[Show all top banners]

CaMoFLaGeD
Replies to this thread:

More by CaMoFLaGeD
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~चौतारी - ११२~

[Please view other pages to see the rest of the postings. Total posts: 566]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 NEXT PAGE
[VIEWED 242900 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 29 pages, View Last 20 replies.
Posted on 04-28-08 3:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी ११२ मा यहाँलाई स्वागत छ!

 
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको  ११२ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
 
"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"

यसपालीको चौतारी डाँडा पाखा कुना काप्चा सबै छाडेर समुन्द्रको किनारमा राखिएको छ। यो पल्टको गर्मी महिनामा यहिँ बसेर केहि छिन पौडी खेल्दै, केहि छिन रमाइलो गर्दै बिताउनु हुन सम्पुर्ण चौतारीबासी दाजुभाई तथा दिदीबहिनीहरुमा चौतारी फलोस-फुलोस समिती निवेदन गर्दछ!

**********************************************************************

*********************************************************************************************

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली , Norton - Norton-नेत्रे,deepika02-दीपीका आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।



Chautari (Chow-tar-ee):

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 112 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.



*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
 

 जिम्माल बाको पुरानो गाना आज फेरि सम्झना आयो:
हाम्रा ठुल्दाई साह्रै नै बाठा छन्
पुन्टे भन्दा दस गुना टाठा छन्!
पुन्टे दाईले भेटघाटलाई भनेर
जोडे पैसा डबल आवर हानेर!!
 
ठुल्नानिको त्यो तोते बोलिले
हान्यो सबलाई सिसाको गोलिले!
तितौरीको त्यो मिठो हाँसोमा
आफु भागिन, पारि सब्लाई पासोमा!!
 
भाउते भाँडको त्यो बिघ्न इस्टाइल
बिझ्ने कुरा लास्टमा चाहिँ इस्माइल!
सोझो कुम्ले साह्रै नै लरक्क
बिहे गरि बस्यो है गजक्क!!
 
हरि भान्जो मजाले बात मार्छ
कि त घरमा कि काममा मस्त छ!
सान्नानिको झन सानि नानि छ
कुरा बुझ्ने मजाको बानि छ!!
 
 
Last edited: 02-May-08 11:22 AM

 
Posted on 04-28-08 7:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 04-28-08 7:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


लु कुन चै भाले लाने हो छान्नुश, त्रिशुली, नुवाकोट, काभ्रे, देखी लिएर लम्जुङ, पर्बत सम्म का कुखुरा राइछन, लु यो चै लगौ हेर्दा नि राम्रो छ मासुनी परेको होला यसको। लु दाई यो जोखम्त, कतिमा दिने हो, दाना खुवाएर यात्रो बनाको त हैन नि, लु हैन भने मोल तोल गरम हामी लाने भएउ।

 
Posted on 04-28-08 8:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 




लौ मैले किनेर लेर आए है कुखुरा कल्ले बनाउने हो खै।

 
Posted on 04-28-08 8:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब तपाइले नै होला नि बनाउने। तपाइलाइ जस्तो अरुलाइ कहां आउछ र(अनि खान नि)
 
Posted on 04-28-08 8:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


लौ लौ म नै बनाउछु तेशो भए। खै त आझ पितको देवर आएनन नि कता गयो बज्जे।

 
Posted on 04-28-08 8:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 




लौ यो चै हाम्री चौतारीकी भाउजुको लागि मैले बनयिदिएको कुखुराको सुप, लौ खाउ अनी रुगा निको पारौ।

 

 
Posted on 04-28-08 8:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हैन अरु बज्जे बज्जिनी हरु कत गएछन, सबै जना घर धन्दा मै व्यस्थ होकी के हो?

 
Posted on 04-28-08 8:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धेरै धेरै धन्याबद, यस्तो दाई सात जन्म सम्मन पाउं।
भन्नाले भोलि मेरो रुघा-खोकि, टाउको दुखाइ सबै जाने पक्का भो हैन त।

त्यै त भन्या नि, सारै बिग्र्यो त्यो, के गरि तह लाउनु अब? फुनमा झुन्ड्या झुन्ड्यै गर्छ खालि।

"काम सबै चौतारी तिर, कुम्लो बोकि फुन तिर"


Last edited: 28-Apr-08 08:17 PM

 
Posted on 04-28-08 8:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


"काम सबै चौतारी तिर, कुम्लो बोकि फुन तिर"

रुगा, खोकी, टाउको तथा हाड जोर्नी दुखेको सबै निको हुन्छ हर्केले बनाको कुखुरोको सुप खाएसी सँकै मान्नु पर्दैन।
लौ पित केही बन्दो बस्त गर्नु परो लहरेलाई ठीक पार्न।

 

 
Posted on 04-28-08 8:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल ल म नि आएँ।
 
Posted on 04-28-08 8:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

काली पनि देखेँ मैले


 
Posted on 04-28-08 8:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


बल्ल तमाङ ब्रो आए छनी त हो, के खयियो त्यता तिर, अनी आझ कुन कुन गीत सुनौने हो लौ म चै स्रोता हो है।

 
Posted on 04-28-08 8:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


अनी तमाङ ब्रोको जाच कस्तो भो ए आउछ कि आउन्न कि बि + म चित्त बुझौनु पर्ने भो कि के हो?

 
Posted on 04-28-08 8:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धेरै धेरै आउँछ मनमा

यो गीत बिशेष गरेर हर्केलाई अनी सन्नानीलाई अनी सबै चौतारीमा पाल्नु हुने साथीहरुलाई 


 
Posted on 04-28-08 8:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


लौ तामाङ धेरै धेरै धन्यवाद छ है गीत मेरो लागि फर्मायिश गर्देको मा।
लौ यो चै मेरो तर्फ बाट एउटा हिन्दी गीत खोजेर बजयिदेउ है, चौतारीको सबै दौतरी लाई मेरो तर्फा बाट।

यारो दोस्ती यहीतो हसीन है ए ना हो तो तो फीर बोलो क्य जिन्दगी है ; गएक चै K K

 
Posted on 04-28-08 8:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जाँच त त्यती राम्रो भएन!! अब फाईनल आउँदै छ। तेस्मा राम्रो गर्नु पर्छ।


 

 

 


 
Posted on 04-28-08 8:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तामाङजी, त्यो तस्विर वाला गाना टासुंम न हो। सुन्ने नि हेर्ने नि

 
Posted on 04-28-08 8:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


तमाङ ले गीत टाशेको होर मेरो मा त केहीनी आएन त खै यू ट्युब बाट खोजेर हालौन हो सुनी दियु र साथ साथइ हेरी पनी दिउ। 

 
Posted on 04-28-08 8:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भै हाल्छ नि त!! फोटो नि हेर्ने भए!! ल है ल अर्को गाना

 
Posted on 04-28-08 8:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


पित अली अली असर देखिन थाल्यो कि थालेन अब बिस्तारै निको हुन्छ रुगा खोकी, अब सुप खाएर सिरक ओढेर सुती हाल्नु पर्छ है, अब यसरी चौतारीमा हावा खाँदै हावा कुरा गरेर बश्यो भने चै निको भको भै होला है फेरी।

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS to F1 Status.
TPS To F-1 COS
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Need Help of IT consultancies
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal Likely to Get 60-Day TPS Notice
NEPAL TPS IS GONE
The New Color of Her Flag
🛡️ Nepal TPS Holders: Don’t Panic About August 5 — DHS Screwed Up (Maybe on Purpose)
कोर्टमा जाँदा आइसले समात्ला भन्ने डर छ भने यस्तो गर्नुहोला
Bill to Protect TPS and DED Recipients
Nepal TPS Extension Possible as Court Reviews Late Notice Issue
TPS cancel bho bhane k garne?
मुद्दा हाल्छन होला र ?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters