[Show all top banners]

gaalab
Replies to this thread:

More by gaalab
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 -- चौतारी ३८ --..

[Please view other pages to see the rest of the postings. Total posts: 583]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
[VIEWED 186202 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 30 pages, View Last 20 replies.
Posted on 12-15-06 8:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम्,
-- चौतारी -- भाग ३८ --




उकाली-ओराली, हिउँद-गृष्म, दशैं-तिहार गर्दै, हाँस्दै-खेल्दै, ठट्टा गर्दै चौतारी ३८ औं भागमा आइपुग्दा नयाँ पुराना गाउँलेहरू तथा शुभचिन्तकहरूको न्यानो माया, सद्भाव र शुभेच्छा पाएर द्रुत गतिमा प्रगतिपथमा लम्कँदै गइरहेको छ। कुनैबेलाको नमेको चौतारो अहिले नमेको मात्रै नभई सबैको साझा चौतारी बनेको छ। नेपाली जनजिब्रोलाई माया गर्ने, नेपालीपनमा रमाउने र एकअर्का प्रति बन्धुत्त्व, सद्भाव एवं मेलमिलापको दृष्टीले हेर्ने सबै नेपालीका लागि चौतारी एकताको अनुपम नमूना हो।
हाँसो खुशी मित्रता आत्मियता अनि आफ्नोपनको अनूभूति चौतारीको विशेषता
--मास्टर्नी दिदी

यस पटक पनि लुम्बिनीतिर गएर बातचित मार्नुपर्ला के रे! आउनुहोस् घाम तापेर बदाम छोडाएर खाऔं, अमिलो साँधेर खाऔं, मेवा काटेर खाऔं! नियमित रुपमा आइरहने सबै महानुभावलाई आफ्नो सकृयतालाई निरन्तर दिन अनुरोध गर्दछु र हालसम्म चुपचाप रमाइलो मानी चौतारी पढिदिने साथीहरूलाई पनि यसमा भाग लिई चौतारीको रौनक बढाईदिनुहुन अनुरोध गर्दछु।

सधैं झैं यस चौतारीमा Nepe – नेपे दाजी, Birkhe_Maila – जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. – गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – आइते, जंगे, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me – मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते साथै, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, सबैलाई स्वागत गर्दछौं।

साझा चौतारीका ताजा खबर

  • ठुलीलाई नेपालमा। पक्कै पनि नाङ्लोमा गएर प्लेटमा कुखुरा' मासु खाइरा' होलिन् के रे! हामी चैं यहाँ कुँडो खाँदै बस्नु पर्या छ। :(

  • साझा चौतारी विकीमा

  • पुन्टे दाइको सकृयतामा क्रिसमस भेला???

  • पुन्टे दाइलाई अस्थायी अँउरेजी शिक्षकको नियुक्ती। पहिलो परीक्षामा तितौरी पास (बोर्डफस्ट भन्दिम् न!)


मान्छे हराएको सूचना:
चौतारीबाट निम्न सदस्यहरु हराएको हुँदा भेट्नुहुन महानुभावहरुले नजीकैको चौतारी सदस्यलाई खबर गरिदिनुहोला।
साहिंला भन्ने नेपेसाहिंला, सिरे भन्ने श्रीपाँच, भौतेकाजी भन्ने भउते, सान्कान्छा, आदि।

 
Posted on 12-18-06 9:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जो पनि नमस्कार गरेर मात्रै हिंडिहाल्दा र'चन्।
 
Posted on 12-18-06 9:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आ-आफ्नो रहर्, बतासको मायामा परीयो
दीयो भए नी आफुले आँट त गरीयो
कोइ कसैको कोइ कसैको मायामा तडपेको देखीयो
उस्को एउटै चुम्बनमा आफु त इतिहास् भैयो

अभिबादन्।
 
Posted on 12-18-06 9:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दिप,
इतिहास भन्ने कुरो बेला बेला दोहरिन्छ
सुर्ता गर्न किन पर्यो मन मिल्ने भेटिन्छ
दियोमा नै अन्धकारलै चिर्ने ज्योतिझल्किन्छ
हास्न खोजे अनुहारको रुप रंगै फेरिन्छ

गालब, कुरो अर्नु छैन अरु हिडे भुनेर आफै नि हिडिदिने।
प्रिति सन्चै ?
 
Posted on 12-18-06 9:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

याहुनि रछन। नमस्ते अरे है । फिरि मास्टर्नि दिदीले मलै सोद्धा नि सोधिनन भुनेर रिसाउलान
 
Posted on 12-18-06 9:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

थिन त हामी पनि थेम केरे नमस्ते नफर्काए नि ।
 
Posted on 12-18-06 9:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

थिन त हामी पनि थेम केरे नमस्ते नफर्काए नि ।
 
Posted on 12-18-06 10:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 12-18-06 10:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कथा इतिहासका सायद इतिहासै त के दोहोरीदो हो
अर्को रहर अब अर्कै दियोलाई मेरो शुभ-कामना भो
दिन रात जलेर साथी लाखौं निभेका नी देखेकै हो
मायालुको चुम्बनमा बिसाईयो, जिन्दगी अलौकिक भो।
 
Posted on 12-18-06 10:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते ! नमस्ते !!
सबैलाइ नमस्ते है

मिस थ्याङ्क्यु सम्झि सम्झि नमस्ते गर्नु भको मा

कबिता दोहोरि जमि रा रछ ।
लौ छेउमा बसेर सुनुन्नु परो ।
 
Posted on 12-18-06 10:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चुम्बनमै जिन्दगी बिसाएको भए देखि
किन अझै पनि रहर खोला जस्तै उर्लिरह्यो
शुभ-कामना दिनलै मात्रै किन दियो बाल्न पर्यो
भो अब इतिहासमै एकपल्ट दियो बलिसक्यो
:D


जोत्न गएको मुन्छे गोरु फुकाएर नमस्ते अर हाम्लै नि बुनेर पो भन्दा र'चन । तिमुरलै नमस्ते अझ जाऊ अब बाख्रा चराउन
 
Posted on 12-18-06 10:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दीपज्यू! इतिहासबाट कहिलेकाहीं सिक्न पर्ता है,
अर्कीलाई चैं जान नदिन आइडिया झिक्न पर्ता है
हाँडीगाउँको सिस्नुले पोल्ने बाटो मात्रै नहीं
मायाले पोल्ने बाटो नि कहिलेकाहीं हिंड्न पर्ता है।

अस्तु :॥
शुभ-रात्रीम्।
 
Posted on 12-18-06 10:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अनि, मिसलाई नमस्ते टक्र्या' छु।
 
Posted on 12-18-06 10:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस् अनि गाले लाइ दियो बालेरै नमस्ते है । आफ्नो नि कालेज जानु छ, माद्साप ले के के काम दिने हुन कुन्नी ।
 
Posted on 12-18-06 10:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गराको डिलबाट हिंडेको देखेसी एसो गोरु अड्यार बोल्न खोजेको पछ्छेउरले मुख छोपेर पो हिडिछन । यो जाडोमा हाम्लाइ पनि एक गिलास तातो पनि ले मुख पोल्न देको भए आसिकै लौथ्यो के रे । कस्तो जडो भको यो हिउदको सिता कम् गर्न ......
 
Posted on 12-18-06 10:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एस्स्स्स!

आइडिया दिने हुदा हुदै किन उदास भयो
जान खोजे सिस्नो पानी ढोका मै राखि छाड्यो
त्यै पनि जान खोजे सिस्नो पानीले पोल्छ
धेरै पोलिराखे ओखती लाउन फर्किन्छ
पैले यति गर्न पर्यो उन्लै बाँधि राखम
त्यै पनि नभए जुक्ति दिने हामी छदैछम

हैन त गालब?

राहुल दाजीलै मेरो नि नमस्ते उसो'भे
तातो पानी रे?? खान मनलाए आफै तताएर जाऊ
 
Posted on 12-18-06 10:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ramailo bhairarechha kabita dohori :D:D:D
wow galab ra miss ko million dollar ideas.
राहुल दाजीलै मेरो नि नमस्ते
तातो पानी रे?? खान मनलाए आफै तताएर जाऊ
 
Posted on 12-18-06 11:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

थाहा थियो सप्पै कुरा, तेसैले हाम्ले त तातो पनि ततार नि खायि सकेम । खाने भए आए हुन्छ, अजै एक कप बकी छ ।
 
Posted on 12-18-06 11:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बर्षौं बाँचेर पनि सम्झीने दुई चार दिन हुनेहरु हो
जिन्दगी त्यै दुई चार दिन हो बिर्सेका बर्षौं हैन
रहरले रहर पुर्याएर बिसाउनेहरुको इर्स्या नगर भो
जिन्दगी कैद गरेर गए, उनीहरु जिन्दगीका कैदी हैन।
 
Posted on 12-18-06 11:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बाचेर सम्झिरह्यौ ति २-४ दिन हरु
बिर्सियौ किन म मर्दै काटेका क्षन हरु,
रहर् मै जियौ,बाच त्यसरि नै,त्यहि जिन्दगि भो तिमिलाइ
कैदि बनाएरै भए'नि मन मा राखि रहने छु तिमिलाइ। :P JPT .
 
Posted on 12-18-06 11:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

haha good one Tiru. How are you my friend?
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
tesla stock OMG !!
TPS for Nepal likely to extend next week
Conservative discussions
सालीको चाक
TPS To F-1 COS
Embassy of Nepal might be able to help extend TPS for Nepal
I hope all the fake Nepali refugee get deported
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Venezuela TPS lawuit
ChatSansar.com Naya Nepal Chat
Who is hottest nepali female?
Looking for girl
TPS for Venezuela is terminated, only 60 days extension for transition period
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
रबि लामिछानेको दाहिने हात ICE को हिरासतमा
ICE kidnapping people off the streets over op eds
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters