[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~ चौतारी - १०५ ~~

[Please view other pages to see the rest of the postings. Total posts: 664]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 NEXT PAGE
[VIEWED 234067 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 34 pages, View Last 20 replies.
Posted on 03-07-08 8:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

-- चौतारी - १०५--

चौतारी 
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको   १०५ संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 




'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'



**********************************************************************

लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली Norton - नेत्रे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 





Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 105 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.




*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
दौंतरी

जिम्माल बालाइ शुभ कामना शुभ विवाहको लागि
(शुभ साइत:- मार्च ९)

तथा

नमेलाइ शुभ कामना शुभ विवाहको लागि

(शुभ साइत:- फेब २५)

जीवनको बाटो सुखमय होस्
उनको साथ उल्लासमय होस्
परिवर्तनको यो खास घडिमा
हरपल रातो गुलाफमय होस्!

http://www.geocities.com/seiams7/images/dadhikot-revisited/dadhikot10.jpg 
 

जन्मदिनको शुभकामना!

श्री रातामकै राइ (मार्च ३)

सुश्री ठुल्नानी ठकुरानी (मार्च ११)

आज तिम्रो जन्मदिन
आऊ खेलौं हासौं
राम्रा राम्रा फूल टिपी
यौटा माला गाँसौं!


होलीको शुभकामना

मार्च २१
(होली पूर्णिमा:- ठूलीको जन्मदिन तिथी अनुसार)


जताततै रंगीचंगी 
आयो हाम्रो होली
रमाइलो गरौं हामी
बोलौं मीठो बोली


 
Posted on 03-12-08 2:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ए ठुलि बोर बोर मात्र भनेर हुन्छ र भन्या?
आफुले पनि त कुरा कानी निकाल्नु पर्‍यो, अरु लाई केही केही सोध्नु पर्‍यो
अरुले सोधेको नि जवाफ दिनु पर्‍यो, हसी ठट्टाका कुराहरु लेख्नु पर्‍यो
खाली भउते दाअाआ, बिर्खे दाअाअा मुअह्ह्ह्ह्ह्ह मात्र गर्छौ तिमी
अनी हुँदैन त बोर
आफुले लेखेको आधारमा हेरेर मात्र बस्ने गाउलेलाई पनि लेख्न वाध्य बनाउने कला हुनु पर्छ तिमीमा ठुलि, है?



 
Posted on 03-12-08 2:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन, बिरालोलाइ कस्ले राफ्टमा राख्यो?


 
Posted on 03-12-08 2:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


बरु भउतेलाई मैले हिज राती साइलीको पसलमा खुकुरी किन्दै गर्या देख्या थे, खै कस्लाई
छप्काउन हो भुत्भुतिदै हिड्दै थो कतै नारनेलाई हान्नत होइन

खाली भउते दाअाआ, बिर्खे दाअाअा मुअह्ह्ह्ह्ह्ह मात्र गर्छौ तिमी
अनी हुँदैन त बोर chitre


 
Posted on 03-12-08 2:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


लौ ठुलि साचै बोर भयो भने उता साझा संसारको च्याटमा मैले 'चौतारी ग्रुप' बनाको छु, तेइ आएर बात् मार्दा हुन्छ, अरु पनि सबै आएर यसो एकपटक च्याउदा हुन्छ कस्तो रहेछ भनेर


 
Posted on 03-12-08 2:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए ठूली, मसँग किन रिसाको? 

गुड जब् रिट्ठू मार्साप चौतारी गुरूप बनाकोमा!


 
Posted on 03-12-08 2:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


खोइ आओ न त तिमीहरु पनि अनी यस्सो टराइ मारुम कस्तो हुन्छ भनेको, कोइ आउँदैनन त
आउ है चित्रे एक्छिन


 
Posted on 03-12-08 3:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।
लन्च इटिङ पछी मिटिङका मिटिङ भाको ले चौतारीमा हाजिर हुन ढिलो हुन गएकोमा क्षमा प्रार्थी छु।

 


 
Posted on 03-12-08 3:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ठुल्दाइको 'कबिता र सबिता' नि पढियो हिजो ताजा ताजा, तर कमेन्ट लेख्न पा' हैन
अब अर्को भाग पढेपछी दुइटा कमेन्ट ठोक्दिन्छु एक्कै चोटि
हर्के बुढा खोइ? खै कुन कुन गाउ चाहर्दै हिड्या देख्या थे' अघी न
हाम्लाई चाँही साहु बुधाले जोत्नु जोते भन्छन् तर बुढालाइ गाउ चाहर्दै फुर्सत हुन्न र'छ
लहरे लुक्या लुकै छ आज नयाँ बेहुली जस्तो
चित्रे नि थाक्यो जस्तो छ, ठुलि त बोर भयो भनेर भागीन क्यार
मुक्ले फेरी हराएछ मुक्ले हैन कुम्ले भन्न खोज्या
हरीको सधैं मनपरी


 
Posted on 03-12-08 3:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ त्यसरी अल्छि भएर नि बल्छिमा अल्झिन्छ माछा? रिट्ठे ले कमेण्ट न हानुन्जेल अर्को भाग लेखिदैन भन्देको छ मैले।


त्यसै लेखिन्छ कि क्या हो  सबिता र कबिता?


 
Posted on 03-12-08 3:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 03-12-08 3:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 03-12-08 3:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कभी कभी मेरे दिल मे खयाल आती है,
मनमा के के आउछ के के
भनेर साध्य हुन्छ र भन्या,
तेही त,
अनी के हुँदै छ त,
आज को चौतारी सुन्सान -- किन हो कुन्नी,
अनी हाम्रो जिम्बाल कहिले आउने हो - कसलाई थाहा छ भने, भने हुन्छ,
खोइ आज चिलिम ब्रेक पनि भएन, हिजो मैले चिलिम ब्रेक गरिदिएर होकी,

 
Posted on 03-12-08 3:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


आज धुम्रपान दिवस हो लहरे, चिलिमको इज्जत पनि गर्न सिक्नु पर्‍यो नि, तेइ भ'र आज नपोलेको चिलिम
कत्ती दु:ख दिनु चिलिम लाई, कम से कम आजको दिन त आराम पाओस


 
Posted on 03-12-08 3:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहाहा लहरे,
लहरे पनि चिलिमा कल्याण समाजअको सदस्य हुन खोजेको हो? खै फारम भरेको त। आराम संग फारम भर्नु।


जिम्माले २१ तारिक मा बिदेश फिर्ती हुने हो। एक जना गेर दुई जना आउने।


 
Posted on 03-12-08 4:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कहाँ सदस्य हुन खोज्या हो त,
आफु त चिलिम रहित समाजको पक्षमा छु,
सधैं हुने चिज आज नभएकोले किन भएन भनेर पो सोध्या त।
एक जना गेर दुई जना आउने।
धन्न दुई जना मात्रा आउन लागो, तीन जना आको भे चौतारी छक्क पर्थ्यो,
का बा जिम्बालको खुट्टा भाच्नु थ्यो मलाई। बिहान सुचना निकालेको थाहा
पाएन भनी सोच्या होला।

 
Posted on 03-12-08 4:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लाई आज काम छ, त्यसैले तारे माम छ। टिरेन को ट्याम भो।
भरे भेटौँला।
 
 
Posted on 03-12-08 4:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लाई आज काम छ, त्यसैले तारे माम छ। टिरेन को ट्याम भो।
भरे भेटौँला।
 
 
Posted on 03-12-08 4:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लाई आज काम छ, त्यसैले तारे माम छ। टिरेन को ट्याम भो।
भरे भेटौँला।
 
 
Posted on 03-12-08 6:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कस्को खुट्टा भाच्नी रे कस्ले? फोक्सो बलियो हुन पर्छ आर्का खुट्टो भाँच्न, तेस्सै ट्याइ ट्याइ अरेर हुन्छ भन्ठान्या छ?



 
Posted on 03-12-08 7:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फोक्सो बलियो हुन पर्छ आर्का खुट्टो भाँच्न, तेस्सै ट्याइ ट्याइ अरेर हुन्छ भन्ठान्या छ?
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
TPS Re-registration case still pending ..
TPS for Nepal likely to extend next week
सालीको चाक
ChatSansar.com Naya Nepal Chat
TPS for Venezuela is terminated, only 60 days extension for transition period
TPS to F1 Status.
TPS To F-1 COS
Venezuela TPS lawuit
tesla stock OMG !!
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
I hope all the fake Nepali refugee get deported
Court Hearing Approval.
Need Help of IT consultancies
Nepal TPS decision
Any input on remote jobs(IT related or Sales or Marketing)?
Supreme Court allows Trump to end TPS for Venezuelans
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters