[Show all top banners]

hetterika!!
Replies to this thread:

More by hetterika!!
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी - ५६~~

[Please view other pages to see the rest of the postings. Total posts: 629]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
पूण्टेदाइको गीत कम्पुटराँ झार्नेभा ह्याँटी
[VIEWED 235239 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 32 pages, View Last 20 replies.
Posted on 05-23-07 10:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी-५६
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम
          
--चौतारी -- भाग ५६ --

चौतारी: (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ५६ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।

**********************************************************************
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************



सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

Chautari (Chow-tar-ee) : (World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 54 editions.
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.


लौ बसुम यही चौतारीमा

चौतारी- ५५
चौतारी-५४
चौतारी- ५३

 
Posted on 05-24-07 10:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुली, थ्याङ्क्स, सेम टु यू :)

ठुल्दाइ, मेरो पनि पिलान त तेई हो, छुट्टी बिछट्टै रमाईलो गर्ने -- हेरुम के हुन्छ।

गालउ, खास कुरो के भन्देखिन, ठुली हाम्रो एरिया तिर आउनर सुनेर म चैं सुदुर पश्चिमितिर (अस्तिनै ब्रो गा तिरै ) हिड्न लाको के :P --

चिप्ले ब्रो, मलाई चैं छ भने गोरखा फिल्टर एक पाकेस पाम न :)

मामा, मास्टर्नी दिदीलाई नमस्कार गरें है। मास्टर्नी दिदी कता बेपत्ता हो अचाल?
 
Posted on 05-24-07 10:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस् नमस्ते
दालु के त। म ल हरि देतिङ् गर्न जान लागेको।
चिप्लु किन सबै पून्ते दाई देको नि
birkhe dadu namaste
 
Posted on 05-24-07 10:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आँssssच!

पुन्टे सुड्डालाई आम्मामामाsssss के के दिएको हौ गाउँलेहरुले???
आबो सुड्डा काममा बबाsssल बिजि जस्तो देख्छ कि, मो त आबो यो गैडा चुरोट र त्यो बोटल झ्याsssप हान्नु पर्यो! सुडडाले थाहा नै पाउँदैन नि हौ, आबो त्यो ५०० डलरको फेक नोट मात्र भेट्ने भो सुड्डाले! खित्.. खित्... खित...
कुम्स, नेप्चे र ह्यारिस पाट कता गयो हो? आबो भरै त्यो बोटल सकाउनु पर् कि अनि गैँडा चुरोटको सुर्ति सsssब निकालेर हाम्रो माल भरेर पssफ तान्नु पर्छन्तनि! :)

आपुईss....मो ह्यान्सि लाग्छ रे???
मेरो ब्याडलक बबाssssल खराब छ हौ। जतिबेला मोइले फाइट गरेर आउँछ आँखाको तल निsssलो भएको बेलामा, जतिबेला मो ओभsssर झ्याप हुन्छ आँखा राssतो भएको बेलामा, त्यस्तो बेलामा फिरि छप्किहरु हरिssssप साईड हानिदिने के मोलाई!
डेडलिss सावर लिएर, केस काटेर, शरिsssफ क्लोदिङमा हिन्यो भने चाहिँ बाssल दिँदैन हौ आजकालको च्वाँकहरुले!
 
Posted on 05-24-07 10:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पैसोको खाँचोले जिन्दगीको रमईलोआँ साँचो लाओ।

अब दुई चार दिन त घोटिन छ के रे। रमईलो अर्दै अरम। अधि भनेझैं फिरि फुर्सदाँ पैंचो पुरा अर्न आम्ने नै छु।

२-४ खिल्ली माग्दा पकेटै गैंडा दिनि दानी चिप्लु लै मुरी मुरी धन्नेबाद! अरुले त १ गिलासाँ आधा आफूले सकेर आधा मुलाई दिन्थे के रे, यि चिप्लेले त बोतलै दिए, गाँठे! चुनाउ सुनाउआँ उठ्नि हो भुने भनम् के रे, मेरो भोट चिप्ले लै नै भओ!

मास्टर्नी नानीले के बक्सनु भओ फिरि? रुप्पे खोजेको, के जाती गोरा सापको फोटा भा' कागतले क्यार्नि हो हाम्ले? नेरु, भारु त हुन्थो के रे, यो काँ को पैसो हो कि के हो? चल्छ फिरि हाँरो चौतारीआँ? अन्खेरुन्, हाम्त भा'को कुरो भन्दिन्छम् के रे, सिधा। आ'को कुरोलै आयो भन्दिम् नि त! रिसानी माफ है! :p

ल, अरु सबै लै अहिलेको, दिनको, साँझको, रातको, भोलीको...बडेऽऽऽऽऽऽऽऽऽऽऽऽमानको जदौ!

मुन्नी र निसेको नि ईलु ईलु चलेको कुरो मेरो कानाँ पुगेछ के रे, गीत गाम्न मन लाओ फिरि...

एउटा थियो ट्याबे,
अर्की थिई ट्याबी,
दुबैको बिहे भयो,
दुबै भए खुशी!
 
Posted on 05-24-07 10:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:)
आजभोलि अलिक ब्यस्त छु के हरि
ठूली तिम्रो के छ त नया?
अनि निस के को फेक नोट नि जुन बेला नि झ्य्याप्प्पो छौ के तिमी ?
 
Posted on 05-24-07 10:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हरी र ठूलीलाइ आ-आफ्नो यात्राको लागि शुभकामना!

अरू सबै गाम्लेहरूलाइ जदौ!

पून्टेदाइलाइ दक्षिणा पोस्ट गरेर पठाइदिन्छु। :P

सि यू लेटर!
 
Posted on 05-24-07 10:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आच, निश पाट को इलु इलु चलेको रे? ओ निश पाट, के हो? ग्याङको केटाहरु लाइ भन्दा पनि न भनी एक्लै इलु इलु गरिदिने भन्या सोम ले? ब्रो आज्कल किन हाडीगाउ को अड्डामा तेती आउदैन भनेको त सोम त छप्किहरु लिएर कैले गोदवरी अनि कहिले ककनी पो जाने गरेको रैछ र पो त। ल ब्रो अब यो असारमा चाइ एक बिहा हानी दिनु पर्छ ल।
:-)
 
Posted on 05-24-07 10:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे हे हे पुन्टेदा अब का'ट थोत्रो झूम्रो पकडा दिनु भुनेर नि डलर नोठ पठाकिम । अब अम्रिका छु भुनेओ

अस्तोसुनेकिम के रे नि तै भ'र के पुन्टेदा :)

हे हे रिसाइ बक्सेको हो के पुन्टेदा :)
 
Posted on 05-24-07 10:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

(मिस को इन्ट्र्यान्स)

निस- " गुड मर्निङ मिस"

मिस- "गुड मर्निङ, गुड मर्निङ...सिट डाउन"

निस(दाँत देखाउँदै)- "थ्याङ्क्यू मिस" (मनमनै-खित्.. खित्.. खित्..आजु सुड्डि ट्वाँ पर्ने भो मोइले होमवर्क गरेको भएर")

मिस-"होमवर्क गरेर ल्याउने लाई ५०० डलर को नोट दिने, नगर्नेलाई १०० डलर को नोट दिने, ल भन केटाकेटि हो कस्ले कस्ले गरको छ?"

निस (बबाल ट्वाँ पर्दै)- (मनमनै- आम्बोsss....लाईफ मा फस्ट टाइम होमवर्क गर्दा डुबान क्षेत्र हुने भयोन्तनि) "मिस होमवर्क त घरमै छुट्यो बोरु १०० डलर को नोट मात्र भए पुग्छ"!

मिस- (कुम्सले होमवर्क गरेको भएर ५०० डलरको नोट दिँदै, निसलाई नगरेको भएर १०० डलर को नोट दिँदै) " ल हेर कुम्लेले होमवर्क गरेर ५०० डलरको नोटले अब के के किन्छ, निसे बजिया तिमी १०० को नोट ले के के न किन्न सक्लाउ र?"

निस- (मनमनै- बिचरा कुम्स पाट! खित् खित् खित्)

टिन टिन टिन...पाले दाईले घन्टि बजाउँछ!
समाप्त :P
 
Posted on 05-24-07 10:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस् नयाँ थ के हाइ छैन । आज् चै एसो हेरी को गाम् तिर घुम्न जान लागेको।
चित्रे थ्याँक्स्
rahul da have fun in DC hai. sorry wont be here to Welcome ya .
 
Posted on 05-24-07 10:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु बडो आंखा नि देक्दिन पो म त ।पुन्टेदा हउरलै गैडाछाप रुप्पे :)

 
Posted on 05-24-07 10:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के भन्छ यो निशे बज्जिया ?!!!!
:)
 
Posted on 05-24-07 10:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Ok guys have fun n see ya next wenesday.
 
Posted on 05-24-07 10:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हरि, गोरखा छैन बिजुली खाऊ। अनि कता जान लाग्या हो नि? ठुली पानी हरिको गाम् जाने भन्छे, कहाँ पर्‍यो नि तो ठाउँ?

 
Posted on 05-24-07 10:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल ठुल्स दाम्मिssssज ट्रिप होस, बबाssssल मस्ति होस, हरिssssप एक्सपेरिएन्स होस! :)
 
Posted on 05-24-07 11:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ एक प्लेट तारेको माछा पस्किदिउं अन्त्यमा।

 
Posted on 05-24-07 11:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हत्तेरिका, गलत ठाउँमा परेछ, अर्कै धागो "दोलालघाटको माछा" मा टाँस्नु पर्ने।
 
Posted on 05-24-07 11:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम् है, मध्यान्नको जदौ ।
अब चाइन्जो पूण्टे दाले यो तन्नेरि लाई बुढो बनाइ दिनु भो। दुइ बीस भाको पनि कतै बुढो हुन्छ? अब मैले दिन सक्ने भनेको त्यहि चिलिम् हो, त्यो पनि पूण्टेदा लाई खोकि लागेको बेला हुन्न क्या र।
कस्तो संजोग- ठुली हरि को गाम जाने, हरि सुदूर् पश्चिम जाने, म चाहि ठुलीको गाम जाने। त्यो हिन्दी सिनेमाको चोर् पुलिस को खेल् जस्तो पो भयो।
मास्टर्नी नानीलाई नमस्ते, चिप्लु, निशे, चित्रे, नेप्चे, आदि इत्यादि सबै मा तारेमाम्।
 
Posted on 05-24-07 11:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिप्ले क्या मान्छे यार, बिजुलीमा त फिल्टर नै हुदैन नि, गोरखा नभए खुकुरी होला नि त। फिल्टर नभाकै खान त देउराली दामी छ नि, सस्तो, भरपर्दो :-)

अनि यो बेला न कुबेला तेस्तो फोटो ताँसेर के गर्या हो, भोक लायो!!

ठुली मेरो गाम हैन, छरछिमेकाँ आउने रे। म त माहाकाली तिर लाग्ने हौ, बेल्कातिर!

निश पाट, यो १०० र ५०० को कुरो बुझ्न गारो भो, जे भएनी बेल्कालाई बेबस्था भईहाल्यो, हैन्त?
 
Posted on 05-24-07 11:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबैलाई नमस्कार्। सारै रमाईलो हुदैं छ् चौतारी। सब लाई भ्याकेसन लाग्या जस्तो छ, कोइ कता कोइ कता हिंडेछन्। जो जहांसुकै गएनि चौतारीलाई माया नमारुम है।

हैन यो पार्ट्नरले के सारो खानेकुरा देखाएर, बसि सक्नु भएन भने।

त्यो पुन्टे दाजु को गीत् सुनेर रमाइयो। चौतारी त्यसै कहां फुलेको हो र? सबै प्रतिभाका धनिहरुलाई मेरो प्रणाम !!!

हैन त्यस्मा मेरो नि नाम छ र भन्या? लौ न कसैले त्यो गीतको बोल यहां लेखिदिनुपरो।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS to F1 Status.
TPS To F-1 COS
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Nepal TPS decision
Need Help of IT consultancies
Any input on remote jobs(IT related or Sales or Marketing)?
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal Likely to Get 60-Day TPS Notice
Nepal TPS has been Extended !!!
नेपाल मा B. sc गरियो यहाँ फेरी ७० -८० क्रेडिट पढ्नु पर्ने भो
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
NEPAL TPS IS GONE
The New Color of Her Flag
🛡️ Nepal TPS Holders: Don’t Panic About August 5 — DHS Screwed Up (Maybe on Purpose)
Travelling to Nepal with expiration less than 6 months
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Don’t Just Read—Join the Conversation
मौका छोपी रक्सी र सुन्तला लुट्नेहरू थुना बाट भकाभक छुट्न थाले
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters