[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ * चौतारी-१२९*~

[Please view other pages to see the rest of the postings. Total posts: 914]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 NEXT PAGE
[VIEWED 378835 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 46 pages, View Last 20 replies.
Posted on 09-18-08 1:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

                                                                 ~ * चौतारी-१२९*~


 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १२९ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली हौ' भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्दछ !

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी,riya77-, shreya08, Maaili_Budhi -माइली बजै ,फुच्चे केटो , location - लोके आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।
 laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 
Running since 7 Sept 2005 in a total of 129 editions.

 
Posted on 09-26-08 2:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ जम्मै गाम्ले गाम्ली हरुलाई मेरो तारेमाम, अहिले लाई यतिनै धन्यवाद ।
 
Posted on 09-26-08 2:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हर्के के छ? भरे दूध खाने कि कोक्याउने बियर? अनि आज गोरु खाएको कि बङूर? 

 
Posted on 09-26-08 2:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिप्ले, माछे बिगारने काम बाहेक अरु केही गर्दैन
दुई खाने मान्छे को अगाडि बियर को नाउ लिन्छ।
 
Posted on 09-26-08 2:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मान्छेहरुको नेपाल जाने कुराले मन बिच्कियो है --मेरो त सामान हैन मलाई नै लग्देओ न कसैले -- सामान बरु म लग्दिम्ला केरे --
 
Posted on 09-26-08 2:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यस्तो भयँकर जिउ छ कसरी लाने हो - एउता सुट्केसमा त अट्दैन होला
टुक्रा पार्न मिल्छ - नत्र मिलाएर लिएर जाउँ भनेर नि 
 
Posted on 09-26-08 2:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेही भन्या लहरे , हर्केले छोडि सकेको छ बूङूर र गोह्रु खान ।
साग पात हो अचेल अनी बियर हैन दूध पो होत , बेलुका मैयाको पसल्मा आउ है गाइको दूध खान लहरे र चिप्ले ।
 
Posted on 09-26-08 2:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"त्यस्तो भयँकर जिउ छ कसरी लाने हो - एउता सुट्केसमा त अट्दैन होला "


कस्को कुरा गर्या लहरे? महारानीको हो?

भैगो नी त ---ब्रो सामान लिएर उडम म लिएर आम्ला महारानीलाई -- अब साथीको लागि दु:ख बेसाउनु परे बेसाम्लानी त --


 
Posted on 09-26-08 2:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


शुक्रबार साँझ पनि दूध खान्छन् र हर्के? पाए दूधिया नपाए कोदाको जाँडसँग बङ्गूरको मासु पो खान्छन् त।   

 
Posted on 09-26-08 2:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यति दु:ख पनि गर्नु पर्दैन तपाईंले, महारानीलाई सुट्केस मा हाल्न पर्दैन
मेरो सँगै को सित छ उसँग,

बरु मैले दीप कै कुरा गर्या हो -
बरु महारानी लाई देख्यो भन्ने दिप ले  बिर्सेंला सबै क्षितिज हरु - हुन पनि बिर्सिसक्या होला है 


 
Posted on 09-26-08 2:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हर्के ब्रो,

उता पोडे टोलकाहरु "खै अचेल हर्के दाई नै आउँदैन बिजिनेसै सुक्न लायो भन्थे रे" --जाने हैन?


 
Posted on 09-26-08 2:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"मेरो सँगै को सित छ उसँग, "

अनि त्यो थर सिट चै मलाई राख्देको? ब्रो झ्याल तिर बस्ने होला सिन सिनेरी हेर्न? कसो?


 
Posted on 09-26-08 3:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबै नेपाल जाने  कुरा गरिराछन  चौतारी शुन्य हुनिहोला


 
Posted on 09-26-08 3:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दुई सिट मात्र भएको प्लेन हो - अब त्यस्तो छेर्की सेर्खी हान्यो भने
चाँही दीप सीप भनिदैन फु गरी दिन्छु

वो आकाशि के छ - के गर्दै हो


 
Posted on 09-26-08 3:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


अनि त्यो थर सिट चै मलाई राख्देको? ब्रो झ्याल तिर बस्ने होला सिन सिनेरी हेर्न? कसो?
दीपज्यो, मानें पर्भुका डाइलक, क्या मिलाएर भन्न जानेको।

आकाशी, रिट्ठे गैसक्यो अनि दीपिका र बाउचा जाँदैछन्। बाँकी हामी त यहीं हुन्छौं नि। तिमी पनि आउँदै गर न बरोबर, कहिलेकाहिँ मात्रै भेट हुन्छ।    

"मुग्लान भास्सिँदाका सम्झनाहरु"को आठौं भाग भर्खरै बजारमा आएको छ। पढ्नेले पढून् नपढ्नेले नपढून् तर कथा भने पक्कै न्यू टेस्ट इन टाउन्। 

 
Posted on 09-26-08 3:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए लहरे सबैलाइ सरि भनेको हो? अस्ति चेली सान्नानि दिपिका मसंग रिसाए सरी माग्छु भन्दै थियो  के

'फु गरि दिन्छु' रे   दिप सलाई लान नबिर्सनु है


 
Posted on 09-26-08 3:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ पर्भू, रक्षे गरुन दुर्गा माता ले। दसैंं को मुखाँ नेपाल जादै छन। इर्ष्या लागेर नहुने, मन भएर पनि नहुने, धनै चाहिने रहेछ। आफ्नो आकास जत्रो मन भएर के गर्नु ? धन फुट्या कौडी बराबर छैन।

पख न लहरे, जागित त पाम, बर्षमा १२ चोटि नेपाल न गए के भन्ने अब?


 
Posted on 09-26-08 3:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सरि भन्नु पर्दैन यहाँ - बुझ्या खोइ अनी किन आठ्ठाइस् वटा दान्त देखार हासेको
अगाडि माथिको दुइटा अनी तलको दुइटा त गायब छ - हाता द्य: जस्ताइ लोल 
 
Posted on 09-26-08 3:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो ठुल्दाइ बर्ष को बाह्र चोटि नेपाल गएर हरेक चोटि मलाई समान - गिफ्ट ल्याइदेउ है
 
Posted on 09-26-08 3:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के तपाईंलाई टाढा रहेका आफन्त, साथिभाइलाई दशैंको कोशेली, शुभकामना र आशिर्वाद पठाउन मन छ ? छ भने ढिलो नगर्नुहोस् !! आफ्नो थुतुने किताब खोल्नुहोस् , भित्र छिर्नुहोस् अनि पठाउनुहोस् एकै क्लिक मा!!!
http://apps.new.facebook.com/dashain-gift-bfaigi/&link=profile-send-button

धन्यवाद!!!



 
Posted on 09-26-08 3:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कति ट्यार-ट्यार बर्षामास भ्यागुतो कराको  जस्तै कराइराको यो लहरे छिटो नेपाल गयो भने आनन्द होला चौतारीमा

  रिठटे नभएर सुसान छ  दिपिका गयो भने जन सुन्यहोला  के 

 चिप्लेको कथा  पढम कि भनेको  तर  समय भास्सेको भास्सेइ भैराछ


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ChatSansar.com Naya Nepal Chat
सालीको चाक
Conservative discussions
tesla stock OMG !!
Looking for girl
Who is hottest nepali female?
TPS for Nepal likely to extend next week
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
Toilet paper or water?
I hope all the fake Nepali refugee get deported
Those who are in TPS, what’s your backup plan?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
TPS To F-1 COS
Sajha Poll: Who is your favorite Nepali actress?
Problems of Nepalese students in US
Mamta kafle bhatt is still missing
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Venezuela TPS lawuit
Embassy of Nepal might be able to help extend TPS for Nepal
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters