[Show all top banners]

ritthe
Replies to this thread:

More by ritthe
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

keli

बैरे
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~चौतारी-१२८~

[Please view other pages to see the rest of the postings. Total posts: 918]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 NEXT PAGE
[VIEWED 392025 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 46 pages, View Last 20 replies.
Posted on 09-07-08 7:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

                       
~ * चौतारी-१२८  *~


 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १२८ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली हौ' भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्दछ !

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी,riya77-, shreya08, Maaili_Budhi -माइली बजै ,फुच्चे केटो , location - लोके आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,
 laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 
(World's first and finest internet IMPROV in Nepali language)
Running since 7 Sept 2005 in a total of 128 editions.


 
Posted on 09-17-08 1:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एक फेर हेरौ भनेर नि,
देख्या ए के नै भयो र
कती न देखाउन नहुनी जस्तै
 
Posted on 09-17-08 1:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओई लहरे पहरे किन भकुन्डी भन्या हँ मेरी नातिनी लाई उसै त नखार सुरिली भाछे,तिम्रै लहरी होला बास्केट्बल जस्ती।
 
Posted on 09-17-08 1:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कसैको नभा नातिनी जस्तै

बजै कहाँ गयो - वो बजै तिम्रो नाती सँग निहुँ खोज्यो तिम्रो सम्धीले, फेरी रिसको झोक मा फेरी के के हुन्छ के के

बिस्टे फेरी फिस्टे हुन्छ


 
Posted on 09-17-08 2:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबैलाई नमस्कार गरेँ।

चिप्लु कथा रहेछ भनेर पढेको त हजुरको ब्यथा पो रहेछ,पढेर कस्तो माया लाग्यो। त्यस्तो हुरी बतास चल्दा पनि घरमै बस्नु भएछ। म भएको भए त आत्तिएरनै मरिसक्थे होला। बत्ती नभेको ठाउमा के गरेर बस्नु हुन्छ? बरु माइली भाउजु ले बोलाइरहनु भएको छ त्यही जानुस् न। त्यस्तो ज्ञानी मान्छे हरु आफ्नो नजिक हुँदा पनि के को चिन्ता? म भएको भए त उहिले नै पुगिसक्थे

रिट्ठे र बौचा के छ? बौचा  खाली बौची राम्रो भन्छ अनी अरुलाई भकुन्डी भन्दै बस्छ राम्रो को परीभाषा के हो बौचा?
रिट्ठेको त के कुरा गर्नु, ओर्क्यो फर्क्यो प्यकिङ भनेको छ,अनी सकियो त प्यकिङ

मामा दर्शन! धेरै चिलिम फुक्न हुन्न मामा। बरु लन्च पछी चिया पिउने हो भने भान्जिले बनाइदिन्छु, चिलिम चै अब बारीमै पुरिदिनु पर्ला जस्तो छ

सानु, के छ हालखबर? यो बौचालाई ठीक पार्ने हाम्रो मामा हुनुहुन्छ पिर नगरनुस्


 
Posted on 09-17-08 2:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिम्री बजै ले के गर्नु नि मलाई उल्टै तिम्रै कान निम्ठछिन अनी था पाउलौ।

 एस्तरी अनी एस्तो faces 003अनुहार लाउनु पर्ला ।

ए भान्जी नि आईछौ, हो हो पुरिदेउ त्यो चिलिम,ठुलदाइ देख्यो कि तेसै तल तल लागेर आउछ। बरु

एक कप चिया खाउ न त भान्जी,अदुआ हालेको।


 
Posted on 09-17-08 2:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राम्री को परीभाषा
ए परीभाषा भन्ने राम्री को पो पर्‍यो, म त कस्को भनेर सोचिरा

फेरी यो बौची भनेको को नि फेरी, कती जना गिर्ल्फ्रेन्ड हो मेरो बाफ रे बाफ

पिउन त हाम्पनी पिउने हो तर कसैले सोध्दैन र पो - कस्तो चिया खान मुन लागिराछ मुलाई आज

अनी तिम्रो चाँही प्याकिङ सक्यो त। 


 
Posted on 09-17-08 2:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो चिया मेरो मामालाई। बौचा तिमीलाई पछी बनाउछु है। यो चै स्पेसल चिया के मामाको लागि मात्रै।
बौचा परीभाषा भनेको दुर्भाषा ऋशी को छोरी। रिसालु हुनुहुन्छ है, अली टाढै बस , श्राप दिएर बौची दुर दुर तक दिखाइ नही दि होला नि


 
Posted on 09-17-08 2:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आहा त्यस्तो हुन्छ र दिपिका, हो साचै
एसो गरी दिन पाए कती रमाइलो हुन्थ्यो

ह्या यो मैले लिएँ तिम्रो मामा लाई अर्को बनाइदेउ, ल सुरुप्प पारे मैले


 
Posted on 09-17-08 2:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

""""श्राप दिएर बौची दुर दुर तक दिखाइ नही दि होला नि"""

लोल!

त्यहि त, मरता क्या न करता भएर रिसले कहर बरपाउँदै हिँड्दाखेरि लहरेले मनमनै समय समय कि बात मुर्गा मारे लात भन्दै बौचीलाई गालि गरेर फकाउन खोज्दा उल्टा चोर कोतवालको डाँटे जस्तो भएर  बौचीले "मै मायके चलि जाउंगि तुम देखते रहियो" भन्दा लहरेले पनि मौकामा चौका हान्न होगा तो होगा नहिँ होगा को मकैका घोघा भन्दै "मै तेरि सौतन लाउँगा तुम देखते रहियो" भनेर बौचिलाई धम्कि दिएछ। अनि बौचीले "भगवानके लिए कह दो कि ये झुट है"  भन्दै हत्केलाले निधार पिट्न थालेपछि बौचाले कुरा बिग्रियो भनेर "अरे पगलि मै तो मजाक कररहा था" भनेपछि अचानक माथि कहाँ कहाँबाट एक जना ह्यानड्सम भन्दा पनि राम्रो केटाले लहरेको छातिमा एक किक हाने पछि जसरि मिथुनको एन्ट्रीमा म्युजिक आउँछ र लात खाने मान्छे चार फन्का घुम्छ त्यसैगरि बौचा पनि घुम्न पुगेको थियो। त्यसपछिको सिनमा बौचाले टक्क टाउको उठाउँदा, त्यो ह्यान्डसमको पछाडि उसको कुम समातेर डराएको आँखाले बौचिले बौचालाई हेरिरहँदा, ठुलो म्युजिकका साथ लहरेको फेस ७ पटक फोकस गर्दै, ' क्योँ कि सास भि कभि बहु थि' को स्टाएलमा पज भएर इपिसोड सकिएको थियो!


 
Posted on 09-17-08 2:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

थ्यान्क यू भान्जी,कस्तो मिट्ठो चिया खुवायोउ,रङ कडा दुध बढा,चिनी ठीक्क।


लहरे तिमी ले एस्तो चिया खान त पा पै भो तिम्रो लहरी ले तिमी लाई घरमा चिया पत्ती छैन, स्टार

बक्स जाउ हनी भनेर लग्छे होली हैन।


लोल सम्धी ज्यु लोल।


क्या सिन है।


 
Posted on 09-17-08 2:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वो जिम्बाल नली खुट्टो भाच्नु पर्‍यो भन्या हो,
अहिले कपाल नभा टाउको मा खोट्टा हान्छु अहिले थाहा पाउछ

नहीsssssssssssssss ए नही हो सक्ता,

ए क्या हुवा, कैसे हुवा
क्युन हुवाssssss


 
Posted on 09-17-08 2:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कठै!!! बौचा  
 
Posted on 09-17-08 2:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 kya baat hai... maja aaya re... haha baucha khuching!!!
 
Posted on 09-17-08 2:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाँस्या हेरन दुई जना
एक जना टुप्लुक्के मुइया
अनी अर्को चाँही भकुन्डी

दुबै जनाको को मुखमा दुइटा दुइटा झिङा परोस लौ जा त
धेरै मुख खोल्ने भ हैन,
ल जा त


 
Posted on 09-17-08 2:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

la maile naya teejko git bheteko  sunum hai prtty dipika maili bajai sabaile

 lahare ko bhakundi  laharee nacheko re


 
Posted on 09-17-08 3:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वोहो आकाशि मुइया के छ
लोङ टाईम नो सी -
व्हाट'स अप
हाउ या डुइङ
 
Posted on 09-17-08 3:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आकाशी ले के तिज को पो गीत लायो त
हाम्रो मा त तीज सीज मनाउनु पर्दैन
भोकै पनि बस्नु पर्दैन
 
Posted on 09-17-08 3:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hamro ma pani pardaina  tra kasto funny lagera tanseko

 


 
Posted on 09-17-08 3:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओके ओके - के छ त
खोइ अरु कहाँ गइ

दुई जना नखर्माउली खोइ कता छ


 
Posted on 09-17-08 3:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सान्नानीले २ बर्ख पुरानो धागो देखाइदिन उता अर्को गाममा हाहाहाहाहा

गर्लफिरेन्डलाई झटारो- :):)

पाएँ भन्दैमा नलगाऊ,
कडा घोच्ने भुत्लाको ज्याकेट हुँ म
पिउन नखोज प्यास लाग्दैमा,
खालि फ्रुटीको सडकमा पड्किने प्याकेट हुँ म
एक ठाउँमा राख्न नखोज,
सधैँ हल्लिने ब्याडमिन्टनको र्‍याकेट हुँ म
कनेक्सन मिलाउन नखोज,
४४० भोल्टको फुटेको सकेट हुँ म
के के न पाउँला भन्ठान्छौ,
के घाँटिमा झुन्डिएको १० तोलाको लकेट हुँ म???

 
उखाने लब इस्टोरी: एक पिरेम पत्र-

कानो गोरुलाई औँशि न पुर्ने,
तिम्रो त मेरो बिहे कहिले जुर्ने?

मुखमा राम राम बगलिमा छुरा
तिम्रो बाउ संग गरौँ बिहेका कुरा।

नाच्न नजान्ने आँगन टेढो
किन डिस्टर्ब गर्छ यो भाइ तिम्रो भेडो??

रातभरि करायो दक्षिना हरायो,
तिम्रो दैलो नाघेपछि मुटु मेरो करायो।

जति जोगि आएनि कानै चिरेका,
तिम्रो डेड्ली दाई हुन ती खुकुरि भिरेका???


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS to F1 Status.
TPS To F-1 COS
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Need Help of IT consultancies
Nepal TPS decision
Any input on remote jobs(IT related or Sales or Marketing)?
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal Likely to Get 60-Day TPS Notice
Nepal TPS has been Extended !!!
नेपाल मा B. sc गरियो यहाँ फेरी ७० -८० क्रेडिट पढ्नु पर्ने भो
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
NEPAL TPS IS GONE
🛡️ Nepal TPS Holders: Don’t Panic About August 5 — DHS Screwed Up (Maybe on Purpose)
The New Color of Her Flag
Don’t Just Read—Join the Conversation
Travelling to Nepal with expiration less than 6 months
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
EAD HELP NEEDED URGENTLY!
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters