[Show all top banners]

hetterika!!
Replies to this thread:

More by hetterika!!
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी-६८~~

[Please view other pages to see the rest of the postings. Total posts: 610]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE

[VIEWED 244987 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 31 pages, View Last 20 replies.
Posted on 08-08-07 9:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी - ६८


नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम

-चौतारी - भाग ६८ --



चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ६८ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।



**********************************************************************

'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************


लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)



Running since 7 Sept 2005 in a total of 68 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.

*गोताएँदाइको ब्लग


हाम्रा आदरणीय पूण्टेदाई फलाम उचाल्दै

 
Posted on 08-10-07 11:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साजहा ।छोम िस तहे बेसत ौेबसिते िन तहे ौोरलसद।

छहाुतारि िस तहे बेसत पलाछे िन तहे ौोरलद।

मो त मदिरापान गरेर सुत्न लाको। माथिका लाइन डिकोड गर्नेलाइ पुरस्कार दिइने छ।
गुटुमुटु नाइट!
 
Posted on 08-10-07 11:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु चित्रे ट्वाँटुराम, मैले डिकोड गरे

sajha.com is the best website of the world
chautari is the best place in the world


 
Posted on 08-11-07 12:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शनिबारे शुभप्रभात !!!
यो बेला न कुबेला चौतारी छिरियो को हि पनि छैन जस्तो छ ।

दुइदिन चौतारी अौन भयाएनकि अर्को चौतारी देखिया हुन्छ । नेपालँ बाढि आयो भन्ते यहाँ चौतारीमा पनि बाढि आछ । फुर्सदिला भा हुन् कि बाढिले घरबार सबै सखाप पारेर चौतारीमा बास बस्ने गर्या हुन् ।

राहुल दाइलाइ तारेमाम्, चौतारी ६८ को ग्राफ बनाउनु भकोमा । खोइ धेरै अगाडि मैले सुरु गर्या थे निरन्तिरता दिन सकिएन । बधाइ छ बुढा फस्ट आको मा । बुढा तुम्बाको तालमा फ्वाँ फ्वाँ छन् कि जमिरा छन् ??

नलिखुट्टो फुट्नला जिम्बाल बुढा खुब जम्या चान् चौतारीमा । कति फुर्सदिला भा हुन् बुढा आजकाल ।

सबैलाइ नमस्ते ।
 
Posted on 08-11-07 12:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म छु यामे, आधाराताँ लर्खरिराको

अल्लि धेरै पर्यो जस्तो छ के आज, अनि यतै बसिराको!!
 
Posted on 08-11-07 12:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के छ ह्यारी ??
दुइ तिन जना त रछन् त ।

आज त मेरो पनि अम्रिके ताल भा छ अब सुत्ने हो ।
 
Posted on 08-11-07 12:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भुउउउउउउउउउउउउउउउउउउउउउउउउत!

चौतारिमा भुत भेटियो,
चौतारिमा भुत भेटियो,

सुक्रबारको सुत्नु अघढि सनिबरको सुभप्रवात मेरो नि।
 
Posted on 08-11-07 12:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुम्ले ब्रोलाई जन्मदिनको धेरै-धेरै शुभकामना! बर्षैपिच्छे झन्-झन् तरुनो हुँदै जाओस् हाम्रो कुम्ले ब्रो भन्ने कामना गर्दछु।
******************************

उता बल्खुमा मेरो कथा पढेर मन पराइदिने सबैलाई मेरो धन्यबाद! साझामा प्रयोग गरेको इ-मेल ठेगानाले हावा खा'को हुँदा आफैं बल्खु नपसी कमेण्ट आ'को थाहा हुन्न। राहुल दाइको 'कमेण्ट' त्यै भ'र ढिला देखें। जिम्माल, तिम्रो 'कमेण्ट' आ'कै छैन त्याँ।

अनि तिरु, तिम्रो कुरो ठीक हो, पहिला यतै 'होम डेलिभरी' गरेर मात्रै उता जानुपर्ने हो। तर रिसा'र नगरेको भने होइन है यसपाला। हिजो बेलुकी सुत्नु अगाडि टाँसेको। कुरुक्षेत्र रुघा लागेर बिजोग थियो (अहिले पनि कायमै छ!)। चौतारी पसे'सी एक-डेढ घण्टा त्यसै गईहाल्छ। त्यै भ'र पस्दै-नपसी भागेको!
 
Posted on 08-11-07 12:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के छ सुन्तले?
 
Posted on 08-11-07 1:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गोताएँ दाजु, क्यार्दै हो? कथा मैले भर्खर पढेको, उता कमेन्ट हान्छु भन्या यतै देखा पर्नु भो। बर्तमानसँग अलिअलि मिले सँयोग हुन्छ भन्नुभा रैछ, यो त ठ्याम्मै मिल्यो जस्तो लायो। एकदम घतलाग्दो छ।

लञ्च सञ्च खाने बेला भा हो? आफुलाई चैं आधाराताँ ठ्याम्मै निन्द्रा ला हैन!
 
Posted on 08-11-07 7:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम् गाम्लेहरु!
आज त कुम्भकर्णका सन्ततिहरु जस्तै निदाइराख्या होलान्, के हल्ला गर्नु? एउटा कुरो क्या। तारेमाम्।
 
Posted on 08-11-07 9:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खोइ को को उठे कुम्भकर्णहरु!!!!!!!!!!!!!!
शनिबारे अल्छि लाग्दो जदौ यो बिर्खे माइलाको
 
Posted on 08-11-07 9:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आफुलाइ त ब्यान देखुन परशान्तेया भुत ला"र बिजोग भा'छ । को आउट भो भनेर खोज्दै थे, एउटो भैया साइटा'ट खोजेर हत्तपत्त साझाँ इण्ट्री मार्या त अर्कैले पैलै टाँसिसकेछ ।

पहिला साझाँ छिर्या भे तो भैयाँसाइट तिर नघुसे हुनि र'छ, बेकाराँ कम्पुटराँ जासुस हरु मात्तै छिरे, दु:ख पाइयो ।

फेरि त्याँट जासुस खोज्दै बसिम के रे, ११ वटा फेला पारो तो एडएवेर वाला ले । तेति त खलाँस पारे के रे, तै पनि फेरि दु:ख दिनि हो कि जस्स ला'छ ।

ब्याड लक भएर अभागि परियो आजआ शनिवार ब्यान देखुन

 
Posted on 08-11-07 10:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ नमस्ते अरे है चनाजी राहुलदा गौतम बाउ दुर्गी सिस हरी सुन्तले yahooर अरु आम्नु हुने सप्पैलाई। क्यर्न भओ भन्छु चनाजी हउर लाई ब्यान ब्यानै बैड लक भओ भन्ने अस्तो मानेकिम
लु लiगे है त म नि बाख्रालाई घाँस काट्नतिर

 
Posted on 08-11-07 2:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गोतएँ दाइ, चना जि, मिस्, अनि अरु जम्मै लाइ मेरो सुभ दिन्। मलाई त अझै नि सबै को नाम् याद् छैन के। माफि पाम् है। अनि गोतएँ को कथा पहिला "एक जोर कोट" हो कि के भन्ने त पढेको, खुब् राम्रो थियो, अहिलेको उता बल्खु भन्ने सुने, त्यो कता हो कुन्नि। ज् भये नि दै को नाम् म एउटा गीत्।

हात भरि ढेला उठ्यो HyVee को भुईँ पुछ्दा,
जिवन मेरो तेसै बित्यो GreenCard आउलाकि भन्दा,

गोताएँ हेर दाई कति राम्रो,
कालो कोट, गलै मा Tieबन्धी।

है त अहिलेलाई।
 
Posted on 08-11-07 2:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

tiru n sanani lu chitto aau kumle daa ko party maa janalai kapal banaauna jau kya. sanani mero ni sari ramrari milai deu na kyaa. ma butt-day boy ko kanchi sis. tiru chitto aau na yaa. chadai janu parcha ke
 
Posted on 08-11-07 4:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आदरणिय चौतारीबासी दाजु भाई तथा दिदी बहिनीहरुमा आज फेरी यो सोझो कुम्लेको न्यानो अभिवादन!

जन्मदिनको अवसरमा शुभकामना दिनुहुने सबैलाई धेरै धेरै धन्यवाद सहित यो केक!



अब यो त अस्तिनैको हो भनेर नभन्नु होला, किन भने यो अस्ति कै हो। बबदाईले अलि ढिला ल्याउनु भएकोले मेरो लागी भनेर मैले राखिरा'थिएँ। :पि

अनि जाँदा जाँदै यो चित्र यहाँहरुलाई मेरो जन्मदिनको उपहार:

 
Posted on 08-11-07 4:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ड्याम! क्यामो ब्रो! आबो फेरी त्यही केक नेक्स्ट टाईमको लागि भनेर चाँही नसाँच्नु है?

एनिवे, ह्याप्पी बर्थडे वान मोर टाईम!!
 
Posted on 08-11-07 4:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुम्ले बुरोलाइ फेरी पनि जन्मदिनको शुभकामना! :feli2:

ल अब पार्टी शुरू हुन्छ, नाचौं गाऔं, रमाइलो गरम्। :dance1: :drum: :dance3:

:drunk1:




 
Posted on 08-11-07 4:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ जा! इमोशनहरू नै आएन!
 
Posted on 08-11-07 6:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो तर्फ बाट पनि फलोस् फुलोस् कुम्लेको जिवन भन्ने सुभकामना।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
TPS Re-registration case still pending ..
TPS for Nepal likely to extend next week
सालीको चाक
ChatSansar.com Naya Nepal Chat
TPS for Venezuela is terminated, only 60 days extension for transition period
TPS to F1 Status.
TPS To F-1 COS
Venezuela TPS lawuit
tesla stock OMG !!
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
I hope all the fake Nepali refugee get deported
Court Hearing Approval.
Need Help of IT consultancies
Nepal TPS decision
Any input on remote jobs(IT related or Sales or Marketing)?
Supreme Court allows Trump to end TPS for Venezuelans
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters