world_map
Replies to this thread:
More by world_map
What people are reading
Subscribers
Please log in to subscribe to world_map's postings.
:: Subscribe
|
[Please view other pages to see the rest of the postings. Total posts: 691]
[VIEWED 290486
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 10-04-07 8:49
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत
--चौतारी - भाग ७९ --
चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ७९ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
********************************************************************** 'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ' ********************************************************************** लौ बसुम यही चौतारीमा
Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland. *गोताएँदाइकोब्लग कुम्लेको चौतारी बयान नेपे दाजीले उहिले खुब कथा लेखेर सुनाउने हाम्लाई, अचेल के भो कुन्नि, अलि अलि आउने गजलपनि ठ्याप्पै भओ घाँठे, तर धन्न जिम्माल बा ले धान्नु भा'छ, यसो उसो गरेर भए नि केहि न केहि त पस्किनुहुन्छ हाम्रा लागी भनेर, तर अचेल खोइ यो गर्मी महिना भएर तुषारो पर्न छडेर हो कि, कविता सुन्न पा'होइन बरु दादा बुरो कत्ता लाग्नु भओ कुन्नि? त्यो साहिंला नि मुग्लान पसो भन्थे उहिले नै चिट्ठी खबर केहि अत्तो पत्तो छैन, काका सअँ भेट हुन्छ कि उस्को, सङ्गै छन् भन्ने सिरेले सुनाओ थियो। तो पनि एउपल्ट आएर सबैलाई बुर्का दिएर गओ मान्छे फेरि फर्केन। जे छन् हाम्रै पून्टे दाई छन्, फुर्सद नभा बेलापनि म:म: को अचार बनाम्न भ्याउछन् तर अरु तिर लेख्न भ्याउने हाम्रा गोताएँ दाईले चौतारी माया मारेको देखेर मन खिन्न छ बा! उहाँ सिको गर्दैछ हाउँरो भउते काजीले पनि त्यो नमे, हाउँरो अभियन्ता, खाली जिउदो छु भन्नलाई आउछ त्यत्ति हो! बरु हाम्रो झिल्केले ट्याम पाउन थालेछ, बेलुका हुँदि आएर दिनभरीको कुरो अर्न भ्याउछ नारन! हैन ती लाहुरे जेठा कत्त लाए अचेल? हाउँरी मास्टर्नी दिदी लाई पो केहि थाहा छ कि? खोइ अचेल त स्कूलको हरिबिजोग भओ जस्तो लाउछ, स्कूलाँ पढ्नेमा अहिले सान्नानी र ठूलीमात्र छन्, तितौरी नि हराइन्, यी तिनजना त कहिले नि नछुट्टिने हुन हुनलाई त तर के भओ तितौरीलाई, किन चित्त दुखाइन चौतारी सअँ! तो निरेले मास्टर अन्खेरुन् रूइनाले पिएचडी अर्दैछुम् भनेओ पनि जुग भओ कहिले सकिने हो तिनेरुको? पुष्पपुरी, मुन्द्रे, लाले, बेंसीथाने नेपाली, सान्कान्छा, ईश्वर, फुलौरे कत्ता हराए कत्ता! न खबर छ न खोजी निती गर्छन् हाउँरा गाम्लेहरु, चित्रेले धर्म छोड्या छैन, गुड मोर्न्लिङ, गुड नाइट मात्र भन्नलाई भए नि आउन त आउछ! बरु धने, डल्ली फुपू हराए! शुभ दिदी नि आउनुहुन्न अचेल! चिप्लेले फोटो सबै राखिसको कि कसो? अचेल राख्दैन नया फोटोहरु, मिस्टे ब्यापारमा लागेओ छ रे! टन्न कमायो होला क्यारे! अनि किन आउथो गाममा? उतै सहराँ महल बनायो भन्थे हाउँरा गाम्लेले! ग्वाँचेको कथाको मुल नि सुको कि के हो? आम्छन् टुलु टुलु हेर्छन् र जान्छन्, साहुले पेलो कि? सन्जु, भट्टे कत्ता छन्? गालेले खुब कथा लेख्थो उहिले अचेल उ नि रिसा छ लुतेले नि लेख्या हो आउरेजीमा, तर हाम्ले पो बुझेनम्! शेर्पिनी, चमेली, रामकिस्ने, नेप्चे, सेरू, यामे, काहिंला, चरिनंग्रे, बबे दाई ले माया मारीहाले! धन्न दीप ज्योले ब्यान ब्यानै स्वास्ती गर्नुहुन्छ र धानेओ छ चौतारी! ईन्द्रेणी,मानेले खोइ के जाने जाने, आउदैनन्, कैले आ'थ्यो अस्तिन, हल्ला गरो अन्खेरुन् कत्ता गओ कत्ता? तो हरितालिकेले बाहना पा'छ अफिसाँ इन्टरनेट छैन भन्ने, हरेक दिन आउँछ र त्यहि भन्छ, उस्ले रिकुटेलाई नि जितो गफ हाँक्न, जग्गेले एमेसी गरो भनेर कत्रो हल्ला चौतारीमा! सब खुसी भा थे, खोइ नाक मुख देखाएन त्यसपछि, ती मरन्च्याँसे, राते, किन्जेले त मया मारेकै हो! निसब्रोले बबाल खोक्स दिन्थ्यो, उ पनि प्रशान्त सङ्गै कन्सर्टमा बाउन्सर बन्नु गयो कि? ज्योत्स्ना खोइ? राहुलदाइले रि-सोच गरेरै दिन बिताउने भए! तिनको सबिता र भिबेको कविता नसुन्या नि धेरै भयो, सुनिमा डाँउडर्नी नानीले प्रसान्तेलाई जिताउन लागिपरेको खबर त आ'थ्यो, त्यसपछि कत्ता हराइन? नेप्ची भाउजुले चटक्कै बिर्सिनु भयो, हाई नानु दाई हराको त पल्लो गाममा नि निकै हल्ला चलेको थियो, उहाँ सङ्गै दिले, हरिश, चने, भेडे, निले, चिन्डे, पांडेओअनि हराए! बरु सुरुमा फ्यान्टे भनेको त हाम्री उफ्री नानी रैछिन्, अचेल तिनले रमाइलो गर्छिन्, त्यो नेप्लेपनि बोर्डिङ स्कूलाँ मस्त भओ, फेरि थाप्ले, रेस्सम, रामचन्द्रे ज्वाइ, फरे, इरे, गुन्द्रुके, खैरेको कुरो गरो कुरै कै दुख, न नमस्ते भन्छन्, न बाँचेओ मरेओ खबर केहि आउँछ। मुन्नी आउथिन्, भेना सङ्ग मात्रै बोलेर जान्थिन्, तिनीपनि हराइन अचेल, हैन भुन्टेदाइ कत्ता गएछन्? हाउँरी दुर्गे भाउजुले गीत गाओ सार्है राम्रो! कत्ति मिठो स्वर रैछ भने! चना दाई साह्रै भाग्यमानी! यो बिरालेपनि मुसाको दुलो भित्र छिरो कि के हो? धन्न एउटा मदनवा छ, उसैले नाक राखेओ छ, लरकि पाएपछि उ पनि हराउने हो कि? धनियाले खुब माया गर्ने हाम्रो हरितालिकेलाई! दानेपनि एक दुई दिन को पाहुना रहेछ, बरु सब्बुले सोबर केटा नभेटेर हैरान भयो। कोहि नि सोब्बर छैनन् भनेर रिसाकी थिन्, त्यसपछि अत्तोपत्तो छैन, रिठ्ठेको चाँहि तारिफ गर्नैपर्छ, उस्ले निकै रमाइलो पारेको छ चौतारीलाई, घरी घरी न्याउरो अनुहार लाउछ पछि खोइ किन हो, खुसीले फुरुक्क हुन्छ, उस्को कुरा बुझ्न नि गार्है छ, अन्तरेदाईको त झन के कुरा गराई भयो र, सबैलाई चिन्छन्, उनलाई चिन्न आँफुलाई गाह्रो भयो, साँची पर्वते कता गएछ? सुन्तलेको गाना चाँहि खास्साको हो!आकासि मैंयाँ को के कुरा गर्नु? लौ लौ माकुरेले पनि चटक्कै बिर्सेछ!
|
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 10-05-07 2:35
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अहो रिट्ठे!! लु उफ्रि नि आइछिन्! 
हो ल सट्ट्या ढरोढ्रम हो ल, उफ्रिले क्या मेरो कुरा बुझेर ल्यायो का! ट्यो मुसा छ नि, फेरि क्या दगुर्ने भन्या ल बेइमान्! पाँच पाँच वटा बिरालो ट मै्ल्ये हन्मान कटु एउटा बाट सम्टेर फाल्डेको हो ल, सट्टया टिम्मारी हट्या हो ल!
|
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 10-05-07 2:36
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ma fine thank u ufri, timi kasto dhilo aako, hyaa kastto miss bhayo kasai kasailai. crazy ko dhamakedaar story aachha ke uta.
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 10-05-07 2:40
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लोल! सान्नानि! बुढा मान्छे भनेर थाहा पाउलि भनेर रे!!
'खन्जर मारकर वो मुझसे कहते हैँ कि वो हमारा दर्द नहिँ देखना चाहते'

तेइ त दीप, उफ्रि यसरि अनियमित हुन भएन नि!
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 10-05-07 2:40
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कुम्ले, कोलम्बस डे को बिदा हाम्रो त अरू कसैको बिदा छैन कि क्या हो सोमबार ठुल्दाइ, म:म निम्तो पाक्यो है मेरो सान्ननी, क्यानिडाँडाँ हो र म भन्छु उफ्री, म सञ्चै छु भन्नु पर्यो
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 10-05-07 2:43
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हरे रिट्ठे! मौका मा चौका हान्ने गर्नु पर्छ नि तिम्रो उमेराँ त!
उफ्रिले " सन्चै?" भनेर सोध्या बेला प्याच्च " अहिले सम्म थिइन, तिमी आयौ अब जिवन्त हुँदैछु" भनेर भन्द्या भइ के हुन्थ्यो? " सन्चै छु भन्न पर्यो" रे!
कि कसो कुम्ले?
|
|
|
urfrenrites
Please log in to subscribe to urfrenrites's postings.
Posted on 10-05-07 2:47
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
क्या हो बाङे सर,
हामीलाइ नदेख्ने?
हामीलाइ पनि मायाले हेर "भकुन्डे"लै लै लै
यो गित चाहि हामीले गाको आर आर कलेजको पर्खालबात ल कलेजको थिटाहरुलाइ जिस्काउथ्यौं
lau hera, jimmal ba le udayo riTThelai.
sannani, timi pani strory lekhana. hami pani padhu na.
|
|
|
KaLaNkIsThAn
Please log in to subscribe to KaLaNkIsThAn's postings.
Posted on 10-05-07 2:51
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
दीप ब्रो, अारामै? दीप ब्रो ले शिव दाईको कुरा झिके। हाम्रो टोलाँ नि थे एउटा शिव दाई। हाईट ठ्याम्मै ५ फिट होला। शिवदाईलाई दिउँसो तिर खोज्नु पर्यो कि कुलेश्वर जाने स्यानो बाटो मा पुगे हुन्थ्यो। बुढालाई जहिले नि तीहार -- देब्रे हात ले पर्खालाँ अाडेस लाएर SLC को जाँच दिदाँ घोरिया पोजिसनाँ दाईने हातले ओख्खर हानि राँ हुन्थे। साँझ परेसि बुढा जहिले नि काँईलि दिदी को भट्टीमा। बुढाको बाँ डाईभरि गर्थे, जहिले नि काठमांडौ बाट बाहिर। एक दिन बुढा खै कता बाट ट्रक चलाएर अाईरहेका रहेछन्, बिचाँ बँदेललाई दनक दिएछन्। बँदेल ठहरै। झ्याप्प-झुप्प बँदेललाई ट्रकाँ हालेर बुढा अाईपुगे कलंकी, घराँ आएर बँदेल सफा गर्न छोरो खोज्दा छोरो गाएप। "काँ छ शिवे" भन्दा त एउटा ले प्वाक्क च्वाईहाल्यो "काईलि दिदीको भट्टीमा छ" भनेर। बुढा पुगे काईलिदिदीको भट्टीमा, भित्र हेर्छन् त शिवे दाई हाताँ जाँड लिएर, राजेश खन्ना को "ए लाल रंग कब मुझे छोडेगा" गीत अलापी रा। शिवे दाईको बौ ले शिवेदाईलाई पिट्या, शत्रुघन शिन्हा स्टाईलमा, अहिले सम्मन् झल-झल याद आउछ।
|
|
|
Deep
Please log in to subscribe to Deep's postings.
Posted on 10-05-07 3:06
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
उफ्रीलाई बाङ्गे चाहिया भे उ नी उपलब्ध छ सज्जन खोज्या हो भने म फुर्सदै त हैन निकाल्न सक्छु -- ल दुईटै हाताँ लड्डु छ है -- कस्ती भाग्गेमानी!
कलङ्की ब्रो,
खै आरामै भन्ने कि नभन्ने उफ्रीको प्रत्युत्तरबाट पक्का हुन्छ। के छ त ब्रो? कि टाट हो लभ मा?
Last edited: 05-Oct-07 03:17 PM
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 10-05-07 3:17
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जिम्माल बा, भन्न त तेसै मन थ्यो तर चौतारी अली धेरै नै तातिएला कि भनेर नभनेको
|
|
|
Deep
Please log in to subscribe to Deep's postings.
Posted on 10-05-07 3:19
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रिठ्ठेब्रो,
अलि रन्किनु पर्यो नी -- नत्र थन्किनु पर्ला फेरी --
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 10-05-07 3:21
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चौतारी तात्छ भनेर पो तर्सेको? ए रात्तै! भात नि पकाम्न खोज्ने अनि कसौँडिमा आगोको कालो लाग्छ भनेर नि डराउने??? कि कसो दीप?
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 10-05-07 3:30
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अलि रन्किनु पर्यो नी -- नत्र थन्किनु पर्ला फेरी --
सही बात, दीप ब्रो। कुन चाहिँ कबि ले भया थियो रे," आमा मलाई छिटो बिहे गरि देउ, पछुताउन धेरै समय चाहिन्छ मलाई।"
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 10-05-07 3:32
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
>..आमा मलाई छिटो बिहे गरि देउ, पछुताउन धेरै समय चाहिन्छ मलाई।...
हाहाहाहा लाख रुपियाँको कुरा!
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 10-05-07 3:35
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
   रन्किन त रन्किने हो नि दीप ब्रो, तर... कालै सँग डराँ त हैन हौ जिम्माल बा हैन अरू सप्पै कता लागेछन त? चालचुल छैन !
|
|
|
urfrenrites
Please log in to subscribe to urfrenrites's postings.
Posted on 10-05-07 3:37
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ल रिट्ठे,
तिमीलाइ के के भन्न मन छ? दिल (डिल होइन फेरि) फुकाएर भन। कम्प्युटरको पछाडिबाट जे भने पनि हुन्छ बाबु।
बाङे सर, लुतो निको भयो?
राहुल दाइ ले मनको कुरा गर्नु भो।
जिमाल बालाइ क्या चित्त बुझेछ
|
|
|
urfrenrites
Please log in to subscribe to urfrenrites's postings.
Posted on 10-05-07 3:38
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तर नेपालिमा भन है, म हिन्दिमा अलि बुझ्दिन। ल रन्काइदेउ त चौतारीलाइ।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 10-05-07 3:42
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कम्प्युटरको पछाडिबाट रे??? कम्प्युटर को पछाडि बाट मात्र त के भनाइ भो र उफ्री भन्न र सुन्न मनै हो भने त अगाडि आउनु पर्यो नि भन्छु र रात गयी बात गयी जस्तो त के गर्नु !
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 10-05-07 3:45
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हिन्दी मै भने पनि नेपालीमा म बुझाईदीइ हाल्छु नि, पीर गर्नै पर्दैन नि कूनै कूनै भनाइ कूराहरू हिन्दी मै सुनेको देखेको हुनाले स्वाद पनि हिन्दी मै भन्दा आउछ तेइ भएर हिन्दी मै लेखिन्छ
|
|
|
urfrenrites
Please log in to subscribe to urfrenrites's postings.
Posted on 10-05-07 3:49
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ल के भन्छौ भन न त?
पहिला त प्राक्टिस गर्नु पर्यो नि त लाटा? मिलेन भने म सिकाइदिउला नि?
नत्र भए जिम्माल बाले सिकाउनु हुन्छ।
ok . Go on . I will try to understand ni.
Where are others?
|
|
|
Deep
Please log in to subscribe to Deep's postings.
Posted on 10-05-07 3:53
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ए उफ्री,
रिठ्ठेलाई रन्क रन्क भनेर सन्काउने पनि अनि लास्टाँ गएर बाबु बाबु भनेर तेसरी मोरल डाउन गर्न हुन्छ के त?
रिठ्ठेब्रो तातेर रातो रातो अङ्गार जस्तो भै सक्या थ्यो सित्तैमा बाबु बाबु भन्देर चिस्या गोल जस्तै अन्धकार भैगो नी नारन!
|
|
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 60 days
Recommended Popular Threads |
Controvertial Threads |
TPS To F-1 COS |
TPS to F1 Status. |
Nepal TPS has been Extended !!! |
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years) |
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision |
Nepal TPS decision |
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1? |
TPS Sakiyo Tara Case is in Court. |
Supreme Court allows Trump to end TPS for Venezuelans |
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong? |
Any input on remote jobs(IT related or Sales or Marketing)? |
Nepal Likely to Get 60-Day TPS Notice |
मुद्दा हाल्छन होला र ? |
TPS cancel bho bhane k garne? |
EAD HELP NEEDED URGENTLY! |
नेपाल मा B. sc गरियो यहाँ फेरी ७० -८० क्रेडिट पढ्नु पर्ने भो |
Don’t Just Read—Join the Conversation |
Need Help of IT consultancies |
NEPAL TPS IS GONE |
Nepal TPS Extension Possible as Court Reviews Late Notice Issue |
|
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.
|