hetterika!!
Replies to this thread:
More by hetterika!!
What people are reading
Subscribers
Please log in to subscribe to hetterika!!'s postings.
:: Subscribe
|
[Please view other pages to see the rest of the postings. Total posts: 614]
[VIEWED 277456
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
hetterika!!
Please log in to subscribe to hetterika!!'s postings.
Posted on 06-08-07 11:30
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चौतारी-५८ नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम --चौतारी -- भाग ५८ -- चौतारी: (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ५८ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। **********************************************************************'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ' ********************************************************************** सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा,Gr Bush Jr. -जर्ज बुश आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। Chautari (Chow-tar-ee) : (World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland. लौ यसपाली यो रुखलाई चौतारी पनि बनाम,एउटा पिङ पनि हालुम
चौतारी-५७ चौतारी-५६ चौतारी-५५ ********************************************************************** अनि, चौतारीकी हाम्री राम्री भाञ्जी को फोटो पनि राखुम न यहाँ ...  सान्नानी लाई बधाई, आर्नालाई स्वागत! ********************************************************************* यो मदनवा अ हे व भएर हाम्रो चौतारीमा आएको नि धेरै नै हुन लायो। पहिले पहिले आउँदा साण्डे का तेल भन्दै कुन्नी के हो बेच्थ्यो। पछी धेरै बेच्न नसकेर सुर्ताउँदै एकदिन आफैले एक बोतल पिएको, अहिले सम्म पनि कहिले को कहिले को बन्दै यहाँ मात्र नभएर मासने गाम को चाट पसलमा सम्म गाम्लेहरुलाई हैरान पारिराको छ। बिचरालाई पीर पनि धेरै नै छ रे, लरकी खोजेको जन्मेदेखी, अहिलेसम्म नि पाएन रे! उसको कहानी उसकै मुखबाट! गोरि सब भाव खोज्छ कालि हमको आँख मार्छ कभि हमको टुनटुन मिल्छ कभि हड्डि पर्छ ठिक बदन ठिक कलर हमले कहिले पाएन पहले भि भनेको हुजुर हमको लभ कर्न आएन एक्टा भैया बोल्यो हमको अनलाईनमे लभ करो च्याट रुममा हमि गियो मोड्ले हम्लाई आउट कर्यो एक्टा लरकि भेटे थियो एम एस एन मे याड कर्यो १ महिने बात करेथेँ भन्छे छोरि भेट्न पर्यो पेसा वेसा जमा कर्के हमले पिलेनके टिकेट किन्यो धक धक कर्दै भेटनेको गयो बल्ल हुजुर लरकि चिन्यो नाम पता त ठिके थियो जो हमको बताएथ्यो पता चल्यो उमरवा त पाँच साल घटाएथ्यो सोचेँ ठिक छ हमि भन्दा दु साल बडि त के भएछ भेटघाट करे पछि बात मिलाउन हमि गएछ हलवा टाइट भयो हुजुर जब हमले थाहा पाएछ रोज वेब क्याममा सुसरि सहेलिलाई पो बिठाएछ सहेलिके सिलिम बाँडि देखि देखि हमि फँसेछ हमि फँसेको देखेर सला दुनियाँ बहुते हँसेछ अएरपोरटमा जब उसको देखेँ सहेलि संग सहेलिलाई वहि सोच्यो भयो हमि दंग पास आयो हमि हँस्यो भन्छ के छ मदनवा चिनायो हमको असलि लरकि टुनटुन जैसे बदनवा पेशाब कर्ने बहानामा हमि तबातौड भाग्यो वापस घइर आएपछि बल्ल हम्रो सास जाग्यो जे राम जि कि। | | |
|
|
|
Poonte
Please log in to subscribe to Poonte's postings.
Posted on 06-14-07 5:57
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
गोरु जोतिए झैं अरि कामाँ जोतिएसि निहुरिएर तेई गोरुले झैं अरि खप्परले हान्नि बानी बसेछ के, चने! हन के रे, रसबरि ससबरि त मुलाई तेत्ति मन लाग्दैन के रे, दुर्गी, गुलियो कम अरेछु। तर तो के जाति टेबुल कुलोथ चैं कोई कोईले चिने रे भुनेर सुलसुलेले खबर ल्याथो। :p
|
|
|
Durgesori
Please log in to subscribe to Durgesori's postings.
Posted on 06-14-07 6:06
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तेइ भर त राखेको नि पुन्ठे दा सबैले को को न भनेर चिन् खोजे अनि राखि देको नि
|
|
|
Durgesori
Please log in to subscribe to Durgesori's postings.
Posted on 06-14-07 6:10
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जिम्लाल बाले सारै रयाल् चुहाएरे के तेसैले त्यो चाइ जिम्लाल बा लाइ मात्र हो खान मन लाग्दैन भन्दै कसैले नदेख्ने गरि कुप कुपु मुख भित्र राख्ने होइननि पुन्टे दा
|
|
|
Poonte
Please log in to subscribe to Poonte's postings.
Posted on 06-14-07 6:15
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जता गुलियो, उतै बाहुन भुलियो भन्थे के रे, आफू बाहुन परिनम्। जिम्मालेलाई नै भो तो रसबरि! :p बरु, स्वाद न बेस्वादको, न गुलियो, न नुनिलो, तेई टेबुल कुलोथ चपा'र बसम्ला हाम्चईं। गिजा दुखेओ नि मरम्मत हुन्थो होला! :D
|
|
|
Durgesori
Please log in to subscribe to Durgesori's postings.
Posted on 06-14-07 6:24
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हुन्छ हु्छ पुन्टे दा चपाइ दिनुस् च्याति राको थियो ल बा आज भने राम्रो दिन र छ मेरो पुन्टे दा ले पुरानो टेबुल कुलोथ चपार नया पिरिजेन्तो दिने रे
|
|
|
Tyra
Please log in to subscribe to Tyra's postings.
Posted on 06-14-07 6:28
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
Poonte
Please log in to subscribe to Poonte's postings.
Posted on 06-14-07 6:32
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तिरुलाई नि चपाम्न मन लाओ जस्तो छ। आँऽऽऽ गरि रा'छे! :p पिरिजिन्तोको कुरो त तेस्तेई हो के रे, दुर्गी, चापाउन सम्म चईं अर्दिनि भईं।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 06-14-07 6:51
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम्, पून्टे दा, बिबश जी अनि तिरु, दुर्गेमाता, चने।
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 06-14-07 6:54
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
durge diiiiiiiiiiiiiiii wowwwwwwwwwwww herda kyaa mitto hola jasto cha rasbari. i m so lucky .i will have get chance to eat those rasbari. chana da how r ya ? poonte daduuuuuuuuuu muahhhhhhhhhhhhhhhhh
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 06-14-07 7:11
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ओहो! दुर्गे आन्टीले त कति मीठो देखिने रसवरी बनाउनु भएछ। म त झोल भएनि पिउनु परो। :) पून्टेदाइले र तिरूले चैं टेबल क्लोथ चपाउने? :D चपाम् चपाम् :P
|
|
|
Poonte
Please log in to subscribe to Poonte's postings.
Posted on 06-14-07 7:14
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ, केटकेटी हो! म त ओछ्यानाँ पस्न गईं। यो हउता भरि राँरी सुत्न पाईया थिएन, आज धोको मेटाम्न छ। हरि शरणम्!
|
|
|
CaMoFLaGeD
Please log in to subscribe to CaMoFLaGeD's postings.
Posted on 06-14-07 7:41
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चौतारी-५९ नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम --चौतारी -- भाग ५९ -- चौतारी: (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ५६ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। **********************************************************************'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ' ********************************************************************** सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। Chautari (Chow-tar-ee) : (World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland. लौ बसुम यही चौतारीमा
हाम्री भान्जी यहिँ बस्छिन् है यसपालीपनि
चौतारी-५८ ओऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽ एक लड्की से च्याट किया तो ऐसा लगाऽऽऽऽऽऽऽऽऽऽ (क्याऊँ-क्याऊँ, क्याऊँ-क्याऊँ, क्याऊँ-क्याऊँ, क्याऊँ-क्याऊँ) एक लड्की से च्याट किया तो ऐसा लगा, जैसे च्याटरुम कि बस्ती में, LOL कि मस्ती में, BRB कि शोक में, ना प्यास ना भोक में, हंसते डुबेथें, ROTFL कि मजा मेंऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽ ओऽऽऽऽऽऽऽऽऽ उसी लड्कीकी तस्बीर मिली तो ऐसा लगाऽऽऽऽऽऽऽऽऽ (क्याऊँ-क्याऊँ, क्याऊँ-क्याऊँ, क्याऊँ-क्याऊँ, क्याऊँ-क्याऊँ) उसी लड्कीकी तस्बीर मिली तो ऐसा लगा, जैसे ऐश्वर्य कि रुप हो, ठण्डी में धुप हो, धुप में पवन हो, मनको हरण हो, बेडसाईड में रख्ते, सोता कर्ता थाऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽ ओऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽ उसी लड्की से फोन किया तो ऐसा लगाऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽ (क्याऊँ-क्याऊँ, क्याऊँ-क्याऊँ, क्याऊँ-क्याऊँ, क्याऊँ-क्याऊँ) उसी लड्की से फोन किया तो ऐसा लगा, जैसे लताकी स्वर हो, में हि उनकी बर हो, कानों में एहसास हो, दिल में एक सहास हो, फोन रख्ते वक्त में, पुरे ज्यान फ्रोजन होऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽ ओऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽ उसी लड्की से मिला तो ऐसा लगाऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽ (क्याऊँ-क्याऊँ, क्याऊँ-क्याऊँ, क्याऊँ-क्याऊँ, क्याऊँ-क्याऊँ) उसी लड्की से मिला तो ऐसा लगा जैसे, स्वप्न में भूत हो, बहाना आई मुत को, देख्ते में टुन टुन हो, सुन्ते में बिगरे धुन हो, पाईखाने के बहाना में, मै तो फौरन फराऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽर ओऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽ एक लड्की से फसा तो जिन्दगी का बबाऽऽऽऽऽऽऽऽऽऽऽल! | | |
|
|
CaMoFLaGeD
Please log in to subscribe to CaMoFLaGeD's postings.
Posted on 06-14-07 7:49
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चौतारी-५९ नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम --चौतारी -- भाग ५९ -- चौतारी: (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ५९ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। **********************************************************************'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ' ********************************************************************** सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। Chautari (Chow-tar-ee) : (World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland. लौ बसुम यही चौतारीमा
हाम्री भान्जी यहिँ बस्छिन् है यसपालीपनि
 चौतारी-५८
पुन्टेदाई को गाना: ओऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽ एक लड्की से च्याट किया तो ऐसा लगाऽऽऽऽऽऽऽऽऽऽ (क्याऊँ-क्याऊँ, क्याऊँ-क्याऊँ, क्याऊँ-क्याऊँ, क्याऊँ-क्याऊँ) एक लड्की से च्याट किया तो ऐसा लगा, जैसे च्याटरुम कि बस्ती में, LOL कि मस्ती में, BRB कि शोक में, ना प्यास ना भोक में, हंसते डुबेथें, ROTFL कि मजा मेंऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽ ओऽऽऽऽऽऽऽऽऽ उसी लड्कीकी तस्बीर मिली तो ऐसा लगाऽऽऽऽऽऽऽऽऽ (क्याऊँ-क्याऊँ, क्याऊँ-क्याऊँ, क्याऊँ-क्याऊँ, क्याऊँ-क्याऊँ) उसी लड्कीकी तस्बीर मिली तो ऐसा लगा, जैसे ऐश्वर्य कि रुप हो, ठण्डी में धुप हो, धुप में पवन हो, मनको हरण हो, बेडसाईड में रख्ते, सोता कर्ता थाऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽ ओऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽ उसी लड्की से फोन किया तो ऐसा लगाऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽ (क्याऊँ-क्याऊँ, क्याऊँ-क्याऊँ, क्याऊँ-क्याऊँ, क्याऊँ-क्याऊँ) उसी लड्की से फोन किया तो ऐसा लगा, जैसे लताकी स्वर हो, में हि उनकी बर हो, कानों में एहसास हो, दिल में एक सहास हो, फोन रख्ते वक्त में, पुरे ज्यान फ्रोजन होऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽ ओऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽ उसी लड्की से मिला तो ऐसा लगाऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽ (क्याऊँ-क्याऊँ, क्याऊँ-क्याऊँ, क्याऊँ-क्याऊँ, क्याऊँ-क्याऊँ) उसी लड्की से मिला तो ऐसा लगा जैसे, स्वप्न में भूत हो, बहाना आई मुत को, देख्ते में टुन टुन हो, सुन्ते में बिगरे धुन हो, पाईखाने के बहाना में, मै तो फौरन फराऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽर ओऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽ एक लड्की से फसा तो जिन्दगी का बबाऽऽऽऽऽऽऽऽऽऽऽल! | | |
|
|
Downtown guy
Please log in to subscribe to Downtown guy's postings.
Posted on 06-18-07 12:39
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुलि तिमी लाई इम्प्रेस पार्न अर्को एउता गीत होइ त जीवन भनुनै के छ र तिमी बिना जीवन यहाँ छ ।। अधुरो ।।। माया भनुनै के छ र तिमी बिना ।। माया यहाँ छ आधुरो ।। यो गीत तिम्रो लागि ।। हुन त को गीत धेराइ पहेले पहेले मेरो साथी ले लेखेको थियो।। तर तिम्रो लागि ।।
|
|
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 90 days
Recommended Popular Threads |
Controvertial Threads |
Conservative discussions |
TPS To F-1 COS |
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans |
Nepal TPS has been Extended !!! |
Nepal TPS decision |
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years) |
ICE kidnapping people off the streets over op eds |
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1? |
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने |
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ? |
TPS to F1 Status. |
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision |
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong? |
What is the purpose of an F1 student visa in the U.S.? |
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS |
#MAGA#FAFO is delicious |
Any input on remote jobs(IT related or Sales or Marketing)? |
Don’t Just Read—Join the Conversation |
Supreme Court allows Trump to end TPS for Venezuelans |
Nepal TPS |
|
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.
|