hetterika!!
Replies to this thread:
More by hetterika!!
What people are reading
Subscribers
Please log in to subscribe to hetterika!!'s postings.
:: Subscribe
|
[Please view other pages to see the rest of the postings. Total posts: 610]
[VIEWED 245045
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
hetterika!!
Please log in to subscribe to hetterika!!'s postings.
Posted on 08-08-07 9:53
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चौतारी - ६८ नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम -चौतारी - भाग ६८ --
चौतारी: (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ६८ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। ********************************************************************** 'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ' ********************************************************************** लौ बसुम यही चौतारीमा
 सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। Chautari (Chow-tar-ee) : (World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland. *गोताएँदाइको ब्लग हाम्रा आदरणीय पूण्टेदाई फलाम उचाल्दै |
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 08-09-07 2:15
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
bhaute daale banako mero r tiru ko pics.
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 08-09-07 2:16
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
bhaute da le banako mero ra tiru ko photo
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 08-09-07 2:16
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
pic rakhnai birsyo
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 08-09-07 2:16
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मिस दिदीको कविता दामी लाग्यो। जन्जीबार बूढा(सरी! जिम्माल बूढा) को भौते डन्डीफोर सिन्ड्रोमले हँसायो! अनि त्यो बुसे (जर्ज) चैं कुन क्याटेगोरीमा पर्छ नि? दुर्गे भाउजूऊऊऊऊऊ, बच्चीहरूलाइ चित्रे काकाको माया सुनाइदिनुस् है! तिरूऊऊऊऊऊ, डोन्ट वरी, अब देखि म बिहानै फून गरेर उठाइदिम् तिमिलाइ? अनि अलार्म नबजे नि केही टेन्सन् हुन्न।
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 08-09-07 2:18
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हा हा! ठूली, त्यो पिक्मा को ठूली, को तिरू नि? ग्वाँचूराम र सुन्तले के छ?
|
|
|
gwanche
Please log in to subscribe to gwanche's postings.
Posted on 08-09-07 2:20
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
chhain tiru, chautari ko kasari maarn sakinchha ra, ali namiler maatrai ho. testo kehi pir pareko chhain surntal jee, mero pani तरेमाम्! sabai gaamleharu laai 2nd round pranam!
|
|
|
Nepal ko chora
Please log in to subscribe to Nepal ko chora's postings.
Posted on 08-09-07 2:24
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जम्मै गाम्ले हरु लाइ जदौ, तारेमाम, नमस्ते छ है। मिस दिदी को कबिता कस्तो राम्रो। १-२ ठाउ चाइ स्पेस दिन बिर्सिनु भो जस्तो छ। जिम्माल बा को कुरा सुनेर लु म चाइ ढुक्क भए। मेरो नाम चाइ रोगी हरु को लिस्ट मा छैन रैछ। हुन त भाउते गुरु सङ २-४ बर्स सङत त गरेको हो पहिला। केन्डाडा पुगे पछी एस्तो भयानक रोग पो लागेछ गुरु लाइ, बिचरा! हुन त मैले बेलै मा बिहा गरेर गुरुआमा लेर आउ है गुरु भनेर कति चोटी भनेको पनि हो। तर के गर्नु, हाम्रो कुरा त एउटो कान ले सुनेर अर्को कान ले उडाइ दिन्थे के रे।
|
|
|
Yahoooooo
Please log in to subscribe to Yahoooooo's postings.
Posted on 08-09-07 2:25
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तरेमाम् , जदौ, नमस्ते !! यस्तो पनि दिन आउँदो रहेछ ।
|
|
|
Durgesori
Please log in to subscribe to Durgesori's postings.
Posted on 08-09-07 2:27
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चित्रे के छ हालखबर??????????? उता गए देखी त माया मर्यौ है हाम्रो सारै बिजि पि हौ कि के हो??????? छोरीहारुलाइ सुनाइ सके चित्रेकाकाले धेरै माया गरेको छ भनेर मेरि ठुलि छोरिले चित्रे काका आइ लभ यु रे सानिले चै चितु काका आइ लोप उ रे
|
|
|
gwanche
Please log in to subscribe to gwanche's postings.
Posted on 08-09-07 2:29
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मलाई सँचै छ चित्रे, तिम्लाई?
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 08-09-07 2:36
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
केटाकेटिहरु हो, आज म किचकन्ने (किचकन्या) को कथा सुनाउछु। किचकन्याको कथा ******************* पहिले पहिले धेरै पहिले कन्तिपुरका तान्त्रिक राजा प्रताप मल्ल एुटी सुन्दरी किचकन्या संग लोप परेको र आदि इत्यादी घट्ना, दुर्घट्ना भै रानी पोखरी बनाउन लागाए रे भन्ने कथा त सुनकै होलाउ। परमाण खोज्ने भए अझै रानीपोखरीको दक्षिण छेउमा मालिकको शालिक सहित हात्तीले किचकन्नेको अस्तुलाई कुल्चिराखेको अद्यापि छंदै छ। २०४७-४८ साल तिर पुल्चोक क्याम्पस पढ्नेहरुलाई हेक्का होला नै किच कन्याको कथा। पुरानो बागमती पूल भांसिदा, थापाथलि प्रसुतिग्रिह नजिकबाट् अस्थायी पूल निर्माण भए लगत्तै किचकन्नेले मध्यरात गुलजार गरेको घट्ना सुनेकै हुनु पर्दछ। १० -२० जना जति किचकन्नेको शिकार भए। क्सैको पनि प्राण पखेरु उडेन तर धन सम्पति चाहि उडे। नक्कली किचकन्नेको आतंकले ३-४ महिना त्यो बाटो हिड्ने बाठो देखि लाटो सम्म आक्रान्त भए। अब असलि कुरा मा फर्कौं। किचकन्या भन्नाले, अत्यन्त राम्री कन्या केटी,हेर्दा बत्तिसै लक्षणले सजिएकी ( कसैलाई एश्वर्य राय, कसैलाई हेमा मालिनि, कसैलाई करिश्मा के सी जस्तो लाग्न सक्छ), तर खुट्टाको कुर्कुच्चा भने उल्टो फर्किएको हुने प्रेतात्मा, भूतात्मा, के के अत्मा हुन्। सुन्दरीको पछि जो लाग्यो, त्यो फस्यो। कतिपयले ज्यान गुमाए रे, कतिले ध्यान गुमाए। तिनै किचकन्नेको पनि मन्दिर् हुंदो रैछ, मूर्ति हुंदो रैछ। आश्चर्यको बिषय हुन सक्ला। न भए सुन्दरी पुज्ने चलन अनादीकाल देखि रैछ भनेर बुझ्नु पर्ने हुन्छ। त्यो किचकन्नेको नित्यपूजा र सुन्दरीलाई मन पर्ने पेंडा पूजा दिनहुं चढाइने गरेको अद्यापि देखिन्छ। अब त्यो मन्दिर -मूर्ति कहां छ भन्ने उत्सुकता भए, काठमाडौको नक्सा पल्टाउनुस्। हनुमान ढोकाबाट दक्षिण पश्चिम वा नया सडकको जुद्ध समसेरको शालिकलाई पछाडि पारेरे सिधै पश्चिम हान्नुस्। काष्ठमण्डप भन्ने एकै रुखबाट बनेको एतिहासिक मन्दिरमा पुग्नु हुने छ। काठमाडौं को नामाकरण नै त्यही काष्ठमण्डपबाट भएको ले यस्को मह्त्व त्यसै झल्किन्छ। ( अझ त्यस माथि ठुल्दाई को घर त्यहि मन्दिर् को नि ठ्याक्कै पश्चिम पट्टि, ३ गल्ली ३ चोक भित्र भाको ले यसको महत्वमा चार चाँद लागेको मान्नै पर्ने हुन्छ।) हो त्यही काष्ठमण्डप पुगे पछि अझै दक्षिण तिर् हेर्ने हो भने २ बाटोको हांगो देखिन्छ। एक् बाटो, भिमसेनस्थान हुंदै कालिमाटी, टंकेश्वर्, ताहचल पुगिन्छ, अर्को बाटो, चिकमुगल, मजिपाट, जैसी देवल, ब्रम्हटोल हुदै टेकु पचली घाट् सम्म पुग्दछ। अब त्यता सम्म नि जानु पर्दैन। काष्ठमण्डप मै उभिएर यी दुइ बाटो हेर्ने। दुइबाटो को बिचमा एुटा मन्दिर छ। सिंह सत्तल ( क्रिष्ण मन्दिर्) नामलेचिनिन्छ। भनिन्छ, काष्ठमण्डप बनाउदा त्यो अजङगको रुखबाट जति काठ झिके नि न सकेको र मन्दिर बनाई उभ्रेको काठबाट त्यो सत्तल् ( पाटि) बनाइेको थियो रे र सिं ल्यङ्गु सत: ( बाकि काठको सत्तल) बाट् अपभ्रंस भै सिंह सत्तल हुन गएको भन्ने किंबदन्ति पाइन्छ। हो अब भने तपाई ठिक ठाउंमा अौनु भयो। त्यही सिंह सत्तल (जसको चारै तिर् पसल्हरु छन्)को पछाडि गल्ली भन्नुम् कि बाटो छ,बाटो पछाडि पसलहरु। नामुद ग्वारामरी किन्ने पसल( बारा, चटामरि , आलु व: बेच्ने पसल पनि छ। अब त्यो पसल् को चिकमुगल तिर् को कुन्ना को दोकान मुनि किचकन्नेको मूर्ति छ। होस गरम् है साथी गाम्लेहरु हो, कहिं त्यो बाटो बाट् हिड्डा जानेर न जानेर, त्यो मूर्तिमा जुठो सुर्ति फ्यांकेमा, हतारमा नित्यकर्म गरेमा, वा अनेक किसिमको हेलाँ गरेमा, किचकन्या प्रकट भै,फेरि रानी पोखरी बनाउन लगाउन बेर छैन। आज लाई यो किचकन्ने को कथा यहीं समाप्त, यसको बाकी भाग जाँगर चलेको बेला राख्ने नै छु। किचकन्नेको जालमा न फसम्, आफनै हालमा रमाऔं। तारेमाम्।
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 08-09-07 2:41
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अहो ठुल्दाई धन्यवाद् छ जानकारिको लागि! कति त्यता डुलियो, त्यसैको पछाडि आलुमरि किनेर खाइयो, चटामरि छेँमा धोक्नु धोकेर त्यहि सत्तलमा डकारियो, रामदाईको म:म हसुरेर त्यँहि पान पराग चपाइयो, अलि पर गणेशथान निर स्वँ खाएर त्यतै हल्ला गरियो, धन्न किचकन्निले देखिनछिन्!
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 08-09-07 2:45
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सुर न ताल को न्वारन भओ???? खै कसले हो सुन्तले भनेओ जस्तो ला' थो। ठिकै छ हैन त?
|
|
|
Nepal ko chora
Please log in to subscribe to Nepal ko chora's postings.
Posted on 08-09-07 2:45
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हन चित्रे उता गयौ रे? कता तिर बसाइ सरेउ बा? दुर्गी दिदी, भान्जीहरु लाइ नेप्चे मामा ले पनि धेरै धेरै सम्झेको छ भनेर भनि दिनुस है। हन यामे, धेरै दिन पछी पो आयौ त। नाक मुख नै न देखिने गरि कहा हराको हो एत्रो दिन सम्म तिरु नानी, एउटो अलार्म को मात्र भर न गर बा अब देखी। टेबल क्लक देखि सेल फोन सम्म जम्मै मा अलार्म सेट गरेर सुत, अनि त बेलै म उठिन्छ कि? त्यो के जाती, कोर्ट तिर गएर तिकस क्यान्सल गर्न मिल्छ रे भन्ने सुनेको थे मैले पनि। एक चोटि गै हेर न। ठुल्दाइ को कथा मज्जाको रैछ। हन आज्काल हाम्रो ग्वाचु राम ले कथा लेख्न छोडे कि के हो? दीप ज्यु नि धेरै दिन भो चौतारी तिर न झरेको, बाङे को कथा लिएर।
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 08-09-07 2:47
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
छुट्नु छुटेछन ठिटाहरु तो रोग को लिस्टमा त! :) नेउचे, ग्वाँचे, यामे सपै छुटेछन् गाँठे!
Last edited: 09-Aug-07 02:49 PM
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 08-09-07 2:51
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हाहाहा, ठुल्दाईको कथा सुरु नै भएको छैन। किचकन्नेको कथा। त्यो त ब्याकग्राउण्ड मात्र थियो। कथा क्लाइमेक्स अनि ढ्यान्टरेन्न्न्न्न्न्न्न्न्न्न्न्न् हुन त बाकि नै छ। अल्छि लाग्यो, भोलिसम्मको लागि पोस्टपोन्ड् गरेको, देशमा चुनाव त पछि सर्यो भने, मेरो मूडको के कुरा भो र।
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 08-09-07 2:53
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
rahul da bhootko katha nabhannus na. malai dar lagcha.
|
|
|
Tyra
Please log in to subscribe to Tyra's postings.
Posted on 08-09-07 2:56
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
tyahi ta ma sochiraa kasto kathaa holaa  bhanera . neuchhe ko kuro Thik laao baabai ...chitre ustai uhi kumbhakarna holaa arulaai bhanchha :P thulnanai laai man parechha fotu hehehe
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 08-09-07 2:57
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हे लाटी, ठुली। भूतको कथा कहाँ भनेको छु र? भूतको कथाभए भूतको कथा भनेर लेख्ने नै छु। यो त किच् किच गर्ने कन्या( किचकन्या(को कथा मात्र हो। त्यसै डराएको, लौ मूड् अन गर त, तिम्रो मामा घरको टोलको नि नाम छापेको छ, हेर त।
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 08-09-07 2:58
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
bhaute da le banako foto ni malai man naparla ta
|
|
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 365 days
Recommended Popular Threads |
Controvertial Threads |
Conservative discussions |
TPS Re-registration case still pending .. |
TPS for Nepal likely to extend next week |
सालीको चाक |
ChatSansar.com Naya Nepal Chat |
TPS for Venezuela is terminated, only 60 days extension for transition period |
TPS to F1 Status. |
TPS To F-1 COS |
Venezuela TPS lawuit |
Toilet paper or water? |
tesla stock OMG !! |
Those who are in TPS, what’s your backup plan? |
Biden out, Trump next president, so what’s gonna happen to TPS, termination? |
TPS Sakiyo Tara Case is in Court. |
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years) |
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans |
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1? |
I hope all the fake Nepali refugee get deported |
Court Hearing Approval. |
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants |
|
Looking for girl |
Who is hottest nepali female? |
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.
|