[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ##चौतारी ७०##

[Please view other pages to see the rest of the postings. Total posts: 679]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 NEXT PAGE


[VIEWED 294422 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 34 pages, View Last 20 replies.
Posted on 08-17-07 12:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी - ७०

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम

-चौतारी - भाग ७० --



चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ७० औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।



**********************************************************************

'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************


लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)



Running since 7 Sept 2005 in a total of 70 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.

*गोताएँदाइकोब्लग

चौतारीवासीहरूको वरियताक्रम:- (source: ठूली)

जेठो = राहुल दा
माइलो = पून्टे दा
साइँलो = चना दा
काइँलो = चिप्ले
ठाइँलो = भौते दा
राइँलो = बिर्खे दा
अन्तरे = अन्तरे
लखन्तरे = हरी
अखन्तरे = कुम्ले दादु
जन्तरे = ग्वाँचे
माटो मन्तरे= दालु(गालब)
पानी मन्तरे = रिठ्ठे
आकाश मन्तरे = नेप्चे
आगो मन्तरे = चित्रे
काँचो = सानो कान्छो



जेठी: नेप्ची दी
माइली: दुर्गी दी
साँहिली: मास्टर्नी दी
काइँली: सुनिमा दी
ठाइँली: सान्नानी
राइँली: सब्बु
अन्तरी: ठूली
कान्छी: तिरू



 
Posted on 08-19-07 4:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हिजो राति साली-नानी आफै किच्कन्या बनेर आएकी रै'छन जस्तो छ नि।

जदौ गाम्लेहरु !

के छ हौ पर्बते मित्र ! आज यसो मोदीतिर असला खोज्न जाने हो कि ! 
तादी नै तितौरीले एउटा ढडिया बुनिदिएकी थिई। त्यै बोकेर जाउँ क्या रे, असला छोप्न। बेलुका तिनपानेलाई चटनी हुन्छ।

-भउते

Last edited: 19-Aug-07 04:17 PM

 
Posted on 08-19-07 4:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के छ भउते जी?
मोदी को असला त सप्पै करेन्ट लएर खाइ सिध्याए असत्ती हरुले अब त गंगटा र पाहा मात्रै होलान तेही पनि भरे लाइ त हुन्थ्यो ।
हिजो 'ग्राजुएट्' भएका हरुले गर्दा १५ घण्टा 'नन स्टप्' खानु पर्‍यो
आज पनि एसो नखाए त फेरी
ह्याङ कसरी हटाउने हैन ?
 
Posted on 08-19-07 4:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ है सप्पैलै! आफ्नो जिन्दगी त अस्त व्यास्त छ आर्को १-२ हउता।

कुरो त मिलो के रे, अन्तरे, तर तेई हो, नयाँ मटरको यन्जिन खोलेसि घरि घरि तेन्सन देला भुन्ने पिरले शिर ठाम्माँ छैन।

अन्खेरुन, टाँग्राँ आम्न नमिल्नेले जाम न त - www.terai.org मा, अनि आ-आफ्नो गछ्छे अन्सारको चन्दा दिम्।

भउते काजीलै चईं फिरि टिकस हाल्दिम्ला हुलाकाँ। उनैले डिजाईन अरेका हुन् के रे हाँरो टिकस! कला र अनेकन सिप त उन्निसै डोकोको थुप्रो बोकेर जन्मेका हुन् के रे!

पिरेसको मुन्छेले अलि अलि चेन्ज त गर्द्यो के रे, तर राँरो आ'छ।
 
Posted on 08-19-07 4:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

LOL jiju!!
मिस्दी, अन्तरे, रिथ्थे, पर्बते, नमे,एन्केसी, दुर्गेशोरी ,जिजु,पुन्टेदाइ , सुन्तला : नमस्कार

कती छिटो एडिट गर्छन् कोइ कोइले
 
Posted on 08-19-07 4:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो माथि हेsssरी यो भिँडियो हाल्छु भनेर खोजेको। त्यो सानदाइको "इडिट" भन्ने जिनिस चलाएर मिल्छ कि भनेर कोशिष अरियो, तर सकिएन।



ईखीखीखीखीखी पर्बते-मीत्र, त्यो ग्राजुयट हुदाका दिनहरु नसम्झाम् भो। आफू नि झन्डै साइकिला'ट पोखरीयाँ खसियाथ्यो।

पुन्टेदाइ, त्यो बन्दै नबनेको कामको नि जस दिनी ? तै नि धन्यबात छ है। हैन त्यै पेशा चैँनी अरेर बस्ने मुर्दारहुरले कस्तो बनाम्दा रेछन् र हो? हाम्ले नि हेर्न पाए फिरी फिरी तिनेरुलाई बकश टक्र्याम्न पर्दैनथ्यो होला।
अलिक ट्याम दे'को भे मैले नि काम चलाउ त बनाम्न सक्छु जस्तो ला'थ्यो के रे। अब त्यो तातैखाम जल्दै मरम भै हाल्यो नि, फुना'टै अहिल्यै पठाम भने'सि।

बोरु जहाजको टिकेस पठाइदिम न। अनि त एउटो चिया खानी टिकेस म त्यैँ आएर किनुम्ला। यस्तो समाज सेवा अर्न खोजेको मुन्छेले के फिरीमा टिकेश पठाम्नुहुन्छ र ? त्यस्तो टिकेशले त भारा लाग्छ बाबै। फिरी स्वर्गको बाटो ठ्याम्मै बन्द हुन्छ।




-भउते
 
Posted on 08-19-07 4:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्कार है गाम्लेहरु!!
 
Posted on 08-19-07 4:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्कार है गाम्लेहरु!!
 
Posted on 08-19-07 4:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ईखीखीखीखीखी

मेरी साली नि टुप्लुक्क आइछन्। जिजुको मुयाँ-जालबाट फुत्त फुत्कि्छु भनेर कहाँ सकिन्छ र बाबै !

"साली-नानी प्रकट हउ" भनेर चारोटा अछेतालाई धुपबत्ती बालेर पुर्ब, पश्सिम, उत्तर, दख्खिन फालेपछि जहाँ भा'नि टुप्लुक्कै। जिजुको मोहनी जाल त्यति लर्तरो कहाँ छ र।

जदौ ह्यारिश र ग्वाँचे बुरोहरु।
 
Posted on 08-19-07 4:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिजुकै धामी बिद्या त्यस्तो किच्कन्या, बोक्सी, देवी जे बन तर प्रकट होउ

समय प्रसस्त हुँदा के गर्नु त नि
आउन मन लागि हाल्छ


 
Posted on 08-19-07 4:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहा आज त सबेरै जम्या रैछ साली भेनाको, दोहोरी सोहोरी सुरु गर्ने होला नि। हामी साईडाँ बसेर ताली ठोक्दिम्ला।

ग्वाँचे सोल्टी, सुतिया रैनछ त अहिलेसम्म, निन्द्रा परेन क्या हो?


 
Posted on 08-19-07 4:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज कोही नभएको मौका पारेर साली भिना भेट भएको हो? कि जादु मन्तर छ ?
 
Posted on 08-19-07 5:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

LOL!पहिले म आएको
पछीपछी लेखेट्दै कोहि आयिरको अछेता धुपबत्ती बालेर, जादु मन्तर बाट जोगिन किच्कन्नी (वास्त विक मुन्नी किच्कन्या) हुनपर्‍यो


 


जिजु माफि पाम अन्जान मा नचाहिने कुरो भको भए, एकैछिन सबै दु:ख पिडा बिर्सिन सुस्तिन खोजेको  मात्रै

Last edited: 19-Aug-07 05:16 PM

 
Posted on 08-19-07 5:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-19-07 5:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो समय भुन्ने जिनिस नि सधैँ पर्शस्त भै'दे नि हुन्थो के रे नि।
साली-नानी देखेपछि त त्यसै त्यसै कम्फुटरको स्क्रिनाँ हेरेर मुसुमुसु हाँस्न मुन लाउनी के।

केटी मुन्छे किच्कन्या बन्छन्, केटा मुन्छे चैँ के बन्छन हँ ? म पनि त्यै बन्न सिकिराख्न परो।

ही ही ही ही ह्यारिश, तिमी नि ठाडै रे'छौ त। घैँटो घटेको बेला परो कि आज भर्याछैन?

पर्बते, हउरहुरको साथ पाम्ला भनेर पो जिस्याको त सालीनानीलाई। कहाँ एक्लै देखेर हो र? नत्र फिरी ढुङ्गै ढुङ्गाको बर्षा भो भने एक्लै खानु पर्छ। म फिरी समाजसेवी मुन्छे, बाँडेर खानुपर्छ भन्ने मेरो अक्कल।

 
Posted on 08-19-07 5:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ ह्यारिश भउते र parbatya बुरोहरु।
ह्यारिश सोल्टी, सुतिया छैन, निन्द्रा परेन अहिलेसम्म।
manvi, namaste!
 
Posted on 08-19-07 5:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Durgesori bhaauju, , namaste!
 
Posted on 08-19-07 5:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी त सुन्सान हुन्छ नै ।
म त कुरो सुन्ने मात्रै हो क्या? साली ले ढुङ्गा ले हाने देखि आठौ आस्च्रर्य हुन्छ ल
आफु त यो हुरी बतास आउँदै छ रे भनेर हेर्दै छु । हैन यो आउला कि न आउला? के छ गाम्ले को बिचार । नत्र त भागेर आफ्नै गाम्ले को घर तिर जानु पर्छ, क्यार्नी हो खै?
 
Posted on 08-19-07 5:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते ग्वाँचे! हन के पिर परो भन्छुर आधा रात नाघ‍सक्दा पनि निन्द्रा परेन ग्वाँचु महाराजलाइ!!
मुन्नि के छ हौ तिम्रो हालखबर
आजकल तेति झुल्किन्नौ । सारै बिजि भर ब्यास्त छौ कि के हो????
 
Posted on 08-19-07 5:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ है त सप्पैलाई नमस्ते अर्दै 'माइनस' भए म
 
Posted on 08-19-07 5:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ग्वाचे:नमस्कार
जिजु :केटाहरु भुत हुन्छन रे मेरो हजुरमुवाले भनेको
पर्वत: डराउनु पर्दैन ढुंगा खिलाए पनि जिजुलाई मात्रै
दुर्गेशोरी: अब अगस्ट लाग्यो बिजी भर ब्य्स्त भयो.चौतारीमा आउन डरडर लागेको पनि
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
TPS To F-1 COS
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
ICE kidnapping people off the streets over op eds
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS Sakiyo Tara Case is in Court.
Supreme Court allows Trump to end TPS for Venezuelans
#MAGA#FAFO is delicious
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
What is the purpose of an F1 student visa in the U.S.?
Any input on remote jobs(IT related or Sales or Marketing)?
Nepal Likely to Get 60-Day TPS Notice
मुद्दा हाल्छन होला र ?
TPS cancel bho bhane k garne?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters