[Show all top banners]

hetterika!!
Replies to this thread:

More by hetterika!!
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी - ६५~~

[Please view other pages to see the rest of the postings. Total posts: 594]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
[VIEWED 231377 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 30 pages, View Last 20 replies.
Posted on 07-30-07 4:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी - ६५


नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम

       
  
-
-चौतारी - भाग ६५ --



चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ६५ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।


**********************************************************************

'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************

लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)



Running since 7 Sept 2005 in a total of 65 editions.

Meet the world's finest school teacher, unbeatable students,
mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted
story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-
rays, all on the stage of Chautari of Sajhaland.


.गोताएँदाइकोब्लग
- कफी विथ कुम्ले कार्यक्रम दोस्रो भागमा ठूली, तितौरी र सान्नानीको अन्तर्वार्ता, अरू आउने क्रममा
- क्लोज-अप - चौतारी तारारामपम प्रायोजकको अभावमा स्थगित
- चौतारीमा बिभिन्न किसिमका समाचार प्रसारण सुरु
- भउतेद्वारा सुध्रिने घोषणा, हरेकको जिस्काई/थर्काईका बाबजुद सुध्रिछाड्ने प्रतिबद्धता



ठुल्दाइको कविता/सविता/रमिता

यो माया पाप हो भने,
*******************

यो माया पाप हो भने,
तिमी अग्नि भएर उठ
म त्यही तापमा जलिदिन्छु।
यो माया श्राप हो भने
तिमी बानी भएर जाग
म चुपचाप सहिदिन्छु।
यदि यो माया पाप होइन भने
यो माया श्राप होइन भने
कुनै करकाप होइन भने
आउ निस्पाप अंगालो लिएर,
चोखो म्वाइ मा बांधिएर
जन्म जन्मान्तर् सम्म
एक अर्कामै सम्माहित् भएर
तिमी खाली सिउंदो फर्काएर
म मायाको छाप भर्दिने छु
मायाको अमर मिलाप लेखिदिने छु।




 
Posted on 08-02-07 1:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

o sannaani ani lochamari banaae ra malai kaana bolau la
 
Posted on 08-02-07 1:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साह्रै नै मन छुने कथा रेछ ठुल्दाइ । तिरुलाई तारेकोमाम
 
Posted on 08-02-07 1:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिराज्यू!! हजुरले भने पछी हुँदैन भन्न कहाँ सक्छु र? तर कुरो अन्यथा नजाओस है मित्रजनहरु.

दीपदा हजुरलाई प्रतिझटारो भनुम न :)

डाकेकै कहi थियो तर आयौ चैते हुरीजस्तो
संलोबग्दो नदि बनाइछोड्यौ खहरे जस्तो
होस-बेहोसको दोसाध त हुदो हो बरु बाहाना ,
होसै मा पो दुख्नेरेछ झन नकल्पेको चाहना...... लौ जाssssss

राहुलदा अब त म यो के जाती मरी बनाउछु साच्ची :)
के हो प्रिती सबैलाई के केजाती पठा'र मलाई नपठाउने ?!!!:)
अनी खेरी कुम्ले के छ त हालखबर ?
 
Posted on 08-02-07 1:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

rithe laai taremaam!
 
Posted on 08-02-07 2:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Wah wah missme jyu aap kaa koi jabab nahi !

aba deep dai ko paalo!

saannaaani heryaa heryai chhu mail lochamari pakauna thalera mail pathauna birsyaa ho
 
Posted on 08-02-07 2:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-02-07 2:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

miss di wow lala deepko paalo aba.

titauri goshwara hulak mail check gara bhaneko ke.
 
Posted on 08-02-07 2:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस मि जी र तिरा जि???
माष्टरनी नानि र तितौरी पनि सुध्रेको?????

सान्नानि, सान्नानी....नाईँ नाईँ म नि मेल चेक गर्नि
 
Posted on 08-02-07 2:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिरु जी, सान्नानी, कुमलवा, बिर्खे जी, मास्टर्निनानी , रिठ्ठे आदि इत्यादी सबैमा ठुल्दाईको आभार्।
कथा सत्य हो। घट्ना क्रमलाई अलिकति समायोजन गरेको चाहि पक्कै हो। लोहचा मरी र मेरो बिगत, यथार्थ हो। त्यसैले पनि त्यो रिसीपी फेरि एकपटक संझनाको Archive बाट झिकेर लेखेको हुं।
 
Posted on 08-02-07 2:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिरु जी re thuldaai

saannaani sachi nai goswara hulaak baat ho ?

Thulnanuuuuu ma sanga kina naboleko moriiiiiiiiiiiiiiiiii
 
Posted on 08-02-07 2:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

agi maile boleko ta ho ni mori. tiru mori ke cha? timro lunch khane belaa bhaako chaina ?
 
Posted on 08-02-07 2:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अहो! चाइन्जो कस्तो राउँरो कविता लेख्नुभओ मास्टर्नी नानी। लु दीप ज्युले के लेख्नु हुने रैछ त भनेर भन्दा पर्खनु पर्ने भओ।

चाइन्जो हेरि यो कुरो अलि बुझ्न गार्हो परो। सबै ह्याँ आउनी अन्खेरुन चिट्ठी अन्तै पठा'छु भन्नी, आफैँ आउनी भएपछि आफै चिट्ठी बोकेर आओ भए के जान्थो? कि कसो सान्नानी? अन्खेरुन सान्नानी, ज्वाईँ साहेबलाई सन्चै छ? उ दिन फुन अर्दा रिसाउनु भओ कि जस्तो लाओ सान्नानीलाई कुर अरम भुन्दा सानी नानीले बोलिन्। चाइन्जो सोरी भन्न पर्नी, भेटेरै दिउँला भनेओ फुर्सदै मिल्या छैन। नातिनीलाई मुइलेपुनि गोस्वाराँ'ट पत्र पठा'थेँ पर्सि सन्चरबार सम्म आइपुग्ला कि? :)

बिर्खु चेक योर मेल! :पि

Thuleeeeeeeeeeeeeeeeeeeee!!
 
Posted on 08-02-07 2:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अरुले तिरा जी भन्न थाले, अब मैले तितौरी भनें भने रिसाउने पो हुन् कि? सोचनिय बिषय भाकोले तिरु जी लेखेको हुं, यसमा कुनै आपत्तिको कुरा हुंदैन होला।
यसो गरे कसो होला>
 
Posted on 08-02-07 2:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल कुम्माल बा!

हैन कुरा अरेओ के खासमा! यिनी नानिहरु जहिले 'चेक योर मेल' भन्छन आफु बुडालाई के के न होला मेलमा मिठो मिठो खानेकुरा नदिकन खान लाए अस्तो हुने के!
 
Posted on 08-02-07 2:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-02-07 2:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

संकेत गर्या घडीले जसै समय भो उठ्न्या भनी
बिक्षिप्त भया सराप्या जागीर र जिन्दगीलाइ अनि

"के बार हो आज?" सोध्या आफैंलाई ज्ञात थियो मङ्गल हो भनी
"बुध बिहि शुक्र---" झट्ट भन्या अड्या टक्क शुक्रमा अनि

गर्या आश फेरी कतै बिहिबार यो आउँदो तलबि हो कि भनी
उदाश भया एक छिन "थुक्क! आर्को चै रे छ" भन्दै अनि

क्रोधित भया मार्गमा "ट्राफिक ट्राफिक" अलाप्या गाली नाना थरी भनी
डराया देख्या जसै राँगे चालक उग्र छेउमा लेन बदल्या अनि

कार्यालय पुग्या जानकारी दिया चौतारीमा आउपुगेँ है गाम्ले भनी
छल्या आँखा हाकिमको बिताया समय चौतारी आउँदा जाँदैमा अनि
 
Posted on 08-02-07 2:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ढ्याऊऊऊऊऊऊऊऊऊऊऊऊऊऊऊउउ!

भौते स्वाङ्गे कता म-यो, हँ? हिजो ढेंडो हुसुरेको...आज बिहान केहि काम सका'र, नेपाली रेस्टुराँ ग'र थाली भात बजा'को! खण्डे थालीआँ, आलुदम, आलु्-काँक्रो अचार, खसीको रस, गुन्द्रुक/भटमासको झोल, राँगाऽ सुकुटी, अनि रातो प्याज र हरियो खुर्सानी। क्या मज्जा आयो! भात त भर पेट थपिदियो। तिम्रा सड्या कैनिडाँडाँ पाम्छौ यस्ता खान? घिचि बक्सने हो भने यतै मुन्टिबक्सियोस्, भ्यागुते मौसूफ! हजूरको कान फुटिबक्सने गरि फेरि भन्द्या छु!

पिरती-जी, तिरु-जी, रिट्ठे-जी, मिस मी-जी, राहुल-जी, ठुली-जी, सन्काह बिर्खे-जी, सन्काहको भान्जो फटाह हरि-जी, चना-जी, दुर्गे माता-जी, नेउची-जी, बाँकी सबै जी लाई साष्टाङ्ग दण्डवत्!
 
Posted on 08-02-07 2:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

poonte daaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaa i was missinggggggggggggg uuuuuuuuu muahhhhhhhhhhhhhhhhhhhhhhhhh
 
Posted on 08-02-07 2:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

miss didi hajurlai ni pathaihalchhu ni.

jimmaal baa haurko address teusas bhanni matra tha chha malai. teusas ko nali khutta dukhya setai kapal fulya sannaniko jimmal baa titauriko haulbaa lai lagde bhanni ho?

ho goswaraa hulak ho tiru, bholitira pugla ki ta.

tei ta kumle chithi bhanepachhi afaile bokera lyaunaa hunna bhane ke buda pakale pathaunai parchha re ke hulak bata, natra hulaki ko job janchha ni ta babai. jwai saab ta ho ni khub risai raachaan tani whako chahi interview lieana bhanera.
 
Posted on 08-02-07 2:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिराज्यु खुच्चिगं !!! मलाई किन मिस मिज्यु भनेकी त ?

अब सप्पैलाई जो बुढेस्काल लगेओ अस्तो मनिछु । हुँदा हुँदा कुम्ले पनि जिम्मालबा अस्तै उमेराँ पुग्नुभ'च के रे
:)
लौ पुन्टेदा हजुरले जत्ती जी थपे नि म चै हजुरलाई पुन्टेजी त भन्दै
नभ्न्ने
आचल हाताँ ले'र ढोग अरे है

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS to F1 Status.
TPS To F-1 COS
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Need Help of IT consultancies
Nepal TPS decision
Supreme Court allows Trump to end TPS for Venezuelans
Any input on remote jobs(IT related or Sales or Marketing)?
Nepal Likely to Get 60-Day TPS Notice
Nepal TPS has been Extended !!!
नेपाल मा B. sc गरियो यहाँ फेरी ७० -८० क्रेडिट पढ्नु पर्ने भो
NEPAL TPS IS GONE
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
🛡️ Nepal TPS Holders: Don’t Panic About August 5 — DHS Screwed Up (Maybe on Purpose)
The New Color of Her Flag
Don’t Just Read—Join the Conversation
EAD HELP NEEDED URGENTLY!
🇳🇵 Tongba is going global! Yak&Brew going into production – Free samples available!
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters