[Show all top banners]
Replies to this thread:

What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी-५३~~

[Please view other pages to see the rest of the postings. Total posts: 670]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 NEXT PAGE
[VIEWED 190988 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 34 pages, View Last 20 replies.
Posted on 04-30-07 8:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

p align="left">~~चौतारी-५३~~



नमस्ते!
सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम



          
--चौतारी -- भाग ५३ --





 




चौतारी:


(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)



हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली
ओरालीहरु पार गरेर हामी चौतारीको ५३ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी
सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।



**********************************************************************


''जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ''
 


**********************************************************************




सधैंका झैं यस संस्करणमा पनि आगन्तुक
पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले,
Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले,rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।
 







Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 52 editions.

Meet the world's finest school teacher, unbeatable
students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland
 




लौ बसुम यही चौतारीमा



 



 
Posted on 05-04-07 2:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कति पुस्टकारिको कुरा गरेको होला रे....
मलाई त हे हे हे एउटा पुस्टकारि उद्ध्योग खोल्न मन लागेको छ!
---------------------------------------------------------

तितौरी पुष्टकारी उद्ध्योग
चौतारिपालिका - ४, साझापुर


ए हजूर कता? हजूरले खोजेको रसिलो पोसिलो पुष्टकारि यता!

आफु खानोस! अरुलाई पनि खुवाउनुहोस!
सदैब सम्झनुहोस- तितौरी पुष्टकारि


:)
 
Posted on 05-04-07 2:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

khit khit khit
 
Posted on 05-04-07 2:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खित् खित् खित् खित्
 
Posted on 05-04-07 2:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो भन्या कति कुरागरेरे मोरेछ्न् यिनरु पुस्टकारि को मात्रै त्यहि त हैन काम् नपा'का हरु
ओकि डोकि लेट्स् टक अबाउट त्यो बुङो को अचार ल thulnaani हो त कस्तो मिठो हुन्च अंमिलो पिरो awwwwww mukh ma pani aayo!
My mom used to make sooooooo tasty achar oh man I miss it :(



आफु खानोस! अरुलाई पनि खुवाउनुहोस!
सदैब सम्झनुहोस- तितौरी पुष्टकारि LOL
 
Posted on 05-04-07 2:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भोलि त मेरो mom आलुको अचार बनाउने रे। तर मेरो mom लाइ त्यो बुङोको आचर् चै बनाउन अौदैन रे।
 
Posted on 05-04-07 2:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा जिम्माल बा!! "तितौरी पुस्टकारी पसल" रे। हामी चाँहि सप्लायर हुनुपर्ला। "यसो ब्यापार स्यापार तिर नि मन लगा कुम्ले, त्यो केहि न काम निसे, हरितालिके जस्ता हाउडे सङ्ग लागेर खत्तमै भयो" भनेर हैरान छ घराँ। हाम्रो त "जिम्माल म: म: पसल" को पनि कुरा भा'थियो नि हैन? खोइ प्लान नै चौपट भयो!! हे हे हे!!

नाइस्!!

सबैजनालाई फेरि नमस्ते गरेँ है!!

हरितालिके फेरि गल्फ हान्न गयो कि कसो? दिमाग खराब गर्छ फेरि "चौथो होलमा पुगेपछि त्यो बल यस्तो घुम्यो, सिधा गएको थियो लास्टमा कस्तो घुम्यो घुम्यो!!" भनेर!!

:-)
 
Posted on 05-04-07 2:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ जिम्माल् बा ले तिरुको लागी पुष्टकारी फ्याक्त्री नै खोलिदिनुभो। ल तिरु मोज् गर अब :P
अनि जिम्माल बा त्यो बिज्ञापनमा चैं हाम्री जिम्माल्नी आमा लाई राख्नु पर्ला नी।
ङिच्च् दांत देखाएर हातमा पुष्टकारी बोकेको, क्या राम्रो बिज्ञापन।
 
Posted on 05-04-07 2:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुस्टकारिको अचार बनाउने तरिका-

सामानहरु-

पुस्टकारि - २५० ग्रा.
नुन- स्वद अनुसार
खुर्सानि- पिरो अनुसार
अमिलो- कागति वा लप्सि जे उपलब्ध छ त्यहि अनुसार
मसला- ईच्छा अनुसार

बिधि-

२५० ग्रा. पुस्टकारिलाई मजाले चपाएर धुलो बानाउनोस र एउटा गहिरो भाँडामा हाल्नुहोस।
(नोट- राम्रो फ्लेवरको लागि बेलाबेलामा पुस्टकारिको गट्टि खेल्दै चपाउनुहोस)।
नुन, खुर्सानि र मसला र अमिलो हालेर फेरि चपाउनुहोस र एउटा भाँडामा हाल्नुहोस!
स्वादिलो पुस्टकारिको अचार तयार भयो!
धन्यवाद्!

आजलाई यति नै। आगामि कार्यक्रममा हामि तपाईँहरुलाई चिया को भुटन र माछाको फिलाको तरकारि बनाउन सिकाउने छौँ। तब सम्मको लागि बिदा दिनुहोस!

:)
 
Posted on 05-04-07 2:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए तिरु बिर्खे दाइ ले पुस्तकारि पसल् खोलेचि एसो एक् दुइता चोरेर हाम्लाइ देउ ल।
नेम्चि दि आज् सरै बिजि जस्तो च नि।
 
Posted on 05-04-07 2:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

LOL Jimmal baa...

See You all!!
 
Posted on 05-04-07 3:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुम्ले को त चट्पट्टे ठेला पसल थ्यो हैन र कत्ति अरु बिजेनेस् मा आखा लाइ रा' बरु चट्पट्टे फ्रेन्चाइज खोल न साझाल्यान्ड् भरि !

पुस्टकारि को अचार् :O मेरो बिजेनेस् सुरु हुनु भन्दा अघि नै ब्याङ्क्रप्ट हुने भयो :'O

ठुल्नानि तिम्लाइ दिन्दिनै चोरेरे ल्याइदिन्छु ल पुस्टकारि

नेप्चिदि हाहाहा जिमाल्नि आमा बिग्यापन् मा :D
 
Posted on 05-04-07 3:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हसार मार्ने भए जिम्लाल् बुढाले
बुङ्गा भनेको त मैले पनि सुनेको छैन हो
कसरि बनउने हो तेसको अचार चै
लौ न जिम्लाल बा बताइ दिन परो
के गर्ने चिप्लुले ब्यान ब्यानै बुङ्गा चडार गा च
 
Posted on 05-04-07 3:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

थुली, आजनै हो अलि बिजि नभाको।
जिम्माल् बा ले सिकाको जस्तो गरी पुष्टकारी अचार बनाको फ्लोप् खायो, हेर्नै नहुने, चाख्न सम्म नि नहुने बन्यो है, कस्तो तरिका सिकाको हैन यो जिम्माल् बाले। सबैलाइ बित्याशै पार्ने भो नि यो शुक्रवार्।
 
Posted on 05-04-07 3:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के भाको जिम्माल् बा, अचेलका नानीहरुलाई मीठो मीठो अचार बनाउन सिकाउंदा झन उल्टो गाली, ताली बजाउनको सट्टा। यिनीहरुलाई मीठो होइन, पीठो को डल्ला चाहिएको जस्तो छ, कसो? पीठो को डल्लो भित्र मासु हाल्यो भने म:म: बन्छ, आलु हाले समोसा, यति बाहेक थाहा रहेन छ। हाम्रा जिम्माल् बा, उहिले उहिले कहिले अरब तिर् सेफ भएर कमाएको धन अझै सेफ भित्र सेफ नै छ रे।
 
Posted on 05-04-07 3:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के कुरा गरको तितौरी? कहाँ बाट फ्लप हुनु नि बिजनेस, हुँदैन!
पुस्टकारिको अचार यति हिट हुन्छ कि जता ततै बाट यसको माग बढ्छ। यस्तो हिट हुन्छ कि मेकडोनाल र केएफसि हरु टाट पल्टिन्छन। गल्लि गल्लिमा, टोल टोलमा, इन्टरस्टेटमा, मलमा, वालमार्टमा जता ततै तिम्रो नाम हुन्छ।
"तितौरिज" लेखेको बोर्ड हुन्छ र पुस्टकारिको चित्र हुन्छ। बिग्यापन आउँछ- " तितौरिज, आए एम लभिङ इट" भन्दै! सुरु पो पुस्टकारि बाट नि लास्टमा त सबै खानेकुरा तितौरिज को हुन्छ! बरु लोगो चाहिँ कस्तो राख्ने हो....हम्म्म्...ठुलो 'टि' लेखौँ बरु ....हैन हैन मेकडोनालको चोर्यो भन्छन्। पुरा तितौरिज नै लेखौँला बरु।
बरु वेब साईटको डोमेन लि हाल्ने कि? www.Titaurizz.com यो कस्तो लाग्यो? :):)

दुर्गे अर्को कार्यक्रममा अबश्य बुङ्गाको अचार बनाउने तरिका राख्ने छु!
नेप्चि, गट्टि खेल्न पुगेन होला। पुन: ट्राई गरुम मिठो हुन्छ!

हरिशरणम!!
 
Posted on 05-04-07 3:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुरा अर्न कत्ती जान्या हुन् यीनारु त !!!
 
Posted on 05-04-07 3:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते !
ताअताअाताअताअाअाअाअाअाआ

हैन यि जिम्बाल बुढाले कति फुर्सद पाएका आजकाल भन्या ???

हरिशरणम!!
 
Posted on 05-04-07 3:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा तितौरी! चटपट्टे पसल चाँहि अहिले ठेक्कामा दिएको छु। उधारोले सताएर हो, त्यहि भएर सप्लायरको ब्यापार सुरु गरुम भनेको। हुन त जिम्माल बा ले भने जस्तै पुष्टकारीको अचार बनाएर सप्लाई गर्दा नि निकै फाइदा होला जस्तो छ। ल ब्यापार गर्ने भए हात मिलाम क्यारे, कि कसो जिम्माल बा! जिम्माल बा र मेरो त उहिले देखि नै फिफ्टी फिफ्टी पार्ट्नरशिप चलिराको छ।

:-)
 
Posted on 05-04-07 3:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हजुर्बा को आइडिया गजब को छ www.Titaurizz.com hheheee मेकडोनाल र केएफसि पछि तितौरीज wow !

ल ल कुम्ले म्याक्स् क्रेडिट् लाइन कति सम्म दिन्छौ नि अनि बल्ल हात् मिलाम्ला बिजेनेस्स् मा मैले नि यहा चौतारीयाँ उधारो मा सित्तै मा बेचने हो क्यारे पुस्टकारि को अचार् तेइ भ'र !

ठुल्नानि ले मार्छे अब कति पुस्टकारि को कुरा गर्या भनेर ma taappp !
 
Posted on 05-04-07 3:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:D:D:D:D::D:D:D:D:D:D:D launa mare......

ani bungako achar koiralako achar jastai hunchha ho? koirala achar ta kasto mitho hunchha ni.
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
tesla stock OMG !!
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
TPS for Nepal likely to extend next week
Conservative discussions
सालीको चाक
TPS To F-1 COS
Embassy of Nepal might be able to help extend TPS for Nepal
I hope all the fake Nepali refugee get deported
Those who are in TPS, what’s your backup plan?
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Toilet paper or water?
Venezuela TPS lawuit
ChatSansar.com Naya Nepal Chat
Who is hottest nepali female?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Mamta kafle bhatt is still missing
Looking for girl
TPS advance parole Travel document i-131, Class of Admission ?
TPS for Venezuela is terminated, only 60 days extension for transition period
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters