[Show all top banners]

cheli
Replies to this thread:

More by cheli
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 दशैं विशेष - चौतारी

[Please view other pages to see the rest of the postings. Total posts: 601]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
[VIEWED 256903 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 31 pages, View Last 20 replies.
Posted on 09-30-08 9:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

~ * चौतारी-१३०*~
विजया दशमी २०६५ को मूरी मूरी शुभकामना


 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १२९ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली हौ' भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्दछ !

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी,riya77-, shreya08, Maaili_Budhi -माइली बजै ,फुच्चे केटो , location - लोके आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।
Running since 7 Sept 2005 in a total of 130 editions.


Last edited: 30-Sep-08 04:48 PM

 
Posted on 10-10-08 8:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु!
बडा एकाडाशी को जदौ!

मासु च्युरा मा सुतेका गाम्ले के उठ्ठ्यो हर्के , यती छिटो?
चिया नास्ता को वास्ता गर्ने कोइ छैनन जस्तो छ चिप्ले।


 
Posted on 10-10-08 9:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गूड् मर्निङ चौतारी
तारेमाम ठुलदाइ, ह्यालो चिप्ले।
दसैं कसरी मनाइयो त,मासु चिउरा कत्ती खाइयो,तासमा कत्ती लुड्याइयो?
चेली बेटी कता लागे आज?
 
Posted on 10-10-08 9:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम बिस्टे >
दसैं मनाइयो। टिका लगाइयो। दक्सिणा नि पाइयो। तास खेलियो। ५ डलर नि जितियो।

कस्तो रह्यो दसैं, बिस्टे? बयल गाडा भेटियो कि भेटिएन?


 
Posted on 10-10-08 9:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम  ठुलदाइ

मैले पनी दसैं मनाए, टिका लागाए, दक्षिणा नि पाये, तास पनि खेले, र मैले नि ठ्याक्कै पाँच नै रुपैयाँ जिते। बैल गाडा भेट्या छैन, जब बैल थाक्ला अनी भेटिएला,आशा मार्दिसके मैले त।


 
Posted on 10-10-08 9:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ, ठ्याक्कै ५ जित्यो रे? नाम मिल्नु के भयो, दाम नि मिल्यो, कसो बिस्टे?

सास रहुन्जेल् आश नमार्नु बिस्टे। भेटिए नि राम्रो , नभेटिए बीमा ले अर्को दिन्छ रे भन्ने सुन्छु । तै पनि आफ्नो भन्या आफ्नै हो ।


 
Posted on 10-10-08 10:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


बिहानीको दोस्रो तारेमाम।
ठुल्दाइ र बिष्टेको कस्तो मिलेको नि। आफ्नो त खास केही भएन, गृह मन्त्रिसँगको टीकाटालो बाहेक। एक धार्नी खाइयो पीरो अचार देखि गुलियो लालमोहनसम्म। वीकेन्डमा चाँही ताक परे एक छिन् २१ पत्ती समाउन पर्ला। भोलि पाटी छ, गइन्छ होला। 

 
Posted on 10-10-08 10:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेही भन्या ठुलदाइ नाम पनि मिल्ने जित्ने दाम पनि मिल्ने हा हा।
तेही हो भेटे भेटिहल्ला,नभेटे नि ठिकै छ, १४ दिन पछी बिमा ले केही गर्ला।
एह उसो भए चिप्ले मन्त्री मान्त्रानी मात्रा टिका टालो त्यो पनि ठिकै हो, रिती रिवाज छाड्नु हुन्न। ओहो टन्नै खाएछौ त एक धार्नी रे बा बा।
२१ पत्ती चै हैन ३ पत्ती मात्रा समात्या हाम्ले त हिजो।
हिजो शुक्रबार भईद्या भे नि हुने जस्तो लागिराछ,काम आउनै मन थिएन आज ।
 
Posted on 10-10-08 10:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाम्ले त हिजो छुट्टी लिएर मनाएम दशैँ, अहिले निन्द्रा लागिराछ

हजुरबा मेरो दक्षिना कती भो जम्मा राख्न द्या थिँ नि मैले जम्मै?
चिप्ले, ठुल्दाइ तारेमाम


 
Posted on 10-10-08 11:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

निक्कै रमाइलो गरयोउ जस्तो छ नि नातिनी
तेरो पैसा साप्प राख्द्या छ,अब जाडो लाई गम्मा पर्या जर्किन (ज्याकेट) किन्द्दिम्ला म अली पैसा थपेर।
 
Posted on 10-10-08 12:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साह्रै भएन है एस्तो त।


 
Posted on 10-10-08 12:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुलभाइ र बिष्ट बहादुरको नाम मिल्यो रे? हैन कसरी ? म त एउटा र र एउटा ह बाहेक केहि मिलेको देख्दिन त ???

नमस्कार है सबैलाई!!

 
Posted on 10-10-08 1:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जम्मै गाम्ले हरुलाई आजको पहिलो जदौ ।।
 
Posted on 10-10-08 1:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सप्पै किन झोक्राको यसरी , कता गये खै , यती बेला चै हुन्छन भनेर आको कोइ रैनछन ल ।
अनी के भन्छ जती सुकै गफ दिएनी आफ्नु चै दशै भोली मनायिदै छ , लु जम्मै गाम्लेहरु जल्ले दशै मनाउन पाका छैनन , शनिबार पारेर दशै मनाउ है , जाड खाने ले दिनभरी जाड खाउ नखानेले जुस खाउ , मासु खानेले मासु खाउ नखानेले चै घर बोलार पकार खानेलाई खुवाउ कि कसो।।
 
Posted on 10-10-08 1:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ हर्केले सप्पै गफ् पो द्या रैछ?  हाम्ले त हैन।
हजुरबा म त जर्किन हैन ओभर्कोट किन्ने पर्बतेले शराट जुरेलीलाई ल्याइद्या जस्तै

 
Posted on 10-10-08 1:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम चिप्ले अनी सान्नानी।
तारेमाम हर्के ।
राहुलभाइ र बिस्टे राम को नाम यता मिल्यो उता मिल्यो भनेर कहाँ खोजेर सोधेर उत्तर पाईन्छ र भन्या। यसको लागि त कठिन रि-सोच गर्नु पर्छ।


न्वारन को नाम मिल्या क्या, पंडित लाई हामी दुबइ को नाम बडा च्वाँक लाग्यो क्या र एउटै राख्दियो।


 
Posted on 10-10-08 1:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


लौ ठुल्दाइ पनि भोजन र चिलिम सक्कार आउनुभछ।
हर्के, कति सिसी खोया बिर्के बजायौ त हिंजो?
सान्नानीलाई उपरकोट लाउने रहर जागेछ।
चेली र बिष्टे चाँही खोइ कोही बोल्दाइनन्, एकै छिनमा चिहाउन आउन पर्ला भनेर कता गए जस्ता छन्। 


 
Posted on 10-10-08 1:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फेरी अर्को तारेमाम , chiple के को खोया बिर्को  बजाउनु हिजो , पाएपो बजाउन  मेरो  दशै भोली सुरु हुन्छ अनी पर्शी सकिन्छ , टिका पनि आँफै लगायिन्छ अनी मासुनी आँफै पकायिन्छ अनी आँफै खायिन्छ , सके सम्मा खसी खायिन्छ , नपाए उही बूङूर त्योनी नपाए कुखुरामै चित्त बुजायिन्छ ।
हो सान्नानी गफै दिएको हो यसो मजाक गरेको मात्रै , रिएल दसैं त भोली होनी , तिमीले चै लौ छुट्टी नै लिएर मनाएछौ बधाई छ तिमीलाई । 
 
Posted on 10-10-08 1:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते है सबैलाई!!
के हुँदै छ यता तिर?
दशै को भोली पल्ट त सार्है अल्छि पो लाग्दो रहेछ त, सानो सानो मा अघिल्लो दिन जम्मा पारेका रोटी को भोज लगाइन्थ्यो
लौ आज पनि बासी रोटी ल्याउ त
ठुल्दाइ, तारेमाम है
बिस्टे, के भएछ ह घोडा लाई? बाटोमा कुदाउदा कुदाउदै गायब बनाइदिए कि क्या हो? त्यो घोडाले मालिक चिनेन जस्तो छ
सान्नानी, के छ साथी? दशै मा कती रुपैयाँ जम्मा पारेउ त? भोली सँगइ खाजा खाउला है
के छ हर्के पाट्नर को खबर? ससुराली जाने बेला मा मलाई नि खबर गर्नु है म पनि जाउला
चिप्लु को के छ? बत्ती आयो कि आएको छैन कुन्नी, स्टोभमा मासु पोलेको भन्ने सुनेको थिए नि
चेली को त आज एकादशि को उपबास होला नि हैन?
 
Posted on 10-10-08 1:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पर्बते दाई , म त ससुराली गएर आइ सकेको , अनी फेरी ससुराली चै किन सँगइ जाने मेरो त साली छैन है फेरी कि मेरै ससुराली गाउ तिर घर जम गर्ने बिचार  गरेउ ह ।
लौ हेर सबै सुत्नै थाले छन त , छोरी लाई बिहे गरेर पठायेसिको घर झै भएछ हाम्रो चौतारी कस्तो सुन्य गान्ठे ।

 
Posted on 10-10-08 1:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पर्बते दाई , म त ससुराली गएर आइ सकेको , अनी फेरी ससुराली चै किन सँगइ जाने मेरो त साली छैन है फेरी कि मेरै ससुराली गाउ तिर घर जम गर्ने बिचार  गरेउ ह ।
लौ हेर सबै सुत्नै थाले छन त , छोरी लाई बिहे गरेर पठायेसिको घर झै भएछ हाम्रो चौतारी कस्तो सुन्य गान्ठे ।

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
tesla stock OMG !!
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
TPS for Nepal likely to extend next week
Conservative discussions
सालीको चाक
TPS To F-1 COS
Embassy of Nepal might be able to help extend TPS for Nepal
I hope all the fake Nepali refugee get deported
Those who are in TPS, what’s your backup plan?
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Toilet paper or water?
Venezuela TPS lawuit
ChatSansar.com Naya Nepal Chat
Who is hottest nepali female?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Mamta kafle bhatt is still missing
Looking for girl
TPS advance parole Travel document i-131, Class of Admission ?
TPS for Venezuela is terminated, only 60 days extension for transition period
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters