[Show all top banners]

Birkhe_Maila
Replies to this thread:

More by Birkhe_Maila
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 -~चौतारी~-

[Please view other pages to see the rest of the postings. Total posts: 346]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
Keywords associated with this thread

thuldai chautari sajha nepali recipe
[VIEWED 214192 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 18 pages, View Last 20 replies.
Posted on 10-21-09 11:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



चौतारी १६१






उडिजाने कालो बादल होssss
उडिजाने कालो बादल पानी पर्छ झमझम
नाचन मेरी मारुनि आँगनैमा छमछम

आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ! यसपालीको चौतारीमा नेपाली परिकारहरु पस्कौँ!

 

सबैले केहि न केहि सबैलाई खुँवाउँ, स्वाद बाँडौँ खुसि बाडौँ नाच्ने गाऊने गरौँ र जीवनमा फुर्ति भरौ!


हेर्दामा खाउँ खाउँ चौँरीको छुर्पी खाँदामा चाम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो

शेर्पीनी दिदीले हाँसेको हेर कतिमा राम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो


Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens,
wildest , vacationing revolutionaries, rethinking moderates, instant
dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics,
workoholics, home-makers, pretty damsels, fierce contenders,
homelanders,

 laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 
(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 161 editions.
Last edited: 21-Oct-09 11:07 AM
Last edited: 21-Oct-09 11:09 AM

 
Posted on 10-22-09 11:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<< रोगले
धेरै च्यापे पछि बिस्तारै शरिरको बिभिन्न अंगहरुमा डन्डिफोरहरु देखा पर्न
थाल्छन। जस्तै- अनुहार, ढाड, पाखुरा, हात, हत्केला र भन्न नहुने अरु
ठाउँहरु।>>>



आइया मरें म हाँसेर, माकुडी जिमाल्बा बुधेस्कालाँ नि कस्तो फोर्ममा हो, लु म त BMLB भो लोल लोल महा-महा लोल
Last edited: 22-Oct-09 12:01 PM

 
Posted on 10-22-09 1:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हरिशरणम्!
कोई रइन्छ चौतारियाँ!
ब्यान ब्यानै देखुन क्यारम क्यारम भईराछ आज किन हो कुन्नि? जाड्जाडो लाइराछ...हुन त कात्तिक पनि सिद्दिन लाओ मउँसिर पुष लाएसि जाडो नभ'र उखरमाऊलो हुन्छ त? मेरो सुद्दि नि कइलेकाइँ कता हराउँछ कता!..हराउन नि हराओ कठै मेरो बैँश, तेसै तेसै तेसै उफ्रम उफ्रम हुन्तो बैँश छँदा। बर्खामा झरिले गोठको छानो निथ्रुक्क भिजाम्दा नि तरुनिले न्वा जस्तो लाउथो। चुक घोप्ट्या जस्तो अँधेरो नि पल्ला गाउँले बाटुलीले ला'को गाजल जस्तो लाउथो, अइले यि, तेइँ झरि परो भन्देखुन पनि यो बर्खा धान्दिन कि जस्तो लाउछ। अँधेरो भओ कि बैकुन्ठपूरि पुइसकेँकि जस्तो लाउछ! बैकुन्ठपूरी नि मजाको ठाम हो गाँठे, उइले कुन बखत हो शहर जाँदा आफ्नु सुरुवाल भिज्ला जस्तो हुँदा नि मर्न नसक्या डाइबरले बस नरोकेर बल्ल बल्ल बैकुन्ठपुरी भन्ने ठाममा रोक्या थ्यो, तो क्यारि बिर्सम्ला र मैले?...बिर्सिन नि आजभोलि भुसुक्कै हुन्छु म,कइले लौरो बिर्सेर घुँडो काम्छ, कइले चस्मा बिर्सेर नानि बाबु खुट्ट्याम्दिन, कइलेकाइँ त भात खाने बित्तिकै केट्केटिलाई भात ख्वाएनन भनेर सराप्नु पुग्छु, यो सुद्दि क्यार्न एस्तो भा होला मेरो?  बुडो भ'र एस्तो भा भनेर मर्दैथ्यो त्यो राँगे साइँलो, तेसको सत्तेनाश हुनि, बुडो भन्छ,तेल्ले डेग चलाउन नसक्ने भारि अझै यो ज्यानले उचाल्छ तेसका मुखमा किरा पर्या!किराले यो बर्ख बोडि नि सखापै पारो, गोडा दस पन्द्रेक सए रुप्पे आम्थो बेचबिखन अर्दा तो नि घाटा लाओ। अब त यि बेचम भन्देखुन एइ ज्यान छ तो नि कल्ले किन्नु? तरुनाले तरुनि ताक्छन, तरुनिले तरुना ताक्छन,ए लौ लौ बुडिखाँडि त होलान नि भन्न भ'न धर्मखुस्क्या बुडो बनेर गामबाट लखेटे भन्देखुन कता जानु!अब के जानि कुरो गर्नु, उमेरले चौरासि टेकिसको अब त गाँठे मन न भ' नि जेमराजको चेला आमछन लिन। यो काल कोइलाई नआम्ने भ कस्तो हुन्तो होला जगत? जगत नि पइले पइले अस्तो रहेन अब, एसो रात-बिरात ढोकाओ चुकुल लाएन भने बित्याँस पर्न सउछ। साँच्चि हाउँरो कटेरोको ढोका नि फेर्न पर्ने मक्केर कुन दिन गमर्याङ्ग लड्छ अस्तो भईसको, अउराख काट्न जान पर्छ। पइले पइले भ' त यामानको सालको सिङ्गै रुख हेरि एइ ज्यानले बोक्तो, अब अइले लहरे बज्जे र हर्के बज्जेलाई बोलाम्न पर्छ। लहरे र हर्के नि मापाका छन् छन नि, एसो कइलेकाईँ कुराउनि सुराउनि खालान कि भनेर बोलाओ, बुडोले काम लाउन बोलाओ भनेर आम्दैनन्...तिन्का पिँडुल्लामा बोसो भरिएका पातकीहरु! बरु यो पुरे केटो जाति जस्तो लाउछ मलाई त! हुन त बइरे नि आ'छ गाम्मा आजभोलि, कुन्नि के के जाति मुईँ खा को कथा फलाक्तै हिन्छ भन्तो ग्वाँचेले..राम.. राम.. राम... गाममा भर्खरका चिचिले नानीहरुले तेसको कथा सुने भन्देखुन के हुनि हो! गाम बिआर्लान भन्ने डर! ह्याँ भन्दा के बिउरिनु छ र गाम पनि, बुडापाकाको इज्जत अर्न बिर्सिसके असत्तिहरुले! एसो छोरिचेलीहरुलाई कुल कुटुम्मब खोजेर ब्या अर्दिन नि नपाइने भैसको, कुन दिन ब्यान भाले बास्दा डाँडा काटिसक्या हुन्छन्! धर्म भरस्टे हुन लाइसको सपैको! धर्म अर्न पारिको शिवथान जाम भन्या रिट्ठे हल्दार एतातिर अन्मरिन्छु भन्तो सँअई जान, अत्तो पत्तो छइन कता लाओ कुन्नि?  तो बज्जेलाई नि हिजा जाँडले छोड्या छइन होला! जाँड नि आजभोलिका भुराभुरिहरु मोइ सरि खाइदिन्छन्। साँच्चि घरमा मोइ पार्न छोड्या नि दुई बर्ख हुन थालो, दुहुनु नभ'सि क्यार्नु! भैँसि किन्ने पइसो छईन, अइपछि जिम्मालबा भन्छन पर्या बेलाँ कउनै बज्जेहरुले नि एउपैसा दिँदैनन अधर्मिहरु!खोई अजै कोई मर्दैन त एतातिर कति एक्लै फत्फताम्नु घरतिरै लाउनुपरो, बरु एक निद्रा सुत्छु..राति नलाए नि दिम्सो त निद्रा लाउला नि गाँठे!


 
Posted on 10-22-09 1:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहा हा जिम्माल ले के सारो हसाउन सकेका ! लोल


बुढा के छ तिम्रा खबरहरु? शिवथान जान लाई लिन आउछु भन्या पैला शिवजल पिउन थालियो त्यस्तै हो नि बुढा ! फेरी मेरो भट्भटे को चक्का नि पञ्चर भछ ! सुलेख्सन छ कि कोइ सँग भनेर खोज्न आ' !


अरु हरु कता गये !


काम ले पेल्या पेलै छ अस्ती देखी !


 
Posted on 10-22-09 2:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हुसुर्दै छु, झन्नै सर्केन।

जिमालबा किन एक्लै फत्-फताइ रा? म छु त यतै, यस्सो आवाज ला भे हुन्थ्यो नि, त्यो बिस्टेले ल्या थोत्रो रेडियो सुन्दै थें म त, क्रीकेट आइरा थ्यो, खेलको समाचार भन्दा बेसी काइँ-काइँ-कुइ-कुइँ बेसी आउन्छ, तेइ भेर कानै टाँसेर सुन्दै थेँ म त, एस्सो भोक लायो खान पर्ला भनेर उुथेको त जिमाल्बा पो फट्-फटाइरा रेछन।

हैन बुढा बा (अली चिच्याएर), बज्यै खै त भनेर अघी देखिन सोधिराछु, सुन्या कि नसुन्या हो? सुनेर नि जवाफ फर्काउन नजान्या हो कि सुन्दै नसुन्या बाSSSSS

आइया घाँटी सुक्यो चिच्याएर, एक सुर ले बोल्या छ बोल्या छ! अनी बा ले ढेदो खाइ स्कया हो? अघी ल्याइ द्या थें त, रिट्ठेले म लाग्दिन्छु भनेर म सँग लेर गा थ्यो? खानु भएन? बज्ये रिट्ठे खै केइ नि भन्दैन त!

 
Posted on 10-22-09 2:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बुढा एक्लै फत्फताइरा राइछ -


के छ जिम्बाल किन के भो - कसले रुपे दिएन तिमीलाई


अब दिन पनि कसरी दिनु - लिए पछी दिने चलन छैन


बाटो मा भेट भयो कि त्यही कुरा दस फेर सुनार दिक्कै पार्ने


अनी के खान कुरा सुन्न आउनु तिम्रो -


मलाई त अस्ती दसैं मा एक सुका देर गरी खा भनेको ले पनि


रिस उठिरा छ - सुका पनि दिने हो त


 


 
Posted on 10-22-09 2:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन सम्धी ज्यु को के बिन गुनासो हो, एस्तै हो केरे सम्धी ज्यु उमेर ढल्किदै गएसी सबैले लखेट्चन।
रिट्ठे बन्धु जदौ। के छ् खर्क तिर को खबर। तिहार कस्तो भो नि?
ओखर कटुस बाँकी छन कि छैनन।
पुरे के हुँदै छ्?
 
Posted on 10-22-09 3:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो बिस्टे बिरादर, झन्डै ३ मैना पछी मात्र देखियो नि चौतारीमा ! बेसै छ सबै? अनी नयाँ ठाउँ नयाँ गाउ कस्तो लगिराछ? खर्क तिर त ठिकै छ खबर सबै,झकी झकाउ छ सधैं ! तिहार रमाइलो भयो, अली अली तास सास खेलियो अली अली मारियो तेइ त हो !


अनी नयाँ नौलो के छ त स्याउखाको गाम तिर?


हैन ठुल्दाइ कता गा' हो? किन गा' हो? कैले फर्किने? कोइ छ बेली बिस्तार लाउनी?


पुरे लहरे के छ तिमार्को?


जिम्माल बा लाई जदौ !


 
Posted on 10-22-09 4:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<स्याउखाको गाम>> ?????
 
Posted on 10-22-09 8:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम है सबै लाई ।
बल्ल फिल्ली फिर्ती सवारि भएं.


यो पिलेन को यात्रा गाडी को यात्रा भन्दा नि जिउ गल्ने थकान हुदो रहेछ।



भोली बिहानै फेरी किलास छ । हरे शरणम, बुढेसकालमा झन पेलानम । 
 


 
Posted on 10-22-09 8:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रणाम ठुल्दाइ, आरामै? आज त चाँडै नै सुत्ने होला क्यारे! अनी के कस्तो उपलब्धी भो त सुनम न हाम्पनी

ल आज को गीतान्जली सुरु गरें मैले

यो पैलो प्रस्तुती

Last edited: 22-Oct-09 08:30 PM

 
Posted on 10-22-09 11:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ पुरे पहिलो प्रस्तुती मात्र ?
ल ल अर्को गीत पनि बजाउ म सुन्दाइ  छु


 
Posted on 10-22-09 11:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 यो चै दोस्रो प्रस्तुती 

पुरे का हरायो?


 
Posted on 10-22-09 11:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 10-22-09 11:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 10-22-09 11:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शुभ रात्री,,,,,,,,,,,,



 
Posted on 10-23-09 8:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

केली तिमी आ रेछौ थाहा नै भएन, खबर गर भन्या हैन?

ल हिजो त म एउटा मात्र गीत राखेर भुस भएछु, क्या थकाई लाई रा थ्यो भन्देखिन् के भन्नु र!

शुक्रबारे न्यानो प्रणाम सबैलाई, आज अली बिजी भेर ब्यस्त हुने लक्षण छ, मिले सम्म भ्याये सम्म आउम्ला केरे

जय नेपाल 

 
Posted on 10-23-09 8:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

डाँडैमा मेला लागेछ
कसैले बोलाइराख्या छ
नजाउ भने उसले
पर्खि बस्या छ



शुक्रबारे  जदौ पुरे तथा आउँदै गरेका सबैलाई !


म चाँही उकालो लागे है अब ! यसो बेला बेला मा बिसाम्न आउछु !


नाम्चे जाने बाटो:


 
Posted on 10-23-09 9:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम् पुरे र रिट्ठे


केली ले गीत बजाइरा राइछ हिजो राती आफुलाई भने पत्तै भएन नत्र आम्थे क्यारे म पनि


खोइ अरु गाले हरु कता छन त


आम्दै होला केरे


झरी परिरहेको छ यहाँ त - पात हरु झरेर रुख नाङो हुने क्रम जारी नै छ


हिउँ पर्न मात्र बाँकी -


 
Posted on 10-23-09 10:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु !



शुक्रबारे झिलिमिली जदौ ।


तारेमाम पुरे, लहरे , रिट्ठे।


आज बस्छु पुरै दिन चौतारी मा । बज्या खैर्‍या भाषण ३ दिन सुनेर कान पाकेको थियो , आज खैर्‍या सन्तान लाई सुनाइ दिएं लौ जा भनेर ।



३ दिन चौतारिमा आउन न पाउदा यती बोर भएर ल्यायो कि भनेर ल्याउने कसरी भईसक्यो।


लहरे को गाम मा झरी
लहरे को नाम मा परी
जब रुख नाङ्गो हुन्छ
तब बौचा बाङगो हुन्छ ।
 


 
Posted on 10-23-09 10:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वाह वाह क्या बात है ठुल्दाइ


तारेमाम ठुल्दाइ


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS To F-1 COS
TPS to F1 Status.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
TPS Sakiyo Tara Case is in Court.
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal Likely to Get 60-Day TPS Notice
TPS cancel bho bhane k garne?
मुद्दा हाल्छन होला र ?
Need Help of IT consultancies
NEPAL TPS IS GONE
Nepal TPS Extension Possible as Court Reviews Late Notice Issue
🛡️ Nepal TPS Holders: Don’t Panic About August 5 — DHS Screwed Up (Maybe on Purpose)
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
The New Color of Her Flag
Bill to Protect TPS and DED Recipients
कोर्टमा जाँदा आइसले समात्ला भन्ने डर छ भने यस्तो गर्नुहोला
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters