[Show all top banners]

बिस्टे
Replies to this thread:

More by बिस्टे
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

keli

Rahuldai
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ * चौतारी १४३ *~

[Please view other pages to see the rest of the postings. Total posts: 879]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 NEXT PAGE
[VIEWED 563481 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 44 pages, View Last 20 replies.
Posted on 03-20-09 9:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ *  चौतारी १४३ *~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १४३ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 





सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी, location - लोके,keli- केली,perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।
Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,
laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 
(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 143 editions.
Last edited: 24-Mar-09 12:22 PM

 
Posted on 03-30-09 11:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

थुर्न?????
 
Posted on 03-30-09 12:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन कता मरे ह सप्पै कामचोरहरु?
 
Posted on 03-30-09 12:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।



हैन बिस्टे, अचेल गाम्लेहरु काम चोर्न छाडेर दिल बिल त चोर्न गएनन्?


 
Posted on 03-30-09 12:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दर्शन  मामा, म आउँदैछु। अस्ती पनि आएकी थिएँ नि त हजुरले देख्दै देख्नु भएन नि। मैले आउने बित्तिकै बोलाकी थिएँ नि हजुरलाई।


तारेमाम ठुल्दाइ, त्यो इन्भर्टर पनि त चार्ज हुनु पर्‍यो नि त्यस्को लागि पनि कम्तिमा पनि ५ घण्टा त बत्ती आउनै पर्छ।


आज त कहाँ बाट हाम्रो सुन्तले दाई पनि आउनु भएछ नि। अब उहिले आएको मान्छे लाई अहिले नमस्कार गर्दा हाँसो को पात्र आँफै बनिएला। के गर्नु?


नमस्कार चिप्लु, म हजुरको लेख सगै भर्खर दोलालघाट पुगेर आएकी नि। पहिलो चोटि गएको जस्तो पो लागिरा।


बौचा खोइ हँ? मैले खोजिराछु भनिदिनुस् है। धेरै भयो कुरा नभएको। साथी को न्यस्रो लाग्यो भनिदिनुस् है।


रिट्ठे के छ? के हो त्यो थुर्नु भनेको?


 


 


 
Posted on 03-30-09 1:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो पनि दोश्रो राउण्ड को जदौ, नमस्कार तारेमाम सबैलाई !


दीपीका जी म सञ्चै छु, अनी आफ्नो नि?


थुर्नु भनेको पनि हसुर्नु नै हो ! कैले काही स्ल्याङ युज गर्न मन लाग्छ नरिसाउनुस् है !


ठुल्दाइ, बिस्टे, चिप्ले के हुँदैछ? के के खायोउ हामीले?


 
Posted on 03-30-09 1:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज बाउचा र केली भातिजी खोइ कता गये?


ठुल्दाइको हातको म:म खान मन लागेको अहिले हो? यसो पिलान बनाएर बोलाउने भये बोलाउनु नत्र ........................मखुला बिस्टे?


 
Posted on 03-30-09 1:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भान्जी आउ आउ बस बा,अस्ती पछी देखे नि बोलौला भन्दा भन्दै काम्ले बित्यो अनी पछी गैसकिछौ। सरी। अनी भान्जी भन नयाँ के छ?
तेही भन्या ठुल्दाइ अरु नआये पनि बौचा र मैचा त आउनु पर्ने हो,का गएछन दुई जोडी आज?

 
Posted on 03-30-09 1:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज बौचा र केली दह्रै डेट छ जस्तो छ ! ब्यान देखी मुख नाक केही देखाका छैनन असत्तीहरुले !


बिस्टे को थुराइ भईसक्या हो?


अनी के गरियो त वीकेन्डाँ ???


 
Posted on 03-30-09 1:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै ठुल्दाइ त चुइक्क पनि गर्नु हुन्न ! कता बेपता?


अरु सप्पै कता लागेछन, बिस्टे त यतै थियो भर्खर !


अब २ मिनेट कुर्छु म पनि


 
Posted on 03-30-09 1:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठे ज्यु ठ्याम ठ्याम पिट्नु पर्ने मान्छे, सानु हुनु भएको तिमीलाई च्वाट्ट परेको जवाफ दिनु हुन्थ्यो।


 सानु आउनुस् न छिट्टो


मामा मेरो त नयाँ केही छैन। सबै पुरानै हो


साँच्ची ठुल्दाइ बुढा पनि आजकल त केही कम हुनु भएको छैन। देखे पनि नदेखेको जस्तो गर्ने। तारेमाम ठुल्दाइ भन्दा त मुन्टै बटार्न पो थाल्नु भएको छ त। देख्नु भएन भनुम भने रिट्ठे लाई देख्ने मलाई नदेख्ने हुन्छ कि क्या हो? 


 


 
Posted on 03-30-09 1:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दीपीका जी म सँग किन त्यसरी रिसाउनु भएको? केही गल्ती भयो कि म बाट?


सान्नानी ले मलाई कैले पनि त्यसरी जवाफ लाउदिनन / लाकी छैनन अहिले सम्म ! अनी म सँग कैले रिसाको पनि थाहा छैन यसरी !


सान्नानी प्लिज कम ब्याक ! वि मिसिङ यू साथी !


 
Posted on 03-30-09 1:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ लाई धेरै दिनको तारेमाम !!(यदी यो पढ्नुभएको छ भने)
बिस्टेकाजि लाई सलाम
रिठ्ठेसान के छ?
दिपिकाजि मा अभिबादन !
चिप्ले लगायतलाई जदौ है


रिठ्ठे, बिस्टे र लहरे ले हाम्रो गाम तिर पाइला राखेर पवित्र बनाउनी रे भन्नि कुरा पनि सुनेको धेरै भयो तर किन भाउ खोजिबक्सेको हो थाहा छैन है


 
Posted on 03-30-09 1:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम दीपिका नानु।



चि- चु ब्रेक मा थिएं रिट्ठे।



म: म: त के खाइ भयो रे स्प्रिङ्ग लागि गो । जाडो मा मात्र म: म: भाडो निस्कन्छ रे नि त ।


 
Posted on 03-30-09 1:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिच मा प्वाक्क पर्बते नि आए छ।


तारेमाम।
कता बेपत्ता हो। मुख नाक नै न देखिने गरी । कुमारीगाल को यात्रा कस्तो भयो?


 
Posted on 03-30-09 1:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पर्बते मार्साप को नि दर्शन पायियो ! धन्य भैयो प्रभु ! आजको दिन सफल भएको मानिछु !


खै अब कसैले डाके त आउनी हो नि पर्बते, उ ठुल्दाइ त्यसरी स्प्रिङ्ग आयो भनेर पंक्षिन खोज्नु हुन्छ !


कुरो मिल्यो भने अब आउनी शनिबार ठोक्किनी हो ल ! कि कस्तो बिस्टे सोम? रातो कार्पेट सार्पेट को ब्यबस्था मिलाउदै गर्नु !


ठुल्दाइ म:म र स्प्रिङ्ग को के सम्बन्ध छ सप्रसँग व्याख्या गर्नुस् रे क्या !


 


 
Posted on 03-30-09 1:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

namaste hai. mero sathi keli khai aaja? ghas katna gaisakya ho ki kya ho?
 
Posted on 03-30-09 1:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उ हो रेछ त नि

 
Posted on 03-30-09 1:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो हातको हसियाले चाँही "बाउचा बाउचा" भन्दै छ जस्तो देखिने है खुशी?
 
Posted on 03-30-09 1:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दोस्रो राउण्डको दर्शनका साथमा जदौ अनी तारेमाम।
 
Posted on 03-30-09 2:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेहे कस्तो राम्रो फोटो आएछ केलिको तिम्ले लुकेर खिच्या हो रिट्ठे? आज बौचाले ढोका दियर ल्यायो रे केलीलाइ एक्लै घाँस काट्न जानु परेछ बिचरा
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
TPS to F1 Status.
TPS To F-1 COS
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Need Help of IT consultancies
Nepal TPS decision
Any input on remote jobs(IT related or Sales or Marketing)?
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal Likely to Get 60-Day TPS Notice
Nepal TPS has been Extended !!!
नेपाल मा B. sc गरियो यहाँ फेरी ७० -८० क्रेडिट पढ्नु पर्ने भो
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
NEPAL TPS IS GONE
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
#MAGA#FAFO is delicious
What is the purpose of an F1 student visa in the U.S.?
Homeowner Charged renting to illegal migrants
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters