[Show all top banners]

Birkhe_Maila
Replies to this thread:

More by Birkhe_Maila
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~चौतारी१६८~

[Please view other pages to see the rest of the postings. Total posts: 320]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 198494 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 12-11-09 9:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~चौतारी १६८~






हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको  १६८ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"






कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन |
मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि ||



आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ! 

यो चौतारीको डिलबाट बिहान सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै आनन्दित तुल्याऊने दृष्य!! त्यो सुनौलो धौलागिरी! त्यो पाखा, त्यो बारी, त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!



हेर्दामा खाउँ खाउँ चौँरीको छुर्पी खाँदामा चाम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो शेर्पीनी दिदीले हाँसेको हेर कतिमा राम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli- केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

Meet the world's finest school  teachers, unbeatable students, mischievous  senior citizens,wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers,alxoholics, workoholics,home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet  IMPROV in Nepali language)
Running since 7 Sept 2005 in a total of 168 editions.



 
Last edited: 11-Dec-09 09:26 AM
Last edited: 11-Dec-09 09:28 AM

 
Posted on 12-13-09 5:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 12-13-09 5:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 12-13-09 8:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

mero tarfa baata aajako laagi

 
Posted on 12-14-09 8:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तरीमाम गाम्लेहरु!


सोमबारे घमाइलो शिवमय जदौ ।


उठ, जाग, घाम ले काम गर भन्दै छ ।


 
Posted on 12-14-09 8:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तरिमाम भनेको के हो ताअाअाअाअाआ?


धेरै जाडोले होला हात फिस्लेको


तारेमाम ठुल्दाइ ! सप्तान्त राम्रै भो होला भन्ने मान्या छु गाथमा आरामै होला भन्ने ठान्या छु तारेमाम !


अरु सान्भाइहरु कता लागेछन त? :D


 
Posted on 12-14-09 8:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तरिमाम तारेमाम को स्त्रीलिङिय रुप हो रिट्ठे । (D:)


महिला लाई पहिला तारेमाम भनेको क्या । आउँदैन त कोइ।


तारेमाम रिट्ठे।


 
Posted on 12-14-09 8:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ! नमस्ते! तारेमाम्! जय रामजी कि!


 
Posted on 12-14-09 8:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के खाले वेडर भन्या नि यो, हिजो चक-मन्न घाम लाग्यो, अली अली हिउँ हो कि हैन जसो गरी घट्यो तर मुर्दार ऐले फेरी स्टोर्म आउला जस्तो भो, बाटोमा हिंड्न पनि नमिल्नी, गुड्न पनि नमिल्नी, गर्नी के त! हरे शिव!!

लड्दै-पड्दै प्रणाम सप्पैलाई।

प्रणाम ठुल्दाइ, रिट्ठे, जिम्मालबा!!!

 
Posted on 12-14-09 8:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ जिम्माल बा !


हैन यो जय चाँही राम जी को मात्र हुनी जैले नि? बिचरी सिता जी को जय चाँही कसैले नपुकार्नी? :P कस्तो पुरुष प्रधान चौतारी :P


सानो मिटिङ छ ! सक्काएर आउछु :)


 
Posted on 12-14-09 9:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम बिर्खे बा, पुरे पट्ठो ।


परशु प्रधान त वरिष्ठ् साहित्यकार , पुरुष प्रधान चाँही को पर्‍यो रिट्ठे ?? (डी:)


यो मौसम को केही भर हुन्न पुरे, कहिले घाम कहिले पानी अर्थात हाम्रो जिन्दगानी ।


 
Posted on 12-14-09 9:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ पुरे केटो र रिट्ठे!


के छ हो भुराभुरि हो तिमेरको जाडो त बाख्राले खायो होला, आफूलाई त जाडो भगाउन जन्ते बाख्राको पिरो झोल चाहियो। ल के गर्ने हो अब?


 
Posted on 12-14-09 9:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठूल्दाई आईसकेछन्।


तारेमाम् ठूल्दाई।


हामि सबैलाई देखौँ, खुरुक्क बउसि को हो लेखौँ, तारेमाम्।


 
Posted on 12-14-09 9:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हामीलाई त जडौ नि छैन तारेमाम नि बिर्खेबा ? पक्षपात भयो। बुढा भनेर हो कि ?


एक बुढाले अर्को बुढा ले हेप्न हुन्न, बुढा बुढा एक हौं , मखुला ?? (डी: )


 
Posted on 12-14-09 9:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

६१ सेकेन्ड देखि १२० सेकेन्डसम्मको पोस्टोको टाइम इन्टरभलमा, कसैले पोस्टो लेख्दै गरेको हुन सक्ने र लेख्दै गरेको टाइममा आएको पोस्टो देख्दै गरेको भने नहुने कुराको जानकारी गराउँदछौँ!


जदौ वितरण तथा व्यवस्थापन समिती


चौतारी


 
Posted on 12-14-09 9:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ बुढाहरुको के कुरो को बाद्-प्रतिबाद हो यो कुन्नी!

हैन त्यो लहरे चाइने काँ मुन्टियो भन्या, अस्ती झन तेस्कै घराँ सम्म पुगेर बोलाउन गाको, केटो त घर अगाडि खोपी खनेर गुच्चा खेलिरा रेछ। जिम्मालबाले लठ्ठिले पिट्यो भनेर रुँदै थ्यो। आज त आउँछु भन्थ्यो बज्ये, अझै अन्मरेन त मुर्दार। काँ फोरमा गएर खेलिरा होला बज्ये! ल ठुल्दाइ अब तपाईं आँफै लेर आउनु तेल्लाई, मैले तपाईंले भनेछी बोलाउन त गा हो क्यारे। ठुल्दाइलाई समेत  हेप्नी भै सकेछ केटो त, धत्!!!!
 
Posted on 12-14-09 9:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज पनि चौतारी बहिष्कार लौ जा त 
 
Posted on 12-14-09 9:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो लहरेको कुरो नि गरिनसक्नुको छ। कत्ति न बाठो भन्ठान्छ आफूलाई! हेरि अड्डामा काम टन्न भयो भने, सपैको आँखामा छारो हाल्न, 'चौतारी बहिष्कार' भन्दै हिन्छ!


 
Posted on 12-14-09 9:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बज्ये गुच्चा खेल्न पर्‍यो भन न मुर्दार, असत्ती काइँको (प्याँलो टाउको, खै कती नम्बरको चाइँ बिर्सें) X-(

 
Posted on 12-14-09 10:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो आँखामा नीद छैन भने हे दिन
रात बोलाई नजाइदेउ
रातको शून्य डाकी तिमी मेरो मन दुखाइनदेउ


सोमबारे जदौ सबै गाम्लेहरुलाई।


ठुल्दाइ, कर्ण फुसफुस फर्काउन नपाएकोमा क्षमाप्रार्थी छु। बिष्टेसँग कुरा गर्दै थिएँ, उसको मा पनि तपाईंको कल आएको थियो रे त्यही बेला। पछि चार्ज गर्नु पर्‍यो, चार्ज भएपछी ब्यस्त भएर बिजी भइयो। कुरो भो त बिष्टेसँग?
रिट्ठे सर, मिटिङ सकिएन? हिउँ कत्तिको पर्‍यो त?
पूरे, यस्तो जाडाँ त सुन्तलीसँ च्यापिएर बस्नु नि।
बाउचा, धेरै चौतारी बहिष्कार नभन है, अहिले हामीले नै तिमीलाई चौतारीबाट बहिष्कार गरिदिम्ला नि।
जिम्मालबा, जय रावणजीकी।
महिला समूहबाट कोही आए तरिमाम, बाँकी सुड्डाहरुलाई तारेमाम।            


 
Posted on 12-14-09 10:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

माँ र द्योमाँहरु


भाग चार



बोक्सी को पर्दाफास भर्खरै टाँसियो । बोक्सी सँग क कस्को नाम गांसियो ?


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
TPS Re-registration case still pending ..
TPS for Nepal likely to extend next week
सालीको चाक
ChatSansar.com Naya Nepal Chat
TPS for Venezuela is terminated, only 60 days extension for transition period
TPS to F1 Status.
TPS To F-1 COS
Venezuela TPS lawuit
tesla stock OMG !!
Those who are in TPS, what’s your backup plan?
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
I hope all the fake Nepali refugee get deported
Court Hearing Approval.
Need Help of IT consultancies
Nepal TPS decision
Any input on remote jobs(IT related or Sales or Marketing)?
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters