[Show all top banners]

बिस्टे
Replies to this thread:

More by बिस्टे
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

keli

Rahuldai
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी १८५ ~

[Please view other pages to see the rest of the postings. Total posts: 353]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
[VIEWED 191743 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 18 pages, View Last 20 replies.
Posted on 04-22-10 1:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 




~ *  चौतारी १८५ *~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १८५ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 




"चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ
बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -
दिप



सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, keli- केली,P erfectionist - पुरे, Surje - सुर्जे,बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 185 editions.


 
Posted on 04-28-10 9:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खान पिन भन्या त्यस्तै हो - अब बिरेक फास्ट कि के हो त्यो चाँही खाए


मलाई नि हिजो साँझ अली सञ्चै थिएन - अनी त ९ बजे नै सुत्दे मजाले


बिहान ६-६:३० तिर निन्द्रा खुल्यो - तैपनी ७:३० सम्म लाग्यो उठ्न


अब एसो गर्दा अनी सन्चो होला कि जस्तो भा छ - हेरम के हुन्छ -


 


अनी तिम्रो के हुँदै छ त - रुघा त औसोधी खार तातो पानी बाट निको होला


यो सुगा चाँही कता लागेको हुन के रे


 
Posted on 04-28-10 9:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खान पिन भनेर हिजो रातीको सोधेको लाटा ! कस्तो नबुझेको !


अली अली रुघा सुगा लाग्दा के औषधी सौसधि खानु भनेर खाको छैन ! तातो पानी सातो पानी खाएर निको भैहाल्छ नि लहरे पहरे !


बरु अब देखी डाबर च्यवनप्रास खान थाल्नु पर्‍यो ! तिम्लाई चाँही के भको नि !


 
Posted on 04-28-10 9:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब बिरेक फास्ट भनेर आज बिहान खाको हो के रे -


हिजो राती डिनर खाको कुरा कतै गरेको छैन मैले


रिट्ठे दाई पनि अन्तरयामी रैछ, भन्दै नभनेको कुरा नि थाहा हुने -


तातो पानी खार रुघा त निको होला - सुगा को चाँही थाहा भेन मलाई



के हुनु टाउको दुख्या मलाई - आँखा दुख्या - अरु त के हुनु


 
Posted on 04-28-10 9:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुगा लागेको लक्षणहरु:


-गोपी क्रिश्नको नभनी क्रिश्न गोपीको भन्दै सुगा जस्तै कराइ रहनु,


-रिट्ठे भनेर बोलाउदा नसुन्नु पट्टु भन्दा मात्र रिस्पोन्स गर्नु।


-हरियो रङ मात्र मन् पर्नु।


- मुख जहिले पनि सुगाको जस्तै चुच्चो बनाएर छुच्छो छुच्छो बोल्नु।


बाँकि लक्षण बिस्तारै थप्दै जानु होला।


 
Posted on 04-28-10 10:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल धन्य होस् उँई जी सुगा रोग को लक्षण को बारे भनी दिनु भएको मा


जसले जे भने पनि अली जाने बुझ्ने नै हो के यो उँई त


 
Posted on 04-28-10 10:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्ले हो,के हुँदै छ् सप्को।
रिट्ठे,लहरे के को गन्थन हो ?
किरेजी लाई चै जेठ् लाई सओ नयाँ बर्ष भन्दै रटिराछ,के रोउ लायो हँ तिम्लाई।
अनि हैन हाउरो अन्वार कितापाट फोटो ल्यार याँ टास्न भ्याइसएछ रिट्ठे ले।
धेरै कुरो काटेछन गाम्ले ले,तेसैल होला हिजो दिउसभारी हिक्क हिक्क आईरा।
लौ यो जेठ् मैना मा नि के बिन ठन्डी हो,जाम च्या पिउन धुर्ब्या पसला,
ठुल्दाइ आए भने उतै पठाइदिनु है।
 
Posted on 04-28-10 10:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम बिस्टे काजी -


कता बेपत्ता हो - बिजी भएर ब्यस्त भा हो त


हैन ठुल्दाइ आउन त अझै १ हप्ता बाँकी छ,


एउटा कुरा ठुल्दाइ ले नभन्नु भा छ - भनौ कि नभनु पो भो गाँठे


अस्तिन ठुल्दाइ ले खुब धक्कु ला थ्यो - आखिर ठुल्दाइ लाई नि भयो


हुनु भयो रे ल भयो त - के भन्ने


 
Posted on 04-28-10 10:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ बिस्टेलाइ के भयो? बैसाख पछि चैत आउने हैन? किन जेठ भन्दै कन्फुस भाको, बल्ल त आज बैसाख २ गते भयो।


पुरे भन्ने न लुरे का गयो? लाहुर त भास्या हैन?


 
Posted on 04-28-10 10:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिजी भर ब्यस्त भन्दा नि काम नभर सुस्त भा हो लहरे।
अनी ए भन्सी ठुल्दाइ लाई नि छाडेनछ,बुढा खुब अचार नखाइ म:म: मात्र भन्दै खोक्दै थे।
किरेजी भोली पछी आज नभएर हिजो आउछ त क्या कुरा गरछौ बाइ तिमी नि।
 
Posted on 04-28-10 10:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु !
बुधवारे जदौ ।


ओह एका ब्यानै गाम्लेहरुको जमघट ? देशको चिन्तन गर्दै बस्या होला।


 
Posted on 04-28-10 10:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यही भन्या बिस्टे ठुल्दाइ ले खोक्दा खेरी बिचार  नगरि खोक्ने


अब अचार नखाइ म: म: खाँदा पनि ठुल्दाइ लाई छोडेन - भयन्कर भा रे ठुल्दाइ ले भने अनुसार


अब कती खा होला - बिचार  गर्न सकिन्छ अचार नखाइ

गरौ बिचार , नखाइ अचार

ल ठ्याक्कै मिल्यो


 


अब यो उँई को कुरा लाई काटेर नि साध्य छ र भन्या -

Last edited: 28-Apr-10 10:53 AM

 
Posted on 04-28-10 11:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिस्टे काइसाप र ठुल्दाइ लाई नि जदौ टक्र्याये केरे !


ठुल्दाइको चाँही पेट ले गडबडी गर्‍यो भन्ने सुनिन्छ लहरे को कुरा अनुसार ! अली हड्बडी गर्नु भो कि क्या हो ठुल्दाइ?


अनी बिस्टे काजी तेइ त यस्तो जेष्ठमा नि कत्ती चिसो भन्या हाम्रा गाँउ ठाउँ तिर त बबाल गर्मी छ रे अहिले ! यस्तो काम नलाग्ने ठाउँ जेष्ठ मा नि चिसो !


क्रेजी त्यो सुगा लागेको मान्छेले जैले नि बैशाख देख्छ हो?


ठुल्दाइलाई के भको हो लहरे?


 
Posted on 04-28-10 11:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खास मा के भाको भने - नभन्नु भन्या छ भनु कि नभन्नु


खोक्नु खोकी हाले - अब यो भाको कुरा चाँही नभन्नु रे लौ एस्तो पो भन्यो मलाई


लुज मोसन भा हो ल - जे पर्ला पर्ला भन्दे मैले नि


 
Posted on 04-28-10 11:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे असत्ती बौचा, त्यो भयानक काण्ड अचार् लाई बिचार  नपुर्‍याउदा भाको होइन ।


 अम्रिकाको छिमेकीको यहाँको घरमा फलफूलको हुलमूलमा के के मिसाएर दिएछ, त्यसको कमाल थियो । अम्रिकामा पनि दु:ख दिएको थियो दुष्ट छिमेकीले यहाँ समेत छोडेन। दुष्ट भनेको दुष्ट नै हुदो रहेछ बौचा ।


बिस्टे काजी, आज नि डेढ पिलेट महेन्द्र बौचाको पसलमा म: म: भ्याएं । अचार् लाई बिचार पुर्‍याएकोले केही भाको छैन र हुने पनि छैन ।



छोटकरिमा भन्नु पर्दा साह्रै ब्यस्त भैयो । अझै छोड्या जागिर को बाँकी बक्यौता लिन सकेको छैन। घुमघाम सून्य, काम नै काममा ब्यस्त, जाम नै जामको कष्ट, घाम नै घामले ध्वस्त बाहेक केही पाइन ।


 
Posted on 04-28-10 11:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आहा महेन्द्र बौचा को म:म रे लौ न ठुल्दाइ फोटो भएनी टासेर चित्त बुझाईदिनु पर्‍यो हाम्रो !


अहिले बाहिर लन्च खान जाँदा महेन्द्र बौचा को म:म पाये त दिन भरी पहाड फोड भने नि फोडेर बस्थे बरु !


अनी ठुल्दाइको फिर्ती सवारि कैले हो ठुल्दाइ?


 
Posted on 04-28-10 11:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब भाको कुरा भन्दा कि असत्ती भनिरा भन्या
 
झुठो कुरा बोल्या भे पो एउटा कुरा नी



अब खोक्ने पाको रिट्ठे को रैछ, खोक रिट्ठे खोक अझ पहाड मात्र होइन हिमाल फोड भने नि फोडेर बस्थे भन


भन्दै मा के नै जान्छ र - अब त्यो हाड नभा जिब्रो चलाऊने के आईतवार कुर्नु पर्‍यो त - नपत्याए ठुल्दाइ लाई


सोधे हुन्छ - एस सम्बन्धी ठुल्दाइ लाई सोधे हुन्छ - धेरै नै एक्स्पेरिएन्स भा मान्छे हो ठुल्दाइ एस्तो कुरा मा


 
Posted on 04-28-10 11:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुगा लागेको थप लक्षणहरु;


-हिजो लाइ भोलि र आजलाइ हिजो भन्ने, उदाहरणको लागि बिस्टेको जेठ।



ठुल्दाइ, जसरी पनि नेपाल बन्दलाइ रोक्नु पर्‍यो, मेरो तर्फबाट तपाइलाइ १ वोट आइसक्यो। कसैले कस्को आदेशमा नेपाल खोलेको भनेर सोधे मेरो नाम दिनु।


घाम हिंड्दा "फेयर आन्ड ह्यान्सम" लाउनु। नत्र ठुल्दाइलाइ पछि कसैले नचिन्ला चौतारीमा।


रिट्ठेको गाँउमा पहाड छैन कि क्या हो?


ओयि लहरे,


के तिमीले ठुल्दाइको लुज मोसन मा पनि धेरै अनुभव छ भन्न खोजेको? त्यस्तो जे पि टि भन्न भएन न नि हाम्रो ठुल्दाइलाइ।


कस्तो मात्या रैछ बाइ यो लहरे त!


 
Posted on 04-28-10 11:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम रिट्ठे ठुल्दाइ
एक हुल आएर गैसकेछन, ठुल्दाइ ले दिन को डेढ पिलेट को दर ले २८ दिन्मा कती पिलेट बजाएर आउने हो
घाम को हिनाइ र म्:म: खुवाइ ले ठुल्दाइ पहल्मान भर आउनु होला जस्तो छ् दाई त बाइ।
कस्लाई सुगा लाग्यो क्या सुगा लाग्या भन्या था भएन हाम्लाई त
तर हरेक दिन नयाँ बर्ख रटेर चै बस्दैनम हामी।
लु बजाइयो एक थाल अब फुक्न पाये मजा त्यो लत नि चढियो,एक कुड्को सुपाडी खान पाए मजा हुन्थ्यो खै रिट्ठे लेउ त।


 
Posted on 04-28-10 11:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कती हल्ला गरेको कती .......

यहाँ काम नभ्याएर हैरान छ ....... के गर्नु हेर्न मन लाग्छ ....... चौतारीमा एस्तो छ ....... यता आफ्नो टेबल मा थुप्रो छ .....

सोमबार फुर्सद भएको बेलामा चाँही कोही आएनन ...... आज चाँही एस्तो ...

ल एकै चोटि भोली बगलामुखी मा भेटम्ला .....



सबैलाई म दुखिको प्रणाम ।
हिजो रातभरी, आज ब्यान भरी हिउ परेको जानकारी गराउँद छु । केही नलेखे पनि बेला बेला मा चियाउने नै छु ..... ल सबैलाइ जधौ ।

 
Posted on 04-28-10 11:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम क्रेजी, रिट्ठे ।
फोटो त लाखौं टासिन्छ रिट्ठे, फर्के सि । यहाँको इन्टर्नेटको गतिमा फोटो टास्न थालें भने अगती भए पछी पनि सकिदैन। फर्किने मिती ४ मे, पुग्ने मिती ५ मे।


मेरो हिसाबले त सुगा रोग लहरेलाई लागेको हुनु पर्छ।


चाहिने भन्दा एक ताल बढी बोल्ने, भाको भन्दा न भाको खोक्ने, उमेर अनुसार पढ्न नहुने लुकी लुकी घोक्ने आदी इत्यादी लक्षण त ठ्याक्कै मिल्छ ।


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS to F1 Status.
TPS To F-1 COS
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Need Help of IT consultancies
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal Likely to Get 60-Day TPS Notice
NEPAL TPS IS GONE
🛡️ Nepal TPS Holders: Don’t Panic About August 5 — DHS Screwed Up (Maybe on Purpose)
The New Color of Her Flag
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
TPS cancel bho bhane k garne?
मुद्दा हाल्छन होला र ?
Nepal TPS Extension Possible as Court Reviews Late Notice Issue
Bill to Protect TPS and DED Recipients
कोर्टमा जाँदा आइसले समात्ला भन्ने डर छ भने यस्तो गर्नुहोला
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters