हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ११६ औं
संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर
जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत
एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा
पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत
रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र
एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक
स्वागत गर्छ"
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest , vacationing revolutionaries, rethinking moderates, instant
dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics,
workoholics, home-makers, pretty damsels, fierce contenders,
homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
आउनुहोस! आउनुहोस! आउनुहोस! आउँछ मौका पर्खँदैन! बगेको खोला
फर्कँदैन!! ""ए हजुर कता? हजुरले जीन्दगीमा कहिले
नदेख्नुभएको खच्चरको सुन्दरी प्रतियोगिता यता!!"" चौतारीका एक औतारी च्याङ्ग्बा
चाम्लिङ्को सकृयतामा भव्य समारोहका बिच सम्पन्न हुँदैछ, चौतारीकै इतिहासमा
पहिलो- चौतारी खच्चर सुन्दरी
प्रतियोगिता २०६५!
२५५२ औं बुद्ध जयन्ती - जेष्ठ ७ , २०६५ (२० मे २००८)
"Believe nothing, no matter where you read it, or who
said it, no matter if I have said it, unless it agrees with your own
reason and your own common sense."
Gautam Buddha
के छ हर्के भाई? नेप्ची भाउजु ले त राम्रो गीत अनुरोध गर्नु भएछ त अस्ती कलेजो ले 'फलप' भनेथेखिन सबै फलप भैहाल्यो नि गीतान्जली त अब यसो रमाइला कथा छन भने सुनाउ क्यारे हैन भने चौतारी छोडेर उता रोधितिर जानुपर्ला
ओ पर्बते दाई कता रोधी जाने कुरो गरेको कता हो त्यो हामीनी जाउन, लौ पर्बते ज्यु ले गर्नु भको ठट्टा पछी फेरी एक फेर ईमेल तिर जाउ। अर्को रिकुएस्ट चै दीपिका जि बाट उहाले पनि कुन्ती मोक्तान्को त्यो माथि माथि सैलुङे मा भन्ने गीत बजायिदिनु हुन अनुरोध गर्नु भको रहेछ, के हो दीपिका जि पनि धेरै दिन ला पता हुन थालनु भयोनी, उहा पनि यो गीत हामी सबैलाई सुनाउन चाहनु हुन्छ रे।
लौ यो चै मैले पठाको ईमेल मलाई नै फिर्ता आएछ है। त्यो ओकिली भन्ने ब्यान्ड को छ नि त्यो एउटा गीत : सुरुरु हावाले उढायो केस, केस कहाँ कि नानी तिमी कहाँ हो तिम्रो देश सुनी दिम्न प्लिज, मैले खोजेको भेटीन क्या, जवना मा लहरेले बजायिदिएको थ्यो।
मलाई मन पर्ने एउटा गीत सुरुमा है हर्के, अनी भटाभट् तिम्रो फर्माइस राख्दिन्छु "पेहेली नजर मै कैसा जादु कर दिया चेहेर बुन बैठे है........DK जाने क्या होगा क्या होगा क्या पता......."
खै रिठ्ठे तिम्रो मा ईमेल रिक्वेस्ट आको छैन, मेरो त दुइटा थियो मैले बजायी हाले, खै ठुल्दाइको आज जन्मदिन, यस्हो बुढेस्काल मिल्ने गीत खोजेको कही भेटिएन, तिमी खोजत अनी बजायिदेउत।
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Need Help of IT consultancies
Nepal TPS decision
Any input on remote jobs(IT related or Sales or Marketing)?
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal Likely to Get 60-Day TPS Notice
Nepal TPS has been Extended !!!
नेपाल मा B. sc गरियो यहाँ फेरी ७० -८० क्रेडिट पढ्नु पर्ने भो
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
NEPAL TPS IS GONE
🛡️ Nepal TPS Holders: Don’t Panic About August 5 — DHS Screwed Up (Maybe on Purpose)
The New Color of Her Flag
Don’t Just Read—Join the Conversation
Travelling to Nepal with expiration less than 6 months
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
EAD HELP NEEDED URGENTLY!
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.