[Show all top banners]

ritthe
Replies to this thread:

More by ritthe
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

बैरे

keli
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 -चौतारी ७७-

[Please view other pages to see the rest of the postings. Total posts: 615]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
[VIEWED 191276 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 31 pages, View Last 20 replies.
Posted on 09-22-07 3:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 






नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत


--चौतारी - भाग ७७ --






चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ७७ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।






**********************************************************************


'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************





लौ बसुम यही चौतारीमा




सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।







Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)




Running since 7 Sept 2005 in a total of 77 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.




*गोताएँदाइकोब्लग





लाखौं दर्शकहरूको माया पाउदै बहुचर्चित साङितिक् कार्यक्रम "इन्डियन आइडल" को फाईनलमा पुग्न सफल सुमधुर स्वरका धनी प्रशान्त तामाङ्लाई बिजयको लागि हामी सबै को
शुभ-कामना




 
Posted on 09-28-07 2:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

O O O who is this tika?

मार्दिम ??

जे पायो त्यो नभन है मान्छे चिन्याछस ?
 
Posted on 09-28-07 2:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतरी बासी माथि तिका नाम गरेको नया गाम्लेको धम्कि:

भर्खरै प्राप्त भिम्सेनस्थानको म: म: भन्दा पनि तातो तातो समाचार् अनुसार्, सझा गाउँको चौतारी मा बसेर कुराकानी गरिरहेको बखतमा भर्खरै तेस गाउमा सरेका तिका भन्ने गाउले ले सबै उपस्थित् सर्बसाधरन गाम्लेहरुलाई एक् एक् गरेर गालि गलौच र धम्कि समेत् दिएको कुरा थाहा भएको छ। तर अझै सम्म त्यो गालि गलौच् र धम्कि को बस्तविक उदेस्य के हो भन्ने कुरा खुलि सकेको छैन।

यसै बिच यो सम्बाददात उक्त घटनाका जिम्मेदार तिका भनिने साझा बासि सङ सम्पर्क गर्न चाहि रहेछ।

तिका जि, के त तपाइले समस्त गाउलेहरुलाइ गालि गर्नु को पछाडि हातमा आएको लुतो नै प्रमुख कारन हो त?

कि तपाइ कुनै पुरानै चौतारी बासि नया रुप् धारन् गरेर गाम्लेलाइ तर्साएर रमाइलो गर्न आउनु भा हो?

साच्चिकै नया मान्छे हो भने यसरि सुरु बाटै बैरि भाब् राखेर तपाइ कसरि चौतारीमा मिलेर बस्न सक्नु होला त?
 
Posted on 09-28-07 2:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सान्नानी माफ् पाम्, तिमिलाइ त झन् कोटि कोटि धन्यबाद् छ। पहिले देखिकै सदै उत्साह प्रदान् गर्ने तिमि नै त हौ।
 
Posted on 09-28-07 2:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ सुन्तले लिखुरे

तेरो नलि खुट्टो त एक किकमा पिटिक्क भाच्छ , जा पर बस । फेरि खालास नि
 
Posted on 09-28-07 2:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ, शब्बू र टीकेको सिङ्गल सिङ्गल होला जस्तो छ अब! म चैं रेफ्री!
 
Posted on 09-28-07 2:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

lu sabailaai namaste,

Saanani, "dhamaal" bhanne film great comedy rahecha. Sanjay duttko heryau timle?
 
Posted on 09-28-07 2:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

No no no कुम्ले , त्यो तिका पागल जस्तो छ हौ । सबलाइ गालि दिइराछन्त । त्यस्तो मान्छे नि सोबर हुन्छ ??

खै निशान्त खै ? निशान्तले तह लाउँछ कि यस्तो बदमासलाइ, हैन ?
 
Posted on 09-28-07 2:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिका: जी, तारेमाम्, बुढालाई बुढा भन्दैमा रिसाउन्न क्या रे। बरु को पर्नु भयो क्या र, पुरानै मान्छे नया रीस सहितको हो कि? बिलकुल नयाँ हो?
चित्रेको जासुसी दिमागले के भन्छ?
टीका हो कि तिका: ?
कुम्ले चित्रे, डेरा सर्ने क्रम:मा हो, भोलि ठेला गाडामा पोकापन्तरा राखी गुडाउने हो- बि न्हां बि भन्दै।
 
Posted on 09-28-07 2:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तiरेमाम् ठुल्दाइ, त्यो सुचना अब खारेज गर्दिये मैले, ल दाई अब उसोभये सोमबार भेट्ने भएउ त !
शब्बु लाई म पनि नमस्ते भन्छु ल
कुम्ले, उफ्री सँग त मेरो लाईभ ट्यालिफुन हुन्छन्त हो, तेइ भएर थाहा पा' नि मैले
ग्वाँचे किन मसक्क मस्केको त्यसरी? चाला निको छैन नि
 
Posted on 09-28-07 2:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उफ्री, धमालमा तोरी बारीमा गीत गाको पनि छ, फिरी ठ्याक्कै सेतो पाइन्ट नै लाएर, अनी सेतो जुत्ता पनि ला छ रे अनी सर्ट चाँही प्यालो कलर को छ रे हो, Ritthe ले भनेको।
Last edited: 28-Sep-07 02:45 PM

 
Posted on 09-28-07 2:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी को घटना झनै रहस्यमय।

प्रतिक्रिया माग्न खोज्दा उल्तै सम्बाददता माथि आक्रमन्।

अरु सबै गाम्ले हरुले फकाउने, सल्लाह बाट कुरो मिलाउने तरिका अपनाए पनि सब्बु लाइ धम्कि अतिनै असुइकार्य लागेकोले open challenge।
 
Posted on 09-28-07 2:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ufri chhaina maile hereko kun site bata hereko re timle? ma ni herchhu ani dhamal dhamal bhandai nachnu parchha hai ta.
 
Posted on 09-28-07 2:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ उफ्रि

ओइ शब्बु, तैले मार्नि ? ब्हा हा हा हा हा

लु आइज के गर्छस गर ।

केटी मान्छेले गोदे त जति गोदे नि चुप ला'र बस्दिन्छु । हातै नरम हुन्छ , जिउ पुरै मालिस हुन्छ । लु आइज के गर्छस गर, नक्कचरी ।
 
Posted on 09-28-07 2:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साईड लाग त केटा हो --
मो त कुरी बसेको ऐले देखि हैन्त -- आम्म्म्मामा! सबनम आए छ हो --
 
Posted on 09-28-07 2:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुलदाइ, खै यसो हेर्दा त यो तिके: सान्नानीले भने झैं पुरानै मान्छे नयाँ मुखुन्डोमा आएजस्तो लाग्यो। झगडा गर्न खोज्या देख्दा त निशे जस्तो पनि लाग्ने। तर प्रमाण नभई केही भन्न सकिन्न!
ल, भोलि मज्जाले ठेल्नुस है ठेला गाडा!
 
Posted on 09-28-07 2:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Ritthu सोम, म मस्केको रे कैले?
 
Posted on 09-28-07 2:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेर्न शरम नभा'को लाछि केटो ।

खै दीप सर खै ? राहुलदाइ, यो पागल तिकालाइ तह लाउन पर्यो के । रिठ्टे नमस्ते ल । सान्नानी, उफ्री, कस्तो खडुस मान्छे आएछन्त हौ यो चौतारीमा, त्यो मोरो टिका रे, डाँका
 
Posted on 09-28-07 2:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>हाहाहाहाहाहाहाहा......हीहीहीहीहीहीहीही........ <
यि ग्वाँचे ऐले
 
Posted on 09-28-07 2:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिका: जी,
रिसाए जस्तो गरेर रमाइलो गर्न खोजे नि चौतारीमा महिलाबृन्दलाइ कुनै कुनै आपत्तिजनक शब्द प्रयोग नगरिदिनुभएमा राम्रो हुने थियो!
 
Posted on 09-28-07 2:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उफ्री, किन चुप चाप हो? धमाल हेरेसी त झन धमाल गर्नु पर्नेमा झन सेन्टी भइदेको ?
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS To F-1 COS
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
TPS Sakiyo Tara Case is in Court.
Supreme Court allows Trump to end TPS for Venezuelans
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
Any input on remote jobs(IT related or Sales or Marketing)?
Nepal Likely to Get 60-Day TPS Notice
मुद्दा हाल्छन होला र ?
TPS cancel bho bhane k garne?
EAD HELP NEEDED URGENTLY!
नेपाल मा B. sc गरियो यहाँ फेरी ७० -८० क्रेडिट पढ्नु पर्ने भो
Don’t Just Read—Join the Conversation
Need Help of IT consultancies
NEPAL TPS IS GONE
Nepal TPS Extension Possible as Court Reviews Late Notice Issue
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters