[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 --- चौतारी - २०६५ नयाँ वर्ष विशेष ---

[Please view other pages to see the rest of the postings. Total posts: 643]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 NEXT PAGE
[VIEWED 271503 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 33 pages, View Last 20 replies.
Posted on 04-13-08 2:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

--- चौतारी - नयाँ वर्ष विशेष ---

चौतारी 
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको   ११० औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 




'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'



**********************************************************************

लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली Norton - नेत्रे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 





Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 110 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.




*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
दौंतरी

चौतारीमा प्रचलित केही उखान टुक्का
 
  • भउतेको कर्मै "ईssssश" पाउनी, बुढी खोज्यो "सिस" पाउनी।
  • यु-ट्युबमा पल्केको लहरे स्विमिङ-ट्युबमा नि गीत खोज्छ
  • ठुल्दाईले पोको पारेको म:म आगोमा सुँघाउँदा पाक्छ"
  • काम कुरो टेउससतिर, जिम्मालनी बोकी भेगसतिर!
  • ठूलीको मुख रिस उठे नि रातै, हाँसो उठे नि रातै
  • ज्वाइँसा'प पनि कराउनु, बुइनी पनि हराउनु
  • उसै त पुन्टे मरुभूमी, पानी झ्याम झ्याम
  • गोताएँलाई सराप्या जस्तो सराप्नु
  • भैँसी हेर्दै, पीठो चपाउँदै
  • आँखा नभा'को नेत्रे



नयाँ वर्ष २०६५ को शुभकामना!


 
Posted on 04-14-08 1:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


बसन्त रितु मा लतरम्म फूल फुलेर रातो भएको भन्थानेको त माओवादी को झन्डा ले पोरहेछ , त्यसले सबै चौतारीका कमरेद हरुलाई लाल सलाम

 
Posted on 04-14-08 1:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


लाल सलाम न भनिहालुम माकुरे ! ह्या थरी थरी का छन ! उ अघी ठुल्दाइ ले भनिहाल्नु भयो नि कोइ बिडी पार्टी रे कोइ चिलिम पार्टी !
बरु तारेमाम (चार तारे)  + लाल सलाम ( १ तारे) को संयोजन लालेमाम नै ठीक होला तत्काल लाई ! कि कसो हौ कमरेड?

 
Posted on 04-14-08 2:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

माकुरे ले वसन्त को कुरा गरे सि मलाई पुरानो गजल याद आयो।

 

तिम्रो बसन्तमा सबै फूल फुल्नै पर्छ भन्ने के छ र?
कांडामा भंवरा झुल्ने भूल गर्नै पर्छ भन्ने के छ र?

वारि न फर्कने कसम खाई पारि गयौ, तिम्रो खुशी
तिमी ले सराप्दैमा यो पूल ढल्नै पर्छ भन्ने के छ र?

उमेरमा रुप यौबनको गर्नु घमण्ड गर्यौ र के पायौ,
चाल चलन छोडी तिम्रो कूल चल्नै पर्छ भन्ने के छ र?


फेरि पनि यो शहर फर्किने गाइंगुइं म सुन्दै छु,
तिम्रो स्वागतमा फेरि तुल टांग्नै पर्छ भन्ने के छ र?

जताततै मित्र भन्दा शत्रु कमाएछौ जिन्दगि भरि,
अब तिमी आउंदा त्यो हुल छल्नै पर्छ भन्ने के छ र?


 
Posted on 04-14-08 2:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


वारि न फर्कने कसम खाई पारि गयौ, तिम्रो खुशी
तिमी ले सराप्दैमा यो पूल ढल्नै पर्छ भन्ने के छ र?


वाह !  ठुल्दाइ वाह !

 
Posted on 04-14-08 2:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


बजारमा नयाँ रातो टि-सर्ट निक्लेको छ जस्मा लेखिएको छ "Prachanda loves you". किन्ने होइन रित्थे ब्रो ?


 
Posted on 04-14-08 3:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुस्त भयो चौतारी, जुरुस्त हुनु पर्‍यो चौतारी।
 
Posted on 04-14-08 8:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुस्त भयो चौतारी, जुरुस्त हुनु पर्‍यो चौतारी।
 

 
Posted on 04-15-08 7:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबै दाजुभाइ दिदीबहिनीहरु मा मेरो नमस्कार !! यस मंगलबारे बिहानीको चौतारीमा स्वागत छ!

 


 
Posted on 04-15-08 7:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जय गुरु गनपती । ल प्रभु सबैको रछे गर । चेलीलाई नमस्कार अनी चौतारीको ढोका खोलेकोमा धन्यवाद ।अन्मरिन बाँकी सब गाम्लेहरुलाई जदौ । आज त ठुलिले ढोका पनि खोल्ना आइन जस्तो छ ।   चुनाव पछी चौतारी निकै सुस्तायो।
 
Posted on 04-15-08 8:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लालेमाम गाम्लेहरु !


के छ ताअाअाअाअाआ?


मंगलबारे मंगलमय जदौ!

 

चेली अनी टंके दुबै मा लालेमाम। चिया भो?


 
Posted on 04-15-08 8:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्कार चौतारी!! के छ हौ चेली, एउटा नेपाली? दर्शन है मेरो ! अनी चिया खाजा भयो त। आजको दिन शुभ रहोस, फेरी भेटओुन्ला, ऐले लाई जधौ !!!
 
Posted on 04-15-08 8:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लालेलाम अनी ललौ ठुल्दाइ अनी फेवे ।
Last edited: 15-Apr-08 08:23 AM

 
Posted on 04-15-08 8:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

Last edited: 15-Apr-08 08:23 AM
Last edited: 15-Apr-08 08:24 AM

 
Posted on 04-15-08 8:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आभा जी नयाँ पर्‍यो कि पुरानो?


जे भए पनि पर्‍यो आफ्नो।


लालेमाम है।


 
Posted on 04-15-08 8:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


मेरो जिन्दगीमा सधैं यो उदासि
सकेकै छु जिउन कहिल्यै नहासी
मेरो चाहना हो तिमी हासे पुग्छ
मेरोssssss घाऊ तिsssमीsss नहाsssssssसे पो दुख्छ
तेसैले म भन्छु तिमी मुस्कुराउ


नमस्ते नमस्ते नमस्ते !
सबैको दिन मंगलमय होस् !


 
Posted on 04-15-08 9:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लालेमाम रिट्ठे!

कस्तो गाना टाँसेको भने रिट्ठे ले पनि। त्यसइ त मुटु छोयला छोयला भएको बेला, अब यो गानाले त कचिला कचिला बनाउने भयो।


 
Posted on 04-15-08 9:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:)  

'म अन्धो भएँ कि भनेर तिमी डराएका रहेछौ, कराएका रहेछौ

मेरो दृष्टि जगाउन, मलाई देख्न लगाउन, मलाई हराएका रहेछौ

 

हो, कुनै दिनको मेरो जोश, जाँगर, सपना अब उनिहरुसंग छ

भन्नाले, पुरानो तर मेरै रुप रंग तिमीले मन पराएका रहेछौ

 

समस्त आशावादी र आसा गरौं क्षणिक निराशावादी समेत चौतारीवासीहरुमा सुखद आश्चर्यको शुभेच्छा नेपालको यो प्रथम लोकतान्त्रिक अभ्यास वर्षमा।'--- -

 यि माथिका शब्दहरु नेपेदाको हुन

 

तारेमाम!! सबै गाउले साथीलाई

 

अनिखेरि राहुलदाई,

 माओवादीको जितमा हजुरको धडकन रोकिया त छैन ? हिहिहिहि ( मजाक अरेकिम --रिसानि नहोला है ) यो गित हजुरले आव्हान गरेको ढुंगेयुगलै चुनौती  दिदै मेरो  तर्फ बाट मात्रै हजुरलाई  :)


 
Posted on 04-15-08 9:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्कार  राहुल दाई, रित्थे, आभा । के छ हौ राहुल दाई? 
 
Posted on 04-15-08 9:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


लालेमाम ठुल्दाइ ! गूड् मर्निङ मिस दिदी
मेरो पनि मुटु कचिला कचिला भएरै त्यो गाना टास्न मन लागेको हो ठुल्दाइ

 
Posted on 04-15-08 9:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के हुनु फेवे ?


मोटाएछु कम खाँदै छु,
देशसंगै गम खाँदै छु।


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS To F-1 COS
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS Sakiyo Tara Case is in Court.
Supreme Court allows Trump to end TPS for Venezuelans
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
Any input on remote jobs(IT related or Sales or Marketing)?
Nepal Likely to Get 60-Day TPS Notice
मुद्दा हाल्छन होला र ?
TPS cancel bho bhane k garne?
EAD HELP NEEDED URGENTLY!
नेपाल मा B. sc गरियो यहाँ फेरी ७० -८० क्रेडिट पढ्नु पर्ने भो
Don’t Just Read—Join the Conversation
Need Help of IT consultancies
NEPAL TPS IS GONE
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters