[Show all top banners]

Amazing
Replies to this thread:

More by Amazing
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 चौतारी- ११३ -- भुल्न सक्या भये मरीजाम :-(

[Please view other pages to see the rest of the postings. Total posts: 644]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 NEXT PAGE
[VIEWED 312523 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 33 pages, View Last 20 replies.
Posted on 05-05-08 11:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी- ११३


चौतारी मा यहाँलाई स्वागत छ!

 
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको   ११३ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
 
"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"

**********************************************************************


*********************************************************************************************

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली , Norton - Norton-नेत्रे,deepika02-दीपीका आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।



Chautari (Chow-tar-ee):

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 112 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.



*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
 

 जिम्माल बाको पुरानो गाना आज फेरि सम्झना आयो:
हाम्रा ठुल्दाई साह्रै नै बाठा छन्
पुन्टे भन्दा दस गुना टाठा छन्!
पुन्टे दाईले भेटघाटलाई भनेर
जोडे पैसा डबल आवर हानेर!!
 
ठुल्नानिको त्यो तोते बोलिले
हान्यो सबलाई सिसाको गोलिले!
तितौरीको त्यो मिठो हाँसोमा
आफु भागिन, पारि सब्लाई पासोमा!!
 
भाउते भाँडको त्यो बिघ्न इस्टाइल
बिझ्ने कुरा लास्टमा चाहिँ इस्माइल!
सोझो कुम्ले साह्रै नै लरक्क
बिहे गरि बस्यो है गजक्क!!
 
हरि भान्जो मजाले बात मार्छ
कि त घरमा कि काममा मस्त छ!
सान्नानिको झन सानि नानि छ
कुरा बुझ्ने मजाको बानि छ!!

---------------------------------------------------------------------
 
मर्न बरु गाह्रो हुन्न ...तिम्रो माया मIर्न सकिन  
चौतारी ....तिम्रो माया मIर्न सकिन

चौतारीका दौतरिहरुलाई यो झिल्केको फेरी पनि दस औंला जोडी नमस्कार। खै के भनु र भन्न त कती छ कती, चौतारीबिना त बाँच्नै गाह्रो हुदो रहेछ, ज्वानोको झोल बिनाको सुत्केरी जस्तो, ब्यथा सञ्चै नहुने। चौतारीका दौतरिहरुलाई सम्झी सम्झी यो चौतारीकै हांगोमा  (photo ma chha hai) एक्लाई बस्दा झन्डै लडेर मर्या भन्या।




Last edited: 05-May-08 04:46 PM


 
Posted on 05-08-08 10:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


झिल्केले बनाको यस्पालीको चौतारी मा त्यो माथि हामी धेरैको नाम छैन ! मेरो नि छैन !

अब चौतारी बनाउदा यो भन्दा पुरानो चौतारी बाट त्यो नामहरुको लिस्ट तेइ कपी गर्नु पर्छ है नछुटाइकन !

 
Posted on 05-08-08 10:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


साछी लाई चौतारी मा स्वागत अभिवादन छ !

 
Posted on 05-08-08 10:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रबी जि र साक्षी जि को पनी चौतारी नामाकरन गर्ने हो कि,
अब एस्तो काम त जिम्बाल को हो फेरी - ल ल जिम्बाल नाम राख्दिउ
अनी म चाँही लहरे लाल लाकौल - चौतारी रस्रङ प्रधान, अध्यक्ष चौतारी गीत टाँस्टुँस समिती
 
Posted on 05-08-08 10:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ma kassari sunuwar bhie? nai nai nai ma sunuwar haina.
 
Posted on 05-08-08 10:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साक्षी सुनुवाँर नभये ल साक्षी सापकोटा - यो चाँही हुन्छ हैन
 
Posted on 05-08-08 10:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 05-08-08 10:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के हो बिर्खे जी। त्यो श्री रबि राम राई, महासचिव, लायकको नायक छनौट समिती , मै हुँ त??

 अनी  साक्षी जी लाई  बिना बिभागीय दिय कसो होला?


 
Posted on 05-08-08 10:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

yo kasro registration system  afule rojera rakhna paucha ho serial ? serial dekera bhok lago ma alikati cereal khaira auchu la.
Last edited: 08-May-08 10:25 AM

 
Posted on 05-08-08 10:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साक्षी जि लाई स्वागत है। सुनुवार मन नपरे, सेढाई हुन्छ होला नि। नामै त हो, इस् मे क्या है?

मखुला? लौ यो चौतारीमा सबै भन्दा कान्छो म, ठुलदाइ रे। यस्तै हो, नेत्रे पनि यही छन, माइनस १२ को चस्मा लगाउने।

 

 लहरे लाई त तारेमाम भन्नै बिर्सेंको। हिजो जस्तै बम हुने हो कि?


 
Posted on 05-08-08 10:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हिजो तारेमाम नभनेर बम भएको होइन ठुल्दै,
चौतारी तेती धेरै कुमार हरु हुँदा हुँदै, बाकस मा गएर लमी काम गर्न गएकोले बम भएको
साक्षी - आफुले मनपरी गर्न पाइदिन, नाम राखेपछी तेही हुन्छ - अनी सेरिअल खाने रे -- ल खाउ खाउ
 
Posted on 05-08-08 10:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सम्धिज्यू, ठूल्दाई, लहरे, बसन्ती र रिट्ठेलाई जदौ!

जहाँ पुग्दैनन कबि त्यहाँ पुग्छन रबि! रबीलाई स्वागत छ, हो हो त्यो पोस्टो तिम्ले नै पा हो, फेरि तिमी भनो भनेर चाइन्जो नरिसाम्नु के रे, चौतारीको बुडो उमेरको हिसापले मै हुँला तेसैले सपैलाई तिमी भन्छु म तिन जना छाडेर, नेपे बुडा, पुन्टे बुडा र ठुल्दाफ बुडा, यी तिनजनामा कोइ कोइ म भन्दा चाइन्जो कान्छै परे नि बेबारले बुडा भा छन् गाँठे! कि कसो???

हेरि अब साक्षीको न्वारन अर्ने कुर आओ। एसो कुरो बुज्दा चाइन्जो म बुडाले बोलेओ अलि अलि मात्तै बुज्छिनकि अस्तो लाउछ मलाई! तेइ नि कुरो बुझाम्न त परो के रे! हेरि म सपै भन्दा बुडो (नभए नि बनाए बा सपैले क्यार्नु)। अब चौतारीओ कुरा अर्दा अर्दा बस्या चलन के परो भन्देखुन एसो हेर्दा बोलाम्न सजिलो लाउने नाम राख्ने के! अब साक्षि लेख्या रैछौ,  नाउँ नै तेइ राख्दाखेरुन चाइँ थर स बाट तानेर राख्या के। हेरि अब नाउँ च्यान्ज अर्ने हो भन्देखुन थर नि च्यान्ज हुन्छ बाबै! लु बा तिम्लाई कुन सजिलो नाउँले बोलाम्दा हुन्छ तिमी नै भन ल, सपै भन्दा कान्छि अस्तो लाओ तिमी कान्छिले भन्या त मान्नै परो नि! कि कसो??


 
Posted on 05-08-08 10:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

cereal khaiseke  

rahulvai: ty


 
Posted on 05-08-08 10:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साक्षी जी, बिहान को ११ बजे सेइअल? लौ भयन नि।।।सेरिअल खायो की सेरेलेस खायो?
 
Posted on 05-08-08 10:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अनी रिट्ठे कहाँ गयो, बाकस मा बसेर अघी खोक्दै थियो,
आज चौतारी चेलीबेटी खोइ, अहिले सम्म आको छैन,
अनी साक्षी के गर्दै हो, काम मा कि स्कुल मा,
खाना भयो भनेर के सोधाई भो र भक्खर सेरिअल खाको रे -
फेरी बेला न कुबेला बजी नेला हुन्छ कि मखुला,
 
Posted on 05-08-08 10:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जसले जे खाए नि आफुलाई भोक ले खायो। लौ म त भात जोड्न हिंडे।

 
Posted on 05-08-08 10:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Birkhemail sabai ko ba parnu huncha ho? kassri? ba le afai le rojera rakdinu bhai huncha .
 
Posted on 05-08-08 10:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


साक्छी को नाम म राख्दिउ त?

 
Posted on 05-08-08 10:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

' मेरो बेहोशी आज मेरो लागि परदा भो...'

मलाई भर्खरै थाहा भयो, नेपाली साहित्यका एक तारा  इश्वरबल्लभजी अब यस संसारमा हुनुहुन्न, साँच्चै नै वहाँको बेहोशीको परदा सदाको लागि बन्द  भयो। वहाँको आत्माले शान्ती पाओस!


 
Posted on 05-08-08 10:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिर्खे माइला चौतारी को जिम्बाल हो - अस्ती भक्खर सातौ बिहा गरेर आको,

 
Posted on 05-08-08 10:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वहाँको आत्माले शान्ती पाओस! RIP
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS to F1 Status.
TPS To F-1 COS
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Need Help of IT consultancies
Nepal TPS decision
Any input on remote jobs(IT related or Sales or Marketing)?
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal Likely to Get 60-Day TPS Notice
Nepal TPS has been Extended !!!
नेपाल मा B. sc गरियो यहाँ फेरी ७० -८० क्रेडिट पढ्नु पर्ने भो
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
NEPAL TPS IS GONE
🛡️ Nepal TPS Holders: Don’t Panic About August 5 — DHS Screwed Up (Maybe on Purpose)
The New Color of Her Flag
Don’t Just Read—Join the Conversation
Travelling to Nepal with expiration less than 6 months
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
EAD HELP NEEDED URGENTLY!
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters