[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 CHAUTARI IX

[Please view other pages to see the rest of the postings. Total posts: 313]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 152553 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 01-27-06 6:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी! चौतारी! चौतारी!

तिम्रो घर चाचछरी त्यहीँ तल हैन र?
तिम्लाई मैले चाँचरी चिनेको छैन र?
बामरी फुलको बोट
आयो ढल्काउँदै झमझम इस्टकोट
आयो ढल्काउँदै झमझम इस्टकोट
झट्ट कपाल चाँचरी कोर न सान्नानी
तिम्लाई नलिई चाँचरी म जाँदै जान्न नि
बामरी फूलको बोट

नमस्कार! फेरी पनि स्वागत तथा अभिवावदन छ यो साझाको चौपारीमा। दौँतरीहरु रमाइलोलाइ लम्वाउदै अरम यो नया चौतारीमा।
सुर्खेत बुलबुल ताल
माया मै सानी हुनाले छुट्यो माया जाल

पहाडको तिते फापर मधेसको तोरी छिर्लिगं छ्याईँ
धनी बाउको छोरासित के को माया लाउनु छिर्लिगं छ्याईँ

सुर्खेत बुलबुल ताल
माया मै सानी हुनाले छुट्यो माया जाल
... ...


सधै झै रमाइलो अर्न बिर्खे माइला र चित्रे ठिक्क परिसक्नु भको छ भने, कुराको जालो बुन्न सिरे र पुन्टे तयार हुनु भको छ, अनि कुरा कानि ट्याक्क पार्न काका बुडा रेडि हुनु भको छ । यस पटक चाइ अर्कै तरिकाले बस्ने भनेर कस्सिनुभाको छ उही भउतेदादा मया भेट्न २, ४ दिन गाम तिर लाग्न भको छ भने गोतामे उहि गन गन अर्दै हुनुहुन्छ। मुन्द्रेको त के कुरा, उ त जता पनि पुगिहाल्ने, कुरो मिलाइहाल्ने, अब के गर्ने बिचार छ कुन्नि ?। रमाइलो थप्न तम्सिनुभा छ लाले, गलब, पिकरेली, मिस,कलंकि,साँहिला, आइते मुखिया, लालुपाते, गुरासे, लाउरे,लुते,नटे। यता डल्ली, सेर्पिनि,लन्लि,रामकिस्ने,रुइना,आशे,चिप्ले,परदेशी र हर्के पनि गफ अर्न कस्सिएका छन । टन्नै साथिहरु हुनुहुदो रइच यसपालि हासो ठट्टा गर्न ।

पानी खानी कल कले धारो,
माया लाउनी फेदीको चौतारो,
समय छोटो छ
हजुरले दिएको
यौटा फोटो छ



उता इस्टकोट लगाएका झिल्के भाइ खोइ कता गर आचन कुन्नि निकै गम्भिर भर कबिता हाल्न थालि सके।
जिन्दगी जीन्दगीसँग आँखी छ,
हरेक आँखामा आमन्त्रणको झाँकी छ
कसलाइ के चासो !!
कसलाइ के चासो कहाँ रात विताएँ मैले ?
यतिनै काफी छ कि
म मा अझै बैँस बाँकी छ
...


 
Posted on 02-01-06 1:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दादा, झले लाई के बिधी गाली गरेको यार । त्योत यर्पोट बाटइ भुमिगत भको रे के पुलिस ले समाउछ भनेर

म पनि छिट्टै आउँदाइछु उतै भेटौला हैतो


गोताय लाई कल्ले पठाउच भनेको तेस्ता फोटा ,फोक्कैमा किन टडपौचौ
 
Posted on 02-01-06 1:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ह न, गोताएँ,
त्यो क्यारेका यार। अब, खडेरी परेर रोपाई अर्न नपा' र भुत्भुतिरा' बेलाँ जिमाय हुनि गरि टुनमुन्न पानि भको खेत पनि देखाइदिने हो?
 
Posted on 02-01-06 2:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एऽऽऽ के बिर्सेँ भन्नी त लाथ्यो, भउतेकाजीलाइ एउडोकुरो सुनाम्न बिर्स्यो रचु । तो तिरिबीका
कटेरातिर भेट भ'को मुन्छे म हैन है काजी ! आफ्नु घर तेता तिर न'भानी कुरकुरे बैँसाँ भख्खर
कड्यौलो पानी चाइनी जो चड्नी बेलाँ मु तेतै केवरे, बारीकुनातिर थैँ क्या ! तो नहर खन्नीबेलाँ तेइ चापकोटका आँपका बुटामुनी बस्यो थैँ ! त्यै भ'र त तिमी काममा कसरी खटेर अर्दारचौ भन्नी था'भो
मलै !

जे भा'नी लौ मेरोनी तिम्लै दसै उम्ला जोडेर नमस्ते छ, भोलिका परदानलै आजैदेखी रिजाउन परोनी !:)
 
Posted on 02-01-06 6:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

केटाकेटी हो, तो फोटुमा अम्रिका र यूरोपको फरक यहि हो भनेर देखाको कुरो अलि विशेष लागेर मात्रै टाँसेको हुम् क्या! अम्रिका र यूरोपको आजभोलिको सांस्कृतिक फरकनै झलल हुनेगरी देखियो जस्तो लाग्यो। (अब फोहर फुटै टाँस्ने मन हुँदो हो त अहिलेसम्म यो गोताएँले के के टाँसिसक्थ्यो होला रे क्या!)
तैपनि त्यै फुटोलेनै हाम्रा गाम्लेहुरलाई चौतारी आम्न रोकेको हो भने माफ पाम्।
 
Posted on 02-01-06 7:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

युरोपे केटीले त झन् मान्छे तान्नु पर्ने हो, त्यो अम्रिकान्नेलाई देखेर चाहीं न्आका हुन् कि त ? आफूलाई त केही फरक पर्या छैन बा, त्यो भन्दा चौबर ज्यानका मान्छे देखिन्छन् छ््याप्छ््याप्ती यो अम्रिकाँ त ।

दादागिरी त पोखरा पुगे होलान् । अब कता कताका मेर हुने हुन् ? चुनाउको चिन्न चाहीं के पाए कुन्नी ? बरु बिर्खे, मुन्द्रे, भौते कता कता गए त ?
 
Posted on 02-01-06 8:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दादाले चुनाप बाल्खो चिन्न पाचन के । डल्लि त मख्ख नि आफ्नो छोरो को फोटु चुनापको कागतां आयो भनेर ।
ल है दादा यसो पखराको पुर्व तिर फर्केर हाम्रो गामको फोटु खिचिदिम र ह्इ टासिदिम । यइ चौतारीट घर जानु पर्यो ।
 
Posted on 02-01-06 8:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गोताएँले के फोटु टाँस्या हो तेस्तो, जिम्माल्नी पनि बिर्सिरा एउचिन त
:)
 
Posted on 02-01-06 9:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे मैना संग -

धानको बाला ललौरी बिलौरी
बिना पोते स्वाउँदैन तिलरी

ए आँप त खानु चाना पारि
बेल खानु फोरेर
हामि संग लाउँछौ भने
लाउ माया जोडेर
हे
धानको बाला ललौरी बिलौरी
बिना पोते स्वाउँदैन तिलरी

 
Posted on 02-01-06 9:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वाह बिर्खे वाह्!!

अरु पनि जाओस्!
 
Posted on 02-01-06 9:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु एक्लो बुरो ले 'जावस' भन्नुभो आफूलाई गिद फुरिराच, लु अर्को पनि -

लाहुरे दाई पल्टनबाट घर फर्के पछि -

कलकत्ते काइँयो केश मेरो बाङ्गो टेबुलमा ऐना छ
पीरती मैले नलाको हैन तकदिरमा रैनछ
धानको बाला झुलाउँदा मायालाई बोलाउँदा

बाह्रबिसे माथि खुर्सानि बारि त्यै माथि लाह्सा छ
कान्छि त रैछौ अर्कैको केटि तै पनि आशा छ
धानको बाला झुलाउँदा मायालाई बोलाउँदा

त्यो डाँडा पारि चार जाना सिपाइ म एउटा हवल्दार
त्यो केटि मेरो त्यो केटि हाम्रो छोलास है खबरदार
धानको बाला झुलाउँदा मायालाई बोलाउँदा

आज पनि जाउँ जाउँ भोलि पनि जाउँ जाउँ पर्सि त गैहाल्छ
थानकोट डाँडा काटे पछि परदेशी भैहाल्छ
धानको बाला झुलाउँदा मायालाई बोलाउँदा

आख्खुइ लरिबरि आख्खुइ.....

 
Posted on 02-01-06 9:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिर्खे मैले नि फर्माइस अरे , अर्को नि जाओस न । तिमि त खासाको गित गाम्दा रैचो, तेसै जिम्माल्नि लाए मोहनि लाका त रैनचौ ?
 
Posted on 02-01-06 9:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गिद त गाम्ला नि नमे, बरु एउडा सल्ला मागम भनेर, सुटुक्क है त?
यो 'गलफिरेन' भन्ने मुन्चे रिसाउँदा क्यार्न पर्च? मलाइ त किन चाइएको थ्यो र त्यो एउडाले भन्दै थ्यो क्या मुलाइ त्यसैले सोध्या :P
:)

एउडा गिदओ टुक्रो है त फेरी -

असुनी बरुनि
जता हेर्यो तरुनि
लौन मैले कसो गरुँनी

 
Posted on 02-01-06 9:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गलफिरेन रिसाम्दा ?
"मनका सबै पीर हरु बिसाइदेउ न बिन्ती
रिसाउँदा झनै राम्री रिसाइदेउ न बिन्ती"

यो गिद गा'र एउपल्ट टेस्ट अरम त माइल्दाजै मानियाल्चिन कि तै पनि !
मानिनन् भुने देखाउनलाइ मत्रै भे'नी आर्की खोजेर एउदुइ दिन हिन्देसी खासा को ओखती हुन्च ! :)
 
Posted on 02-01-06 9:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेर न बिर्खेले कुरो घुमाका। जिम्माल्नीलाई फकाउने मन्तर खोजेका यहाँ। :-)

"खुशी हुनि भए भउ, नत्र म चुनापाँ उठ्छु" भन्नुस न जिम्माल बा, जिम्माल्नी यूँ खुशी हुन्छिन। :-)

हरे ! शिब, यता हर्नुस त,
- http://kantipuronline.com/kolnews.php?&nid=64290

"भोट हाल्नी भा' हाल, नत्र जागिर जान्छ"। हे भगवान, भोट पनि जबर्जस्ति हाल्नु पर्ने यो
कस्तो ज्ञानेतन्त्र.......... ए सरी है !! प्रजातन्त्र हो ? मलाई त औडाहा भएर ल्यायो यार। :-)

बनेपा नगरपालिकाको मेयरले अन्तरवार्ता दिएको टिभीलाई। " मैले मेयरमा अनि जहानले देपूति-
मेयरमा उमेदबारी दिएर ल्यायो" रे। कति हाँस्नु यार, नशा नशा दुखिसक्यो।

:-)
-भउते
 
Posted on 02-01-06 9:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे हे हे भौते जाइर मात्तै होर, तेस्तै परो भने चाइन्जो ज्यानै लिने के जाती 'धम्कि' अस्तो लाओ मुलाइ त :) तेइ एउठाम त च नी धम्कि दिन मिल्ने तेइ भ र देको होला नि
साँच्चै पाल्पाँ त भेडियो खिच्दा खिच्दै सेडिओ बेपत्ता च भन्चन नि क्या हो?
 
Posted on 02-01-06 9:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<<<बनेपा नगरपालिकाको मेयरले अन्तरवार्ता दिएको टिभीलाई। " मैले मेयरमा अनि जहानले देपूति-मेयरमा उमेदबारी दिएर ल्यायो" रे। कति हाँस्नु यार, नशा नशा दुखिसक्यो। >>>>>
हा हा हा ......! हुन त ठिक कुरो गरको हो तो मुन्छेले!
 
Posted on 02-01-06 9:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा हा BMLB
गोताएँले हँसायो
 
Posted on 02-01-06 10:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गोतामे ले हँसाओ !!

 
Posted on 02-01-06 10:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए बिर्खे के कुरो अरेको । त्यो गलफिरेन रिसाउन नि कारन चाइन्च र ? त्यो मया जातिबिति धेरै भो भने तेस्तै हुन्च के । त्यो गलफिरेन त नेपालको बिजुले जस्तै हो के, खोलामा धनि नेपाल, बिजुलि घरि आम्च घरि जान्च । गलफिरेनको नि मया धेरै भर घरि पोखिन्च घरि सकिन्च । आत्तिनु पर्दैन के , मया कम भो भने खल्तिबाट मया थपिदेउ न , पुइहाल्च नि ।
तिमि त गित गाम्नि मुन्छे तिमिलाइ झन थाहा हुनु पर्नि हो--


आइमाइ दौतारि जातै नहुनि
केइ कुरो पायो कि त आकाश पाताल छुने
केइ भन्न हुन्न हइ धुरु धुरु रुने
... ...


ए धुरु धुरु रुने
 
Posted on 02-01-06 10:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म अघि भौतेले भन्दा एक्लै हाँसेको अइले त झन हा हा हा हा

*******बनेपा नगरपालिकाको मेयरले अन्तरवार्ता दिएको टिभीलाई। " मैले मेयरमा अनि जहानले देपूति-मेयरमा उमेदबारी दिएर ल्यायो" रे। कति हाँस्नु यार, नशा नशा दुखिसक्यो। ****

सम्झि सम्झि हाँस उठ्यो
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
TPS Re-registration case still pending ..
TPS for Nepal likely to extend next week
सालीको चाक
ChatSansar.com Naya Nepal Chat
TPS for Venezuela is terminated, only 60 days extension for transition period
TPS to F1 Status.
TPS To F-1 COS
Venezuela TPS lawuit
tesla stock OMG !!
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
I hope all the fake Nepali refugee get deported
Court Hearing Approval.
Need Help of IT consultancies
Nepal TPS decision
Any input on remote jobs(IT related or Sales or Marketing)?
Supreme Court allows Trump to end TPS for Venezuelans
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters