[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~* चौतारी १४२ *~

[Please view other pages to see the rest of the postings. Total posts: 941]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 NEXT PAGE
[VIEWED 492846 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 48 pages, View Last 20 replies.
Posted on 03-06-09 10:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ *  चौतारी १४२ *~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १४२ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 








सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी, location - लोके,keli- केली,perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।



Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,


 laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 


(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 142 editions.


ह्यापी होली



 
Posted on 03-19-09 11:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 03-19-09 11:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के भो केली किन सेतो दाँत देखाएर हाँसेकी
 
Posted on 03-19-09 11:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म  तिमी जस्तो         त्यसरी   हस्न नै  सक्दिन , किन भने  मेरो  सेतो  दात  छ  भनेर  सबैलाई  देखौन  मन लाग्छ, तिम्रो  जस्तो पहेलो बेसर  दलेको  दात  हो र  मेरो

 
Posted on 03-19-09 11:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कस्तो नबुझेको मैले हो त नि है तिम्रो त्यो सेतो इनामेल लगाएको दाँत छ नि -


मिखा: बाला: बाला:
स: कुली कुली
नानी मायाजी तुयु ख्वा:
न्ह्या फ्याप: न्यता: मना व:
न्ह्याब्ले स्वो सा: ध्यप: ख्वा: 


 
Posted on 03-19-09 12:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम सप्पै चौतारीसाझीहरुलाई (बासी को उल्टो )।
ढिलाई भए नि जदौ तारेमाम पुर्याउन आको।
सप्पै सञ्चै त होलान नि।
लहरेली झगडा गर न तिमी हरु,एक सो हेरेर जाम भन्या।
 
Posted on 03-19-09 12:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 for  lahare..............


 


मिखा निगल  यारपा, स; हे मरुम तालु!!
बाउचा भाजु; हिस्सी मदुम!!
न्ह्एबले सोसा न्हिगुलु ख्वा

Last edited: 19-Mar-09 12:02 PM

 
Posted on 03-19-09 12:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो चाँही केली लाई


धन्दा काहे मते मायाजु
छु दु:ख हुल छन्त:
थुके वा नाडी छक: सोया बि जि:
थुके वा


 


बिस्टे दाई आज झगडा नगर्ने म


एसो गरे कसो होला


 
Posted on 03-19-09 12:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ हेर  लहरे   को  ताल ,  साहीली को  भात्ती  मा  हिजो लहरे  एस्तो भएको थियो



Last edited: 19-Mar-09 12:13 PM

 
Posted on 03-19-09 12:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब गाउले हरु लाई थाहा भयो होला नि


साहिली भन्ने अरु कोही नभएर केली नै हो भनेर


हेर कस्तो नक्कली छ केली -


आँफैले आफ्नै फोटो टाँस्द्यो


त्यसै जान्छु भट्टी मा म - केली भएर त म गएको -


नत्र किन जान्छु र म -


 
Posted on 03-19-09 12:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरे जि आज निकै भलाद्मी हुनु भा छ नि
सप्पै लाई दाई भन्दै,झगडा पनि नगरने भन्दै। 
केली के खुवायोउ हँ लहरे लाई तिमी ले ?
कि टुना मुना गर्‍योउ ?
ठुल्दाइ,चिप्ले,रिट्ठे,हर्के,पुरे हाजिर होउ!
 
Posted on 03-19-09 12:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


अपरान्हको जदौ सबैलाई।
बाउचा वो बाउचा अनि केली वो केली, के के कुरा गरेर ल्या हो हामीले ट बुझ्डै बुझेन है। गीट पनि नबुझ्ने राखे जस्टो छ।
बिष्टे, हाजिर गर्न ढिलो भयो नि। समयमै हाजिर गर है नत्र छड्केमा पर्लाउ।
ठुल्दाइ पनि कता जानु भएको हो, अहिलेसम्म त टरकको काजु भात अनि चिलिम ब्रेक सक्काएर आइसक्नुपर्ने हो।    

 
Posted on 03-19-09 1:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बचना ए हसिनो लो मै आगया हु हु


हर्के स्टाईलमा चौतारी भाग १ देखी भाग १४२ सम्म पर्ने ब्ल्याक लिस्टमा पर्ने बाहेकका सबै गाउलेहरु लाई हेल्लो !


बिस्टे, लहरे र केली लाई नजिक देख्या भएर ताजा ताजी जदौ !


बिस्टे महाराज कुशल आराम भन्नि जिनिस छ हैन त?


लहरे+केली, तिमार्ले कैले भोज ख्वाउनी ल खुरुक्क भन !


हर्के, ल तिम्रो रिक्सा ल्याउ त फोन को बिल तिर्न जानु पर्‍यो सुन्धारा !


 
Posted on 03-19-09 1:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।


चिप्ले ले बोलाउने अनी हामी न आउने?


एक छिन् माथि देखी तल सम्म पढ्नै पर्‍यो। पढि गुणी तारेमाम ठोकेको । नत्र अन्तै ठोक्देला वा कसैले ठोक्ला भन्ने डर ।


 
Posted on 03-19-09 1:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कैले खुवाउनु रिट्ठे अंकल


तिम्रो भातिजी ले जहिले हुन्छ भयो तहिले ल


भोज नखुवाइ त लान्न हो


चिन्ता कि कोही बात छेन


ल बरु तिम्रो भातिजी लाई हुन्छ भन्न लगावो



बिस्टे दाई के छ - भात खाएको हो त -


तिम्रो भान्जी खोइ - आउनै छाडी त -


चिप्ले दाइ ले बुझेन ल भन्नु दाई के बुझेन म बुझाईदिन्छु -


म हुँदा हुँदै दाइलाई केको चिन्ता



ठुल्दाइ जा खाको हो - खाइला नाप


 
Posted on 03-19-09 1:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पानी परेर बोर भैराख्या बेला चौतारीमा पनि रमाझम देखिन आज? महिला संघको अभाव हो कि ? हिजो राती गोप्य छलफल थियो महिला संघ को। छल गरेर फल खाए कि फल खाएर छल गरे, पुरे लाई थाहा होला। हर्के पनि एक छिन पछी पुग्या थियो त्यही मिटिङ मा।

 
Posted on 03-19-09 1:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो  लहरे  खोइ??
 सा ही लि     लाई  मेरो  फोटो  भन्ने  बदमाश
 


ओ  रित्थु  अंकल, का  घुमेर  आउनु भो त  नयाँ  आन्ती  सँग
दिनभरी  लखर लखर  हिंडेको छ एती खेर  औछ   बाइ!!!!

Last edited: 20-Mar-09 09:29 AM

 
Posted on 03-19-09 1:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्कार! तारेमाम! र दर्शन! सबैलाई, ठुल्दाइ लाई र मामालाई।


ओ बौचा आउँदै त छु नि। यसो उसो गर्‍यो बिचरा मेरो मामा लाई पेल्ने भान्जी खोइ भनेर ल आएँ भन के छ?
मामा कस्ता मात्तेका हरु है सबै जना। अब कसैले सोध्यो भने भान्जी मलाई भेट्न आएर गईसकी भनिदिनुस् है? ल जा त
ठुल्दाइ हिजो बेलुकी चौतारीमा केली र पुरे अनी क्रेजी हल्ला गर्दै थे त्यही आवज सुनेर आको झन्डै खुर्मुर्‍रेको कान्ला बाट। त्यो बत्ती को बलब पनि कती जल्दो रहेछ भने, हुनत रात भर बाली दिन्छन। झन यो बौचा त काम पाएन भने मट्याङ्रा ले तेइ भएको एउटा बलब मा पनि हानेर बस्छ अनी के टिकोस?


के छ त अरुको? चिप्लु को स्मरण सक्ती को के व्याख्या गराइ भयो र अब। कुन दिन देखी दिपु मलाई त आफ्नो पास्निमा खिर ख्वाएको पनि याद छ भन्न बेर लाउनु हुन्न


 


 


 
Posted on 03-19-09 1:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठे, ब्ल्याक लिस्टमा पर्नेहरुको लिस्ट त लामै छ कसो? हर्क्या रिक्साको भर नगर रिट्ठे, क्याम्पस अगाडि पुगेको रहेछ बिद्यार्थीहरुले तीनवटै टायर झिकेर बालिदिएछन्। रिम मात्रैको रिक्सा डोर्याउँदै थियो बिचरा। टेम्पो, माईक्रोबुस के पाईन्छ त्यसैमा जाउ अब।
ठुल्दाइ, छ्ड्केबाट बच्नु भयो, खुशी लाग्यो।
हामीलाई किन भिलेन भनेको केलीले?
 
Posted on 03-19-09 1:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो कती रमाइलो हो? सबैलाई नमस्कार है
 
Posted on 03-19-09 1:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अरु को  त  था छैन , मेरो  चै  ठीक छ  दिपिका
अनी हिजो लदोउ रे  भन्ने  सुन्या थे , के भो? घाऊ चोट लगेको  छ कि??
बत्ती  त, तै क्रेजी ले  निभाएकी  नि ,  नाम जस्तो बेबहर पनि तेस्ताइ गर्छे के  कहिले  काही,  फेरी  नभन्नु  नि    मार्छे  !!!!!
अनिल सिङ भन्या  भेदा सिङ हो पो  भन्छे ल

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
TPS to F1 Status.
TPS To F-1 COS
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Nepal TPS decision
Need Help of IT consultancies
Any input on remote jobs(IT related or Sales or Marketing)?
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal Likely to Get 60-Day TPS Notice
Nepal TPS has been Extended !!!
नेपाल मा B. sc गरियो यहाँ फेरी ७० -८० क्रेडिट पढ्नु पर्ने भो
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
#MAGA#FAFO is delicious
What is the purpose of an F1 student visa in the U.S.?
NEPAL TPS IS GONE
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
Homeowner Charged renting to illegal migrants
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters