Amazing
Replies to this thread:
More by Amazing
What people are reading
Subscribers
[Total Subscribers 19] :: VIEW ALL
Please log in to subscribe to Amazing's postings.
:: Subscribe
|
चौतारी - ११७- भौते, चित्रे र ठुलीको खोजीमा
[Please view other pages to see the rest of the postings. Total posts: 1004]
[VIEWED 383675
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
Amazing
Please log in to subscribe to Amazing's postings.
Posted on 05-23-08 3:20
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
-चौतारी - ११७
चौतारी मा यहाँलाई स्वागत छ!
चौतारीका दौतारिहरुमा समर्पित
ना कोइ था ना कोइ है जीन्दगिमे तुम्हारी शिवा
तुम दे ना साथ मेरा ओह चौतारी तुम दे ना साथ मेरा ओह दौतरि
---BREAKING NEWS------
-हराएको भौते जुरेलीसँग पाइखानामा -ठुलि पोइला, साझामा रुवाबासी -चित्रेले चित्रेनी पायपछी चौतारीलाई बाल मतलब -राहुलदाइको जन्मदिन्मा मम भनेर काँचो पिठो खुवाएकोमा आन्दोलन -रिट्ठेलाई पोखरिमा धकेलियो, अहिले सल्मान खान ICU मा -लहरे र पर्बतेमा टास्टुस शाखा सम्बन्धी मुखामुख -जीम्माल बा यो बुढो उमेरमा पनि, लाज पचाउदै जेपिटी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ११६ औं
संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर
जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत
एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा
पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत
रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र
एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक
स्वागत गर्छ"
**********************************************************************
*********************************************************************************************
लौ बसुम यही चौतारीमा
Chautari (Chow-tar-ee):
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest , vacationing revolutionaries, rethinking moderates, instant
dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics,
workoholics, home-makers, pretty damsels, fierce contenders,
homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
*गोताएँ दाइको ब्लग *नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
Last edited: 23-May-08 03:47 PM
|
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 05-30-08 1:23
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
crazy_love
Please log in to subscribe to crazy_love's postings.
Posted on 05-30-08 1:33
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
PallaGhareAntare
Please log in to subscribe to PallaGhareAntare's postings.
Posted on 05-30-08 1:34
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 05-30-08 1:34
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ल रिट्ठे त टन्न खाएर न्याप पो लिन लागेछ, ए रिट्ठे उठ उठ पछाडि बाट हाकिम ले हेर्दै छ् ।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 05-30-08 1:35
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
फुटेको समाचार चौतारीमा दिनप्रतिदिन मान्छे घाइते हुने क्रम जारी छ। अस्ती पर्वते न्याप्किन लागेर घाइते भो, हिजो जिम्बाल जिम्बालनीको कुटाइ खार र आज फेरी चौतारी कै अर्का भलादमी ठुल्दाइ भनिने राहुल भाई रायमाझी सख्त घाइते भएका छ। घाइते कसरी भयो भनेर अहिले सम्म थाहापाउन सकिएको छैन। ठुल्दाइ पनि सम्पर्कमा आएको छैन।
एकैछिन है, अँ अँ एsssssss दर्शक ब्रिन्द अहिले पाएको ताजा ताजा खबरका अनुसार ठुल्दै तारेमाम तरेमाम छैन म्याम भन्दै चौतारी गाँउ डुलिरहेको जानकारीमा आएको छ। बिस्त्रित समाचार केही खोजिनिती गरे पछी।
प्रतिक्षा गर्नु होला थाहा पाउन, कसरी भयो त ठुल्दाइ घाइते।
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 05-30-08 1:43
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
एक गधा: यार मेरा मलिक मुझे बहुत मार्ता है। दुसरा गधा: तो तु भाग क्युँ नही जाता। पेहेला गधा: भाग तो जाता,, पर यहाँ फ्युचर बडा ब्राइट है,मालिक कि खूबसुरत बेटी जब सरारत करती है तो मालिक कहता है,"तेरी शादी गधे से कर दुगाँ ,,,,!" बस इसी उम्मिद मै बैठा हुँ ,,,,,,। 
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 05-30-08 1:49
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मेरो कबिता को शिर्षक छ,
लोल !लोल! लोल!
लोल बिष्टे लोल। लोल लहरे लोल। लोल क्रेजी लोल। लोल अन्तरे लोल। लोल रिट्ठे लोल। लोल तामाङ लोल। लोल लोल लोल भरे लाई छैन झोल।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 05-30-08 1:54
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
फेरी पनि नमस्ते सबैलाई दोश्रो राउन्ड को चाँही ठुल्दाइ को लोल कबिता त क्या लोल राछ !  लोल अन्तरे दाई, लम्बु र स्मिता पाटिल को क्या दाssssमी गीत ! क्रेजी मैचा, आज कता बाट बाटो बिर्स्यो ह? मदनवा लाई गाली गर्न आ'को हो? अहिले मदनवा आउछ धोती समात्दै !  ठुल्दाइ, बिस्टे लोल !लोल  एक्छिन आँखा के लाग्या थ्यो, झसक्क झस्काइ दिये 
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 05-30-08 2:30
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
फुटेको समाचार चौतारीमा दिनप्रतिदिन मान्छे घाइते हुने क्रम जारी छ। अस्ती पर्वते न्याप्किन लागेर घाइते भो, हिजो जिम्बाल जिम्बालनीको कुटाइ खार र आज फेरी चौतारी कै अर्का भलादमी ठुल्दाइ भनिने राहुल भाई रायमाझी सख्त घाइते भएका छ। घाइते कसरी भयो भनेर अहिले सम्म थाहापाउन सकिएको छैन। ठुल्दाइ पनि सम्पर्कमा आएको छैन। एकैछिन है, अँ अँ एsssssss दर्शक ब्रिन्द अहिले पाएको ताजा ताजा खबरका अनुसार ठुल्दै तारेमाम तरेमाम छैन म्याम भन्दै चौतारी गाँउ डुलिरहेको जानकारीमा आएको छ।
अहिले मात्र प्राप्त सुँइको को अनुसार, राहुल भाई रायमाझी कसैको कुटाइ खार नि हैन केहीले लागेर नि होइन बरु कसैको चन्चल नयन रुपी बाणले लागेर घाइते भएको जानकारी आएको छ। अस्ती मात्रै कुनै तरुनी ले हेरिमात्र दिएपनी जवानी फेरी लाग्ने कुरा गरिरहेका ठुल्दाइको पुकार आज बिहान भगवान ले सुनिदिएको कुरा पनि थाहा हुन आएको छ।
आज बिहान काममा तल्लिन भएको अवस्थामा यानी नेपाल र अफ्गानिस्तान बिचको क्रीकेट म्याच हेर्ने क्रममा, एक सुर ले लाईभ क्रिकेत आफ्नो कम्प्युटरमा हेरिराखेको बेला ठुल्दाइको सिक्स सेन्स ले वार गरेको र झसँग भइ आफ्नो बडेमाको जिउको सानो घाँती माथिको टाउको एसो घुमाउदा भक्खर कि तीनएज कटाएकी सुन्दर सेतो छालाले ढाकेकी कल्कलाउदी इस्त्रीले आफु माथि नजर टिकाएर आफुलाई ईशारा गरिराखेको देखेपछी, अली अली बाँकी रहेको होश पनि पुरै केही छिन को लागि गुम्न गएको जानकारी प्राप्त भएको छ।
केही बेर पछी गुमेको होश लाई फेरी प्राप्त गरी आफुले सपना देखेको होकी बिपना भन्दै आँफैले आँफैलाई चिमोट्दा रातो छाला कालो हुन पुग्दा पनि दङ भै ठुल्दाइ ले पनि आफ्नो कालो जुँगा मुनिको चिलिम च्याप्ने ओठँ लाई बिस्तारै खोलेर मुसुक्क हाँसेर त्यो केटीलाई देखाएका थिए। एस्तो किसिमको आदानप्रदान केही बेर चल्यो र केटीले ईशारामात्र प्रदान नगरि आफ्नो नयन झिम्काइ नयन बाण प्रदान गर्दा ठुल्दाइ लाई ४२० वोल्त तो झट्का पनि परेको जानकारी आएको छ।
आफु धन्य भएको सम्झी, अझै पनि आफु कसै भन्दा काम नभएको गुन गान मन मनै गरेको र यो कुरा चाँही हामीले उन्को अनुहार लाई दितेल रुप्मा अध्यन गरे पछी चाल पाएको हो। खुशीको सिमाना नभैराखेको बेलामा आफ्नो जुँगा मुसार्न लाई के हाठ माथि उचालेको थियो, उनलाई फेरी उन्कै सिस सेन्स ले फेरी वार गरेपछी आँफैले आफुलाई प्रश्न सोध्न वाध्य भएका थिए, आफुले एउटा उत्तर पाउने आशा गर्दा अर्को पाउने र यो पाउनुपर्दा त्यो पाउने भैराखेको बेलामा गल्ती ले मिस्टेक भएर आफ्नो टाउको पछाडि घुमाउन पुगेका थिए। घुमाएको टाउकोमा भएको आँखाले केही देखेपछी ठुल्दाइलाई १००० वोल्त लागेको र तेस्पछी उन्को मुखबाट "तारेमाम तारेमाम आफुलाई छैन म्याम" भन्ने शब्द निक्लेको पनि जानकारीमा आएको छ।
ठुल्दाइले टाउको घुमाउदा के देख्यो त भनेर अध्यन गर्दा, कालो बर्ण को हाकु छोएला भन्दा हाकु मान्छेले पनि धेरै कुरा प्रदान गरिरहेको र त्यो प्रदान ठुल्दाइ लाई नभइ त्यो केटी लाई भएको र एसरी दिने लिने क्रममा सिङ्नल ब्रेक भएर केही सिग्नल ठुल्दाइ माथि पर्न आएको रहेछ। एसरी आफुलाई बज्रपात भएपछी त्यो हाकु छोएला लाई चाँही हेर्ने तर म मन छोएला लाई किन नहेर्ने भनी प्रश्न नि आफुले आँफैलाई गरेका थिए।
अहिले ठुल्दाइ को हाल केही सामान्य भयता पनि कुनै पनि बेला बल्झिन सकिने जानकारी गराउन चाहन्छौ।
अहिले लाई आग्या दिनुस् धन्यवाद अनी नमस्कार तारेमाम्।
|
|
|
norton
Please log in to subscribe to norton's postings.
Posted on 05-30-08 2:31
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चौतारीका सप्पै औतारिहरुलाई शुक्रबार लागि सक्यो कि के हो? जिम्माल त घाइते छन, अरु पातकिहरु कता मरेछन?
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 05-30-08 2:45
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लोल लहरे लोल।  अर्को गाम मा टाँसेको अ-गजल यता नि टास्दिएको छु। टास्ने चिज न भए सि के अर्ने त? 
गजल!!
या नजदिक हुनु या टाढा हुनु सुन होइन खून झै गाढा हुनु।
उर्बशीहरुको उर्बर महफिलमा न सीता हुनु न राधा हुनु।
पर्खि बसे आउँदैन पालो अब, सके पुरै न सके आधा लिनु
गुण्डा अण्डाको फन्डा बेच्दैछन
काम छैन अब सिधा साधा हुनु।
या नजिक हुनु या टाढा हुनु सुन होइन खून झै गाढा हुनु।
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 05-30-08 3:02
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
वाह ठुलदाइ वाह
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 05-30-08 3:04
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लोल लहरे!! हाहाहाहाहाहा!
वाह ठूल्दाई -
उर्बशीहरुको उर्बर महफिलमा न सीता हुनु न राधा हुनु।
ठूल्दाईको पुरानो थियो नि एउटा, "नफूलेको फूलमा भ्रमरा झुल्नै पर्छ भन्ने के छ?" भन्ने, त्यस्तै लाग्यो!!
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 05-30-08 3:10
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
वारी नफर्किने कसम खाइ पारी गयोउ तिमिले सराप्दैमा यो पुल ढल्नै पर्छ भन्ने के छ?वाह ठुल्दाइ! वाह  लोल  लहरे, कत्ती हसाउन सक्या बौचाले अचेल त -- ट्रेनिङ लि'रा हो कि कसो?
|
|
|
CaMoFLaGeD
Please log in to subscribe to CaMoFLaGeD's postings.
Posted on 05-30-08 3:13
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
.LOL @ lahare! ha ha ha!! 
Shukrabare 2nd round ko Jadau dhamadham baadidai chha! aafno bhagko Jadau aafai surakshya garnuholaa!
Edited from here:
चौतारी एक्कासी सुनसान भयो भने के बुझ्ने? सबैजना बबाल हसाउँने खुराक लेख्न ब्यस्त छन् भन्ने बुझ्ने? ल मैले चाँहि त्यहि बुझेको है!
क्या ५५५ पोस्टिङ परेछ आफ्नो त! राहुलदाईले पार्नुपर्ने थियो!
Last edited: 30-May-08 03:23 PM
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 05-30-08 3:23
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
आज हर्के र पर्बते कता लागेछन?
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 05-30-08 3:25
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
पदोन्नती तथा बहुपद प्रदान:
हालै केहि समय यता चौतारी रसरंग प्रधान, अध्यक्ष चौतारी गित संगित टाँसटुस महाशाखा, संवाददाता चौतारी समाचार समिती जस्ता तीन तीन वटा पदभार सम्हालिराखेका श्री लहरेकान्त लाकौलको बहुप्रतिभा, बहुआयामिकता, बहुलचकता तथा बहुकर्मी बानिब्यहोराले गर्दा चौतारीमा हुने कामकार्वाहिमा यथेष्ठ सुधार तथा रोमांचकता थपिएको छ। यस बाट प्रभावित भइ मन्त्रीपरीषद्ले निज लाकौका केहि पदहरु मा पदोन्नती(बढुवा) तथा केहि अरु पदभारहरु पनि प्रदान गरेको छ। अबदेखि लागु हुने निजका पदहरु यसप्रकार छन्-
१) चौतारी रसरंग प्रधान
२) अध्यक्ष चौतारी गित संगीत महाशाखा (९९.९९% शेयर सहित)
३)प्रमूख आयुक्त तोतेबोलि सुधार आयोजना।
४) चौतारी समाचार समिती (चौसस) का संवाददाता रहिआउनुभएकोमा, आज देखि, बरिष्ट संवाददाता, 'इन लोकेसन, न्यूज डिभिजन' चौतारी समाचार समिती रहने छ।
५) गणतन्त्रपछि गठन भएको बिभाग, चौतारी गणतान्त्रिक जदौ सुधार समितीमा आज देखि निज लाकौल नै महासचिब रहने छन्।
६) पूर्व 'चौतारी गालिगलौज समाज' आजका दिन देखि चौतारी गालिगलौज तथा निरलज्जि समाज' का रुपमा परीवर्तन हुँदैछ, उक्त समाजबाट पूर्व अध्यक्ष श्रि भगुतभाई भन्डारीलाई बर्खास्त गरि, श्री लहरेकान्त लाकौललाई राखिएको छ।
७) यसैगरि गणतन्त्र पछि गठन भएको एक अर्को बिभाग, "घाइते उद्धार हेतु स्वउद्धार परियोजना' का महानिर्देशकको पदभार पनि निज लाकौललाई नै सुम्पिने निर्णय गरिएको छ।
८) यस्तै बिगतमा निज लाकौलले देखाएको गित गजल महेफिल प्रतिको उत्सुकता र लगनलाई हेर्दै, मन्त्रीपरीषद्ले ,' चौतारी शाम-ए-गलज प्रतिष्ठान' गठन गर्दै प्रत्येक साँझ सन्चालनमा ल्याउने भएको छ र यसको 'प्रमूख उस्ताद' को पद पनि निज लाकौल लाई नै दिइएको छ।
यसैले अब उपरान्त लहरेकान्त लाकौलको पुरा पद राखेर निजले भन्नुभएको केहि कुरा लेख्नु पर्यो वा भन्नु पर्यो भने यसरि भन्नु पर्दछ। उदाहरणका लागि "लहरेले 'हाँस्यो कि मास्यो' भन्नु पर्दा-
श्री लहरेकान्त लाकौल, 'चौतारी रसरंग प्रधान' तथा 'चौतारी गित संगित टाँसटुस माहशाखाका अध्यक्ष' तथा 'तोतेबोलि सुधार आयोजना का प्रमूख आयुक्त' तथा चौतारी गालिगलौज तथा निरलज्जि समाजका अध्यक्ष' तथा 'इन लोकेसन, न्यूज डिभिजन चौतारी समाचार समिती का बरिष्ट संवाददाता' तथा 'चौतारी गणतान्त्रिक जदौ सुधार समितीका महासचिब' तथा 'घाइते उद्धार हेतु स्वउद्धार परियोजनाका महानिर्देशक' तथा 'उस्ताद चौतारी शाम-ए-गलज प्रतिष्ठानका प्रमुख' ले हाँस्यो कि मास्यो भन्नुभयो! भनेर भन्नु पर्दछ!
नोट- यदी श्री लाकौलले आजको मितीले १५ दिन भित्रमा आफ्नै तोतेबोलीमा राम्रो सुधार ल्याउन नसकेको देखिएमा, निजलाई माति उल्लेखित सम्पूर्ण पदवाट बर्खास्त गरिने कुरा पनि जानकारी गराउन चाहन्छौँ!
Last edited: 30-May-08 03:26 PM
Last edited: 30-May-08 03:35 PM
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 05-30-08 3:30
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 05-30-08 3:32
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लहरे को पद अर्को पनि छ जिम्माल बा प्रमुख आयुक्त - तोते बोली सुधार आयोग
|
|
|
CaMoFLaGeD
Please log in to subscribe to CaMoFLaGeD's postings.
Posted on 05-30-08 3:34
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जिम्माल बा! त्यो लहरेको नामको शर्टकट छैन?
Last edited: 30-May-08 03:34 PM
|
|
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 200 days
Recommended Popular Threads |
Controvertial Threads |
TPS Re-registration case still pending .. |
ChatSansar.com Naya Nepal Chat |
सालीको चाक |
Conservative discussions |
tesla stock OMG !! |
Looking for girl |
Who is hottest nepali female? |
TPS for Nepal likely to extend next week |
I hope all the fake Nepali refugee get deported |
TPS To F-1 COS |
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans |
Venezuela TPS lawuit |
Embassy of Nepal might be able to help extend TPS for Nepal |
Nepal TPS has been Extended !!! |
TPS for Venezuela is terminated, only 60 days extension for transition period |
Nepal TPS decision |
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years) |
ICE kidnapping people off the streets over op eds |
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1? |
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने |
|
Looking for girl |
Who is hottest nepali female? |
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.
|