[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी २० ~

[Please view other pages to see the rest of the postings. Total posts: 302]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 125665 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 07-26-06 8:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी!चौतारी !! चौतारी !!!



चौतारीको २० औं संस्करणमा फेरी चौतारीको छपनी मिलाउदै म नमे हाजिर भएको छु । जति बस्यो उति मायामा फस्यो जस्तै करिब १ बर्ष पुग्दा थुप्रै मित्रहरु चौतारीमा जम्मा हुनुभएको छ र यति राम्रो मित्रता कायम भएको छ, त्यो त सबै सामु छर्लङ्ग छ । कथा, कविता, गीत, गजल भन्दै हासो ठट्टा गर्दै समय बितेको त पत्तो नै भएन । अझै आउने बर्षहरुमा हामी सबैले यसमा रमाइलो थप्दै जानुपर्छ !

यस्तो रमाइलो बनाउन, चौतारी हेरेर रमाउने अनि चौतारीमै आएर रमाइलो गर्ने नेपे दाजी,नेपे साइला, बिर्खेमाइला, दादा, पुन्टे, काका,निरे,सन्जु, सिरे, भौते, गोतामे, मास्टर्नी नानी, मुन्द्रे, लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते, मुखियाबा, लालुपाते, गुरासे, लाउरे दाई, लुते, नटे, डल्ली, सेर्पिनि, चमेली,लन्लि, रामकिस्ने, रुइना, नेप्चे, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे , सुभे, ठुल्नानि, प्रिती हिते ,नारने, कैले, तिर कुमारी, चरीनङ्रगे, बब दाई, ईश्वर, सान्कान्छा, राते, हिते, रामे, मने, इन्द्रेणी,हिमाल, कुम्ले, चित्रे, फोक्से, डि बी र मिस्टे
सबैको एकनास योगदान छ ।

कहिले काही रिकुटे आएर दु:ख दिदा र घरी घरी चौतारीमा सल्ला नमिल्दा पनि कुरो ट्याक टुक पारेर अघाडी बड्नु र तेस्मा आफ्नै तरिकाले रमाइलो थप्नु नै चौतारीको सफलताको कारण हो कि जस्तो लाग्छ ! संसारको सप्पै कुनाबाट एउटै साझा ठाउमा धोको फु्क्ने गरी मन खोल्न पाउने मौका पनि यै चौतारीले दिएको छ । फेरि पनि मन खोल्दै यो २० चौतारीको नया रुपसंगै रमाइलो गर्दै चौतारी महोत्शवको पनि तयारी गरौ ।

हरेक बिहान रविका प्रज्जवलित किरणसँगै
हरेक दिन हावाका शीतल झोंक्कासँगै
हरेक साँझ सागरका उर्लँदा लहरसँगै
अनि
हरेक साँझ जूनको मीठो प्रकाशसँगै
म आफैंलाई तिम्रो यादमा भुलेको पाउँछु
कल्पनाको बागमा डुलेको पाउँछु
अनुरागको फूलमा फुलेको पाउँछु
चौतारीको चिसो हावामा झुलेको पाउँछु ...

 
Posted on 07-29-06 11:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रोल नं १ नमे एस मिसससससससससससससस
 
Posted on 07-29-06 11:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज बिदाको दिन पनि के को हाजिर?? आज त जाने हो माछा मार्न। आउने भे आओ के रे, साथी हो!
 
Posted on 07-29-06 11:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल ल म पनि आए माछा मार्ने । आज चै मछ्छेड थानि ( झुल) लिएर जानु पर्छ । त्यसमा खुब फगेटा माछा पर्छन ।
 
Posted on 07-29-06 12:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिमेरु माछा मार्दै अर। म त लागें सालीलाई मेला घुमाउन। जेठी माईत गा’ छे के रे। मौकाँ चौका दाउँ हान्दि हालम्।

धितै मारेर...
साली भेना घुम्न जाम् मौका पारेर!

;) :D :p :)
 
Posted on 07-29-06 12:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"माछी मारन हे दाई हो
आजलाइ चटनी,
माछी मारन......!"

मलाइ गर्‍हो परो, माछा मार्न जाम कि मेला तिर जाम, दुबै तिर रमाइलो होला जस्तो छ।
 
Posted on 07-29-06 12:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल ल पुन्टे दाइ जेठि (भाउजु ) माइत गएर के भो र ,बुइनि हुर् छैनन् भुन्ठन्या छ् कि के हो भाउजु का प्यारा नन्द हुर्? :D
 
Posted on 07-29-06 12:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तितौरी, जानी हो म सङ्ग मेला घुम्न? जानी हो भने पर्खम्ला स्कूलको पछाडी।
 
Posted on 07-29-06 12:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अतिssss भो ! असह्यsssss भो !! भाउन्नssssssssss भो !!!

कि पुन्टेदाई छैनन्, कि भउते छैन !

युद्धको शंखनाद भो ! टुँउँउँउँउँउँउँउँउँउँउँउँउँsssssssssssssssssssssssssssssssssssss

यदा:यदाही धर्मस्य : ग्लानिर्भवती भारत !
अभ्युथ्थानं अधर्मस्य : तदात्मानं सृजन्यहम :
..................................................
.........................................युगे युगे !!!!

ढ्याङ sssssssssssssssssss

 
Posted on 07-29-06 12:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hey bhautedaai puntedaai stoooooooooop it !
दुबै जना मरेपछि जुरेलि लाइ अर्कै ले लान्छ फेरि :D
 
Posted on 07-29-06 12:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन यो भउते र पुन्टे दाईको फेरी जुहारी चल्ला अस्तो छ।
पुन्टिनी भाउजु मइत जानुभो रे??
हे हे हे कुमार बस्न्यातको एउडा गिद पो याद आओ।

भात जती खाएनि भोक लाउछ
तरुनि देख्दा लोभ लाउछ
लोभि छ आँखा पापी छ मन्
सिरमती माइत गाइराको छिन्

 
Posted on 07-29-06 12:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो तितौरी, के छ बा हालखबर?
माम खायौ?
 
Posted on 07-29-06 12:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुम्ले, तुम् आधा घन्टा ठहरो , मै तिन् घन्टे के बाद् आति हु :-)
 
Posted on 07-29-06 12:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्माल् बा ,माम् त खा'छैन्, मिस् ले भन्या माम् होइन ढिडो भन्नु पर्छ रे:)
म सन्चै छु , हजुर् नि?
 
Posted on 07-29-06 12:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सञ्चै छ मलाई नि तितौरी! तिम्लाई त मधेसि भाषा नि बोल्न आम्दो रैछ त! बिचरा कुम्ले ३ घन्टा सम्म कुरेको कुरेइ
अर्ने भो, च्व..च्व..

ठिटाअरु माछा मार्न जानि भन्ते फेरि कता लाए कुन्नी।

यो पुन्टे दाईलाई ने के भा हो, गोडा ३ बिस को उमेर हुँदा नि तरुनी सालिलाई आँखा लाम्नि।
छाड्दिनोस पुन्टे दाई छाड्दिनोस, यो भउतेओ उरन्ठेऊलो उमेर छ, चाइन्जो सालि नपाको झोकाँ
कठबाँसले पुर्पुरो सेकाऊला फेरि।

हाSSSS...अइले पो बुडो भयो रे...
ए सोह्रै बर्षे उमेरमा मै पनि झिल्के हुँदो हो
अइले पो बुडो भयो रे....

 
Posted on 07-29-06 12:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा!!

तिन घन्टा कुर्ने रे??
हवस्!
म साँडे दुई घन्टा पछि आउछु है स्कूलमा। अनि आधा घन्टा कुर्ने छु :डि

भउते र पुन्टे दाई को फेरि सुरु भयो?? पुन्टे दाइ दाँतमा है दाँतमा!!
 
Posted on 07-29-06 2:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ कुम्ले दाँतको डाक्टर परेउ कि के हो??
दाँतमा दाँतमा भुनेर मेलामा पैसो कमाउने सुर जस्तो छ कुम्लेको!!.....:०पि
ओ पिरती मेलाँ घुम्न जाने हो??? यो रुन्चेसंग!!! पुष्टकारी ख्वाम्ला शहरबाट ल्याको!!!....;०)
अनि हाम्रा माननिय दिप दाइको नाम नै छैन हो यो चौपारीमा!!!
थप्ने भए थपौ के रे नभे म लागे आन्दोलन गर्न!!
मेरो त
१ नियमापत्ति
२ नियमापत्ति
३ नियमापत्ति
लु जा त!!!
 
Posted on 07-29-06 2:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो निरे पानि मच्चाएर फाइट हेर्ने सुरमा छ। दिप यो नया चौतारीमा उदाएको हो क्या । अब अर्को पटक । अब त तिम्रो पति हो कि के के जाति भेट भो होला नि ?
 
Posted on 07-29-06 5:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आहाऽऽऽऽऽऽऽऽऽ! मज्जा आई र’च। बगली त रित्ताउली जस्तै छे के रे सालीले। जे देख्यो तेई किन्देऊ भेना भन्छे। नाई भन्यो कि, “भउतेले त किन्दिन्थ्यो” भन्दै घुर्कि देखाम्छे।

“अनि भउतेले अरु के के अ-यो, लु, भन, प्यारी साली, म तेई तेई अझ रामरी अर्दिन्छु,” भनेको, खित्त हाँस्छे! त्यो हाँसो देखेसि मनै पग्लिनि फेरि। ठीकै छ, पैसो भन्या आम्छ, जान्छ के रे। बल्ल बल्ल सालीसंग मस्तले मेलाँ घुम्न पा’को मौका फेरि कैले आम्नि हो।

कुम्लेलाई नि झल्क्क देखेंथे के रे। तितौरी आई कि आईनन्, कुन्नि? यस्सो भेटेर भउतेलाई ठाम्मा ल्याम्नि मेसो मिलाम भुनेको, मिलिक्कै बिलायो कुम्ले नि हुल मै। दाँतै त झार्न पर्दैन होला भउतेको नि। आफ्नै रिसको भारीले थिछ‍चिएर डल्लो परि सको कि? मुर्मुरिएको आन्द्रा बट्टारिएर खाको नि नपच्दो हो, कठै! च्व च्व!

रिसको भारीले थिचिएको बखत, अझ सन्केर युद्धको शंखनाद फुक्दै छ। आँखै टेंडो होला है! गर्धन फुट्ला। फोक्सो सुन्नेला। छाती चिरिएला। मुटु चर्किएला। भो भो! कष्ट नअरम्! साली मै संग जानि रे!

लु, आबो लामो बाटो हुँदै घर फर्कने हो के रे साली भेना। छिटो घर पुगेर नि क्यार्न छ र? बिना सित्तैमा कुरौटे बुईनीहुरको छुचुन्द्रे मुख हेरेर बस्नलाई। बरु, झम्क्कै परेको बहाना बनाई कतै बाटै बास बस्न पर्ला।
***************************

भेनाको नजर साली मै गडेको
भउते बिचरा बाटैमा लडेको

भउते को प-यो? आफ्नै रिसको थोप्रोले घुँडा कोपो-यो!

साली भेना गा’को छम् मेलामा
डिस्टब नगर मस्तीको बेलामा

भउते रिसायो! कठै, उसको आश पनि आजै बिसायो!

घिन घिन ताङ्! हुररररररररररररररररररररररररररर हाऽऽऽऽऽऽऽ!
 
Posted on 07-29-06 5:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ! क्यानाम गौले हो मु पनि आएपुगे बीस् लएमबिएर को मा
 
Posted on 07-29-06 5:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए पून्टे दाई,
:D खुब रमाइलो गर्नु भा'जस्तो छ नि सालीसित। ;)

म त ठूल्नानीसित फिलिम हेरेर आ'को। रमाइलो भो। :)
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS To F-1 COS
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
TPS to F1 Status.
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal Likely to Get 60-Day TPS Notice
TPS Sakiyo Tara Case is in Court.
मुद्दा हाल्छन होला र ?
NEPAL TPS IS GONE
TPS cancel bho bhane k garne?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
The New Color of Her Flag
🛡️ Nepal TPS Holders: Don’t Panic About August 5 — DHS Screwed Up (Maybe on Purpose)
Nepal TPS Extension Possible as Court Reviews Late Notice Issue
Bill to Protect TPS and DED Recipients
कोर्टमा जाँदा आइसले समात्ला भन्ने डर छ भने यस्तो गर्नुहोला
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters