[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ * चौतारी-१२९*~

[Please view other pages to see the rest of the postings. Total posts: 914]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 NEXT PAGE
[VIEWED 378814 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 46 pages, View Last 20 replies.
Posted on 09-18-08 1:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

                                                                 ~ * चौतारी-१२९*~


 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १२९ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली हौ' भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्दछ !

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी,riya77-, shreya08, Maaili_Budhi -माइली बजै ,फुच्चे केटो , location - लोके आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।
 laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 
Running since 7 Sept 2005 in a total of 129 editions.

 
Posted on 09-24-08 2:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पढ्न मनलागि हाल्यो नि त अहिले नै!!!

 
Posted on 09-24-08 2:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ बौचा किन खोज्या?
फेरी आयो नि त्यो लौका, बीफ लाई बफ भन्थानेर गौमाता हसुर्ने। कम्पुटर क्लास मा मात्रा देख्या रहेछ, जहिले नि इरर आयो भन्दै आउछन। नेपाली पर्‍यो, गर्नै पर्‍यो। अरु भैदिएको भए जान्या थिएं।

 
Posted on 09-24-08 2:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कठै!!  मेरो मामा ले एक कप चिया माग्दा पनि नदेको बौचा तिमीले? कस्तो खाले साथी होला त्यही पनि साथी को मामा त आफ्नै मामा जस्तो त हो नि। मामा, एक्छिन म नहुँदा त्यस्तो बचन लागाएछ। म लेराइ हाल्छु  नि चिया हजुरलाई।

 

माइला दाई मलाई त मेरो पार्ट पढ्न मन लाग्यो। म जानु भन्दा अगाडि नै राख्नुस् है प्लिज, अनी अस्तिन त मलाई तेत्तिकै कुम्ले दाई सँग डराएर बोल्न पनि नसक्ने बनाइदिनु भएको थ्यो। अब त म डराउदिन के। के बिगारएको छु र डराउने, झन त्यस्तो कुखुरा चोर्ने मान्छे सँग

 


 
Posted on 09-24-08 2:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ऊ हुँदा के के न गर्ने जस्तै बचन लगायो रे, कती न कसैको नभाको मामा जस्तो
साथी को मामा मेरो के खाएर मामा नि, म त बिस्टे भनेर बोलाउने हो -
अनी मलाई चिया खोइ त

ए ठुल्दाइ कती बिजी हो, फेरी त्यो लौका ले कती दु:ख दिएको नि फेरी, अर्को देश भनेर यहाँ आएछ कि कसो,


 
Posted on 09-24-08 2:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ओहो दीपू, आफ्नो मामालाई चिया हामीलाई फुस्सा? सार्है चित्त दुख्यो है। बरु आफ्नो घरमा कुखुरा पालेको भए होश गर है चोर्ला कुम्लेले। 

 
Posted on 09-24-08 2:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


पर्या छैन छैन लहरे तिमी ले मामा भन्न मलाई,अझ भन्नु भनेर मलाई चिया खै त रे, चिया चै हैन अब एही खाली कप छ लहरे लाउ।
चिप्ले भन्नु पर्छ नि त मैले अगिन चिया खान मन गरेको भनेर भएर पो लेराईन त भान्जी ले,तेसै मन को कुरा त काबाट बुझ्नु नि भान्जी ले। अर्को बेला खान मन लाग्यो भने भन न ल्याहाल्छिन नि। एही बाडी चुडी गरी खानु हुन्थ्यो सकी सक्यो के अर्नु।
 
Posted on 09-24-08 2:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ भयो म सँग चित्त नदुखाउनुस् चिप्लु। लेराइदिहाल्छु चिया बौचा को लागि र हजुरको लागि। अब त चिया पत्ती नि सिद्धेको छ है शहर बाट मामा ले पछी लेराइदिनु हुन्छ रे, त्यसैले अरुलाई चिया छैन है।

 

 

 

 

Last edited: 24-Sep-08 03:03 PM

 
Posted on 09-24-08 3:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कोल्ले बोलाछ तिमीलाई मामा भनेर - अझ बढी कराउछ,
एस्तो कंश मामा हुनु भन्दा नहुनी नै जाती
 
Posted on 09-24-08 3:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रि-सोच भन्ने चिज पनि अचम्म कै चिज   रहेछ। रबर जस्तो। कहिलेइ नसकिने ।  थाकें पर्भू। यती काम नेपालआँ गरेको भए ।


के अर्नु अम्रिका आइयो , दु:ख पाइयो।


 
Posted on 09-24-08 3:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपाली को बुद्धि पछी आउन्छ भनेको ठीक राइछ है ठुल्दाइ


 
Posted on 09-24-08 3:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एक कप चिया कोल्लाई लिएर आको नो फेरी -
अहिले सुट्ट पार्नु पर्‍यो फेरी चिप्ले ले देख्ला

हा फु हा फु सुssssक
हा फु हा फु सुssssक


 
Posted on 09-24-08 3:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिमीले भन्नु पर्दैन भन्या नि,एस्तो भान्जो हुनु भन्दा त नभाकै जाती। लु जा त।
तिमी एउटो ले मन नपराएर के भो त भान्जी नाती नातिना ले मन पराइहाल्छन केरे। लहरे सधैं करकरे।

हन हाउरा सउधी भनाउदा कता लागे कुन्नी, एसो एक पाटो पढ्न पाये नि हुन्थ्यो भन्या घाम अस्ताउनु अघी।


 
Posted on 09-24-08 3:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 à¤²à¤¹à¤°à¥‡à¤•ो à¤¤à¤¿à¤®à¥à¤°à¥‹ बुद्दि आयो र हो?  à¤¦à¤¿à¤ªà¤¿à¤•ाले लहरे लाई साफ दिएछ नि  हा हा हा à¥¤ चेलि र साननानी चुप लागेको त्यस दिन  à¤¤à¤° मैले भने   माइलि बजैसंग गुनासो गरेको थिए 'नखरमाउलि' भनेकोमा

ठिक गरेउ दिपिका नानी à¥¤ हो त्यसरी एकअर्कालाई अपमानित गर्ने शब्दहरु पर्योग गर्नेलाई हतोत्साही गर्नु पर्छ । अघि भर्खर पनि ' लात' हान्छु बन्दै थियो लहरे  à¤šà¥‡à¤²à¥€ र साननानी भने डराएर भागाभाग

लहरे तिमिलाई गालीगरेको होइन हइ साथी मैले दिपिका को सपोर्ट मात्रै गरेको हो

 


 
Posted on 09-24-08 3:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा अगी सम्म दुई कप थियो तिमी ले मलाई जे पाइ तेही भनेर त्यो चिया लगेर कुकुर लाई खान दीईन भान्जी ले,एस्ता लाई दिनु भन्दा त यो काले नै गुनी छ भनेर।

लु खाउलौ अब त्यो त चिप्ले ले खार बाँकी भा चिया हो,लौ तेही खान्छउ भने खाउ केरे।


 
Posted on 09-24-08 3:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

sky, के छ? अस्ती तिमी आउँदा म गईसकेछु। बौचा साथी बेला बेला मा के के भन्छ भन्छ भनेको।
अब हुँदा हुँदा मेरो मामा लाई कंस रे मेरो पालो चिया लेराएको पनि फिर्ता लगिदिए। लौ जा त


 
Posted on 09-24-08 3:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आकाशी मुइया के छ - के कराइराको एक्लाई बसेर
गाली गर्नु सम्म गरेर गरेको होइन रे -

 
Posted on 09-24-08 3:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरे रिसायो जस्तो छ  दिपिका  तिमि संग डरायओ


 
Posted on 09-24-08 3:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरे साथि तिमि मान्छे त रामरो छौ जस्तो छ बोल्दा जेपिटि बोल्दिछौ के  नरिसाउ ल
 
Posted on 09-24-08 3:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बुद्धी पछी आए त धन्य हुन्थे लहरे। आउँदै आएन पो। भिसा दिएन छ। फेडेक्स गर्न पनि मानेन र पातकी हरुले। अब के अर्ने लहरे? 
 
 
Posted on 09-24-08 3:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आकाशि मुइया बोल्दा बोल्दा के के हुन्छ हुन्छ - हिसाब किताब राखेर नि हुन्छ।
हैन ठुल्दै कस्लाई भिसा दिएन त

 

Last edited: 24-Sep-08 03:46 PM

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
tesla stock OMG !!
TPS for Nepal likely to extend next week
Conservative discussions
सालीको चाक
TPS To F-1 COS
Embassy of Nepal might be able to help extend TPS for Nepal
I hope all the fake Nepali refugee get deported
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Venezuela TPS lawuit
ChatSansar.com Naya Nepal Chat
Who is hottest nepali female?
Looking for girl
TPS for Venezuela is terminated, only 60 days extension for transition period
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
रबि लामिछानेको दाहिने हात ICE को हिरासतमा
ICE kidnapping people off the streets over op eds
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters