम्रो देशाँ
 
Posted on 12-22-06 1:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

माओवादीको लागि Gunतन्त्र, ज्ञानेको लागि गणतन्त्र (सेनाको भैरबनाथ गण्), ए माले लाई जनगण तन्त्र, कांग्रेस् लाइ प्रजातान्तृक् गणतन्त्र अनि ब्यापरि लाइ धनगणतन्त्र। अब नानु कुन् बर्ग् मा पर्नु भो, छानी छानी लिएर जानु होस्।
 
Posted on 12-22-06 1:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म परे सोझो नेपाली।सबै नेपाली लाई हुने साझा गणतन्त्र चाहि छैन कुनै?
 
Posted on 12-22-06 1:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो साझा गणतन्त्र यही साझा मा मात्र पाईन्छ, यहीँ गणतन्त्र मनाए हुन्न र नानु ? बिडम्बना यही छ, हेर न भने यो साझा म पनि २४ घण्टा मा २० पोस्ट भयो रे भनेर टायम टायम म रोकी दिन्छ, सान ब्रो ले नि, नानु जी अलि सोर्स् फोर्स् लाग्दैन, तपाईंको, म माथिको प्रतिबन्ध फुकुवा गरी दिनु भनेर ?
 
Posted on 12-22-06 1:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मान्छे भन्दा राम्रो काम् कम्प्युटरले गर्न सक्दैन भन्या यहि हो के।अब राहुलदाइको साझामा उनिएका थुङगाको अर्थ नबुझ्या भन्या यहि हो क्या राहुल दाइ।सान् दाइले प्रोग्राम् को लजिक् लेख्दा अड्कल् काट्न सक्नु भएन के कुनै दिन् राहुल् दाइ जस्ता प्रतिभासालि मान्छे पनि भेटिएला भनेर?
 
Posted on 12-22-06 1:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आम्बोssssssssssssssss!
लास्टै पोलिटिक्स मा राजनिति घुसिरारको रैछन्तनि हौ यहाँ त!
आबो आफू फिरि केहि बुझ्दिन कि अन्त 'गिदि' हुन्छन्तनि मेरो त हौ!
अरु सोमहरु को को छ?
 
Posted on 12-22-06 2:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Chautari lai 600 samma dhakelau hai sathi ho.........

580/90 huda NAYA CHAUTARAI khane hunchha ni, ki kaso????

Mero dui paise kuro
 
Posted on 12-22-06 2:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यै त निश मो नि बुझ्दैन हो त्यो पोलिटिक्स् भन्ने जन्तु त। ठुल्दाई र नानुले लास्टै पोलिटिक्स् खोक्दै छ हौ। :D

झिल्केको के छ हो खबर?
 
Posted on 12-22-06 2:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मुइले मात्र पोलिटिक्स् मा राजनीती घुसेको बुझ्नु, म:म्: खाइ, चिलिम फर्काउने मान्छे लाइ । यसो अखबार पढेको, जाने छु भनेर नानु लाइ देखाएको मात्र नि । आफु त नील कण्ठा, जय शम्भो, तारेमाम ।
 
Posted on 12-22-06 2:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल यस पालिको नयाँ चौतारी को सिलन्यास् राहुल जि को तर्फ बाट, एउटा बबाल कवितको साथमा, एसो नया चौतरिमा मेरिज खेल्ने एउटा कुनो पनि निकाल्नु है त।

बिचरा राहुल् जि लाइ पो दोष्, मैले हो गनतन्त्र को कुरा निकालेको त। हाम्रो येस्तो स्वछ चौतरि मा we need clean politics ल है .
 
Posted on 12-22-06 2:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाम्रा देशा उहिले बाउ बाजेका पालाँ नेपालि ०७ सालमा राजाका ससुरालिहरुको अन्त अथवा भनौ प्रजातन्त्र आथ्यो अब अङ्रेजि ०७ सालमा चाहि ग्यान् सरकारले साझा गणतन्त्रको सुभारम्भ गर्ने भनेर यसो चौतारिमा बुझ्न आको यो सोझो मन्छेलाइ तेसै राजनिति घुसाको आरोप् पो आयो बा।।तर राजनिति नबुझ्या त निशान्त र प्रीति ले पनि कहा हो र? तर जे होस् चौतारिमा थकाइ मार्न चाहि रमाइलै होला जस्तो छ है।
 
Posted on 12-22-06 2:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अरे बाफ रे!! पुरै चौतारीमे पोलिटिक्स घुसेछ!!

मलाए पोलिटिक्स सार्है मनपर्छ। त उसबेला मैले जब चटपटियाको बेपार करथेँ उस वक्त बहुत आम सभा हुन्थ्यो। मेरो दोनो ठेलामे से पुरे चटपटिया खलास हुन्थ्यो। आजकाल पोलिटिक्समे फिर से राजनिती घुस्यो, सबैजना जनताहेरु नेता भन्दा धेरै अगाडी भासणमा त नतिजा के भो? आमसभामा कोहि न आउने, और मेरो ब्यापार पुरे चौपट!!

जय राम जी कि!!

:-)
 
Posted on 12-22-06 2:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अरे वो कुमलवा बिरादर!
उ जो छ तिम्रो ठेला बिकिगएन भने हमि छुँ। सुसराके नाति पुरा हाँडिगावँको लोग हरु भेला करिलिन्छु तिम्रो चटपटिया बिकाइलिन्। तिमि जो छ चिन्ता नकरिलेऊ!
जय राम जि कि!
 
Posted on 12-22-06 3:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नानु साच्चैँ बुझ्दिन के म राउनिति। :D

चट्पटिया को ब्यापार् नचलेछि छोडेर जन सेनामा भर्ना भा हो कुम्ले? :D
 
Posted on 12-22-06 3:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

निसान्त भैया, तपाई त मलाई माफै करिदिनुस्, उस दिन त्यो हजुरको साथी जो छ के नाम् थियो उसको? हँ बाङ्गे! उसले मलाई अझै पनि उसदिन को अठ्ठन्नी दिनुभएको छैन। मेरो रोजी रोटी हो!! अब त्यो साँवा ब्याज जोरिदिनु भो भने पुरे ३ टक्का ४ आना हुन्छ! फेरि तपाईलाई सानो गौचरनमा गेँद खेल्दा पिला कार्ड दिखाइदियो भनेर नोर्बु दाजुले ३ टक्काको झाल्मुडीको पैसा नै तिर्नु भएन। त म के भन्छु, ठिकै छ, ओ पुरानो बात बिर्सिदिन्छु, पर अहिले उधारो नमाँग्नुस। मेरो बाल बच्चा छ रौतहट मे! बोर्डिङ पढाएछु! रिक्शामे जान्छु उ सबै! उस्को खर्चा पानी पुग्दैन!!

और मेरो जानलाई फोरनको सारी लगिदिनु छ अर्को छठ मे।

पिरती नानी, जय रामजी कि, तपाईँलाई एकदिन म फोरनको सारि हेराउन लान्छु भृकुटी मन्डबमा। उसदिन तपाईलाई फिरी मे झालमुडी खिलाउछु। :डि

:-)
 
Posted on 12-22-06 3:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS To F-1 COS
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
TPS Sakiyo Tara Case is in Court.
Supreme Court allows Trump to end TPS for Venezuelans
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
Any input on remote jobs(IT related or Sales or Marketing)?
Nepal Likely to Get 60-Day TPS Notice
मुद्दा हाल्छन होला र ?
TPS cancel bho bhane k garne?
EAD HELP NEEDED URGENTLY!
नेपाल मा B. sc गरियो यहाँ फेरी ७० -८० क्रेडिट पढ्नु पर्ने भो
Don’t Just Read—Join the Conversation
Need Help of IT consultancies
NEPAL TPS IS GONE
Nepal TPS Extension Possible as Court Reviews Late Notice Issue
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters