[Show all top banners]

बिस्टे
Replies to this thread:

More by बिस्टे
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

Rahuldai

keli
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ * चौतारी १४४ *~

[Please view other pages to see the rest of the postings. Total posts: 922]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 NEXT PAGE
[VIEWED 464231 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 47 pages, View Last 20 replies.
Posted on 04-02-09 8:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ *  चौतारी १४४ *~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १४४ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 



"चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ
बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -
दिप

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, keli- केली,P erfectionist - पुरे, Surje - सुर्जे perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 144 editions.

Last edited: 15-Apr-09 09:28 AM

 
Posted on 04-14-09 1:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 04-14-09 1:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ख ख रिट्ठे तर मलाई यो युनिकोड चै झन्झत लाग्छ भन्या मिलौन कस्तो गाह्रो
 
Posted on 04-14-09 1:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हामी पनि छौ है - खबर गर्द्या


केली वो केली भात खोइ


 
Posted on 04-14-09 1:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भात चैयो रे लहरेलाई? अहिले केलिले लात खान दिन्छ अनी
 
Posted on 04-14-09 1:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ह्या खुशी पनि - मिलाउन त सकिहाल्छ नि - ट्राइ गरेर त हेर


गर्दै नगरनी - होsssssss भन्या


एसो टाईप हानेर त हेर कि ख ला


 
Posted on 04-14-09 1:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

झन्झट लाग्छ रे?


केही छैन तिमी लेखन केलीले मिलाइदीहाल्छे नि ! उसले कस्तो मिलाएर लेख्छे युनिकोड बाट ! मलाई त शान्ताबान्ता केही नि हेर्नु पर्दैन केलीले लेखेको पढेपछी !


 
Posted on 04-14-09 1:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मखु लहरे छु ना मखु जा ने धुन ला? केली व जा नमिठो जु ला मीथो जा त मा को हात्या ख नि हाहा


खै म आको त सबै हराए लौ म नि जानुपर्ला अब यो लहरे सँग के कुर गरेर बस्नु?


 
Posted on 04-14-09 1:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लात पनि खाने हो खुशी - पहिला भातै खाउँ न - पेट एसो भरौ अनी जे जे गर्नु पर्छ गरौला एसो गरे कसो होला


बरु केली छैन जस्तो छ अहिले - एसो भात पाकाइदिनी कि खुशी, तिमीले पकाको नखाको एक जुग भइसक्यो


के छ बिचार  - मलाई त बिचार  उत्तम लाग्यो है -



हेर्दा हेर्दाइ यो मोरी खुशी पनि युनिकोड चलाऊने भइसकी - नेपालीमा कपेर टाल्ने भइसकी - खपराँ त लेखेरा आकी रैछि,


 
Posted on 04-14-09 1:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ दर्हो दियो रिट्ठेले पा बेला के छोड्थ्यो र, हर्के त रिक्सा हाँक्न गैहाल्थ्यो र पो भन्या त, ठुल्दाइले खै कुन्नी के के पो छ, यो हप्ता साँस फेर्ने फुर्सत छैन भन्थे, चौतारीमा आएर दुनियाँ गफ पेल्न चाँही फुर्सत रेछ भनेर पोSSSSSSSSS भन्या त, खै कुरो बुझ्या, एस्सैSSSSSS

अनी हुसुरिसक्या हो? आफुलाई त भोक लाग्न थालयो, केइ होला खानलाई भनेर आको चौतारी, एता नि केइ छैन रेछ, धुर्ब्या के जानु एती बेला, अब नुडल खान पर्ला, छुयाउ एस्तै छ।

अनी रिट्ठे, लहरे, केली, खुशी, मुकुन्दो (खै कस्को पो हो), चिप्ले, ...................... आदी-इत्यादी व्हाटस अप?

बाइ-ड-वे त्यो खसिको कवाबको रेसिपी हामी नि सुनुम न, खुसुक्क, कसैलाई भन्दिन, अनी खानि बेलाँ बिस्टेलाई सम्झिउम्ला नि, लौ लौ सुनुम त, अरुले चैँ कान बन्द गरुम है

 
Posted on 04-14-09 1:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो  खुसि  के छ साथि?


कता बेपत्ता  येत्रो दिन्? ल नया बर्स को सुभकमना  है


अनी के छ त प्लन न्यू एअर को ?


 
Posted on 04-14-09 1:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

केली वो केली भात खोइ


भोक लाग्यो लाग्यो लाग्यो धेरै नै भोक लाग्यो


खुशीले म सँग कुरा नगरने रे - लौ ठिकै छ नगरने भए


हामी सँग कुरा गर्न खपराँ लेखेर आउनु पर्छ बाबै - एसै हुन्छ भन्ठानेको हो कि क्या हो -


 
Posted on 04-14-09 1:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हुन्छ नि रिट्ठे पुरे ब्रो किन नहुनु तर आफ्नो रेसिपी सेसिपी हुन्न अड्कल गरेर हाल्ने हो केरे मर मसला घरेलु अस्टाइल मा।



हन खुशी आयो कि केली हराउने,केली आए खुशी हराउने के भा हो एस्तो। ल खुशी केली लाई बोलाउ त केली वो केली भनेर अनी उ नि आउछे।


भोक लाग्यो रे पुरे कस्तो ठ्याक्क टाइम मा भोक लागेछ तिमी लाई ल जाम म त जान ला हो धुर्ब्या पसला,जुनेली ले कस्तो मिट्ठो चना चिउरा पकाइ राछे।


 
Posted on 04-14-09 1:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

केली बल्ल आएउ तिम्लाई नि शुभकमना अनी मेरो त केइ छैन प्लन तिम्रो के छ नि? बेपत्त त् होइन अली तेस्ताइ भयो के फुर्सद नि छैन काम नि छैन जस्तो के


हो त लहरे तर गाह्रो रैछ तिम्लाई नि तेस्ताइ हुन्छ? अनी भात त भो केली लाई नै पकाउन देउ म त घास ल्याउन जने


oho nasakine ... ritthe kasto garo yo ali sajilo banauna nepali type garne


pure ke chha?


 
Posted on 04-14-09 1:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओह हो रिठ्ठे क्या खसिको पक्कु सम्झाएउ यार , मुखमा पानी आयो।


अस्ती नेपाल जादा खुब खाइयो , एउटा नयाँ नाम चलेको रेस्टुरेन्ट रैछ , खोटाङ जिल्लाको मान्छेले खोलेको , नाम छै सिम्पाने अनी ठाउँ चै सिनामंगल, मेनु पनि अचम्मको थियो , नाम नै कसौडी रे , अनी एक कसौडी भनेसी कसौडी तल स्टोभ शाहीत तातो तातो पक्कुको मासु लेर आउने , चिउरा र टुबोर्ग सँग खुब बजाइयो।


मासु पनि साह्रै मिठो , उही हाम्रो गाउ ठाउको जस्तो टेस्ट , क्या खाइयो यार , हाल्फ कसौडित मैले एक्लै सके ।


 
Posted on 04-14-09 1:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

biste dai keli aisakyo ani aram?
 
Posted on 04-14-09 1:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ हेर  यो  लहरे को ताल, अगी भर्खेर तेत्रो २ थाल  भात् खाको होइन?
अब फेरी खुशी ले  पकाको भात् खाने भन्छ बा.......


 अनी बिस्ते दाई को  चला माल  पनि  गतिले देखिन मैले, तेसैले त सधैं बेल्ना र ददु खानु पर्ने नि  भाउजुको  हत को


अब त्यो धुबिको  साली का  किन जानु पर्ने यो बिस्ते द लाई
त्यो धुबिको साली त धेरै  जाली पो छे रे त
म त नभन्दी  का चाडछु र?  अब  त  बेल्ना  मात्र  होइन  टाउको  मा  आलु  फल्छ  भरे , खित...... खित..... खित!!


 
Posted on 04-14-09 1:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

oho kasto khana sakne harke ta... 300 paund ho wajan?
 
Posted on 04-14-09 1:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खाइन्छ खुशी के अर्ने , ३०० पाउन्ड चै हैन ७५ के जि चै छु ल , तर पक्कु खान चै पाको छैन , पाए आझै खाइन्छ होला एक के जि एक्कै चोटिमा , अहिले त सम्झिने बश्ने हो ।


सप्पैलाई दोस्रो तारेमाम , नमस्कार , जदौ , अनी जए राम जि कि ।


 
Posted on 04-14-09 1:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ह्यात तेरिका हर्के, कस्तो नाम सम्झायौ नि तिम्ले, सप्पै कुरो आँखा अगाडि झल्-झल्ती घुम्यो, सिनामंगल, ओह्हो त्यो ठाउँ लौ न अब खेत खन्नै नसकिने भएं म त।

बिस्टे, त्यो जुनेलीकाँ त नजानी, अस्ती त्यही आलु चिउरा चना खाको, बिछत्तै पारे नि, के भन्नु र, एता चौतारीयाँ यो बखत त्यो कुरो नगरुम, सम्झिन्दै काहाली लाग्छ बै

बरु त्यो पक्कुको रेसिपी चाँही सुनम न, घरआँ नि २ धार्नी खसी ल्याइराको, थ्याक्कै भो, म नि बनाएर टराइ मारी हेरुम, अनी जो-जो आउनी हो आए हुन्छ :)

खुशी, सप्पै ठीक थियो अघी सम्म, तर हर्केले त्यो ठाउँ सम्झाएछी चाँही खै के खै के भो

एह, अनी हिजो अस्ती मेरो शुभकामना नपाउनेहरुलाई आजै भे नि लिउम है, धेरै बाँकी छैन, लु नयाँ सालको शुभकामना, लु सक्यो, एत्ति मात्रै रेछ

 
Posted on 04-14-09 1:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिस्टे ले पनि पा बेला खोक्द्या हेरन अड्कल गरेर हाल्ने रे - के हाल्ने चिनी चियापत्ती हो खसी को मासुमा -



म सँग सोध कसरी बनाउने भनेर



बि यम सि मिट मसला हालेर पकायो भने नून र प्याज बाहेक के पनि हाल्नु पर्दैन - मासु पनि बुझ्या हो -



अनी त न मासु को चिन्ता लिनु पर्‍यो, न पखाल्नु पर्‍यो, न काट्नु पर्‍यो, न फ्राइ गर्नु पर्‍यो



न फ्राइ गरेको मासुमा अदुवा लसुन हाल्नु पर्‍यो न बेसार हाल्नु पर्‍यो न दाल्चिनी, न खुर्सानी, न जिरा न,



अनी पाकी सकेको मासुमा न धनीयाँ हाल्नु पर्‍यो न गोलभेडा



सजिलो छ मासु पकाउन  


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS to F1 Status.
TPS To F-1 COS
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Nepal TPS decision
Need Help of IT consultancies
Any input on remote jobs(IT related or Sales or Marketing)?
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal Likely to Get 60-Day TPS Notice
Nepal TPS has been Extended !!!
नेपाल मा B. sc गरियो यहाँ फेरी ७० -८० क्रेडिट पढ्नु पर्ने भो
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
NEPAL TPS IS GONE
The New Color of Her Flag
🛡️ Nepal TPS Holders: Don’t Panic About August 5 — DHS Screwed Up (Maybe on Purpose)
Travelling to Nepal with expiration less than 6 months
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Don’t Just Read—Join the Conversation
मौका छोपी रक्सी र सुन्तला लुट्नेहरू थुना बाट भकाभक छुट्न थाले
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters