हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १३५
औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर
जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत
एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा
पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत
रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली हौ' भन्ने र
एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक
स्वागत गर्दछ !
कतिचिया चाहिने होला । के भका होलान बाबै । एउडो चिया नि बना'र खान नसउने । बजाराँ'ट त्यो के जाति रेडिमेड हरियो चिया ल्या'र कपआँ खन्याउदै घुट्काए त भैहाल्यो नि भन्चु। अब देखि चऔतारिआँ जो पैल्या आम्च उसैले जो चिया बनाम्च -
नसम्झौं भने सम्झिनु पर्ने सम्झिंदा मन रुने एउटै घाम ताप्दछौं हामी भेट कहिले नहुने भेट कहिले नहुने बरि लै भेट कहिले नहुने बादलुले लालुमै दर्कायो पानी रोइ बित्यो लालुमै कलिलो जवानी मंगलबारे जदौ सबैलाई। बिश्वस्त सूत्रबाट प्राप्त जानकारी अनुसार आज जो जसले हामीलाई चिया नास्ता खुवाउँछन्, उनीहरुको थ्याँक्सगिविङ वीकेन्ड झक्कासको हुनेछ रे। मखुला ठुल्दाइ?
चिप्ले काका नचाहिने हल्ला फिजा'र !:)। अनिखेरि फुरुंग हुदै यिनै मिस लै नै चिया बनाम्चिन भन्ने सोच्नु भा होला हउरले के भन्च रे -- त्यो कुरो त्यस्तै हो -हैन्त राहुल्दाई
ख: ख: चिप्ले। जस्ले चिया खुवाउछ, धन्यवाद ज्ञापन सप्ताहन्त झकास हुने छ । जुना हात ले चिया खुवाउछ, त्यो हातलाई लोट्टो पर्ने संभावना पनि ब्यापक छ। समय, ग्रह, राशी गोचर ले त्यही भन्छ।
लोट्टो किन्न गए हुन्छ । पर्छ पर्छ। मिलियन डलर को चान्स छ है।
दिउसोको १ बजेर १ मिनेट को साइत मा इशान कोण फर्केको पसल मा इशान कोण फर्केको मेशिनबाट लोट्टो किन्ने। लोट्टो किन्दा आफ्नो मुखमण्डल पनि इशान कोण मै सम्मुख हुनु पर्छ। लोट्टो को टिकेस दाँया हातको चोर् औंला र बुढी औलाले मात्र च्याप्ने, पैसा दिदा बाँया हातले दिने। लोट्टो लाई शरीर को दाँया भागमा राख्ने र राख्नु अघी यो मन्त्र जप्ने।
त्यही भन्या ठुल्दाइ। गाम्लेहरुकै हित चाहेर हामीले आँफै चिया नास्ता बनाएको होइन भन्ने कुरो कसैले नबुझिदिएर भोको पेट लिएर बस्नु पर्यो। बाउचा, हिंजो एउटा सूर्य तान्दा आज बिहान समेत दुई चोटि हाछ्युँ आइसक्यो। बिर्खेलाई पनि गत हप्ता रुघा लागेको थियो। अर्थात् सूर्य खाने सबैमा एउटै लक्षण देखियो। ९-११ पश्चात् anthrax को आतंक फैलिएको थियो, बाउचाले पनि त्यस्तै गरेको हो कि के हो? भने पछि बाउचाले ल्याएको चिया नास्ता खान पनि डरै लाग्यो। अली स्वच्छ छवि भएका दयालु कोही छैनन्?
त्यही त चिप्ले। त्यो लोट्टो किन्ने साइत को फोर्मुला फिर्ता लिउं कि जस्तो लाग्यो।
हिजो बिर्खे बुढा संग नि बात मारेको थिएं । बुढा नि सूर्यको प्रताप ले झन्डै थला परेको रे। नाके भाईरसले दु:ख दिएको भा छैन रे। सर्बप्रथम, मेरो मा आयो सूर्यको बट्टा, मलाई समायो नाके भाईर्सले, त्यसपछी बिस्टेको मापुग्यो, बिस्टेको नाक नि चेट। जिम्मालेकोमा पुग्यो बुढा बुढी को गरी एक जोडी नाक नै ध्वस्त। बल्ल चिप्लेकोमा पुग्यो, आक्रमण सुरु भाईसक्यो।
चिप्ले यो पक्का नौ एघार कै माफिक को षड्यन्त्र हो जस्तो छ। प्रोफेसर बुढालाई भन्नु पर्यो कि क्या हो। न भनुम फेरी, त्यसमा नि रि-सोच गर भन्न्छ बुढा।
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Venezuela TPS lawuit
Embassy of Nepal might be able to help extend TPS for Nepal
Nepal TPS has been Extended !!!
TPS for Venezuela is terminated, only 60 days extension for transition period
Nepal TPS decision
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
ICE kidnapping people off the streets over op eds
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.