चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ९१ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
अाअाअाअा हो मैले म गीत गाउछु भन्दा हजुर नै त होनी मेरो पालो मिची मिची गीत गाउँए। आज मैले गाउँआ मानेन रे। मैले क बाट कचुवा, ख खरायो भनेर गीत गाउँ लागेको थिए। हजुरनै झुत्थे।
सुन्त्ले भैया जो हमरो गना डायँलाँग रखके जो थरेड खोलेछ हमरो टैलेन्ट्वाको दिखावने मोका दिएछ उसके लिए हमि थैङ्कु करेछु।पर बात हियाँ डायँलाँग के छेन, बात गना कबिताके छ। हमि स्वास्थ चोकिपे छ हुजुर अभि त उ सुननेको मिल्देन। हमि गना भि गाए थिएँ चोतारि आइडलवामे और हुजुरलोग हमको चोतारि आइडाँल भि बनाए थियो वोट करकरके। त उ गना रखेछ कि हमरो डायँलाँग रखेछ सुन्त्ले भैया हमि सुननेको पाए छेन्। पर जो भि रखेछ बढियाँ करेछ हमि बहुते खुस छ। हुजुरके बच्चे जिएँ।
भौतेकाजी त सिरिअस भको छ नि त केहो? जिम्माल् बा, खालि अरुको कथा राम्रो मात्र भन्ने, आफ्नो खै? स्टाइल् चहिदैन के आज चित्र बादुर को छुट्टी? गीत अप्लोड गर्ने फुर्सद मिलेको छ त हैन झिल्के ब्रो उता त्यत्रो काहानी लेख्नै बाँकी छ यता किन? we want more in that thread which is dedicated to yr..................
पर्वते, मेरो छुट्टी हैन, आज नि घरबाटै काम गरेको। काम खासै छैन, त्यसैले सुत्नुभन्दा बरू चौतारीको काम गरूँ कि भनेर लागिपरेको, गाम्लेहरूले नि गीत सुन्न पाउने, रमाइलो नि हुने भनेर!
अब एकछिनमा नयाँ चौतारी - २००८ बनाउने तरखरमा छु, ६०० पोस्ट नि हुन लाग्यो!
हैन पर्वते मैले कथा लेख्या थिएँ जमानामा यहिँ साझा ब्लगमा तर अहिले आफ्नै बल्ग नि खोल्न जानिएन यार! सानदाजुले अलि चेन्ज गरेका छन ब्लग त्यो आइडिया नै आएन कसरि खोल्ने भनेर!
हो भन्या झिल्के, त्यो स्टाइल त गजब कै लाग्यो भन्या मलाई! के गर्नु झिल्के बर्षदिन जति भयो होला कुरा नभएको।कुनै दिन मिलाउनु पर्ला!
चौतारीका सम्पूर्ण औतारीहरु र मौन पाठकहेरु समेतलाई मेरो तर्फबाट सुखद नयाँ वर्षको मंगलकामना छ है ।
अनि दानेलाई जन्मदिवसको उपलक्षमा अनगिन्ती शुभेच्छाहरु !
दानेसंग अरु कुरा संगसंगै एउटै प्राज्ञिक पूर्व पृष्ठभूमि समेत भएको कारण एउटा अलग्गै मितेरी अनुभव गर्छु म ।
अनि हिजोको बेसीथाने भेला एक छोटोमीठो जमघटको रुपमा रह्यो । शिरीषको कुशल पथप्रदर्शन र आतिथ्य, नेप्चेको संक्षिप्त सूचनामै उत्साही र सुखद सहभागिता र दिवाभोजनको अवसरमा सानसाहुको धैर्यको सुझाव सुनुवाई र खास गरेर गजलकार-त्रय म, शिरीष र भउतेको गजल रिसाइटल पछि सानले गजललाई एउटा नयाँ गहिराईमा देख्न पुगेको टिप्पणी अनि संयोगले भेट भएका एक साझा पाठक-जोडीको बडो उत्साहको सहभागिता आदि विशेष संस्मरणिय रहे ।
गजल रिसाईटलको बेला रेष्टुरेन्टका नेपाली मालिकको अप्रत्याशित चाख पनि उत्तिकै सुखद आश्चर्य रह्यो । रमाईलो त के भयो भने मैले गजल रिसाईट गर्दै गर्दा उहाँले “स्वरलाई अलि उ गर्नुस् न” भन्नुभयो । मैले ठानें उहाँ अन्य ग्राहकलाई वाधा नपुगोस् भनेर स्वरलाई सानो गर्न आग्रह गर्दै हुनुहुन्छ । र त्यसै गर्दै के जो थिएँ उहाँले “होईन होईन म पनि सुन्न चाहन्छु के” भन्नुभयो र बडो चाख मानेर सुन्नुभयो ।
त्यस्तै त्यहीं तत्काल परिचय पछि सहभागी हुनु भएका पाठक मित्रको टिप्पणी पनि कम सुखद थिएन । उहाँ भन्दै हुनुहुन्थ्यो उहाँले यस्तो कुरा (कविता-वाचन) मा सहभागी हुन नपाउनु भएको वर्षौं (६-८ वर्षै ?) भएको थियो र आज उहाँलाई अत्यन्त आनन्द आईरहेछ ।
साझाको प्रगति र सुधारका लागि सुझावहरु त्यो जमघटको अर्को महत्वपूर्ण पक्ष थियो । बढी शक्तिशाली search engine, अझ बढी व्यवस्थित archive खास गरेर साझाका लोकप्रिय लेखकका रचनाहरुका लागि र गम्भिर पोस्टरहरु (सानको शब्दमा “पाका उमेर समुह” ) लाई विकर्षित हुन नदिन साझामा गालीगलौजको रोजगारी गरेर बसेका पोस्टरहरु लाई कुनै प्रकारको दुरुत्साहन गर्नुपर्ने आवश्यकतामा थोरबहुत एकमत थियो ।
मेरो व्यक्तिगत विचारमा पनि साझा अहिलेको भन्दा दशदेखि सय गुना बढी उपभोक्ता आकर्षित गर्न सक्ने potential भएको वेबसाईट हो र त्यो potential को बाधक भनेकै साझालाई माया नगर्ने र यसलाई पाईखाना सरह व्यवहार गर्ने फोहरी थुतुनोवाल
नियमित अनियमित पोस्टरहरु (सानको हिसाबमा “कम उमेर समुह” का धैर्यन्यून पोस्टरहरु) हुन् । सानको एउटा चाखलाग्दो र मेरा लागि शिक्षाप्रद टिप्पणी के थियो भने यस्ता फोहरी पोस्टरहरुको पनि आफ्नै फ्यान समुह हुने रहेछ ।
Putting all together, मलाई के लाग्छ भने सानको अगाडि अब दूई छनोटहरु छन् : एक, साझालाई यत्तिकै यस्तै राखिरहने (जोखिम कम, तर प्रगतिको सम्भावना पनि कम नै भएको)। दूई, जोखिमपूर्ण नै भए पनि साझाको फोहोर व्यवस्थापनका केही उपायहरु अपनाएर यसलाई सबै समुहका उपभोक्ताहरुको लागि आकर्षक साईट बनाई मैले भने झै अहिलेको भन्दा सयगुना बढी सम्मको भिजिटरहरु आकर्षित गर्ने ।
सोझो व्यापारिक हिसाबले दुवै छनोट ठीकै छन् । सोझो सैद्धान्तिक हिसाबले (सबैलाई अकुण्ठीत स्वतन्त्रता प्रदान गर्ने ) पहिलो छनोठ ठीक हो । तर महत्वाकांक्षा, साहस (दुस्साहस पनि हुन सक्छ ) र कुनै भिजनदार वक्र हिसाबकितावमा दोश्रो छनोट ठीक हुनसक्छ । यो कुरा सानलाई यहीबाट सुनाउने दुस्साहस गर्दछु ।
ल कुरो कहाँबाट कहाँ पुग्यो ।
जे भए पनि यो २००८ मा साझाको लोकप्रियता बढोस्, उन्नति होस् र यहाँका नागरिकहरुले आफूलाई साझावासी भएकोमा गर्व गर्ने कारणहरुको अभिवृद्धि होस् ।यस कामनाका साथ यस सालको अन्तिम दिनको संकिर्तन गर्दैछु ।
Nepe
A dim picture, but the brightest face of what Sajha should be all about. From NY gathering...
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Need Help of IT consultancies
Nepal TPS decision
Any input on remote jobs(IT related or Sales or Marketing)?
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal Likely to Get 60-Day TPS Notice
Nepal TPS has been Extended !!!
नेपाल मा B. sc गरियो यहाँ फेरी ७० -८० क्रेडिट पढ्नु पर्ने भो
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
NEPAL TPS IS GONE
🛡️ Nepal TPS Holders: Don’t Panic About August 5 — DHS Screwed Up (Maybe on Purpose)
The New Color of Her Flag
Don’t Just Read—Join the Conversation
Travelling to Nepal with expiration less than 6 months
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.