[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ** चौतारी - दशैं विशेषांक **

[Please view other pages to see the rest of the postings. Total posts: 617]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
[VIEWED 270767 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 31 pages, View Last 20 replies.
Posted on 10-09-07 11:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

--चौतारी - दशैं विशेषांक --






चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ८० औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।






**********************************************************************


'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************





लौ बसुम यही चौतारीमा
सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-सिरेल आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।





Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)




Running since 7 Sept 2005 in a total of 80 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.




*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा



दशैं
हट्यो सारा हिलो मैलो
हरायो पानीको वर्षा
भवानीको भयो पूजा
चल्यो आनन्दको वर्षा

जता जाउ उतै भन्छन्
दशैं आयो दशैं आयो
यही आनन्द चर्चाले
सबै संकष्ट बिर्सायो

ठूला साना सबैलाइ
दशैं अत्यन्त राम्रो छ
चलेका चाडमा ज्यादै
यही उत्कृष्ट हाम्रो छ

सबै अत्यन्त आनन्दी
सबै छन् पिङमा दंग
सबैको देखिंदै आयो
उज्यालो चेहरा रंग

---लेखनाथ पौड्याल


सम्पूर्ण चौतारीवासीहरूमा २०६४ सालको दशैंको हार्दिक मंगलमय शुभकामना!
सुन्तलेको गाना



Last edited: 09-Oct-07 10:11 PM

 
Posted on 10-09-07 3:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उफ्रि  हजुरमाको त भुन्टि मात्रै रेछिन र पो पिङ खेल्न खोजेको । दुइजना त खेल्न मिल्छनि आमा छोरी:P

'बालकै छंदा नखेलेर अब नानीहरुलाई न खेलाई कहाँ नानीका मम्मी र अन्टिहरु खेल्ने भने। समय सापेक्ष भएन कि?'-- अंकल-मामाहरुले हेरिदिने नानिहरुलाइ अनि नानिको ममिहरु पिङ खेल्न मिल्छ  अनि समयसापेक्ष पुरुषवर्गले काम नि पाउछ ( अब कति रिस उठ्नेहोला राहुल्दा लै )  

 


 
Posted on 10-09-07 3:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

काली,

म पनि काली काली नै छु के!

मिस दिदि,

हजुरको पनि भुन्टि सुन्टि छैनन् र?

बल्ल कुरा मिलाउनो भो मिस दिदिले।

अंकल-मामाहरुले हेरिदिने नानिहरुलाइ अनि नानिको ममिहरु पिङ खेल्न मिल्छ  अनि समयसापेक्ष पुरुषवर्गले काम नि पाउछ ( अब कति रिस उठ्नेहोला राहुल्दा लै )  


 
Posted on 10-09-07 3:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

काली नाम त राउरो रे'छ नानी  :)

 स्वागत छ है चौतारीमा  हजुरलाई :)

 उफ्रि अब त्यो मात्रा  सात्रा हजुर त्यहि देखेर थाहा पाइहाल्नु होला जस्तो लाग्यो :)

 अनि कस्तो हजुर त अफ्ठेरो ठाँउको पिलो जस्तो प्रश्न गर्दिने।   

अस्ति सुर्नताल सअ नि 'यात्राको' कुरो बुझ्न खोजिराथ्यो हजुर ले


 
Posted on 10-09-07 3:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए! यो पिङ्मा म्याड भैया हो कि को हो? मैले त ठम्म्याउनै सकिनँ! लुङ्गी लाएर पिङ् खेल्छु भन्दैथे, जासूसी गरेर फोटू खिचेको, यस्तो पो आयो त!


Last edited: 09-Oct-07 03:32 PM

 
Posted on 10-09-07 3:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हिहिहिहिहिहहिहि

 के भन्ने होला?:)

 झण त्तति भनेर पनि उस्तै अप्ठेरो ठाँउको पिलो जस्तो प्रश्न -- क्यारुम भनुम कि नभनुम भयो

 होस भन्दिन्छु --छन नि दर्जन :P :P


 
Posted on 10-09-07 3:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अफ्ठेरो ठाँउको पिलो जस्तो प्रश्न गर्दिने


 
Posted on 10-09-07 3:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुलदाइ, भूमिगत पुरूष संघ रे? हा हा!
म त जासूसीमा ब्यस्त थिएँ!

मिस दिदी, सान्नानी, उफ्री, हरी, सुन्तले, कुम्ले के छ?

काली केटी ज्यूलाइ चौतारीमा स्वागत!

 
Posted on 10-09-07 3:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दशैंको टीका

त्यतिबेला सम्म जिउंदो रहे भने,
च्याण्टेको आमाको सिउंदो रहे भने,
काका! यसपालीको दशैंमा
टीका लागाउन आउंदै छु।
आषिश थाप्न आउंदै छु।

भो काका,
खसी किन्न हाट जानु पर्दैन।
ज्यानमारा साहुको लात खानु पर्दैन।
बाटा भरि बारुद हरु होलान्,
निस्तब्ध रात फेरि चिर्नु पर्दैन।

मान्छेको मोल खसी भन्दा सस्तो भएको बेला,
बोली भन्द सस्तो गोली भएको बेला।
काका,
चुकुल लगाऔं
र सुकुलमा बसौं।
अर्को साल भेट होला न होला,
यसैपाली आगौंको भाग समेत
टिका लगाइ दिनुस्,
मान्छेको म्रित्यु मर्न सकुं
यही आषिश दिनुस्।


 
Posted on 10-09-07 3:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

.Very nice Rahul Dai!

Sabai laai feri pani jadau gare hai! :-)


 
Posted on 10-09-07 3:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 अनि कस्तो हजुर त अफ्ठेरो ठाँउको पिलो जस्तो प्रश्न गर्दिने।   

 

पिलो त कुन ठाउको राम्रो  हुन्छ र भन्या?????


राहुल दाले फेरि घर सम्झाइ दिनु भयो यो कबितामा। बुबा आमाको याद आयो।


 
Posted on 10-09-07 4:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 10-09-07 4:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

*****शुभ बिजया तथा दिपावलि २०६४ को उपलक्ष्यमा सम्पूर्ण 
*******चौतारीबासीको सुस्वास्थ्य, दिर्घायु तथा उत्तरोत्तर
***********प्रगतीको हार्दिक मंगलमय 
***************शुभ-कामना

 
Posted on 10-09-07 5:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जे राम जि कि।

के करने हुजुर सला स्वास्थ् चोकिके कामले कर्दा टेमपे चोतारी आवनेको पाएन हमि, बहुते उ जो छ दुख् लागिरहेछ!

चितरे दाजु बढियाँ चोतारी तयार किएछ हमि ढेरोँ आसिर्वाद दिएछ।

सब गावँले लोगनके बात हमि सुन्यो, और थाहा पायो कि उ जो छ हमि लुङ्गि लगाईँके झुला खेलेछ। के कर्ने सुसरा अब् त लुङ्गि भि लगावनेको मिलने टेम छेन। जब से दसइँ आवँछ हम्रो लुङ्गि लगावने टेम जान्छ। त किन भन्नुहोस हुजुरलोग, त बात ऐसन छ कि जब दसईँ आवँछ त जाह्रो लाग्न थाल्छ हुजुर, तब जा के के बात कर्ने उ जो छ कठिन ठावँके पिलोके बात जो करनु भयो वैसन जगह जगह जाह्रो हुन्छ और हमि पइन्ट लगावँछ। खेँ.... खेँ... खेँ....

त सब गावँले दाजुभाइ लोगन और लरकिलोगन को दसईँके शुभकाम्ना दिएछ। के कर्ने हुजुर हमि अहिले हियाँ चोतारि गावँमे छ, सला पहले सालके दसईँमे त हमि गावँमे रामलिला कर्थियो, हमि राम बने पनि सितालाई पटावँथियो और सला राबन भने पनि सिता लाई पटावँथियो, पर सुरपरनखा सुसरी भिलेन खेलनेको आवँथ्यो! त यहि बात छ, बाँकि ढेरोँ बात बाद मे बतियाइहाल्छु।

जे राम जि कि।

Last edited: 09-Oct-07 05:01 PM

 
Posted on 10-09-07 5:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"जो छ कठिन ठावँके पिलोके बात जो करनु भयो वैसन जगह जगह जाह्रो हुन्छ और हमि पइन्ट लगावँछ।"

maaryo madanawa le hasaera


 
Posted on 10-09-07 5:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कति रमाइलो रहेछ येहा त,
नमस्ते सबैलाइ,

हजुरहरुको आग्या भये पनि एउटा लोप लेटर् बिरुको यानि बिर्खे जि को लागि लेख्न चाहन्छु।

madness Ji ta yeha pani hunu hudo rahechha. tapaailaai mero gaaumaa jahile pani swaagat chha. jatiwata letter lekhe pani hucha hai madness ji.


 
Posted on 10-09-07 5:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म्याड भैया, जय राम जी की।
चौतारिमा एकथो हल्ला चले छ, मदनवा हेल्थ पोस्टको नौकरी छोडेर पतंगको दुकान खोल्न बसे छ।
अब सला गांवमे  कति पतंग बिक्छ? मेरो दिमाग खराब भै गयो। अनि थोडा शराब पिलिएको।

 
Posted on 10-09-07 5:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे हे! केर्जी लप ज्यू,
चौतारीमा स्वागत छ। तपाइलाइ यहाँ देखे पछि त बिर्खे बुढा बुर्लुक्क उफ्रेर आइहाल्छन् नि। लेखम् लेखम् लप लेटर, सप लेटर जे लेखे नि हुन्छ। बिर्खे बूढालाइ चौतारीमा जिम्माल बा भनिन्छ।
 
Posted on 10-09-07 5:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सला, टिरेन को ट्याम् भए छ। लेट भयो कि त डेट भी छुट्छ।
तारेमाम्।

 
Posted on 10-09-07 5:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Thanks World_map,

here it is,

मेरो प्यारो बिरु,

मलाइ हेर्दै साइड दिन्थ्यौं, म खुशि हुन्थें,
तर तिमी त मेरो साथीलाइ जाल हान्दो रहेछौ,
धेरै पछि पो थाहा भयो, तिम्रो सुन्दर् आँखाहरुले त,
पुर्वतिर हेर्या जस्तो गरेर पस्चिम पो देख्दो रहेछौ,
लौ न तिमी किन तेस्तो?

मेरि साथी तिम्रो सुन्दर नाकको बर्णन गर्थी,
म चाहि तिम्रो नाकभित्र कैले झिङा पस्ला भनेर कुरि रहन्थी।
तिम्रो स्वर अति राम्रो रे, मेरी साथी भन्थी,
मलाइ चाहि तिमी बोल्यौ कि बिग्रेको मोटरको याद आँउथ्यो।
पानी पर्दा बार्दलीबाट तल कोपरामा "ट्यारर्‍र्‍र्‍र्‍र्" खस्या जस्तो,
लौन तिमी किन एस्तो?


बाको पैसा चोरेर केटिहरुलाइ घुमाथ्यौं रे,
हरे, लास्टमा त मेरो साथीलाइ कालो ट्याम्पुमा पो भगायौ रे,
हे भगवान, तिमी किन तेस्तो?

regards,

crazy_love


he he he


 
Posted on 10-09-07 5:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

gaamle ho ke hudai cha.

madanwaa ke cha haal chaal?


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
TPS to F1 Status.
TPS To F-1 COS
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Need Help of IT consultancies
Nepal TPS decision
Any input on remote jobs(IT related or Sales or Marketing)?
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal Likely to Get 60-Day TPS Notice
Nepal TPS has been Extended !!!
नेपाल मा B. sc गरियो यहाँ फेरी ७० -८० क्रेडिट पढ्नु पर्ने भो
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
NEPAL TPS IS GONE
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
#MAGA#FAFO is delicious
What is the purpose of an F1 student visa in the U.S.?
Homeowner Charged renting to illegal migrants
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters