[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ++चौतारी - भेला विशेषांक++

[Please view other pages to see the rest of the postings. Total posts: 609]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
[VIEWED 212366 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 31 pages, View Last 20 replies.
Posted on 12-18-07 6:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

--चौतारी - भेला विशेषांक --
चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ९१ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 


'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************



लौ बसुम यही चौतारीमा

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 



Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 91 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.


 
*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा



जन्मदिनको हार्दिक शुभकामना!
 

जन्मदिनको संगीत


डिसेम्बर १२: श्री अन्तरे प्रसाद अधिकारी
(पल्लाघरे अन्तरे, अन्तू)
 
डिसेम्बर १४: श्री बिर्ख बहादुर बोगटी
(जिम्माल बा, बिर्खे माइला, जिम्मी बुडा)

डिसेम्बर १८: श्री हरि हर हाडा
(हरितालिके, ह्यारी पोट्टर )

डिसेम्बर २१: श्री भउत भाइ भण्डारी
(भौतेकाजी, भ्यागुते महाराज )
 
डिसेम्बर २१: सुश्री चरिनङ्ग्रे चुईचुई
(नेल्लू)
 
डिसेम्बर ३१श्री दान बहादुर दवाडी
(दाने, दानव, डाउनटाउन गाइ)
 

चौतारी भव्य भेला २००७ - नयाँ खर्क

शुभारम्भ:- डिसेम्बर २१, रातको ९ बजे
समापन:- डिसेम्बर २५, दिनको १२ बजे
प्रमुख अतिथि:- भउत भाइ भण्डारी


 
Posted on 12-31-07 9:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अरु गाम्लेहरु खै त?
न्यू इअर इभ भन्दै, बिहानै देखि ठाडो घाँटी गर्न थालेहुन् कि क्या हो?

 
Posted on 12-31-07 9:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ठाडो घाँटी bhaneko ke ho taaaaaaaaaaaaaaa?

 

 
Posted on 12-31-07 9:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिर्खे दाइ, त्यो भेडियो किलिपमा त भेडियो नै आइरा'छैन, साउण्ड मात्र आम्छ। तर क्यामेरामै बजाउँदा चैं भेडियो नि 
आम्छ। खै के भाको, म मिलाएर फेरी डाउनलोड गर्छु, अनि पठाम्ला है!

राहुलदाइ, तपाइको पार्टीमा म नि आम्न हुने हो कि हैन? भौतेकाजी त उफ्रँदै आउने भए, म आएँ भने कत्तिको फाइदा छ?
काम बन्ने संभावना छ भने आम्ला।

ए! ठूलीकोमा नि पार्टी रहेछ, आफू त टाढा परियो अहिले। ल ल रमाइलो गर केटी!
दीप ज्यो र लहरेमा जदौ!

नयाँ वर्ष २००८ को सबैमा मंगलमय शुभकामना!


 
Posted on 12-31-07 9:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्मालेलाई थाह् छ, ठाडो घाँटी भनेको।

 
Posted on 12-31-07 9:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते सबैलाई !
नयाँ बर्ष २००८ को हार्दिक मंगलमय शुभकामना
बर्ष २००८ ले हामी सबैको मनोकामना पुरा गरोस्, शान्ती सुशासन र सुब्यबस्था
ल्याउने मार्गमा थप टेवा  पुगोस

दाने ब्रो को जन्म दिनको लाख करोड अरब शुभकामना।


 
Posted on 12-31-07 9:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठाडो घाँटी भनेको के हो?

यहि साझा चौतारी लगायत विभिन्न स्थानहरुमा पटक पटक सुनिँदै आएको शब्द (वास्तवमाम शब्द संयोजन) हो 'ठाडो घाँटी'। ठाडो घाँटी खास के हो त भन्ने उत्सुकता सबैमा होला। यसका अनेक अर्थहरु र अनेकन परिस्थितीमा यसका विभिन्न बयानहरु आउँछन्। ठाडि घाँटि हुने अवस्थाहरु-

१) कुनै कुखुराले पानी पिएर निल्ने बेलामा देखाउने घाँटीको अवस्था।

२) डेरामा बस्ने क्याम्पस पढ्ने विध्यार्थीले माथि कौसीमा घरबेटीको छोरि हेर्दाको अवस्था।

३) आफ्नो प्रणयजोडी संग समर्पीत हुँदा कुनै स्त्रीको समर्पण भाव।

४)टिविमा कुनै भयानक दृष्य आउदा बच्चा तर्सेको अवस्था।

५)एक प्रकारको घाँटीको रोग जसमा नेकगार्ड लगाइराख्नु पर्छ।

६) लुकेर हतार हतार जाँड खाँदा एकै पटकमा धेरै जाँड हुल्न सकियोस भनेर घाँटी ठाडो पारिने एक क्रिया।

ईत्यादी ईत्यादी

धन्यवाद्।

 


 
Posted on 12-31-07 9:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते है सप्पै गाम्लेलाई
नयाँ बर्षको शुभकामना, फलोस फुलोस
दाने लाई जन्म दिनको शुभकामना (ठुली लाई पनि, किन आएको आज अपिस?)
लौ भोज मोज जम्मै गरम


 
Posted on 12-31-07 9:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रेको पनि काम बन्ला बन्ला जस्तो छ, आउने मिल्ने भए आम् क्या र फाइदा न भए नि बेफाइदा चाहि पक्कै हुदैन।

 
Posted on 12-31-07 9:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


प्रणयजोडी bhaneko ke ho birkhe daa?

antare da darsan gare haiiiiiiii. hajur ani bhaauju lai ni naya barsa ko dharai dharai subha kaamana.

 

 
Posted on 12-31-07 10:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


राहुल दा आफ्नो भाई हरुलाई मात्रै माया गेर्ने के बहिनी लाई चै वास्तै छैन। लु मेरो नि काम बनाउनु पर्‍यो।
पर्बते आज नि काम न आको भए त शाहउले अब देखी काम कहिलेनै न-आए हुन्छ भन्त्यो। अनी हजुरलाई आरामै।


 
Posted on 12-31-07 10:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाईलाई थाहा छ, प्रणयजोडी भनेको।
 
Posted on 12-31-07 10:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ ठुल्दाईको पाटि छुट्ने भो, बरबादै भो नि। आफूलाई त अस्तिन कै ह्यङओभरले छोडेको छैन। साँझ पर्‍यो कि लौ सबै रमाइलो गर्दै होलान जाने बेला भो जस्तो लाग्नि।

ठुली तिमीहरुलाई नि धेरै धेरै शुभकाम्ना है त नयाँ बर्षको। अरु नि सप्पैलाई।


 
Posted on 12-31-07 10:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठिकै भन्नुपर्‍यो ठुलि, नौलो केही छैन
जिम्माल बा बिहानै रोमन्टिक मुड मा हुनुहुन्छ नि के हो, नयाँ बर्षले?
आज जिम्माल बा को तर्फ बाट २००७ को चौतारी को 'रिक्याप' जाओस त (त्यसै जिम्माल हुन पाईन्छ त नत्र, खुबी ले हो नि)


 
Posted on 12-31-07 10:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुलदाइ, सशरीर नआएपनि मन भए नि पठाइदिम्ला त्यहाँ!

अन्तरे दाईईईई!
के छ हालखबर? तपाइको गाना राख्दैछु केही बेरमा, कान थापेर बस्नुहोला है! तपाइ र भाउजूलाइ नयाँ बर्षको शुभकामना!

पर्वतेलाइ नमस्ते!

हा हा! आज चैं जिम्माल बा र राहुलदाइको शब्द पास गर्ने खेल जस्तो छ!


 
Posted on 12-31-07 10:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रणय जोडी भन्नाले- चखेवा चखेवीको चुच्चा चुच्ची जोडेको अबस्था वा, बिर्खे र "उ" को मदुहोस् जोडी, वा ठुली र "उ" को शान्दार जोडी भन्ने बुझिन्छ। जहाँ प्रेम् र सदभावको अभाव कहिलेइ हुंदैन। मदन मुना, मज्नु लैला, राँझा हिर आदिको कथा बिर्साइदिने हुन्छ।
जस्तो-
यति मीठो, यति चोखो दिम्ला तिमीलाई माया,
बिर्सने छन् साराले पुराना प्रेमका कथा।

 
Posted on 12-31-07 10:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अन्तरे र पर्बतेको नि दर्शन गरें है।


सबैलाई नयाँ बर्खको शुभकामना।


नयाँ साल मालामाल् होस्,
खुशी जतातै फालाफाल् होस्
जिन्दगिको हाल
देशको जस्तै बेहाल नहोस्।
तारेमाम्।


 
Posted on 12-31-07 10:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


Rahul da thanks

 
Posted on 12-31-07 10:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु यो गीत हाम्रो अन्तरे दाइ, पून्टेदाइ, रिट्ठे र साथीहरूको आवाजमा!

Last edited: 31-Dec-07 10:47 AM

 
Posted on 12-31-07 10:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

२००७ लाई फर्केर हेर्नु पर्छ भन्तो पर्वते, खै के सम्जनु खै, बुढ्यौली ला'र केइ याद हुन्न!

हन कुम्ले र हरितालिके कता छन अचेल???

तितौरी त झन गायबै भइ!


 
Posted on 12-31-07 10:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सान्नानिsssss!! ए सान्नानीsss!! सान्नानी हौsssss!!!
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
TPS To F-1 COS
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
ICE kidnapping people off the streets over op eds
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS Sakiyo Tara Case is in Court.
Supreme Court allows Trump to end TPS for Venezuelans
#MAGA#FAFO is delicious
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
What is the purpose of an F1 student visa in the U.S.?
Any input on remote jobs(IT related or Sales or Marketing)?
Nepal Likely to Get 60-Day TPS Notice
मुद्दा हाल्छन होला र ?
TPS cancel bho bhane k garne?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters