हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ११२ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"
यसपालीको चौतारी डाँडा पाखा कुना काप्चा सबै छाडेर समुन्द्रको किनारमा राखिएको छ। यो पल्टको गर्मी महिनामा यहिँ बसेर केहि छिन पौडी खेल्दै, केहि छिन रमाइलो गर्दै बिताउनु हुन सम्पुर्ण चौतारीबासी दाजुभाई तथा दिदीबहिनीहरुमा चौतारी फलोस-फुलोस समिती निवेदन गर्दछ!
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
लौ यो गीत चै तेस्रो चोटि फर्मायिश गर्दै छु , सबै लाई मेरो तर्फ बाट, बाल्यकाल र इस्कुल को याद गर्दै है त लौ तमाङ ब्रो खोजम्त है। पुरानी जिन्स और गितार : अली हैदर।
निको हुने थाल्यो हो। ल हेर्नुस् अब त्यो टांसेको गाना हेर्न कम्ता मज्जा आएन। गाना नि दामि छ। "यारो दोस्ती यही तो हसीन है, ए ना हो तो क्या फिर बोलो ए जिन्दगि हे" बाउचा, रिट्ठे कता लागे कता आज।
लौ है त सुत्न जानु परो हैन हैन पहिला त केही खानु परो अनी तेश पछी सुत्ना। लौ त सबैको जये होश है, तमाङ ब्रो धन्यवाद है त। सबैलाई शुभरात्री है। लौ जदा जादै: तिम्रो यादमा पर्खि बशे खै के भनु घरै पनी बिर्सें तिम्रो रूप सम्झी सम्झी, ब्यर्थ तिमीलाई किन किन रोजे हो हो हो। सम्झी बस्छु तिमीलाई आफ्नो भनेर पर्खि बशे तिमी आउछौ भनेर अब भन्ने छैन तिमीलाई आफ्नो भनेर आफ्नो भनेर। ------ दीप श्रेष्ठ।
म पुरुष भएकोले बोर फस नबनाउने रे। घोर अन्याय भयो यो त। चौतारीको पोलीसीको बिपरित फैसला गरेकोमा लहरे लाल लकौल लाई चौतारी गीत टाँस्टुस समितीको अध्यछ पद बाट डिमोसन गरी पाउ र हँ मा हँ मिलाउने मास्टर्नी भाउजुलाई २ मिनटको लागि चौतारीमा बस्न ब्यान गरी पाउ।
:(:(
हँ मिलाउने मास्टर्नी भाउजुलाई २ मिनटको लागि चौतारीमा बस्न ब्यान गरी पाउ।'
यो नरेले(norton) मेरो चुटाई खाने हुनभओ ? मलाई बन अरेको रे? किन? अब पुरुष बचन को आधारमा फस हुनि हो र? जे जे भाती भए नि मलै के -- फस हुनि मुन्छे फस भैचन के रे
हुदा हुदा 'माष्टर्नी भाउजु रे? लोल!!(भाभि त म देवरजी(भउतेको) को मात्र -- रिसानी नहोस अब मलाई यता आएदेखी निकै मिस हुने साइनो 'आन्टि' कस्तो लाउच कै हउरलै ? हिहिहिहिहि
TPS for Venezuela is terminated, only 60 days extension for transition period
TPS to F1 Status.
TPS To F-1 COS
Venezuela TPS lawuit
Toilet paper or water?
tesla stock OMG !!
Those who are in TPS, what’s your backup plan?
Biden out, Trump next president, so what’s gonna happen to TPS, termination?
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
I hope all the fake Nepali refugee get deported
Court Hearing Approval.
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.