हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ५३ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
''जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ''
Chautari (Chow-tar-ee) : (World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland
यस्तै ताल हो भने त मलाई चैं साउले कुन दिन टाउकाँ हान्छ। सोमबार ब्यान ब्यानै कफि सर्काउँदै एक्लै हाँस्न थालेसी कुन दिन खुस्क्यो भनेर मेन्टल हस्पीटलाँ लान बेर छैन! नसकिने भो।। लौ न क्यार्नी हो?? सत्ते, सत्ते, धरो धर्म, झुटो बक्या भे मरिजाम्! रउसि पिम्न खोज्दा पानी नै भउन्, तरुणी ठानि आँखा झिम्काम्दा तन्नेरी परुन्!
लौ नयाँ चौतारिको शिलान्यास गर्ने बेला भए न र अभियन्ता गाम्लेहरु। बेजोडको पक्की चौतारि बनाइ देला भन्ने आसमा छु क्या र , घुस न खाई जुस खाइ। एक्स्ट्रा चिलिम चाहि मेरो तर्फ बाट् सदा झै प्रोत्साहन हुने छ।
पुन्टे दाजी, खुट्टा भ’र मत्र क्यार्नु? आफूले चाहेको जस्तो जुत्ता काँर भनेको बेलाँ पाईन्च र? मुईले चाहेको जुत्ता त ठुलीको गाला जस्तै राता राता रंगको, तो जुत्ताको झट्टारो खाँदा नि ठुली कै हात गालाँ चड्के जस्तै भान हुनि, ला’र हिँड्दा नि ठुलीले गोडा मिचै जस्तै अनभव हुनि, फुलाकेर राख्दा फीरि कैले लाम् कैले लाम् भर हुरुक्कै पार्नि…तेस्तै जुत्ता, बाटा होस् कि बाँसबारी…हो के रे!************** जिम्माले भन्छ, “जिस्क्याम्ने अरुकै बुईनीलाई त हो नि, पुन्टे बुढा, आफ्नै बुईनीलाई नि कसैले जिम्क्याम्छ त? अब, यसपालाँ तिम्रै बुईनी परिछन् त, क्यार्नु हाम्ले? तिम्रो पो बुईनी, हाँरो त होईन नि!” रे!
चने र हरि खित खित हाँस्छ।*************** ROTFL ROTFL :D:D:D aiya hasda hasdai mukh chyaatiyera kaan samma pugyo (((( ((HELP!!)))))
ee tyo arko thread ma haamlaai kina MANDALE bhaneko ???? :S
हा हा हा पून्टे दाईले अत्ति हँसाउने यार!! बबाल कथा हान्देर यहाँ आफ्नो कथा पढेर हाँस्दा कफी सर्केर कत्रो बिजोग भो। जिम्माल बालाई लभेरिया रोग लाग्यो रे? हा हा हा कति हाँस्नु हौ? "बिर्खु!" रे अझ!! हा हा हा!! ए पून्टे दाई, अन्खेरुन ति डाउडर्नीले तपाईँलाई के भएको भनिन् त? त्यो नि सुन्न पाएँ रमाइलो हुन्थ्यो।
दुर्गेसोरी जी! धन्न तपाइँ हुनुहुन्छ र मलाई सजिलो भा'छ बाँच्न, नत्र अरुले खत्तमै पारिसके नि।
हाहाहाह... हा.. हा ...हाहाहाहा ...खुईय..हाहाहाहाहाह.. नारन यो बुडेसकालाँ पुन्टे बुडाले हँसाएर नलिखुट्टो चर्काईदे हाहाहा.. हाहा...
लबेरिया सबेरिया त था छैन बुडा, हेरि अब जे भा' नि मलाई कान्छि भित्र्याम्ने चाँजोपाँजो मिलाइदिन लाएछौ, दाई हुन त एस्ता हुन गाँठे! (मनमनै- बुडा आफ्नो नि डाउडरनि सित जाँच गराम्न खोज्दैछन कतै कान्छि जुरिहाल्छ कि भनेर हेहेह)!
तितौरी नि आइछिन् :) तो अस्तिको हाउँरो कम्पनि खोल्ने पिलान के हुँदैछ बा?
त्यो पाजी हुलाकि हिरो बन्न खोज्या हो, चौतारीलाइ गाली गर्देसिन सबले जवाफ दिन आउछ भन्ठान्या होला तेल्ले । हाम्रो कुम्लेले दह्रो दनक दीहाल्यो, अब त्यो मोरो त्यतिकै सुकेर जाओस ।
लु लु नयाँ चौतारी चाइयो, ह्याँ बस्ने ठाम भएन रे ।
आज त पुण्टेसित साह्रो रीस उठीरा'छ - त्यस्तरी हसाम्न पाइन्छ, ह्याँ साहुकाँ मिटिनाँ नि तेइ पुण्टेआ कथा सम्झेर हाँसो रोक्नै सक्याहइन, सबले बहुलाउन लायो यो भन्ठान्यो होला, एउटाले मुखै फोरेर भन्यो - ह्वाट्स ह्यापेनिङ विथ यू रे? यु लुक् क्वाइट डिफरेन टुडे रे, भयो अव? धत्तेरी ।
कसो हो त सानि नानि के छ तिम्रो हाल छड्के टिका कर्के आँखा छैन निको चाल बुझ्यौ, दन्तैमा नानि दन्तैमा सुपारिको रस भिज्यो दन्तैमा माया पिर्ति नलाउ नानि अन्तैमा गर्छु टुना पार्छु तिमिलाई फन्दैमा
एक दुईजना भिलेन सुड्डाहरु लाई बाssल गरेर बाँकि सबैलाई आन्द्रै देखि नमस्ते ठोकेँ ल!
आम्मामामाssss...लास्टै बबालि सुड्डाहरु छ हौ यो चौतारिमा त! आबो घरमा छोरि नातिनिको बिहे गर्न छोडेरा आफैँ तरुनि खोज्दै हिन्दोरैछ हरिप सड्डाहरु! मोलाई त बबाल झोल चलेको छ हौ यो तोर्पे तोर्पे सुड्डाहरु देखि! लास्ट विक मात्र सिम्सले ब्रेक अप दिएर सडन्लि सिन्गल भएको झोकमा घुच्चुक घुच्चुकमा डिङ्गोले हान्नु मन लागेको छ हौ सुड्डाहरुलाई। हामि योङ्गहरुलाई डेट मिलादिनु त छैन आझ आफ्नै कुरो निकाल्छ हौ!
ठुल्स! होश गर ल! कोहि सुड्डाले खराब लुक्स दियो भने मलाई भन ल! आँखा पो झिकिदिन्छु हौ मो त!
पुन्टस सुड्डाले पनि दह्रो भेट्छ हौ फिरि! आबो फिक्स हान्ने बेलामा सङ्गै हान्ने, भाउजुलाई मिटिङ्गमा गएको भनेर खोक्स दिने हामि, भरै हामिलाई नै बाsssल गरेर आफूलाई तरुनि खोज्दैपो हिन्छ हौ पुन्ट्स सुड्डा त!
Loooooo :D :D L निश जिजु पनि क्या खोक्स् हान्छ हौ आबो अस्ति भर्खर होइन बे गरेर बहमास गएको सिम्स सङ आफु दिदि को बे मा "दिदितेरा देवर दिवाना...... " भन्दै नाच्दा नाच्दा खुटा दुखेको अझै निको भा छैन उता भने ब्रेक अप रे भो त अब घोर कल्युग लागेक् चौतारी मा। :D ------ तारेमाम्! जिगु हालखबर ठिक जु, च्या तोने धुन। छिगु हालखबर छु दु? च्या भवियादिगु ख:ला? जि त न ठिक् हे दु, जिंला जा हे नय धुन। haina ta ? ho ni ! :P
आँच तित्स सालि नि यहि रैछन्तनि! आम्बो....बिहे गरेको रे मोइले??? तिमि पनि फिरि लास्टै र्र्याग हान्छ हौ, ब्रेक अफ दियो हौ मोलाई सिम्स ले! आबो 'दिदि तेरा देवर दिवाना' भन्नु पर्दैन हौ, फिरि मेरो भाइ पनि छैन :)
तित्स सालि! आबो मेरो आफ्नो भने पनि , साथि भन पनि तिमि छ कि, त्यसैले मोइले एउटा एडभाइस माग्छु ल! सिम्सलाई 'गेट ब्याक' गर्नु कि सिम्सको लाईफ बाट 'झोला प्याक' गर्नु मोइले? फिर र्र्याग नगरि एडभाइस देऊ ल? आबो, आजकल त मो सिम्स देख्दा झस्कन्छ तिमि देख्दा मसकन्छ! :P
हा हा हा निश पाट! रड्सsss भएछन्त हो हाम्रो पाटलाई! लु कसरी डम्प गर्दियो ब्रोsss तिमीलाई सिम्सले? आम्बो!! मोलाई त तिमीहरुको जोडी बबाsssल पून्टे सुड्डा र धोबिनी छब्कीको जस्तो लाग्थ्यो त। लाsssस्ट र्याग भएछन्त यार!! ब्रो! तिमी फेरी सेन्टी चाँहि नहोउ ल? फिरी केटाहरु सेन्टी भयो कि फिक्स हान्नु थाल्दिइहाल्छ कि अन्त सार्होsss पिर लाग्छ हो मोलाई। अस्ति नोर्बुको छेमाको भाईपनि फ्रस्टुsss भएर जर्मनमा पि तान्नु गएछ कि अन्त आउदा खेरी भएको वल्कम्यान देखि डिङोपनि ट्रेड हान्दि ओरी फर्केछन्त! ब्रो त बेयरफुटsss मा के हाम्रो अड्डामा आइपुग्दा खेरी!! अन्त तोङ्बा साउनीले खुकुरी छाप चप्पल दिइ पठाको नि अन्त!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Need Help of IT consultancies
Nepal TPS decision
Any input on remote jobs(IT related or Sales or Marketing)?
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal Likely to Get 60-Day TPS Notice
Nepal TPS has been Extended !!!
नेपाल मा B. sc गरियो यहाँ फेरी ७० -८० क्रेडिट पढ्नु पर्ने भो
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
NEPAL TPS IS GONE
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
#MAGA#FAFO is delicious
What is the purpose of an F1 student visa in the U.S.?
Homeowner Charged renting to illegal migrants
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.