[Show all top banners]

बिस्टे
Replies to this thread:

More by बिस्टे
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

Rahuldai

keli
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ * चौतारी १४० *~

[Please view other pages to see the rest of the postings. Total posts: 921]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 NEXT PAGE
[VIEWED 356085 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 47 pages, View Last 20 replies.
Posted on 02-17-09 7:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ *  चौतारी १४० *~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १४० औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 




सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी, location - लोके,keli- केली,perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,
 laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 
(World's first and finest internet IMPROV in Nepali language)
Running since 7 Sept 2005 in a total of 140 editions.
Last edited: 24-Feb-09 07:56 AM

 
Posted on 02-23-09 9:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम सानान्नी, लहरे परिवार ।


भाङ, बुटी, चिलिम त शिवजी को प्रिय पात्र हरु हुन। हामी ले नक्कल मात्र गरेको।


"शिव" महादेब नै हुन शंका छैन। देबादिदेब महादेब। उनको "महिमा" गाएर साध्ये हुन्न।


सबै भन्दा महत्वपूर्ण कुरा त आत्मको पवित्रता हो। शिव को आराधाना , शिवको "साधना" , शिवको "पूजा" गरेर केही हुने वाला छैन। मनभरी को पाप बागमतिमा धुलिंदैन। उल्टो पाप महा पाप बनी चुल्लिंन्छ।



वर्त बस्ने शर्त मा पनि शिव खुशी हुँदैन। शिव जस्तो पती पाउन सोमाबारे बर्त बस्नु शर्त सहित को याचना अझ भनु स्वार्थ बाहेक केही होइन।



शिव निराकार, निरन्जन छन।


मानव मात्र को कल्याण गर्छु भन्नु हुन्थ्यो, पोहर सम्म । यसपाली बागमती को फोहर ले पोहर को कुरा नि बिर्सनु  भयो। आफ्नै भण्डारीहरु लाई ५२ घुस्सा ५३ लात दिंदा नि चुपचाप् कींकर्तब्यबिमूढ , नरही भएर बसे। शायद भोले लाई नि बुढेसकालले छोए छ। नयाँ नयाँ रोग लागे छ। छाती भरी धुंवा धुलो पसे छ।


तसर्थ गाम्लेहरु हरु।


शिव को शत प्रतिशत सम्पूर्ण स्वाश्थ पारीइक्षण गर्न बैंकक लानु पर्ने देखी गच्छे अनुसार को चन्दा, धन्दा नमानी दिनु होला।
 
 

Last edited: 23-Feb-09 09:40 AM

 
सान्नानी
Posted on 02-23-09 9:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठे कता गयो भन्दैथे आइपुगेछ टुप्लुक, अनी मलाई ३ किलो जती माछा राख्देउ है रिट्ठे शनिबारलाई

 
Posted on 02-23-09 9:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अssssssssssss  सन्ननी, तेही तिम्रो  हजुरबा  र लहरेको  कुर  सुन्दै  बसनss देखिहाल्योउ  नि,  तिम्रा  हजुर बा को  चर्तिकला , त  मैले  भनी रहनु  पर्छ र??
 लहरे पनि कहाँ  धलिरहेको  होला , अहिले  एक छीन  मा फोटो देखेपछी  थाहा पाउछौ

 
Posted on 02-23-09 9:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खाउ न सान्नानी कस्तो गरी अरुलाई नदेखाइ ल्याएको तिमीलाई भनेर -


केली ले देख्यो भने झ्याप पार्छ है भन्द्याछु - एकदमै गुलियो पनि छ - अनी रङिचङी पनि - हेर्दाइ खाउ खाउ लाग्नी -


एउटा चाखेर त हेर - भएको बेलामा लिउ है फेरी पछी दिएन भन्न पाउदैनौ नि -


तिम्रो हजुरबा त उता चौर मा पल्तिराछ - थाहा पाउदैन बुढाले ल ल एउटा लिएर क्वाप्प ल ल -


अनी केली जुस खानि हो - दुधको जुस - मिठो अनी गुलियो - तिमीलाई मन पर्छ नि है -


एक गिलास लिएर आउ - है है हाल्फ हाल्फ गर्नी नि है -


दुइटा इस्ट्र नि लिएर आउँला नि हुन्न


 
सान्नानी
Posted on 02-23-09 9:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शिवलाई ब्याङ्कक लगेपछी फर्किन मान्दैनन फेरी ठुल्दाइ उन्लाई मात्र के मन लाग्थ्यो त त्यै फोहोर, अशान्त, अन्योल............................................... को बातावरणमा बस्न, हैन त? 


 
Posted on 02-23-09 9:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

श्री पशुपती नाथ ले परिचित शिव को सम्पूर्ण श्वास्थ परिक्षण गर्न को लाई पशुपती श्वास्थ परिक्षण समिती गठन गरी सो समिती को अध्यक्ष अनी कोषाध्यक्ष मा हाम्राइ श्री लहरे कान्त लाकौल लाई नियुक्त गरिएको छ। चन्दा हालौ अनी शिव को श्वासथ परिक्षणमा सहयोग गरी धर्म कमाउने शुवर्ण अवसर खेर नफालौ। धन्यवाद


 


चौतारी रस्रङ बिभाग  


 
Posted on 02-23-09 9:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

K saro Sattalipsa bhako manche raichha hau lahare ta!!... Adhyaksha hune ki adaksha ???

 
Posted on 02-23-09 9:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

dosting :)

Last edited: 23-Feb-09 09:58 AM

 
Posted on 02-23-09 9:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेसो होइन ठुल्दाइ भोले लाई कुनै रोग लागेको छैन ! धुलो धुवा नि पसेको छैन छातीमा ! भोले अहिले ध्यान मुद्रामा हुनुन्छ ! एक युग पछी भोलेको ध्यान खुल्छ र त्रिनेत्रबाट निस्केको ज्वालाले दुस्टहरुको संहार गर्नु हुन्छ !


बम बम भोले हर हर महादेव !


सान्नानी म यतै छु अघी देखी ! शनिबार को लागि माछा रे? ल हुन्छ ४ किलो नै दिन्छौ र म पनि आउछु खान है त? रातो पारेर फ्राइ गर्नु नि !


 


 
Posted on 02-23-09 9:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<मानव मात्र को कल्याण गर्छु भन्नु हुन्थ्यो, पोहर सम्म । यसपाली बागमती को फोहर ले पोहर को कुरा नि बिर्सनु  भयो। आफ्यानऐ भण्डारीहरु लाई ५२ घुस्सा ५३ लात दिंदा नि चुपक्षप कींकर्तब्यबिमूढ , नरही भएर बसे। शायद भोले लाई नि बुढेसकालले छोए छ। नयाँ नयाँ रोग लागे छ। छाती भरी धुंवा धुलो पसे छ। >>


 


वाह ठुल्दाइ वाह।


लोल सान्नानी लोल।


ओई लहरे,भगवानको नाम्मा चन्दा उठाएर खाने बिचार  गरेको,अहिले शिव जि ले साँढे बनाइदिनु होला अनी था पाउँछ।


 
Posted on 02-23-09 10:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते सबैलाइ!


म पनि खाने शिवजीको प्रसाद प्लिजज्ज्।


कति धेरै जोगीहरु!


 
Posted on 02-23-09 10:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब बिस्ट्या नाममा चन्दा उठाउ भन्दा कसैले दिने होइन अनी के गर्ने त -


आफ्नो लागि हो त, शिव को लागि भन्दैछु त - कुरा पनि कस्तो नबुझ्या हो -


चेली त्यस्तो चाँही नभन है - अरुले नगरे पछी मैले नगरी भएन त - के गर्ने


 
Posted on 02-23-09 10:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शिव मुद्राहरु


रौद्ररुप मा शिव



रोमाण्टिक शिव



नाट्य शिव




शान्त शिव



 


 
Posted on 02-23-09 10:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्र्लेजी क्र्लेजी म सँग छ - खानि हो


दुधमा हालेर विथ दुइटा इस्त्र मलाई अनी तिमीलाई


 
Posted on 02-23-09 10:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शिव मुद्राहरु


झिल्के शिव



बालक शिव



जड्याह शिव



 
Posted on 02-23-09 10:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

label mismatch bhayo jasto chha dai!!
 balak shiva ta balak jasta dekhinnan ni

 
Posted on 02-23-09 10:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शिव जि क्या ह्यान्डसम!


राहुल्दाइ अरु पनि फोटो राख्नुस् न शिवजी को। ह्या, फोटो पनि के हेराइ भयो र? शिव जीलाइ नैं चौतारीमा डाक्नुस् न। हामी पनि अटोग्राफ लिउँ।


इस्त्र भनेको के च्याङ्बा? ए, लहरे पो रैछ। हे हे हे।


उ त्यो कुनामा झ्याप भएर बस्या को हो लहरे?


 
Posted on 02-23-09 10:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Mahadev & Parvati


जुङ्गे शिव


 


 


 
Posted on 02-23-09 10:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो कुनामा बस्ने त ठुल्दाइ नै हो - बुढा झ्याप रहेछ हेर त


अनी मुँइचा खानि हो त,


 
Posted on 02-23-09 10:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम क्रेजी ,


शिव चौतारी मा आउछ एक चाइना मा। पशुपती मा अहिले एकदम भिड छ रे। भीड लाई अलपत्रमा छोडेर आउन मिल्दैन रे। चौतारीका अवतारिहरुलाइ भेट्न बडा उत्सुक हुनु हुन्छ शिव।


 
चेली अलाई गडबड भाको जस्तो जस्तो मलाई नि लागि रहेछ। शिव जि बालक मै यस्तो बुढो त देखिनु नपर्ने। दृष्‍टि भ्रम होला। जस्तो यो ठुलदाइ को २२ मै ५२ को जस्तो कपाल फुल्यो।
 


बौचा लाई चन्दा उठान समितिमा राख्नु हुन्न। चन्दा जम्मै बन्दा किनेर सक्याउछ।


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
TPS to F1 Status.
TPS To F-1 COS
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Nepal TPS decision
Need Help of IT consultancies
Any input on remote jobs(IT related or Sales or Marketing)?
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal Likely to Get 60-Day TPS Notice
Nepal TPS has been Extended !!!
नेपाल मा B. sc गरियो यहाँ फेरी ७० -८० क्रेडिट पढ्नु पर्ने भो
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
#MAGA#FAFO is delicious
What is the purpose of an F1 student visa in the U.S.?
NEPAL TPS IS GONE
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
Homeowner Charged renting to illegal migrants
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters