[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 * चौतारी - ४१ *

[Please view other pages to see the rest of the postings. Total posts: 582]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
[VIEWED 167885 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 30 pages, View Last 20 replies.
Posted on 01-09-07 8:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी!चौतारी !! चौतारी !!!


गालब कुमार स्वास्थानी भन्न लागेको, अनि पुर्व जापुन तिर गाम्ले हरु अड्डा तिर लागेका, माझ गामका गाम्लेहरु निद्राले भुष परेका र पस्चिम गामका मान्छेहरु निद्राको मुखमा पुगेकाले म अपरझट चौतारीको ढुगां मिलाउन आइपुगेको छु । धेरै छपनी भए चौतारीमात्र नभै गाम नै पैर्होमा पर्ने हुदा हस्यागं फस्यागं गर्दै ढुगांका टुक्रा टाक्री मिलार यसो बस्न हुने पारेको छ , यस पटक यहि फु्च्चे चौतारीमा बसेर स्वास्थानी सुन्नु पर्ला ।
लै सबै जना Nepe – नेपे दाजी, Birkhe_Maila – जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. – गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – आइते, जंगे, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me – मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते साथै, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, र बाकी सबै गाम्लेहरु फुलमाला लिएर तयार हुनुहोला स्वास्थानी सुन्न ।

बल्झीएको जालमा स्तब्ध यो परिवेस
मेटाउन खोज्दा पनि , रहिदिन्छ शेष
जोड अनि घटाउमा, तर्सिन्छ पलपल
शून्यमा गै रोकिन्छ नि सधै अचल

 
Posted on 01-11-07 11:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एउडा लइन चाइन्जो लेखो अर्को मुन्छे आइसकेओ हुने गाँठै!
लु नमस्ते अरेँ है सान्नानी!
 
Posted on 01-11-07 11:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आरामै छु भन्नु परो माष्टरनि नानि!
चाइन्जो एउ मुठि सास जसोतसो धान्या छु। बर्खै पिछ्छे आगुँ हिउँद देखिँदैन कि बन्ने पिर लाउछ फेरि हिउँद आम्छ। खै मेरा आँखा धमिल्लिँदै गा'का हुन कि झन झन कुइरो बढ्दै गा'को झैँ मानिछु अचेलका हिउँदाँ!
 
Posted on 01-11-07 11:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल भनत ठुळी ताआआआआआआ भनेको के हो ? :P
लु प्रिती नि आइछन अघो देखी दाहिले आँखा फरफराइराथ्यो । प्रितीलै देख्न रैछ र्पो ....राम्रो भओ । अनि घर तिर ठुल्दाइ ठुल्दिदी , ठूल्भाउजू ,ठूल्बा ठूलीआमा ,ठूलो भाइ ठूली बुइनी सप्फै सन्चे त छनहोला के रे? :P :P :D

'एउडा लइन चाइन्जो लेखो अर्को मुन्छे आइसकेओ हुने !!
लु नमस्ते अरेँ है हरि !'
 
Posted on 01-11-07 11:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तितौरीले " दर्जा अनुसारको" भनेओ सुन्दा मुलाई जमानाओ कुरो याद आओ गाँठे!
हाम्रा लाउरेदाई मुउलान भर्खर भर्खर पसेओ बेलाँ हामि चाइन्जो अलेन्डे रिडिओ सुन्थेम्। हाम्रा लाउरेदाईले नि बोलेका थे!

" नमस्कार, म जेठो जिम्माल, गोर्खा राइफल्स,लान्सनायक, बरोडा पल्टन, सिस्नेरि गाउँ पन्चायत वडा नं-२ बस्ने हो। म यहाँ कुशल मंगल छु। सिस्नेरि गाउँमा जसले यो खबर सुने पनि मेरो बा, आमा हजुरबा, हजुरआमा, खोर्के पारिको बहिनि ज्वाईँ, खटबिरे काका, काकि, मामा , माइजु, सुन्तलि सानिमा, बिरे, सानु, गुइँठे, पानपाते सबैलाई दर्जा अनुसारको ढोगभेट सुनाइदिनु होला। म अर्को दसैँमा घर आउने छु। हस त नमस्कार!
जेठो जिम्माल, गोर्खा राइफल्स,लान्सनायक, बरोडा पल्टन"
 
Posted on 01-11-07 11:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भान्जा आइसकेछ!
क्यार्दै छौ भान्जा? सपै बेसै होला के रे?
 
Posted on 01-11-07 11:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वीरखे दाई मेरो सबै ठीक छ ताआआआआआआआअ
सानानी किन ढिलो आज । सब ठीक थाक ताआआआआआअ छ ?
 
Posted on 01-11-07 11:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बेसै छ भन्नु परो, उहि त हो।
 
Posted on 01-11-07 11:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठूली, ताआआआआआअ भन्या के हो ?? :P
 
Posted on 01-11-07 11:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तितौरी मैले कुन दर्जाको पाएँ त ठम्म्याउनै गारो भो हो कस्तो गारो गारो काम दिन्छे के यो तितौरी पनि! :P

जिम्माल् बा, मिस्, हरी अनि सप्पैलाई फेरि नमस्ते।
किन सप्पै ठुली ठुलो को मात्रै हाल् सोध्या मिस्?

ठुलि मेरो पनि ताआआआआआआअ ठिक् छ तर यो ताआआआआआआ भनेको के हो? :s
 
Posted on 01-11-07 11:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कता अनमरिए फेरि सपैजना!!
एसो मेसो मेलो मिला'र बात मारुम भुनेर आओ बल्ल बल्ल, एउछिन चौतारिआच देखिन्छन अनि सपै लाखा पाखा लाउछन्। कता जाने हुन? क्यार्ने हुन यिनिहरु? बुडा खाँडा त कोइ देखिन्नन आज! पुन्टे बुडा, ठुल्दाई कता लागे कुन्नि? न ओछ्यान परे कि?
एउ जाना यो बुडेसकालाँ चिलिम तानेओ तानेए अर्छन अर्का धोबोनीको तिनपाने भेटे भुने घ्याम्पै रित्तामछन्। यिनलाई बेथा लाउन के को आइतबार!! आइतबार ग्वाँचे शहराँ जान्छु भन्तो, दौराको लुगो र तमाखु ल्याइदिन्थो कि भनेओ त्यो नि बेपत्ता भओ! च्व..च्व....बिचरोलाई चटारोमा कामको। तेत्रो घरको सर्जाम सपै आफेँले मिलाम्छ बरा! सोस्तानिओ सर्जाम मिलाइदेऊन बुडा भन्दै थि जिम्मालनि, आफुलाई घाममा ढाड सेका'र अल्छि भ'र केइ नगरि बस्न मुनलाईरा'छ। ढाड त तेति दुखओ छैन यो बर्ख, नरदेविको बइधेओ ओखति मजाओ रेछ। जम्मा ४ बाजि लगा' हो ढाड दुख्ने बेथा त च्वाट्टै पारो गाँठे! ४ बाजिमा एसेल्सि पास भओ रे हाउँरो कुम्लेओ भतिजो। केटो राउँरै पड्छ झै लाया थो, यि गाममा अचेल झुल्केका उरनठेउलोहरुको संगत अरेछ बिउरेर गओ तो पनि। जे होस मोरो पास चाइँ भओ। एसेल्सि पास अर्नेलाई शहराँ जागिर लाइदिने जिम्मा मेरो भो भनेर फलाक्तै थो भाउते, तेल्ले केइ गरिदेला कि?
 
Posted on 01-11-07 11:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एउलै फतफताइरा' त आएछन भुराभुरि! :)
सान्नानि क्यार्दै छौ बा?
 
Posted on 01-11-07 11:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्नानि, माम खायौ तआआआआअ? :)
 
Posted on 01-11-07 11:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एउछिन् चौतरीमा बात मारम् भनेर आको तितौरी र ठुली फेरि कता लाएछन् जिम्माल् बा देख्नु भो कि हउरले?
 
Posted on 01-11-07 11:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै बा, अलि पैला तितौरि दर्जा अन्साल नमस्ते अरेँ भन्दै छुनुमुनु अर्दै थि एइ चौतारिआँ!

ठुल्नानि चाईँ अइले भर्खरै हो मिठो तोते बोलिमा तआआआआअ अर्दै थि।

यतै होलान के रे नि!
 
Posted on 01-11-07 11:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म नि यतै छु, ठूली नि अगि यतै तआआआआअ तआआआआअ गरीराईथिन, खै चित्रे बिहानै आएर गयेछ भनेर भन्दैथिन, तितौरीलाई भेटेर हिडिन जस्तो छ। :D
 
Posted on 01-11-07 11:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:) प्रिती ठूल्नानी लाइ हसाउन लै सोधेकि ( हास्न त खै हासिन कि हासिनन्)
जुम्माल बा ले हाम्लै देख्नु भन कि .०?
कता अन्मरिइ सप्पै पो भन्नु हुन्छ त ? निश आओ भुने फेरि चौतारीनि घेरीदेला जिम्माल बा होस अर्नुस है यहि भ'का मुन्छेलै वास्तै नअरेर नभ'का मुन्छे हुर खोज्ने बेला ...
अब पेरि यि प्रिति नि के सोध्याहुन कुन्नि जिम्माल बा लै।नदेखेर त ..अन्मरिए भन्या होला नि हाम्लै ..:(
 
Posted on 01-11-07 11:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जुम्माल बा भन्या के हो मीस? :P:P:P
 
Posted on 01-11-07 11:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ताआआआआआआआ कस्तो नबुझेको सान्नानि ले तिम्लाइ माया के नमस्कार् प्रणाम चाइ मिस, जिम्माल् बा हरु लाइ भन्या नि।:D

जिम्माल् बा, हजुर् कति बिरामि हुनु भएको बरा? अब अर्को साल् होइन चौराशि पुजा गर्ने बा को? :D
 
Posted on 01-11-07 11:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब ठूली हैन झटारो म तिर फर्किएको जस्तो छ :)
हरि त्यत्तिनि नबुझ्ने कुरो बुझ्या खै ?
( यो किबोर्ड नहेरेर लेख्दाको नतिजा हो हरि ..(त्यसैले म कुनै कुनै शब्द लेख्दा चै खुब होस गरेर लेख्ने गर्छु )
तिरु चऔरासीपुजा लै सरजाम मिलाउदै हुनुहन्छ रे जिम्मालनी आमै ले ,अस्ति पधेराँ भेट भ'को बेला भन्नु भ'ओ थ्यो ॥
 
Posted on 01-11-07 12:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हरि, सन्नानी ताआआआआआआअ भनेको ताआआआआआआआ हो । :P
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
TPS To F-1 COS
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Nepal TPS has been Extended !!!
Nepal TPS decision
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
ICE kidnapping people off the streets over op eds
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS to F1 Status.
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
What is the purpose of an F1 student visa in the U.S.?
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
#MAGA#FAFO is delicious
Any input on remote jobs(IT related or Sales or Marketing)?
Don’t Just Read—Join the Conversation
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters