[Show all top banners]

CaMoFLaGeD
Replies to this thread:

More by CaMoFLaGeD
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 चौतारी ३२

[Please view other pages to see the rest of the postings. Total posts: 318]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 109636 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 11-21-06 8:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी! चौतारी!!चौतारी!!!



सम्पूर्ण चौतारीका गाम्लेहरू तथा शुभचिन्तकहरूलाई न्यानो अभिवादन



width="650" height="450">

उकाली-ओराली, हिउँद-गृष्म, दशैं-तिहार गर्दै, हाँस्दै-खेल्दै, ठट्टा गर्दै चौतारी ३२सौं भागमा आईपुग्दा नयाँ पुराना गाउँलेहरू तथा शुभचिन्तकहरूको न्यानो माया, सद्भाव र शुभेच्छा पाएर द्रुत गतिमा प्रगतिपथमा लम्कँदै गइरहेको छ। चौतारीको निरन्तरता साझा मैं एक अभूतपूर्व कीर्तिमान हो भन्नु अत्युक्ति नहोला। नेपाली जनजिब्रोलाई माया गर्ने, नेपालीपनमा रमाउने र एकअर्का प्रति बन्धुत्त्व, सद्भाव एवं मेलमिलापको दृष्टीले हेर्ने सबै नेपालीका लागि चौतारी एकताको अनुपम नमूना हो। चौतारीमा पाल्नुहुने गाम्लेहरूको प्रयोग गर्ने नाम र चौतारीको नाम प्रथम पृष्ठमा राख्ने जमर्को गरेको छु। अरू पनि थुप्रै गाम्लेहरू हुनुहुन्छ जस्का चौतारीको नाम जुरेको छैन, तिनका नाम अन्त्यमा राखेको छु। साथै हालसम्म चूपचाप रमाईलो मानी चौतारी पढिदिनेसाथीहरूलाइ पनि यसमा भाग लिई चौतारीको रौनक बढाईदिनुहुन अनुरोध गर्दछु।

Nepe – नेपे दाजी, Birkhe_Maila – जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेद, Kick – काका, GautamB. – गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute – भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – आइते, जंगे, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me – मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मु्न्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्यासे - च्यासे पिकरेली, काने, मुखियाबा सुर्जे, नयाघरे, पहालवान, याङ्गे, नटे, लन्लि, समिर, बेमानि ,आशे, परदेशी, पानपाते ,हर्के, बिनोदे , याक्कु, राधा, हिते ,नारने, झाक्री,पिरो मरिच,परबर् ,राते ,कटरिना, रामे, माने, हिमाल, आदी......


सान्नानी:
अहिले आएर कुरो उल्टाउछौ?
बासङ्ग कुरा गर भन्दा उहिले
".. not ready yet" भनेको बिर्सिन्छौ?

कति कुरिबसे
बिदेशबाट फर्केला सङ्गी भनी
सङ्गी त आएन आएन एउटो चिठि सम्म पाइएन
बा आमाको किच् किच् को अगाडि मेरो केही लागेन।

पून्टे दाई:
"बासंग कुरा गर" भनेऊ उहिले
जम्मा १७ बर्षको त थिएं जहिले
अनि त कुरो भयो नि चेट
भनेको मात्रै हैन, थिएं नै "not ready yet"

चिट्ठी त पठा'को भए पो पाऊँथेऊ त
जत्ति कराएनि ई-मेल तिम्ले काँ चलाउँथेऊ त?
राम्रै भो बा-आमाको किच् किच् सहन नसकेको
भेट्टाको छु यतै तिमी भन्दा धेरै चिटिक्क परेको।

दीप ज्यो:
कैले म सङ्ग कैले उ सङ्ग गरेउ
मायाको खेलमा मलाई डुम पारेउ
उ हिनेसी म किन रेडी हुनी हो?
तेई भेर ".. not ready yet" भन्या हो
 
Posted on 11-22-06 10:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुम्ले त्यस्तो पो राम्रो सँग बुझे ।
 
Posted on 11-22-06 10:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन मीस कता दौडिन ला को हो तेस्तरी, रातो बत्तिमै दौडिम्ला जस्तो गरेर

माई प्लेजर ठुलीजी
 
Posted on 11-22-06 10:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ग्वाँचेजी 'दाग्दिन' भुनेओ के नि
 
Posted on 11-22-06 10:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ मलाई नि पर्‍यो फसाद्, शब्द बाण प्रहार गर्ने चेस्टा गरेको, मित्रहरुले मेरै शब्दको चक्रब्युहमा फसाइहाल्नु भयो!
 
Posted on 11-22-06 10:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आँsssssच!
दरो गफ गैराको छन्त नि हौ!
सबले ठुल्सलाई नेपालि सिकाइराको के फिरि।
आम्बोsssss गुन्ट्स फुच्चे नि आइदिएको?? अचेलको केटाहरु लास्ट फर्वार्ड के फिरि। यो गुन्ट्सलाई ट्रेनिङ बबाल दिएर अन्त हाम्रो ग्याङमा तान्नु पर्छ नि हौ।
 
Posted on 11-22-06 10:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"धाक दिन" कि "दाग्दिन"?
फेरि सान्नानीजीलाई पनि आज बिहानै देखि ट्रिप लाइरा'छ जस्तो छ। ग्वाँचे र गालबमा पनि झुक्किने? :D

ए, कुम्ले! "सु" भनेको पनि राम्रो हुन्छ? "सु" भनेको राम्रो हुने भए,
"त्यो माथिको बच्चाले सु गर्यो" भनेको "त्यो माथिको बच्चाले राम्रो गर्यो" भन्नी अर्थ लाग्च नि!!!
 
Posted on 11-22-06 10:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हरितालिके यु आर सो स्वीत ।
 
Posted on 11-22-06 10:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"भक्कु" भुनेओ के नि गालव् जी?
 
Posted on 11-22-06 10:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

निस् तिम्ले के लेखे के लेखे बुझ्नै गर्‍ओ परो । पिलिज इफ यु दोन्त माइन्ड मलाई बुझाउनुस् एक चोटि राम्रो सँग ।
 
Posted on 11-22-06 10:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

निशान्तजी नि पाल्नु भे'छ :)
 
Posted on 11-22-06 10:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहाहा! आजको यो शब्दखेलले पनि उल्का गरो!

सान्नानी जी, "भक्कु" भनेको "अलि मोटो" वा "ज्यान फुलेको वा सुन्नेको जस्तो" भन्ने विशेषणीय शब्द हो!
 
Posted on 11-22-06 10:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भक्कु भनेको धेरै हौ!
एउटा एग्जाम्पल हान्छु अनि बुझ्छ सोमहरुले-

१) " अस्ति मैले भक्कु जाँड खायो नि हौ"
२) " कुम्लेलाई भक्कु कुट्यो नि हौ झारपातहरुले"
 
Posted on 11-22-06 10:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठ्याक्क निसाना लगाएर केही कुरा (जस्तै बन्दुकको गोली, बाँण्, कुरा आदी) प्रहार गर्नुलाइ बोली चालिको भाषामा भन्दा खेरी दाग्नु भनिन्छ र दाग्दिन भनेको चाइ मुद्रा राक्षस् ले गर्दा खेरी गल्ती हुन गएको हो । उपरोक्त वाक्यमा दाग्नुलाइ स्त्रीलिङ कृयाको रुपमा 'दाग्दियिन' भन्न खोजिएको कुरा स्पस्ट पार्न चाहन्छु ।
 
Posted on 11-22-06 10:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

'ज्यान' भुनेओ के नि गालावजी ?
:D :D
 
Posted on 11-22-06 10:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भक्कु भन्या भकुण्डो जस्तो ज्यान फुलेको :D
 
Posted on 11-22-06 10:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 11-22-06 10:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मुद्रा राक्षस भुनेओ के नि?
 
Posted on 11-22-06 10:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गाम्ले साथीहरु हो एटिका महिना, बर्ष भो तपाईंहरु सँग मित्तो मित्तो गफ गाफ गरेको मलाईत थाहा नै छैन को कुन गाम्को भनेर । पिलिज सबै जना आफ्नो गाम (नेपाल को घर्) नाम भन्दे सुन मा सुगन्द हुने थियो । र एक अर्का लाइ अझै राम्रो सँग बुझ्ने मौका पाउथ्यो कि?
 
Posted on 11-22-06 10:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते है गाम्लेहरू!

के हुँदैछ चौतारीमा? आज अलि बिजी भएर आउन ढिलो भयो। यो झिल्के दाई नि के के होमवर्क दिन्छ दिन्छ,अब चौतारीको सबै धागो खनेर निकाल्न त ट्याम लाग्छ नि। मास्टर्नी दिदी, म पछि गर्दिन्छु है तपाईको काम!

हाहा! गून्टे पनि आईपुगेछ चौतारीमा!

ठूली, म यहीं छु। तिम्रो के छ हालखबर?
 
Posted on 11-22-06 10:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मुद्रा राक्षस भुनेओ के नि?
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
TPS to F1 Status.
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
Any input on remote jobs(IT related or Sales or Marketing)?
Don’t Just Read—Join the Conversation
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal Likely to Get 60-Day TPS Notice
TPS Sakiyo Tara Case is in Court.
नेपाल मा B. sc गरियो यहाँ फेरी ७० -८० क्रेडिट पढ्नु पर्ने भो
EAD HELP NEEDED URGENTLY!
Need Help of IT consultancies
मुद्दा हाल्छन होला र ?
NEPAL TPS IS GONE
TPS cancel bho bhane k garne?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters