[Show all top banners]

CaMoFLaGeD
Replies to this thread:

More by CaMoFLaGeD
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी-६१ ~~

[Please view other pages to see the rest of the postings. Total posts: 584]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
[VIEWED 224838 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 30 pages, View Last 20 replies.
Posted on 06-26-07 6:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

.

चौतारी-६१


नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम
          
--चौतारी -- भाग ६१ --



चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ६१ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।


**********************************************************************
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************




सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 61 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.

लौ बसुम यही चौतारीमा




**********************************************************************
हाम्री भान्जी यहिँ बस्छिन् है यसपालीपनि

**********************************************************************











****************************************

भउतेले दामी गाना गाएछ:


पोहर साल माइली ताक्दा, पुन्टेदाइले ढुंगा हाने
त्यहि साल साइँली ताकेँ, त्यै पुन्टेले टुप्पी ताने
यस्पाली त कान्छी ताक्छु, पुन्टे-दाले के के तान्नी हो

{टेरे रेन्टेङ् टेरे रेन्ट्यङ् ट्याङ्ग्ग्ग्ग्ग्}

सास फेरें जस्तो लाग्छ, तर भन्छन् मरि सकिस
साली अब नताक् भउते जति गर्नु गरी सकिस्
सलहको भाग्य मेरो, बिहे गर्ने ठेगान छैन
खप्पर फुटे जोड्थें बरु तर मन के ले जोड्ने हो?

{{टेरे रेन्टेङ् टेरे रेन्ट्यङ् ट्याङ्ग्ग्ग्ग्ग्}}


गोरी के हो काली के हो, पुन्टे-दा को साली के हो
हुन्न कि त भउते तेरो, घर्जम् यसपाली के हो?
चिल्लो तालु फोर्नी के हो, गुइँठे खप्पर भोर्नी के हो
खुट्टा भाँचे जोड्थेँ बरु तर पिरिम जोड्ने के ले हो?

{{{टेरे रेन्टेङ् टेरे रेन्ट्यङ् ट्याङ्ग्ग्ग्ग्ग्}}}


पोहर साल माइली ताक्दा, पुन्टेदाइले ढुंगा हाने
त्यहि साल साइँली ताकेँ, त्यै पुन्टेले टुप्पी ताने
यस्पाली त कान्छी ताक्छु, पुन्टे-दाले के के तान्नी हो


***********************************************


 
Posted on 07-08-07 10:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यसो ताल पारी गएको थिए । ह्या त कुर बुझ्ने र नबुझ्ने कुरुक्षेत्रमा जम्मा भएका रैछन । कता जानु कता भो । कैले कुर नि बुझ्छु कैले बुझ्दिन के मैले ?
ल त यए कांचा स्याउ खाउ दुबै टिमले ।

 
Posted on 07-08-07 10:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आम्म्मामा................. यो मोरो भौतेले कुन् बेला हाम्रो फोटो खिच्न भ्याका हुन्?
एस्सो फोटो खिच्न अगडि भन्न पर्थ्यो नि, अलि कपाल-लुगा मिलाइ आम्ने थिएम नि, अलि ङिच दांत देखाउने थिएम

ओ इ नमे के छ हो? काचा स्वाउ खुवाएर झन् अंिलो बनाइदिने? हे हे हे तिम्रो आइडिया फ्लोप ल ज्जा !!!

ह्वां हाम्रा पून्टे दाजु ले चुनाउ जितिसके, गाम्ले हरु सब् के हेर्दै बसेका? ल छिट्टो फुलमाला अबिर हात मा लिएर लाम लाएर बस्नु त
 
Posted on 07-08-07 11:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पहिलो पटक रिसाएको

जस्ले गरेको होस कहिले माफी दिने छैन :( भद्दा मजाक ठिक लाग्दैन मलाई थाहै थिएन धेरै माया गर्ने दिदी बहिनी दाजुभाइ मात्र हैन मुटु भित्रै छेड्न आउने बाज पनि छन भनेर
मेरो तर्फ बाट कहि कतै चौतारीमा कसैलाइ चोट पुगेको भए यहि बाट बाट हात जोडेर माफी माग्छु । उसो त हिजो ठूली ले प्रहार गर्दा कम्ति चोट लागेको थिएन , आज त मर्माहत नै भए :(
जादा जादै सप्पै हउरहुरलै नउस्ते अरे है त
 
Posted on 07-09-07 12:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

घरी घरी झुल्कने बानी ले धेरै मेसो पाउदिन के आजकाल । अनि घरी घरी आधों जस्तो बरबरायो गयो । खोइ कुरो कति तल सम्म त पुगो थाहा छैन तर आजकाल दिन ताते जस्तै चौतारी नि तातेको जस्तो मानेको छु। धुलो माटो भे त यसो पानि छरेर ठ्याक ठुक पार्नु हुन्थयो , तर मुन्छे परे पानि छरे गाली खाइने हो कि ? फेरि भउते कपालमा अट्याक गर्न उत्सकाउछ, आफुलाइ त पुन्टे दाइको रोग सरिच, कस्तो आपत । यसो दिमाग घुमाएर ल्याउदा पुरानो कुरोको सम्झना आयो । हुन त आगो ठोसे पछि मात्रै बल्छ रे, तर आगो चै नदन्कनाउ है , सबै बुझ्ने छम के रे ह्या । फेरै पुरानै कुरो, राखुम राखुम भयो के मलाप त !

हाँसो खुशी मित्रता आत्मियता अनि आफ्नोपनको अनूभूति चौतारीको विशेषता

 
Posted on 07-09-07 7:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेप्चेसंग मेरो पूर्ण समर्थन छ है। आगो ठोस्नेलाई निरुत्साहित मात्र गर्ने होइन चौतारीबाट नै लखेटेर पठाई दिनु पर्छ। चौतारीमा ईंटा थप्ने कामलाई सहयोग गरिन्छ तर ईंटा झिकेर चौतारी भत्काउन खोज्नेलाई लखेटेर पारी गाउँको पनि पुछारमा लगेर कहिलेई फर्केर आऊन नसक्ने छोडि आऊन पर्दछ।

सबैलाई चेतना भया ।
 
Posted on 07-09-07 7:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सरी है, नमे भन्नु पर्नेमा अन्यथा हुन गएकोमा क्षमा प्रार्थी छु ।
 
Posted on 07-09-07 8:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Heyluuuuuuuuuuuuuuuuuuuuuuu guyssssssssssssssssssssssss.

name ke cha hajurko haal chaal?
 
Posted on 07-09-07 8:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्कार गाम्ले हो, कता बेपत्ता भए जम्मैजाना??

लु लु आम यता, हल्ला हरुम एकछिन, अहिले फेरी साउ आईपुग्छ अनि बोल्न नि दिन्न!!


लौ न कोई छ........ हेऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽल्ल्ल्ल्लो
 
Posted on 07-09-07 8:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हरि क्या चलख् के। उस्को साहु नभाको बेलामा चै चौतरिमा हला गर्न अौ रे।
 
Posted on 07-09-07 9:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 07-09-07 9:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

launa ke bho hamro bhaute da lai. why r u rolling ur eyes?
 
Posted on 07-09-07 9:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 07-09-07 9:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ufffffffffffff yo bhaute dai ko aakhama injection lagai dinu parla jasto chan ani thik huncha. :P
 
Posted on 07-09-07 9:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 07-09-07 9:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्लेहरु!!!!!!!!!
सबैलाइ बेसै होला भनि मानिचुकेरे
 
Posted on 07-09-07 9:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

durge di ke ho aaj bholi ta sarai bg jasto ke. ani friday ph garchu bhanera ni nagareko ke
 
Posted on 07-09-07 9:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठ्यारेम्याउँ!
खे हुँदैछ छौथ्यारीमा? आजो त बहुत खाम छा मेरो! रमाइलो गर्दै गरूम्।
 
Posted on 07-09-07 10:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जस्ले गरेको होस।।।।।' मिसदी मेरो कर्तुत , तर अन्जानमा ।कामको ब्यस्तताले चौतारी हेर्न सम्म पनि भ्यायेको थिएन इमेलदेखेर पो झस्के 'कहिले माफी दिने छैन ' माफि माग्ने हिम्मत आएन मिस॒मि र मानवि फरक तर घनिस्ट संबन्ध रहेको ब्यक्ति हुन मेरो भन्नु यत्ति हो
भउते : दिदिको देवर भएकोले जिजु भनेको, ‘’श्रीदेवी कि मङ्गलादेँवी’’ अब ‘’कादरखान कि सलमानखान’’ हुने हजुरको मर्जी
 
Posted on 07-09-07 10:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुली सरि है !

सुकबार देखी आइतबार सम्म पारि गाम गएका थिएम भ्याउसिन लगाउन!! तेसैले फोन गर्न भ्याइन
अब आउने सनिबार चै तिम्रै गामतिर आउनु पर्ने काम छ । म सुकबार तिमिलाइ फोन गरम्ला
 
Posted on 07-09-07 10:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

yo sanibar ta mero euta party ma janu cha durge di. tara ni ph chai gare huncha hai
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS to F1 Status.
TPS To F-1 COS
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Nepal TPS decision
Need Help of IT consultancies
Any input on remote jobs(IT related or Sales or Marketing)?
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal Likely to Get 60-Day TPS Notice
Nepal TPS has been Extended !!!
नेपाल मा B. sc गरियो यहाँ फेरी ७० -८० क्रेडिट पढ्नु पर्ने भो
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
NEPAL TPS IS GONE
The New Color of Her Flag
🛡️ Nepal TPS Holders: Don’t Panic About August 5 — DHS Screwed Up (Maybe on Purpose)
Travelling to Nepal with expiration less than 6 months
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Don’t Just Read—Join the Conversation
मौका छोपी रक्सी र सुन्तला लुट्नेहरू थुना बाट भकाभक छुट्न थाले
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters