[Show all top banners]

jhilke_1
Replies to this thread:

More by jhilke_1
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 चौतारी १८२

[Please view other pages to see the rest of the postings. Total posts: 315]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 161041 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 03-22-10 10:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ चौतारी १८२ ~








हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १८२  औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व  मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट  बढेर अमेरिका सम्म, दख्खिन तराईबाट बढेर अष्ट्रेलिया-साउथ अमेरिका सम्म र उत्तर हिमालबाट बढेर  रुस-नर्वेसम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता  हो। कतै जाडो कतै गर्मि, यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी  मात्र हैन अशर्फी घोटि घोटि स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत  रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र  एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"







कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन |
मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि ||






भन्छन 

कसैको आँखा लाग्यो भने राम्रो हुँदैन रे,

हाम्रो यति राम्रो चौतारीमा पनि कसैको आँखा लागेको हो त?

लागेकै भए हे परमेश्वरी यो कागती र खुर्सानीले सबै दोहो गरोस्! नारायण! हरी हरी!




 



आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो
ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ!
मिठो मिठो खाउँ र खुसि रहौँ! 



sssssढुक चुक ढुक चुक ढ्यानट्यार्यानsssss



यो चौतारीको डिलबाट बिहान सुटुक्क पारीपट्टि चिहाउँदा...
आहा!
कस्तो मनै आनन्दित तुल्याऊने दृष्य!!
त्यो सुनौलो धौलागिरी,
त्यो पाखा, त्यो बारी,
त्यो पाठशाला, त्यो पसल,
त्यो गैह्रो, त्यो  लाँकुरी....
कठै त्यो मेरो गाउँ!!








ओइली झरेको फूल टिपी माला गाँसेर हेरें,
छाडी जाने निष्ठुरी सित गाला टाँसेर  हेरें
 



सधैंका झैं
यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी,
Birkhe_Maila –जिम्माल बूढा,जिम्माल बा, बिर्खे माइल्दाइ,Poonte–पून्टे
दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली,
Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori
- नेप्ची भाउजु , Madness - मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare -
अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love-
लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के, Cheli - चेली Norton -
नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli - केली, Surje - सुर्जे,
बैरे, खुशी, perfectionist-पुरे, ramronepal- रामे, रामेचा,
timi_mero_sathi - टि एम एस आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा  न्यानो
अभिवादन टक्र्याउँछौं।





Meet the world's
finest school  teachers,
unbeatable students,
mischievous  senior citizens, wildest,
vacationing revolutionaries, rethinking moderates, instant
dreamerspoets, gifted story-tellers, pot smokers ,
alxoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on
the stage of Chautari of Sajhaland (World's first and finest internet  IMPROV
in Nepali language)




Running since 7 Sept 2005 in a total of 179 edition





Last edited: 22-Mar-10 10:25 PM

 
Posted on 03-25-10 10:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कत्रो फोटो टाँसेको यो लहरे ले .......

त्यो २ कप चिया चाँही ब्रान्डु र मलाई हो लहरे? ......... धन्यवाद है ...
 
Posted on 03-25-10 10:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल कती चान्डै फोटो चेन्ज गरेको लहरे ले ......


 
Posted on 03-25-10 10:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आहा एस्तो पो दिन त !

 लहरे लाई थ्यांक यू !
 
Posted on 03-25-10 10:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 03-25-10 10:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हामीलाई थ्यांक यु छैन ब्रान्डी ??
 
Posted on 03-25-10 10:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

haha brandu .......... I am missing madanawa now
 
Posted on 03-25-10 10:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खुशी ले भनिहाल्यो ..... अब आइपुग्छ मदनवा पनि ......
 
Posted on 03-25-10 10:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ लाई के को थ्यांक यू मैले त भुसुकै बिर्सेंछु !

कता गएछ मादन्वा ? खुशी को हुने वाला सजन्वा ?


 
Posted on 03-25-10 10:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

lol brands dhut bichara sathilai samjhida pani tyasto bhanne?
 
Posted on 03-25-10 10:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साथी त साथी नै हो तर खुशी को जीवन सँग जोडीएको साथी
यानी खुशीको हुनेवाला जीवन साथी मदनवा
 
Posted on 03-25-10 10:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खुशी लाजाएछ ! खै खै खै
 
Posted on 03-25-10 10:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ख : ला खुशी ?


हुनेवाला भन्छन लहरे बज्या र उनको पार्टनर ?


हैन होला ।


 
Posted on 03-25-10 11:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

makhu thulda makhu
 
Posted on 03-25-10 11:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साझा का औतारी हरु बिच प्रेम सम्बन्ध भई विवाह ....... ईतिहास रच्ने भये ........ ल मेरो तर्फ बाट बधाई छ है .
 
Posted on 03-25-10 11:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 03-25-10 12:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चालिस मिनेट देखी खाएको खाएइ हो कि क्या हो गाम्लेहरु? खुशीले टाउको झुन्ड्याको ४१ मिनेट भयो।


रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।


 
Posted on 03-25-10 12:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिम्रो त्यो हँसिलो मुहारको झझल्को जब आउँछ
आँशुका धारा बहन थालछन् तिम्रो तस्वीरले चित्त बुझाउँदा


बिहिबारे बगलामुखीय जदौ सबै गाम्लेहरुलाई।


ठुल्दाइ, आज माछा भात कि काजु भात?
खुशीचा छु ख?
रामे, कुन कुन औतारीको प्रेम गाँस्या रहेछ? खुशी र मदनवाको त भन्नै परेन।   अनि आफ्नो चाँही के छ नि?
बाउचा, के गर्या त्यस्तो भेटी लुटेर? धेरै खाए रुखैमा निदाउलाउ अनि उडाउला चैते हुरीले बागमती पारी।
पूरे पनि १० बजे देखी यहाँ छैन भने पछी थुतुने किताबैमा त होला नि, यसो कन्फर्म गर न बाउचा।     


 
Posted on 03-25-10 12:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम चिप्ले।
आज ट्र भा/का भा हो। ब्यानै अड्डा आउनु पर्‍यो। असत्ती खैरेले बोलाएर, काम भएन। घ भा छुट्यो।



सप्पै जनाले के के बहाना गरेर चौतारी आउन छोडे। बिहे गरिसकेकाले बुढा बुढी को बहानामा, बिहे न भाको बौचा लरकी पाउने सपनामा चिच्याउने बाक्सामा, अर्को कुंवारा पुरे, फेशबूकका फेशहरुले आइ लोप यु भन्छ कि कुर्दै बस्या होला।



यसपाली जेष्ठमा सप्पैको सामुहिक मन्डपमा बिहे नगराइ भेन, सामुहिक विवाह समारोह आयोजना समिती गठन गर्नु पर्‍यो चिप्ले गुरु


 
Posted on 03-25-10 12:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिप्ले गुरु को कुरा अली बुझिएन  ............. तिम्रो तस्बिर ले चित्त बुझाएकै रहेछ त फेरी किन आँसुको धारा झार्न पर्‍यो त ..

त्यही त ठुल्दाइ, पुरे को त के कुरा गराइ भयो र ....... थुतुनो किताब हेर्यो कि ..... पुरे likes this ..... पुरे commented on this र that भन्दै पेज भरिन्छ .....

ए विवाह को गुरु चिप्ले सर पो ........

अनी लम्ही कोइ छैन ?

......... चहिएको थियो क्यारे .....
 
Posted on 03-25-10 1:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ, लोल। समिती आयोजना गर्नु त हुन्थ्यो, कोही औतारी नआएर पो बितायो त। ठीकै छ अब के गर्ने। हामी दुई जवान नै बसम्ला। रामेलाई कोसँग जोडी मिलाउनु बरु? 


बरु दाइको प्रस्थान मीति कहिले हो? रिट्ठे ठेगानै नदिएर भाग्यो, तपाईंसँगै पठाउनु पर्‍यो दुबै पोका। फर्किने बेला त पीर नगरनुहोस् एउटै मात्रै हो। बिराटनगरमा हाम्रा नि मान्छे छन् के, ट्राफिक चोके रिट्ठेलाई जसरी भए पनि सामान भिडाउनु भनेर खबर गरेको छु।          


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
TPS To F-1 COS
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
ICE kidnapping people off the streets over op eds
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS Sakiyo Tara Case is in Court.
Supreme Court allows Trump to end TPS for Venezuelans
#MAGA#FAFO is delicious
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
What is the purpose of an F1 student visa in the U.S.?
Any input on remote jobs(IT related or Sales or Marketing)?
Nepal Likely to Get 60-Day TPS Notice
मुद्दा हाल्छन होला र ?
TPS cancel bho bhane k garne?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters