[Show all top banners]

बिस्टे
Replies to this thread:

More by बिस्टे
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

keli

Rahuldai
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ * चौतारी १४४ *~

[Please view other pages to see the rest of the postings. Total posts: 922]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 NEXT PAGE
[VIEWED 464225 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 47 pages, View Last 20 replies.
Posted on 04-02-09 8:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ *  चौतारी १४४ *~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १४४ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 



"चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ
बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -
दिप

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, keli- केली,P erfectionist - पुरे, Surje - सुर्जे perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 144 editions.

Last edited: 15-Apr-09 09:28 AM

 
Posted on 04-16-09 11:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेल्लो बैरे    ,व्हाटस अप?    व्हाट यू दोइङ


तेती कस्त गरेर वेलकम  गर्नु पर्दैन  मलाई ,,हेर,, बैरे ले बाटो भरी फुल माला ले सजाएर  पानी


को घदा राखेर वेलकम गरेको  राइछ
  ल ल धनीयाबाद छ


 
Posted on 04-16-09 12:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।
अझै सकेको छैन बज्या से-मिनार पनि । ४ बजे सम्म । निद्रा लागेर हैरान। चाहिने नचाहिने कुरामा छलफल। आफुलाई बाल मतलब ?
 
Posted on 04-16-09 12:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा ठुल्दाइ लाई माइक टेन्सन भएछ !


केली मैचा छु दु हालखबर? ज्ने: किम थु वे ऐला? ने भने नि जे भने नि सिरौला?


 
Posted on 04-16-09 1:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दै त आज महा बि जि  रहेछ


ओ रित्थे काकु त्यो नेवारी नबोल्नु त तपाईं,ताइ न तुई को


बिसते  दा नि  हरायो , म नभा  बेलामा  मात्र  गन गन गर्ने के 


चिप्ले दा को  नाक मुख देखया छैन  ,


हर्के  दा को चै अगिन  अलिकती नाख को  तुप्पो मात्र देखया थि


खोइ लहरे नि आज बेपत्ता छ, कि बोलाउन  पर्ने  हो कि


लहरे वो लहरे


 
Posted on 04-16-09 1:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म एतै छु केली खै तिमीलाई भेट्न आउन लाय तिमी अन्तै जान लाई हालिछौ।
 
Posted on 04-16-09 1:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म अन्तै जानु भन्दा अगाडि  आनु भन्दा  नमन्ने


ल यो महिना को अन्त्य तिर  अौनु न त,मिलायेर

नभये पर्सी शनिबार अौनु न्यू एअर पार्टी पनि जाउला नि त!!!

Last edited: 16-Apr-09 01:31 PM

 
Posted on 04-16-09 1:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब यो मैना त आको आई भयो,अर्को महिन को टिकास काटी सक्यो।
ठिकै छ अरु कुनै बेला मा आउँला नि नयाँ ठाउमै हुन्न अनी तेती बेला चाइ
फोटो को हैन साचिकै मिठो मिठो बनएर खुवानु पर्छ नि।
 
Posted on 04-16-09 1:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हस , हुन्छ तर पनि कस्तो बोर भयो के,  नभये त रमाइलो हुन्थ्यो  हगी???


दाई  तपाईं हरु  म बसेको थौमा  आएपछी, त्यहाँबाट  क्युवेस्त  जानलाई क्रुज मा जानु होला एक्दम रमाइलो  हुन्छ,


हुन्छ , म खाने कुरा पनि मिठो मिठो नै खुवौला नि, तर तपाईं ले चै खसी को  पक्कु  बननु  पर्छ नि


 
Posted on 04-16-09 2:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिमीलाई म के भनूँ
फूल भनूँ कि जुन भनूँ
उपमा धेरै म के दिउँ
तिमीलाई मनकी मायालु भनूँ


बिहिबारे जदौ सबै कामचोरहरुलाई।


केली, छु ख? ठुल्दाइको छिमेकी नहुने जस्तो कुरा गरेको हो कि कसो? कता सर्ने भयौ? ल आज त एक लेसन नपढाइ भाग्न पाउँदैनौ है।
बिष्टे, तिम्रो रेसिपी ट्राइ मार्न पर्ला एक दिन।
रिट्ठे, बिर्खेले त जाडोमा भेट्ने कुरो गर्थ्यौ, तिमी चाँही गर्मीमै आउने कुरा गर्दै छौ। आउ न त, खसी ढालौँला। सेकुवा बनाउन पनि सजिलै छ, एक छिन् घाममा राखे पाक्छ।
ठुल्दाइ, एक घण्टा बाँकी छ जस्तो छ।  तैपनि बीच बीचमा आउँदै गर्नुहोस्, चौतारीपरायणतामा प्रश्न चिन्ह लाग्नबाट बच्नुहोस्।
बैरे, म पनि भोक लागेर कसैले लन्च ल्याएको छ कि भनेर आएको, खडेरी नै रहेछ।
हर्के रिक्साको हरन बजाएर कता लाग्या हो?
नाम छुटेका कोही अनी आउँदै गरेकालाई तारेमाम।            


 
Posted on 04-16-09 2:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो चिल्पे दा , कता बेपत्ता  हुनु भाको नि एतिका दिन?


अब आज  को क्लास नै  सकिने  टाईम मा  आएर हुन्छ?


गूड् स्टुडेन्ट हुने  लचन नै  देखिन मैले त, जती खेर आयो  तेती खेर पढ्ने भन्छ बा


यो चिल्पे दा  'कभी नही सुद्रेगा


 
Posted on 04-16-09 2:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो चिप्ले ब्रो आज कताबाट बाटो बिराउनु भयो , खै यो केली मैचाले लन्चको बेबस्था नै गरेन। यहाँ एक मिनटमा केही खाईन भने म त फेन्ट हुन्छु अब ।


बिस्टे सर कहिले जाने हो कि वेष्ट तिर मलाई भन्न नबिर्सिनु है


 
Posted on 04-16-09 2:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ke hudaichha yata? namaste gare hai ta maile sabailai.


kelissssssssssss


 
Posted on 04-16-09 2:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

केलीले नेवारी सिकाउला भनेको त हिन्दी डाइलग पो पेल्छ बा।
बैरे, होश मै छौ भन्ने आशा छ।
खुशीलाई देखेर धेरै खुशी लाग्यो। हामी एउटै शहरमा छौं क्यारे होइन? 
अरु सबै कता गएका हुन्?    
 
Posted on 04-16-09 2:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

chiple kun sharama ho? texas bhanya ho? kina eutai shaharma bhanya? hoina hola.
 
Posted on 04-16-09 2:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एह हो र हुन्छ नि तिमी लाई कन्ट्याक गर्छु केही कुरा हरु सोध्नु नि छ्। हुन्छ हुन्च म खुवाउला पक्कु भक्कु। 
ओहो चिप्ले सर के छ् नयाँ नौलो,ब्यान चिया त खान पाईदैन,अब त गाना पनि सुन्न नपाईने भो। एसो
चिया खाने टाईम पारेर आए हुन्छ नि ब्यान।
बैरे ब्रदर नि केली कै गाउले हो कि कसो?
खुशी तिमी खुशी त सबै खुशी,तिमी दुखी त सबै दुखी। किन हो एस्तो अज्कल आउन पनि गाह्रो।
रिट्ठे पट्ठु कता गो खै?
ठुल्दाइ त्या से-मिनार म चिलिम फुक्न नपार कत्ती छटपटाइ रा हो ला हरे।


बौचा कता गएछ आज,थाछ तिमी लाई केली ?


 
Posted on 04-16-09 2:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ट्यौससमा एती धेरै गाम्ले छन जो पनि ट्यौसस, ट्यौसस भन्छन, क्या गर्नु आफ्नो पनी शहर त्यही पर्‍यो । खुशीलाई स्वागत गरे
 
Posted on 04-16-09 2:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ से-मिनारमा चिलिम फुक्न नपार नुन खाको कुखुरा झै भई राख्नु भाको होला, आएर सबलाई एक डाईलोग दिने भो
 
Posted on 04-16-09 2:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

thx baire... baire ko katha padhnu parchha aba ekchhin basera... thuprai bhag po chha jasto chha. ma texas ma hoina baire. malai dheraile sodhisake yahi kura khai kina ho... facebook ma euta khushi chha re texas ko tei bhaera hola.. aba ekchhin unicode ma type hannu parla..
 
Posted on 04-16-09 2:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ऐया फेरी भोक लाग्यो !


चिप्ले कता गायब भा' एत्तिका दिन सम्म? साची जिम्मालले त यस्पाला विन्टर मा भन्थे है भेटघाट गर्नी ! केही छैन सम्मरमा चाँही अन्तरे दाई काँ गएर भये नि खशी ढाल्नु पर्छ ! आयोजक चाँही मै हुने भये ल ! कि कसो बिस्टे? अनी बिस्टे कता जाना ला' हो अर्को मैना?


खुशी लाई नि हेल्लो !


 

Last edited: 16-Apr-09 03:04 PM

 
Posted on 04-16-09 2:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सोरै सेण्ट सही हो कुरो त रिट्ठे
म तेही केली को गाउ तिर जान आट्या हो,केली चाइ म आउन लायो भनेर खै कता भागन लाई कुन्नी।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
TPS To F-1 COS
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Nepal TPS has been Extended !!!
Nepal TPS decision
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
ICE kidnapping people off the streets over op eds
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS to F1 Status.
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
What is the purpose of an F1 student visa in the U.S.?
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
#MAGA#FAFO is delicious
Any input on remote jobs(IT related or Sales or Marketing)?
Don’t Just Read—Join the Conversation
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters