[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~* चौतारी १९० *~

[Please view other pages to see the rest of the postings. Total posts: 201]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 NEXT PAGE
[VIEWED 106789 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 11 pages, View Last 20 replies.
Posted on 06-07-10 9:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



*  चौतारी १९० *

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारी १९० औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 

"चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ
बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -
दिप








सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, keli- केली,P erfectionist - पुरे, Surje - सुर्जे,बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)



Running since 7 Sept 2005 in a total of 190 editions.


 
Posted on 06-07-10 1:46 PM     [Snapshot: 209]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारीमा आएर हल्ला गर्ने हरु हो
आफ्नो देशको बारेमा पनि बिश्लेशण गर
पढे लेखेका बिदेशमा आईहाल्योउ
अब नेपाल बनाउने को छ र


तिमीहरु रमाइलोको लागि गाम्ले बन्छौ
गाम्लेहरुको मजाक उडाउछौ
व्यबहारमा चाँही बियर र चिकेन खाएर
चिल्लो बाटोमा मोटर गूड्आउछौ


मैले भन्नेकुरो त धेरै थियो
तर, बुझ्ने लाई यही कुरो गहिरो छ
बुझेउ भने बुद्धिमान रइछौ
नबुझ्नेलाई मुतैको पहिरो छ


प्रश्नचिन्ह ..................


 
Posted on 06-07-10 1:47 PM     [Snapshot: 235]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिम्रो त्यो कमलो ।  तेसैले त मलाई यो खुकुरी तेस्माथि चलाऊन मनछ। घिउमा चक्कु चलाये जस्तो । धेरै भा छ कसैलाई त्यो डाँडा बाट नखुर्मुरएको। अब तिमीले आफ्नो पालो कुर्या जस्तो छ लहरे ..


ठुल्दा के गर्नु?   आफु लाई बच्चा नै ठान्दछ नि तपाईं को भाई । हुन पनि सानै छ यो सुन्तली, शन्ती को छायाँ सम्म पनि पर्न नदिनु फेरी असल छोरा बिग्रिएला......


गाउँले ले भन्न्यो भन्दै मा हुन्छ कि क्या हो माखुल पुरे?


 
Posted on 06-07-10 1:53 PM     [Snapshot: 244]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वहाँ !!!


सय बात् को एक बात् प्रश्न चिन्न .. क्या मारा ... ल मा चै अब "पूर्णबिराम" आजलाई


भवदिय
ब्लर मिर्‍अर


 
Posted on 06-07-10 1:53 PM     [Snapshot: 247]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो प्रश्न आयो सोलिड डाइलग हानेर गयो


गाउले को सत्ता भिजिलान्ते भन्ने कि अब


ल के छ हौ भिजिलान्ते हरु हसुरिसक्या हो कि नाइ



एनु जे गर्न मन लाग्छ गर - आखिर तिम्रै हो के रे - काटे नि जतन गरेर राखे नि तिम्रै हो


अब पुरे सानै छ - हो र भन्या


सुन्तली र शान्ती को छाँया पर्‍या होइन के पुरे लाई - बरु पुरे को छाँया पर्‍या हो सुन्तलीम शान्ती र अरुलाई - खै कुरा बुझ्या  


 
Posted on 06-07-10 1:58 PM     [Snapshot: 263]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"चौतारीमा आएर हल्ला गर्ने हरु हो
आफ्नो देशको बारेमा पनि बिश्लेशण गर" re.. hamle bisleshan nagarya ho ra ? jati bishleshan gare ni hune wala kei hoina.. ...

malai chhin yo aarop man parena.. jalle j bhane ni..

 
Posted on 06-07-10 1:58 PM     [Snapshot: 253]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइले कैले नै गलत कुरो गर्या छन र, आज पनि सत्र आना सहि कुरो गर्नु भो दाई। म धेर बोल्दिन, जैले मलाई खेदो खन्छन्। म त चुपो ला'र काम गरिरा। एता नानाथरी कुरो चल्दै रेछ। अब त भोग लाएर ल्यायो, खान जान लाको।

आदर्णीय प्रश्नचिन्ह ज्यु, याँ कसैले कसैको खिल्ली उडाको छैन, अनी कस्ले कस्को लागि के कत्ती गर्‍यो भनेर फुक्दै हिँड्न पनि पर्या छैन, आफ्नो काम सँग सरोकार राखुम्, बाँकी बुद्धी त तन्नै छ जस्तो छ, अरु त के भनाइ भो र।

 
Posted on 06-07-10 2:02 PM     [Snapshot: 270]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ह्या चेली किन


आरोप भन्या चिज एउटा कान ले सुनेर अर्कोले उडाउने हो रे - त्यही भएर भगवान ले दुइटा कान देको


उपयोग गर्ने टाईम हो आज - मज्जाले गरे हुन्छ


 
Posted on 06-07-10 2:08 PM     [Snapshot: 282]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

jallai j man lagyo tyahi bhanna kaha paichha ta ?

 
Posted on 06-07-10 2:15 PM     [Snapshot: 290]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भन्ने लाई भन्न देउ न - सुन्नु पर्छ भने जरुरी पनि छैन नि
 
Posted on 06-07-10 2:23 PM     [Snapshot: 293]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेइ त चेली यो लहरेले नि पटर पटर गरी र'न्छ नि, सप्पै सुन्न पर्छ भन्ने छैन नि, सुन्ने बाल नदिनी हो क्या, कुरो बुझ्या हो के

 
Posted on 06-07-10 2:26 PM     [Snapshot: 299]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुरे ले भनेको अली मिलेन है


बाल नदिनी भनेर चौतारी पढेर बस्ने तर पोस्ट नगरेर - फेस्बूक मा चाँही ........ अरु के भनाइ भो र


 
Posted on 06-07-10 2:28 PM     [Snapshot: 302]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 06-07-10 2:30 PM     [Snapshot: 307]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

euta kuro maile nabujheko..

Pure jun bela ni facebook ma hunchha re.. ani pure kun kun bela facebook ma hunchha bhanne lahare lai sadhai thaha hunchha re..

bhanya matlab Lahare ni sadhai facebookma jhundera baschha hoina ra?

 
Posted on 06-07-10 2:41 PM     [Snapshot: 322]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

होSSSSSSSSSSSS बल्ल सहि कुरो गर्‍यो चेलीले। एइ कुरो म जमाना देखुन् बुझाउन खोजिराछु, तर मेरा कुरो कसैले सुने पो। को हुने रेछ त अन्मार किताबाँ अब त थाहा भो नि?

 
Posted on 06-07-10 2:43 PM     [Snapshot: 326]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चेली ले चाँही टिरिक बुझेन जस्तो छ -


म चाँही घर गएर हेर्छु क्या चेली


एसो पुरे को  कमेन्ट फेस्बूक मा हेर्नु पर्छ र टाईम नोट गर्नु पर्छ - अनी कुरा क्लियर हुन्छ


 
Posted on 06-07-10 2:47 PM     [Snapshot: 331]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अनी अर्को कुरा फेस्बूक मा कमेन्ट गर्न भ्याउने ले चौतारी मा मेरो काम छ फुर्सद छैन भनेर पोस्ट गरेर जाने किन भन्या


कमेन्ट नी एउटा दुइटा हो र - १०-२०  वटा त मिनिमम हुन्छ त्यो नि एउटा फोटो मा


अनी कुरा यहाँ आएर बिग्रिन्छ - चौतारी लाई सौतेनी आमा को छोरा जस्तो ब्यव्हार गरेपछी पुरे को बङराँ झार्दिम जस्तो लाग्छ


 
Posted on 06-07-10 2:57 PM     [Snapshot: 337]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो लहरेले हाम्रो भाई लाई त देखी सहन्न बाsssssssss । म चौतारीमा हुंदा हुंदा त यस्तो, न भेको भे, काँचै खाइ दिन्छ ।
 
Posted on 06-07-10 2:57 PM     [Snapshot: 345]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन के सार्हो आरोप लाउन सक्या भन्या नि। चुपो ला'र बस्यो भन्दैमा जे नि भन्न त भएन नि भन्या। एउटा सीमा हुन्छ नि, उता अन्मार किताबाँ त ठाउँको ठाउँ मेल आउँछ, ट्वाक्क ट्वाक्क नोटिफिकसन आउँछ। उता लेख्यो भन्दैमा एता हेर्दाइ नहेर्या त हैन नि, तिमी जस्तो कुरो गर्न नि आउन्न, जिस्किन नि आउन्न, जिस्काउन नि आउन्न, अनी एता आफ्नै मजाक उडाउन किन पटर्-पटर गर्नु भनेर नि। तिमी जस्तो कुरो गर्न आउँदो हो त, याइँ हुन्थेम् हामी। लु भन्दी मैले त।

गर्या छैनम् हाम्ले सौतेनी आमा झैँ ब्यवहार
 
Posted on 06-07-10 2:58 PM     [Snapshot: 346]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 
प्रश्न चिन्हको प्रश्न चौतारीको ख्यातिबाट बौखालाएको मनस्थितिको उपज हो। देशको चिन्ता गर्ने जिम्मा लिने तर सिन्को नभाच्ने शोषित पीडित उत्पीडित जमातका नाइके हुन यिनीहरु।
परदेशमा अझ सात समुन्द्रपारी पश्चिमे सभ्यताले गाँजेको बेला पनि आफ्नै गामको रिप्लिका बनाउदा तिनको कन्सिरी तात्यो। गाउंको माया त्यही रहेछ ।

 
Posted on 06-07-10 3:00 PM     [Snapshot: 348]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेइ त ठुल्दाइ, खै किन देखि नसह्या हो कुन्नी, म त याँ कतै कोइ कोइ जलेर भुट्टुकै भा भा जस्तो लाइरा'ख। खै हो कि नाइ थाहा भेन। त्यो हाउँरो सानु-ठुलो मुन्छे सँग बस्या फोटो देख्या जस्तो छ, केटो रिस-ले भुन्भुनाइरा'ख!!! हेँ हेँ हेँ हेँ
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
TPS Re-registration case still pending ..
TPS for Nepal likely to extend next week
सालीको चाक
ChatSansar.com Naya Nepal Chat
TPS for Venezuela is terminated, only 60 days extension for transition period
TPS to F1 Status.
TPS To F-1 COS
Venezuela TPS lawuit
tesla stock OMG !!
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
I hope all the fake Nepali refugee get deported
Court Hearing Approval.
Nepal TPS decision
Need Help of IT consultancies
Any input on remote jobs(IT related or Sales or Marketing)?
Supreme Court allows Trump to end TPS for Venezuelans
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters